साहित्य |


डोलिन्द्रको ‘बादलभित्रको घाम’ सार्वजनिक

Posted on August 03, 2018 | views : 1659 |

साउन १८, काठमाडौँ | डोलिन्द्रप्रसाद शर्माको निबन्धसंग्रह ‘बादलभित्रको घाम’ सार्वजनिक गरिएको छ ।  वाङ्मय शताब्दीपुरुष ९९ वर्षीय सत्यमोहन जोशी र पाँच वर्षीया बालिका रोजिना सुनारले आज यहाँ आयोजित कार्यक्रममा उक्त निबन्धसंग्रह विमोचन गर्नुभएको हो ।  पुस्तक विमोचन गर्दै शताब्दीपुरुष जोशीले लेख

Read More

पत्रकार वाग्लेको ‘अबिर’ सार्वजनिक

Posted on July 21, 2018 | views : 1626 |

साउन ५,  काठमाडौँ | पत्रकार तथा लेखक त्रिभुवनचन्द्र वाग्लेद्वारा लिखित ‘अबिर’ उपन्यास आज यहाँ विमोचन भएको छ ।  स्वदेश प्रकाशन प्रालिद्वारा प्रकाशित उक्त सामाजिक उपन्यास नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सार्वजनिक गर्नुभएको हो ।  ‘गोरखापत्र राष्ट्रिय दैनिक’ पत्रिक

Read More

गजल

Posted on July 18, 2018 | views : 3489 |

म छु नि एक्लै जँघार तर्न दिनेछैन आमा। कसैको सरणमा अब पर्न दिनेछैन आमा। धेरै  दु:ख  भोग्नु भयो हजुरले मेरो लागी अब देखी गाह्रो काम गर्न दिनेछैन आमा।। आफ्नो पसिनाबाट मेरो खुसी किन्नु भयो हजुरको आखाँ आँसु झर्न दिनेछैन आमा।। म एक दिन  ठूलो  लक्खा  जवान  हुने छु  खाना&n

Read More

वा क्या छ गणतन्त्र, सरकार ,नमस्कार !

Posted on July 16, 2018 | views : 4594 |

सरकार नमस्कार ! मलाई चिनेनौ होला, (म)२अभावको , एक हाहाकार ! (जम्मा)२ एक भोट तिमी सरकार  म अन्धकार !! (सरकार )२ तिम्रै भाइ हो बालुवा बेच्ने, खोला खुम्च्याउने (त्यसैले त)२ हामी बाढीमा डुब्दै गर्दा तिमी वरपर नै पर्न खोजेनौ साच्चै महान छौ तिमी  सरकार नमस्कार ! (हिजो मैले)२ बोकिरहेको भारी फाल

Read More

मरेपछि पनि देश हाँसेको देख्ने प्रधानमन्त्रीको सपना

Posted on July 15, 2018 | views : 1526 |

असार३१, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज हिमवत् खण्ड साहित्य कला सम्मिलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रच्दै मरेपछि पनि देश र जनता हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गर्नुभएको छ ।  मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने सम

Read More

प्रतिकात्मक प्रश्न पुस्तक लोकार्पण

Posted on July 15, 2018 | views : 1216 |

असार ३१,काठमाडौं । स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा आएको छ । त्रिवीका पुर्व उपकुलपति डक्टर केदारभक्त माथेमाले राधानीमा भएको एक बिशेष समारोहमा पुस्तकको लोकापर्ण गर्नु भएको हो ।  लोकापर्ण गर्दै माथेमाले रामहरी जोशीको अरु पुस्तक भन्दा यो पुस्तक विलकुल भिन्न भएको बताउन

Read More

कविता: सत्यताको घाँटी रेटिन सक्छ !

Posted on July 04, 2018 | views : 2172 |

बलराम रेग्मी  चट्टानहरु उम्लिरहेछ्न अझै दाउ हेरिरहेछ्न (त्यसैले)२ ढुक्क नहोउ, कपटी पासा चालिएसम्म, सत्यताको घाँटी रेटिन सक्छ ! ब्वाँसो बाँदर उफ्रिरहेछ्न जर्जर हातहरु सलबलाइरहेछ्न काला सर्पहरु अझै मडारिइरहेछ्न (त्यसैले,)२ ढुक्क नहोउ, अर्को महाभारत रचिएसम्म, कोखहरु रित्तिनसक्छ्न ! मुटुहरु भ

Read More

कविता

Posted on July 02, 2018 | views : 3097 |

नेपाल  नेपाली हामी नेपाल हाम्रो देश  बिर्सनु हुन्न अङ्ग्रेजहरु को त्यो कालो भेष  पू्र्खाले हाम्रो आर्जेको यो देश बचाउ  नेपाली हामी मिलेर सबै नेपाल बचाउ  पुर्खाले हाम्रो अङ्ग्रेजसग गरेर लडाइँ  कम दु:ख गरि आर्जेको होइन, यो रास्ट्रलाई नेपाल बचाउन शत्रुसंग  गरेर लडाइँ

Read More

कविता: 'मैले सडकमा सुतेर तिम्रा महल बनाएँ'

Posted on June 28, 2018 | views : 1926 |

आदिम सभ्याताको शुरुवात देखि तिमीले देश बनायौ मैंले मान्दिए तिमीले भगवान बनायौ मैंले मान्दिए मन्दिर, मस्जित, चैत्य, गुम्वा सबै तिमीले बनायौ  म मान्दै गएं  । तिम्रो ईतिहासमा तिमीले तिमीलाई ईश्वर बनायौ म भक्त बनेर तिमीलाई पुज्दै गएं  तिमी राजा बन्यौ म रैति बनें , तिमी मालिक बन्यौ , म दास

Read More

तारा सुनुवार भमराले घरेपछि प्रेमीलाइ यसरी बोलान्

Posted on June 20, 2018 | views : 1641 |

-तारादेवी सुनुवार  गाराे भयाे जाेगाउन माया भेटन अाउनु हैलाग्ने भए बैरी अाँखाहरू छेक्न अाउनु है । भमराकाे धुईराे लाग्याे धपाउने सीप छैनअाफ्नाे फुलबारीलाईअाफै घेर्न अाउनु है । गुलाबकाे काडाले गुलाबलाई कहाँ छेक्छ रसुरक्षाकाे घेरा बनाई अंगालाेमा बेर्न अाउनु है । पालेपहराकाे केही डेग चल्ने भएन यहाँअ

Read More

गजल

Posted on June 17, 2018 | views : 3350 |

कहिले आफ्नो पेट चिरेर आउदैछौ छोरी। कति   काललाई  भिरेर   आउदैछौ छोरी। जन्म देखि मर्दासम्म सुख छैन तिमीलाई कुन कर्मको  फल  तिरेर आउदैछौ छोरी।। जति गरे  पनि यो  समाजले  जस दिदैन भन्छन  झन - झन गिरेर आउदैछौ छोरी।। छोरी बुहारी र सासुको कर्तव्य निभाउ

Read More

पर्वतमा २८ शिक्षकविच कविता प्रतियोगिता, नीजि विद्याललयकै शिक्षकदेखिए अब्बल (भिडियो सहित)

Posted on June 16, 2018 | views : 1926 |

पर्वत ।  नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको आयोजना र प्रगतीशिल लेखक संघ पर्वतको संयोजनमा शिक्षकहरुलाइ लक्षित गरि आयोजना गरिएको प्रगतीशिल कविता प्रतियोगितामा कालीगण्डकी आवसिय मावि कुश्माका शिक्षक वाइपि जोशी प्रथम भएका  छन् । सामुदायिक विद्यालयका शिक्षकहरुलाई पछि पार्दै उनी प्रथम भएका हुन

Read More

कोलकातामा नेपालको ‘उपियाँ’ मञ्चन हुने

Posted on June 14, 2018 | views : 1604 |

जेठ ३१, काठमाडौँ | भारतको पश्चिम बंगाल राज्यको कोलकातामा ‘अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव’मा नेपालको तर्फबाट रंगकर्मी केदार श्रेष्ठद्वारा लिखित तथा निर्देशित नाटक ‘उपियाँ’ निवन्ध मञ्चन हुने भएको छ ।  उक्त नाटक आगामी असार चार गते कोलकातास्थित ‘पश्चिम बंगाल एकेडेमी अफ फाइन आर्ट’को हलमा मञ्चन हुन

Read More

नेपाल मुक्तक प्रतिष्ठान कोरियाको मुक्तक दर्पण बिमोचन

Posted on June 11, 2018 | views : 3499 |

टेकबहादुर शाही | जेष्ट २८, दुनै | नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाद्धारा प्रकाशित कृति मुक्तक दर्पणको बिमोचन कोरियाको राजधानी सउल स्थीत नेपाल हाउसमा गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले गरेको बृहत बिमोचन कार्यक्रममा नेपाली मुक्तकका रचना वाचन पनि गरिएको थियो ।  कोरियाको राजधानी सउ

Read More

अर्घाखाँचीमा पहिलो पटक साहित्यिक महोत्सव

Posted on June 08, 2018 | views : 3163 |

जेठ २५, अर्घाखाँची | शुक्रबार सदरमुकाम सन्धिखर्कको शान्तिवगैचामा अवस्थित धर्मशाला साहित्यमय बन्यो । जिल्लामै पहिलो पटक आयोजना गरिएको प्रथम अर्घाखाँची साहित्य महोत्सवमा  साहित्यकारहरुका कृतिहरुले अतिथि र दर्शकहरु मन्त्रमुग्ध बने । कविता, गजल, मुक्तक भावना र गीतहरुले मनोरञ्जन र भावुकता दुबै प्रदा

Read More

मनस्पटलमा असंख्य ती यादहरु नघुमेको कहाँ छ र?

Posted on June 08, 2018 | views : 4511 |

नरोपेको बिरुवा फलेको कहाँ छ र? नदेखेको सपना पूरा भएको कहाँ छ र? समाजले गरेका ती नमिठा गल्तीहरु, विवाशताले इलेजर बनी नमेटेको कहाँ छ र? जीवन यात्रामा भएका यात्री साथहरु बध्यताको भुमरीमा परि नछुटेको कहाँ छ र? संगै हुँदा हिडेका ती स्कुल कलेज र सडकहरु देख्दा  मनस्पटलमा असंख्य ती यादहरु नघुमेको कह

Read More

रोल्पामा संचालित राष्ट्रिय कविता प्रतियोगिताको नतिजा सार्वजनिक

Posted on June 05, 2018 | views : 3169 |

जेठ २२, लिबाङ | 'पर्यटन प्रवद्र्धनका लागि साहित्य’ भन्ने मूलनाराका साथ रोल्पामा सञ्चालित बृहत् साहित्य सम्मेलनअन्तर्गत ‘राष्ट्रिय कविता प्रतियोगिता’को अन्तिम नतिजा सार्वजनिक भएको छ ।  प्रतियोगितामा लमजुङका प्रज्वल अधिकारी (आऊ साइँला एकैछिन भलाकुसारी गरम्) शीर्षक कविता प्रथम, अछामका लक्ष्मण

Read More

रोल्पामा संचालित राष्ट्रिय कविता प्रतियोगिताको नतिजा सार्वजनिक

Posted on June 05, 2018 | views : 891 |

जेठ २२, लिबाङ | 'पर्यटन प्रवद्र्धनका लागि साहित्य’ भन्ने मूलनाराका साथ रोल्पामा सञ्चालित बृहत् साहित्य सम्मेलनअन्तर्गत ‘राष्ट्रिय कविता प्रतियोगिता’को अन्तिम नतिजा सार्वजनिक भएको छ ।  प्रतियोगितामा लमजुङका प्रज्वल अधिकारी (आऊ साइँला एकैछिन भलाकुसारी गरम्) शीर्षक कविता प्रथम, अछामका लक्ष्मण

Read More

धर्मानन्द भट्टको बेजोड कविता : सङ्लो नेपाल

Posted on June 03, 2018 | views : 2228 |

सङ्लो नेपाल                     धर्मानन्द भट्ट   दानी स्वान्तसुखाय होस् जुगजुगौँ होस् स्वाभिमानी अनि धीरोदात्त , दिमागदार जगमा झन् भाग्यमानी पनि । फालोस् द्वैष र भोलिवाद घरले माया फुलाऊँ भनी गर्ने होस् सहयोग दान डबली नेपाल सङ्लो बनी ।

Read More

बन्दीपुरलाई साहित्यिक पर्यटनसँग जोड्दै सर्जकहरू

Posted on June 03, 2018 | views : 3483 |

जेठ २०,  तनहु |‘बन्दीपुरे उकाली लामो, मस्र्याङ्दी डुंगाले तरेर... ।’ मबिबि शाहको लेखन र तारादेवीद्वारा गाइएको प्रस्तुत पुरानो गीत अहिले पनि यहाँको जनजिब्रोमा छाउने गरेको छ ।  तत्कालीन राजा महेन्द्रलाई समेत लोभ्याएको बन्दीपुर वरपरका रमणीय पहाडी दृश्यका साथै परम्परागत बस्तीले यस ठाउँलाई पहाड

Read More

उनान्सय वर्षीय राष्ट्रकवि घिमिरे अस्पताल भर्ना

Posted on May 21, 2018 | views : 1544 |

जेठ ७ काठमाडौँ | राष्ट्रकवि माधवप्रसाद घिमिरे रक्तस्राव बढेपछि अस्पताल भर्ना हुनुभएको छ ।  मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि उहाँलाई एक साताअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेले जानकारी दिनुभयो ।  आन्तरिक रक्तस्राव भएपछि हाई केयर यु

Read More

तिमीले सोह्र सृङ्गार सजाएर आयौ...

Posted on May 14, 2018 | views : 6471 |

तिमीले सोह्र सरिङ्गार सजाएर  आयौ। मुसुक्क  हाँसी  अलीकती लजाएर आयौ। --- तिम्रो रुपमा भगवान पनि लोभिन्छन होला दामी शरिरमा रातो सारी टँजाएर आयौ।। बैरोको पनि कान  खुल्यो त्यो आवाज सुनि छमछम पाउजु खनखन चुरा बजाएर आयौ।। --- चट्ट  सुहाएको  मेहेन्दी अनि  गाजल  पनि स

Read More

डोटीमा काफल खाएर रचना वाचन

Posted on May 10, 2018 | views : 3760 |

प्रकाश बम/वैशाख २७, डोटी | डोटीमा काफल खाएर मंगलवार रचना वाचन गरीएको छ । खप्तड भ्रमणका क्रममा डोटी पुगेका बरीष्ठ कवि तथा संचारकर्मि डा. नवराज लम्सालको उपस्थितिमा नेपाली लेखक संघ र गजल मञ्च डोटीको संयुक्त आयोजनमा उक्त साहित्यिक कार्यक्रमको आयोजना गरीएको हो ।  काफल खाएर कविता वाचन र उद्धघाटन गरे

Read More

विदेशी आउँदा बन्द गर्दै कर्फ्यु लगाए पो राष्ट्रवाद हुन्छ

Posted on May 09, 2018 | views : 2193 |

सरस्वती अधिकारी (खुशी) देशमा बसि वेदेशिको गुणगान गाए पो राष्ट्रवाद हुन्छ  लाखौँ खर्च गरी विदेश भ्रमण धाए पो राष्ट्रवाद हुन्छ || भोकमरीले सताएर के भो जनता त मर्ने हुन्  यहाँ  मिठा स्वप्ना देखाई भाषण सुनाए पो राष्ट्रवाद हुन्छ || सिटामोल नपाएर तड्पीन्छन जनता, के मतलव भो  रुघाखोकी

Read More