समाज | महोत्तरी - MHT


सन्तान हुनुको गर्वानुभूति

Posted on February 08, 2021 | views : 1259 | महोत्तरी - MHT

माघ २६, महोत्तरी । पिताको काख गुमेको पीडा छ, शोक छ, तर उमेरले ५० वर्ष कटेकी शैल साहलाई यसै पीडा र शोकभित्र सन्तान हुनुको गर्वानुभूति छ । बाबुआमाकी एक्ली सन्तान शैललाई अहिले पिताको निधनसँगै उहाँको अरथी आफ्नो काँधमा उठाउने, चितामा दागबत्ती दिने र पारम्परिक मृत्यु संस्कारमा मुख्यकर्ता हुन पाएपछि सन्तान

Read More

एकैसाथ दुई बालिकामाथि बलात्कार

Posted on February 07, 2021 | views : 1598 | महोत्तरी - MHT

माघ २५, महोतरी । महोत्तरीको एकडारा गाउँपालिका–४ चकवा गाउँमा एकैसाथ दुई बालिकामाथि जबर्जस्ती करणी उद्योग गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकडारा–४ बस्ने ४७ वर्षीय पुरन राउत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताउनुभयो । पक्राउ परे

Read More

बाक्लो हुस्सु र तुसारोले तरकारी बाली हात नपर्ने किसानको चिन्ता

Posted on January 20, 2021 | views : 1243 | महोत्तरी - MHT

माघ ७, महोतरी । लगातारको बाक्लो हुस्सु र तुसारोले तरकारी बालीको उत्पादन लिन नपाइने चिन्ताले  महोत्तरीका तरकारी किसान हैरान भएका छन् । पुस अन्तिम सातादेखि लगातार बढेको बाक्लो हुस्सुसँगैको तुसारोले हरियो तरकारीको बेलो सुकाउनसँगै रोग बढाएपछि यहाँका किसानको हैरानी बढेको हो । पछिल्लोपटक गत पुस २७ गत

Read More

चिसोले जनजीवन कष्टकर

Posted on January 17, 2021 | views : 1655 | महोत्तरी - MHT

माघ ४, महोतरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको छ । पछिल्लो एक सातायता घाम नदेखिएर लगलगी मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको हो । गत पुस २७ गतेयता महोत्तरीमा घाम देखिएको छैन । जताततै हुस्सुले डम्म ढाकेको छ । बेगले बहने चिसो स्या

Read More

एकीकृत नमूना बस्तीमा चिसोबाट एकै परिवारका तीनको मृत्यु

Posted on January 07, 2021 | views : 1477 | महोत्तरी - MHT

पुस २३, महोत्तरी | हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । बीस दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृत्यु भएको हो । पत्रकारको एक समूह आज मुसहरको एकीकृत ब

Read More

वन फँडानीविरुद्ध कारवाही गर्न मुख्यमन्त्रीको निर्देशन

Posted on December 30, 2020 | views : 1429 | महोत्तरी - MHT

पुस १५,महोत्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वन फँडानी गर्नेविरुद्ध कडा कारवाही गरिने प्रतिबद्धता जनाएका छन् । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मङ्गलबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले वन फ

Read More

जाडोमा थुरथुर काम्दै रात कटाउन विवश छन् मुसहर

Posted on December 20, 2020 | views : 1429 | महोत्तरी - MHT

पुस ५, महोत्तरी । “भुठ्ठी हाथ, गोड ठिठुरगेल, कनि घुर सुन्गो न...” (भुठ्ठी हात, गोडा ठिङ्रिए, घुर बाल्न) महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरको  मुसहरीटोलकी पारो सादाले छोरी भुठ्ठीलाई अराउनुभयो । ओढ्ने, ओछ्याउने र लगाउने न्यानो लुगा नहुँदा पुसको मुटु कमाउने जाडोमा थुर्थुरी काम्दै रात कटा

Read More

तराईमा मङ्सिरमै चिसो, जनजीवन प्रभावित

Posted on December 15, 2020 | views : 1441 | महोत्तरी - MHT

मङ्सिर ३०, महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर निगल्दो नै चिसोको कहर बढेको छ । विगत वर्षहरूमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा यसपालि भने मङ्सिरकै अन्तिम सातामा ह्वात्तै बढेको हो । गत आइतबार एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर पश्चिमी वायु लगातार बहिरहेपछि महोत्तरीसहितका मध्यपूर

Read More

महोत्तरीमा भतिजको कुटाइबाट काकाको मृत्यु

Posted on November 27, 2020 | views : 1520 | महोत्तरी - MHT

मङ्सिर १२, जलेश्वर (रासस) । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो । बिहीबार बिहान

Read More

चारबुँदे सहमतिसँगै महोत्तरीको अवस्था सामान्य हुँदै

Posted on November 26, 2020 | views : 1349 | महोत्तरी - MHT

 मङ्सिर ११, महोत्तरी (रासस) । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या र सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु घटनाले थप आन्दोलित भएको महोत्तरीमा सम्बद्ध पक्षबीच चारबु

Read More

बर्दिबासमा निषेधाज्ञा जारी गरेपनि रोकिएन प्रदर्शन

Posted on November 25, 2020 | views : 1493 | महोत्तरी - MHT

मंसिर १०, बर्दिवास | महोतरीको बर्दिबासमा बालिकाको हत्याको बिरोधमा भएको प्रदर्शन आज पनि रोकिएको छैन | बुधबार जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरे पनि नगरपालिका प्रमुखको पुत्लादहन गर्दै बालिका हत्याको बिरोधमा प्रदर्शन गरेका हुन् | प्रदर्शनका क्रममा प्रहरीद्वारा करिब एक दर्जन राउण्ड अश्रुग्यास प्रहार ग

Read More

बर्दिवासमा निषेधाज्ञा जारी

Posted on November 25, 2020 | views : 3352 | महोत्तरी - MHT

मंसिर १०, महोत्तरी |  महोत्तरीको  बर्दिवासमा निषेधाज्ञा जारी गरिएको छ | बालिकाको हत्याको बिरोध प्रदर्शनका क्रममा प्रहरीको गोलिलागेर घाइते भएका युवकको मृत्यु भएपछि जिल्ला प्रशासंन महोत्तरीले निषेधाज्ञा जारी गरेको हो | स्थिति थप तनाब ग्रस्त बन्ने भन्दै बुधबार बिहान ९ बजेदेखि भोलि बिहान ६ बजे

Read More

बालिका हत्या प्रकरण : घाइतेको मृत्यु भएपछि बर्दिवासमा फेरि आन्दोलन

Posted on November 25, 2020 | views : 1523 | महोत्तरी - MHT

मंसिर १०, बर्दिवास | महोत्तरीको बर्दिवास फेरि आन्दोलित भएको छ । मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि आन्दोलन चर्केको हो । सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले बुधबार बिहान ९

Read More

६ बर्षिया बालिकाको शव बोरामा भेटियो,आरोपित व्यक्तिको घरमा आगजनी

Posted on November 24, 2020 | views : 2110 | महोत्तरी - MHT

मंसिर ९, बर्दिवास | महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आगजनी भएको छ | जिल्लाको बर्दिवास नगरपालिका १४ की ६ वर्षीया बालिकाको हत्याको आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीयले आगजनी गरेका हुन् |  स्थानीयले बाट

Read More

महोत्तरीमा हराइरहेकी बालिकाको शव फेला

Posted on November 24, 2020 | views : 1576 | महोत्तरी - MHT

मङ्सिर ९, महोत्तरी (रासस) । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोज

Read More

साथीको घरमा जाँदै गरेकी १८ वर्षीया किशोरीमाथि बलात्कार

Posted on November 20, 2020 | views : 1995 | महोत्तरी - MHT

मंसिर ५, महोत्तरी | प्रहरीले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । महोत्तरी बर्दिबास नगरपालिका–७ किसाननगर बस्ने २१ वर्षीय राजेश महतो पक्राउ परेका हुन् ।साथीको घरमा जाँदै गरेकी ती किशोरीलाई राजेशससहितका ३ जना युवाले धनुषा मिथिला नगरपालिका–३ स्थित उखुबारीमा जबरजस्

Read More

मिथिलामा ‘भैयादुज’ पर्व मनाइँदै

Posted on November 16, 2020 | views : 1444 | महोत्तरी - MHT

मङ्सिर १, महोत्तरी । महोत्तरीसहित मिथिलाक्षेत्रमा आज सोमबार ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात दीपावली पर्वको पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा रहँदै आएको छ । भरद्वितीया वा भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनी

Read More

दीपावली र छठ गरिब किसान र श्रमजीवीका लागि अवसर

Posted on November 10, 2020 | views : 1439 | महोत्तरी - MHT

कात्तिक २५, महोत्तरी । सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा दीपावली  र छठ गरिब तथा श्रमजीवीका लागि अवसर पनि बन्ने गरेको छ । गरिब किसानका उत्पादनले महत्व पाउने र श्रमजीवीलाई पर्व विशेषसँग जोडिएका विभिन्न काम पाउने हुनाले यो पर्व खास अवसरसमेत बन्ने गरेको हो । गरिब किसानका घर करेसाबारीम

Read More

महोत्तरीका नाका सञ्चालनमा

Posted on November 08, 2020 | views : 1620 | महोत्तरी - MHT

कार्त्तिक २३, जलेश्वर । भारतको विहार राज्यमा भएको विधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै बन्द गरिएको महोत्तरीका सीमानाकाहरु आज बिहानदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोनाभाइरसलाई दृष्टिगत गर्दै मुख्य प्रवेशद्वारहरु बन्द गरिए पनि अन्य स्थानबाट आवतजावत पुनः सञ्चालन रहेकामा विहारमा भएको विभिन्न चरणको चुनाव

Read More

घुस लिएको अभियोगमा पक्राउ

Posted on November 01, 2020 | views : 1701 | महोत्तरी - MHT

कात्तिक १६ काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौशाला नगरपालिका महोत्तरी रामनगरस्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहानलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । प्रहरी जवान चौहानलाई घरायसी प्रयोजनका लागि दाउरा लैजान सहजीकरण गरिदिने भनी सेवाग्राहीसँ

Read More

लोपोन्मुख दशैँका लोक परम्परामा महामारीको मार

Posted on October 23, 2020 | views : 1586 | महोत्तरी - MHT

गोपालप्रसाद बराल | कात्तिक ७, महोत्तरी | मिथिलामा चाडपर्व विशेषका लोक परम्परा र संस्कृति अब बिरानो बनेका छन् । गाउँ नगर बस्तीमा नौरथ (नवरात्र) लागेको छनक दिने ‘ढोल’ बज्न छाडेको दुई दशकभन्दा बढी भइसकेको छ । त्यस्तै नवरात्रका बेला मध्यरातमा गाउँ नगर बस्तीमा रौनक ल्याउने झिझिया नाच देखिन छोडेको पनि धेर

Read More

कोरोना भाइरसको कारण देखाउँदै महोत्तरीमा चार कार्यालय बन्द

Posted on October 20, 2020 | views : 1205 | महोत्तरी - MHT

कार्त्तिक ४, जलेश्वर । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले आजदेखि आकस्मिक र आन्तरिकबाहेक सम्पूर्ण कामकाज बन्द गरेका छन् । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमणको मिल्दोजुल्दो लक्षण देखिएकाले जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमिसुधार र नापी कार्यालयसहित चार कार्यालयको का

Read More

बर्दिवास अस्पतालमा एक हजार पिसीआर परीक्षण

Posted on October 20, 2020 | views : 4822 | महोत्तरी - MHT

महोत्तरीको बर्दिवास अस्पतालले एकहजारभन्दा बढीको पिसीआर परीक्षण गरेको छ ।  गत भदौ १२ गतेदेखि पिसीआर परीक्षण सेवा शुरु गरिएको अस्पतालले असोज मसान्तसम्ममा एक हजार ४५ जनाको पिसीआर परीक्षण गरिएको जनाएको हो ।  अस्पतालले भदौ महिनामा गरिएको ३८६ जनाको पिसीआर परीक्षणमा २५ महिला र २२ पुरुष गरी कूल ४७

Read More

प्रदेश नं २ का लामो रुटमा सार्वजनिक यातायातमा यात्रु ठगिँदै

Posted on October 18, 2020 | views : 1822 | महोत्तरी - MHT

कात्तिक २, सर्लाही (रासस) । प्रदेश नं २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले यात्रुलाई ठगिरहेका छन् । सरकारले तोकेको स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै सार्वजनिक सवारी साधनले क्षमताभन्दा बढी यात्रु राखेर ५० प्रतिशतभन्दा बढी भाडा लिन थालेका छन् ।  सवारी साधनमा भाडा दररेट नराखिएको, सरकारले

Read More

त्रिशूली देवी मन्दिर सर्वसाधारणका लागि खुला

Posted on October 17, 2020 | views : 1864 | महोत्तरी - MHT

कात्तिक १, महोत्तरी | बडा दशैँको घटस्थापनासँगै महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर आजदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको छ । प्रत्येक वर्ष दशैँको दश दिन मात्र खुल्ला रहने यो मन्दिर घटस्थापनादेखि सर्वसाधारणको दर्शन तथा पूजाअर्चनाका ल

Read More

प्रदेश–२ मा सङ्क्रमणमुक्त हुने १२ हजार नाघे

Posted on October 17, 2020 | views : 1228 | महोत्तरी - MHT

कात्तिक १, महोत्तरी | प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये सङ्क्रमण मुक्त हुने १२ हजार २७२ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो ।  प्रदेशका आठवटै जिल्लामा गरी असोज मसान्तसम्म १४ हजार ६२

Read More

मेसिनमा च्यापिएर किशोरको मृत्यु

Posted on October 16, 2020 | views : 878 | महोत्तरी - MHT

असोज ३०, जलेश्वर । महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । बिहीबार साँझ बर्दिबास–६ मा

Read More

महोत्तरीमा एकै गाउँका दुई शव फेला

Posted on October 14, 2020 | views : 814 | महोत्तरी - MHT

असोज २८, जलेश्वर । महोत्तरीको मनरासिस्वा नगरपालिका–६ सरपल्लो गाउँमा एकै दिन दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार मङ्गलबार एकै दिन स्थानीय १६ वर्षीय सुनिल महतो र २० वर्षीया खुश्बु खातुनको शव झुण्डिएको अवस्थामा फेला परेको हो । सुनिलको

Read More