समाज | महोत्तरी - MHT


प्रदेश नं २ मा १५९ को परीक्षण, ४६ को रिपोर्ट आउँदै

Posted on April 10, 2020 | views : 4103 | महोत्तरी - MHT

चैत २८, महोत्तरी | प्रदेश नं २ मा कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच  गरिएका १५९ मध्ये ११३ को नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ को रोकथामका लागि भएका प्रयत्नको जानकारी दिँदै प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले नमूना लिइएकामध्ये ४६ जनाको स्वाब जाँच नतिजा आउन बाँकी

Read More

चैतमै सुके मुहान, खानेपानीको सङ्कट

Posted on April 09, 2020 | views : 1572 | महोत्तरी - MHT

गोपालप्रसाद बराल | चैत २७, महोत्तरी | चैत महिनामै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । धमाधम पानीका मुहान सुक्न थालेपछि उत्तरी क्षेत्रका बर्दिवास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको सङ्कट बढेको हो । नदी, पानीखोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्द

Read More

१५ भारतीय मुस्लिम किशोर नेपालमा लुकेर बसेको अवस्थामा फेला

Posted on April 07, 2020 | views : 1900 | महोत्तरी - MHT

चैत २५, महोत्तरी | महोत्तरी जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर सीमापारिबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेर महोत्तरीको एकडारा

Read More

‘लकडाउन’का समयमा तीन सरकारी कार्यालयमा चोरी

Posted on March 26, 2020 | views : 1665 | महोत्तरी - MHT

चैत १३, राजविराज | कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आह्वान गरेको ‘लकडाउन’ कार्यान्वयन गर्न सर्वसाधारण घरमा रहेको मौकी छोपी सप्तरीको बोदेबरसाइन नगरपालिकाका तीन सरकारी कार्यालयमा लाखौँ मूल्य बराबरको  चोरी भएको  छ  ।  नगरपालिकामा रहेको वडा कार्यालय, स्वास्थ्य चौकी र अतिरिक्त हुला

Read More

कोरोना सङ्क्रमण रोक्न धमाधम क्वारेन्टाइन बनाइँदै

Posted on March 26, 2020 | views : 1777 | महोत्तरी - MHT

चैत १३, महोत्तरी | कोरोना सङ्क्रमण रोक्न महोत्तरीमा धमाधम क्वारेन्टाइन बनाइँदैछन् । जिल्लामा भारत र अन्य मुलुकबाट घर फर्कनेहरु थपिदै जाँदा उनीहरुलाई सुरक्षित राख्न क्वारेन्टाइन बनाउन थालिएको हो । जिल्लाका जलेश्वर, बर्दिवास र पिपरामा गरी ५९ श्ययाको क्वारेन्टाइन तयार भएको छ । यसैगरी जिल्लाका सबै (१५वट

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22679 | महोत्तरी - MHT

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

महोत्तरीमा टाटा पिकअपको ठक्करबाट एक जनाको मृत्यु

Posted on March 08, 2020 | views : 1854 | महोत्तरी - MHT

फागनु २२,जलेश्वर | बिपी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका–३ स्थित कालापानीमा गए राति टाटा पिकअपले ठक्कर दिँदा एकको मृत्यु भएको छ। | मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका–७ बस्ने ४६ वर्षीय दीप खत्री रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले ज

Read More

टिपरको ठक्करबाट तीन जनाको मृत्यु

Posted on March 04, 2020 | views : 1598 | महोत्तरी - MHT

फागुन २१, विराटनगर । विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को१क २९१७ नंको टिपरले विपरीत दिशातर्फ गइरहेको  टेम्पोलाई मङ्गलबार राति ९ः३० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।&

Read More

महोत्तरीमा अज्ञात व्यक्तिले गोली चलाउँदा एक जना गम्भीर घाइते

Posted on March 01, 2020 | views : 1632 | महोत्तरी - MHT

फागुन १८, गौशाला । अज्ञात व्यक्तिले गोली चलाउँदा महोत्तरीमा एक जना गम्भीर घाइते भएका छन् । मनरासिसवा नगरपालिका–३ का सहदेवप्रसाद यादवमाथि आज राति २ बजेको समयमा गोली प्रहार भएको हो ।  घाइते अवस्थामा रहेका यादवको जनकपुरस्थित जानकी हेल्थकेयर हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले

Read More

महोत्तरीमा एक व्यक्तिको गोली हानी हत्या प्रयास

Posted on March 01, 2020 | views : 1571 | महोत्तरी - MHT

फागुन १८, जलेश्वर । महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादव अज्ञात व्यक्तिले आज विहान गोली हान्दा गम्भीर घाइते हुनुभएको छ । उहाँको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । 

Read More

महोत्तरीमा क्रसर उद्योग बन्द गरिने

Posted on January 25, 2020 | views : 2318 | महोत्तरी - MHT

जताततै क्रसर उद्योगले अवैध उत्खनन बढाएका गुनासो बढेपछि महोत्तरी जिल्लामा क्रसर उद्योग अब पूर्णरुपमा बन्द गरिने भएका छन् ।  प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित  जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय गरेको हो । जिल्लाका क्रसर उद्योगहर

Read More

वर्षातले जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध

Posted on January 18, 2020 | views : 1780 | महोत्तरी - MHT

माघ ४, महोत्तरी | महोत्तरी जिल्लाको प्रमुख राजमार्ग जलेश्वर–बर्दिबास सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।  सडक चौडाइ कार्य जारी रहदा  वर्षात्ले दुई दिनदेखि सडक अवरुद्ध बनाएको जनाइएको छ । ४२ किलोमिटर सो सडकखण्डमा सार्वजनिक सवारीसाधन नचल्दा यात्रुहरु समस्यामा परेका छन् । 

Read More

महोत्तरीमा दुर्घटना हुँदा काँग्रेस महासमिति सदस्यको मृत्यु

Posted on January 07, 2020 | views : 1761 | महोत्तरी - MHT

पुष २२, महोत्तरी | पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा आज बिहान बस दुर्घटनामा परी नेपाली काँग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय काँग्रेस नेता रायको निधन भएको प्रहरी उपरीक्ष

Read More

महोत्तरीमा वनभोज मनाएर फर्किंदै गरेका किशोरमाथि गोली प्रहार

Posted on January 02, 2020 | views : 1831 | महोत्तरी - MHT

पुष १७, महोत्तरी | महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–५ विसनपुर गाउँमा गए राति वनभोज मनाएर फर्किंदै गरेका एक किशोरमाथि गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नपा–५ विसनपुर गाउँ बस्ने सुन्दर कापरका छोरा अन्दाजी १४ वर्षीय अक्षय काप

Read More

असह्य जाडोमा न्यानो बाँड्दै नेपाली सेना

Posted on December 30, 2019 | views : 2039 | महोत्तरी - MHT

पुष १४, महोत्तरी | महोत्तरी जिल्लामा विगत १४ दिनदेखि असह्य जाडो भइरहेको बेला नेपाली सेना जिल्लाको सीमावर्ती क्षेत्रका गाउँठाउँमा न्यानो बाँड्दै हिँडेको छ । जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले अत्यधिक जाडोलाई मध्यनजर गर्दै आज बिहान जलेश्वर नगरपालिका, महोत्तरी गाउँपालिका र पिपरा

Read More

दलित बस्तीका मुसहरमा उठीबास भइने चिन्ता

Posted on December 30, 2019 | views : 1659 | महोत्तरी - MHT

पुष १४, महोत्तरी | आफन्तको सुख र सन्तुष्टि देख्दा पनि महोत्तरीको भङ्गाहा नगरपालिका–३ सकरीका मुसहर भक्कानिन्छन् । आफन्तको सुख सन्तुष्टिको ‘डाह’ ले नभई यो सुखले आफ्नो दुर्दशा र पीडा सम्झिँदा सकरीका मुसहरलाई भक्कानो छुट्ने गरेको हो ।  “अई ठाम कत्तेक खुशियाली छै, मुदा हमरा सभके घर उठेवाक् नौवत आयब

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31445 | महोत्तरी - MHT

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

माघ २ गतेदेखि प्रदेश नं २ मा छोरी बीमा सप्ताह

Posted on December 27, 2019 | views : 5533 | महोत्तरी - MHT

पुष ११, धनुषा | प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पुर्याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ ।  विसं २०७५ माघ १ गते यता प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाका लागि बीमा गर्ने सरकारले घोषणा गरे पनि कर्मचारी अभा

Read More

महोतरीमा एक किलो चाँदीसहित भारतीय पक्राउ

Posted on December 16, 2019 | views : 1761 | महोत्तरी - MHT

मंसिर ३०, महोतरी | महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नं गण हेडक्वार्टर जलसागर महोत्त

Read More

महोत्तरीमा लागूऔषधसहित भारतीय युवक पक्राउ

Posted on December 15, 2019 | views : 1964 | महोत्तरी - MHT

मंसिर २९, महोत्तरी | महोत्तरीबाट लागूऔषधसहित एक भारतीय युवकलाई पक्राउ परेका छन् | भारतबाट नेपालतर्फ आउन लाग्दा महोत्तरीको मटिहानी नगरपालिका ९ स्थित जलसागरबाट भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्ला मधवापुर १ बिरोकर निवासी राकेश कुमार महतोलाई लागूऔषधसहित पक्राउ गरिएको हो | चेकजाँचका क्रममा १९ वर्षी

Read More

महोत्तरीमा एक थान पेस्तोल सहित पाँच राउन्ड गोली बरामद

Posted on December 06, 2019 | views : 2420 | महोत्तरी - MHT

मंसिर २०, महोत्तरी | महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित पुलमुनिबाट सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रबार एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको छ | सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलसागरका सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीका अनुसार लचका पुलमुनि रहेको खरबाट पेस्तोल र पाँच

Read More

महोत्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित एक युवक पक्राउ

Posted on December 04, 2019 | views : 2229 | महोत्तरी - MHT

मङ्सिर १८, जलेश्वर । महोत्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले महोत्तरीमा एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउपर्नेमा एकडारा गाउँपालिका–३ अमरपट्टीका २४ वर्षीय पप्पुकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । सिमावर्ती भारतीय शहर भिठ्ठा

Read More

सोनमा गाउपालिकामा शिक्षकको आन्दोलन फिर्ता

Posted on November 27, 2019 | views : 1773 | महोत्तरी - MHT

धर्मेन्द्र कुमार यादव | मङ्सिर ११, महोत्तरी | महोत्तरी जिल्लाको सोनमा गाउपालिकामा शिक्षकहरुले गरेको आन्दोल्न फिर्ता गरिएको छ । सोनमा गाउपालिका भित्र रहेका ६ जना अनुदान शिक्षकहरुले तलब भत्ता नपाएको भन्दै नेपाल शिक्षक महासंघले जारी गरेको आन्दोलनको सम्पुर्ण कार्यक्रम फिर्ता भएको छ ।  नेपाल शिक्षक

Read More

महोत्तरीमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु

Posted on November 20, 2019 | views : 2046 | महोत्तरी - MHT

 मङ्सिर ४, जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ स्थितमा गए राति अचेत अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नपा–३ भिट्ठामोडस्थित बस बिसौनीमा अचानक लडेर बेहोस अवस्थामा फेला परेकी अन्दाज

Read More

महोत्तरीमा विद्युत् चुहावट गर्ने १४ जना पक्राउ

Posted on November 19, 2019 | views : 2301 | महोत्तरी - MHT

 मङ्सिर ३, जलेश्वर । नेपाल विद्युत प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वर महोत्तरीले विद्युत् चुहावट गर्ने १४ जनालाई पक्राउ गरेको छ । जिल्लामा विद्युत् चुहावट बढी भइरहेकोप्रति नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरले चुहावट नियन्त्रण अभियान चलाएपछि १४ जनालाई पक्राउ गरिएको सो कार्यालय

Read More

महोत्तरीमा छोराको कुटाइबाट बाबुको मृत्यु

Posted on November 12, 2019 | views : 2647 | महोत्तरी - MHT

कात्तिक २६, जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ मा गएराति छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले मटिहानी नगरपालिका–८ बस्ने ५५ वर्षीय रामसुन्दर रामको मृत्यु उनका छोरा वीरेन्द्रको कुटाइबाट भएको आशङ्का

Read More

महोत्तरीमा ट्र्याक्टर र टिपरको ठक्करबाट २ जनाको मृत्यु

Posted on November 11, 2019 | views : 1921 | महोत्तरी - MHT

कात्तिक २५, महोत्तरी | महोत्तरीको सदरमुकाम जलेश्वरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ | ट्र्याक्टर र टिपरले ठक्कर दिँदा आइतबार बिहान एक बालक र बेलुका एक वृद्ध गरी दुई जनाको मृत्यु भएको | जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए

Read More

महोत्तरीमा टेम्पो पल्टँदा एक जनाको मृत्यु

Posted on November 09, 2019 | views : 2132 | महोत्तरी - MHT

कात्तिक २३, महोत्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत  बर्दिवास–८ विश्वकर्माचोक नजिकै टेम्पो पल्टँदा एक जनाको मृत्यु भएको छ ।  ना३स ५२०६ नंको टेम्पो पल्टँदा बर्दिवासचोकबाट घरतर्फ जाँदै गरेका बर्दिवास–५ गणन्ताका ३५ वर्षीय रमेश विश्वकर्माको ज्यान गएको हो । दुर्घटनामा परी टेम्पोचालक बर्दिवास–५

Read More