समाज | महोत्तरी - MHT


चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास

Posted on June 21, 2021 | views : 1175 | महोत्तरी - MHT

गोपालप्रसाद बराल । असार ७, महोत्तरी (रासस) । उत्तर फर्कँदा चुरे पहाडी शृङ्खलातिर कालो बादल मडारिएको देखेपछि महोत्तरीको भङ्गाहा–४ को पलारस्थित गरिब बस्तीमा कोही सुत्न सक्दैनन् । बाँतर जातिका अति विपन्न समुदायको बाहुल्य रहेको रातु नदी तटको यो बस्तीमा डाँडातिर बादल देखेपछि राति बाढी आउने डरले कोही सुत्

Read More

सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती

Posted on June 17, 2021 | views : 1114 | महोत्तरी - MHT

असार ३, जलेश्वर (रासस)। महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी–१ स्थित सम्सी–गौशाला सडकखण्डको २०० मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा

Read More

प्रदेश २ मा सत्ता सहकार्य : ओलीविरुद्ध मोर्चाबन्दीको नतिजा

Posted on June 10, 2021 | views : 2350 | महोत्तरी - MHT

जेठ २७, काठमाडौं  । ‘संघीयताको पक्षमा प्राप्त जनादेश न आकस्मिक हो न चामत्कारिक। संघीयता प्राप्तिको मूल आधार त बलिदानीपूर्ण मधेस आन्दोलन हो। अहिलेको केन्द्रीय सरकार संघीयता मात्र नभई संविधानकै हत्या गर्न उद्यत छ। यसलाई जोगाउन सबै एकजुट हुनु आवश्यक छ।’ प्रदेश २ प्रदेशसभाको छैटौं बैठकमा जनता समाजव

Read More

महोत्तरीमा दाजुभाइ मृत फेला

Posted on June 08, 2021 | views : 1271 | महोत्तरी - MHT

जेठ २५, महोत्तरी (रासस) । महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् ।  सो बस्तीका करिब ४० वर्षीय बौवा परियार सोमबार एउटा रुखमा पासो लागेर मृत भेटिएका थिए भने उनकै सहोदर भाइ ३४ वर्षीय टुपे भनिने रमेश परियार मङ्गलबार पूर्वपश्चिम राजमार्गबाट दक्षिणपट

Read More

महोत्तरीमा अहिलेसम्म ५९ को मृत्यु, गाउँ सिल

Posted on May 25, 2021 | views : 2036 | महोत्तरी - MHT

जेठ ११, जलेश्वर (रासस) । कोरोना महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित बनेको महोत्तरी जिल्लामा गए रातिसम्म ५९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहरमा अहिलेसम्म जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने अवस्था निकै भयावह बन्दै गएको छ । क

Read More

महोत्तरीमा तेस्रो पटक थपियो निषेधाज्ञा, अब कहिलेसम्म ?

Posted on May 24, 2021 | views : 1119 | महोत्तरी - MHT

जेठ १०, महोत्तरी (रासस)। महोत्तरीमा तेस्रो पटक निषेधाज्ञा जारी गरिएको छ । जेठ १ गतेदेखि आज जेठ १० गते मध्यरातसम्मलाई दोस्रो पटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ २० गते मध्यरातसम्मका लागि जिल्लाभरि लागु हुने गरी पुनः १० दिन थप गरेको हो । यसअघि गत वैशाख २२ गतेदेखि ३१ गते

Read More

महोत्तरी जिल्ला अदालतबाटै थुनुवा फरार

Posted on May 23, 2021 | views : 1411 | महोत्तरी - MHT

जेठ ९, जलेश्वर (रासस) । म्याद थपका लागि ल्याइएका एक जना थुनुवा आज  महोत्तरी जिल्ला अदालतबाटै फरार भएका छन् । ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार लागु औषध मुद्दामा पक्राऊ परेका गौशाला नगरपालिका–४ बस्ने १५ वर्षीय कमलेश साहलाई प्रहरीले आज म्याद थपका ला

Read More

महोत्तरीमा तीन दिनदेखि बालक बेपत्ता

Posted on May 20, 2021 | views : 1071 | महोत्तरी - MHT

जेठ ६, जलेश्वर (रासस)। महोत्तरीको सोनमा गाउँपालिका–४ खेस्राहा गाउँका एक बालक विगत तीन दिनदेखि बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार स्थानीय शत्रुधन महतोका छोरा छ वर्षीय युवराज महतो मङ्गलबार बिहानदेखि बेपत्ता भएका हुन् । मङ्गलबार बिहान आफ्नै घ

Read More

अरब सागरमा सामुद्रिक आँधी: नेपालभर दुई दिन सतर्कता अपनाउन आग्रह

Posted on May 19, 2021 | views : 28548 | महोत्तरी - MHT

जेठ ५, काठमाडौं । अरब सागरमा भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को कारण नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले जानकारी दिएका छन् । मौसमविदहरुका अनुसार उक्त आँधीका कारण देशका केही स्थानहरुमा अति भारी वर्षा भई नदीहरुको बहाव बढ्ने हुँदा बाढीको समेत खतराको सं

Read More

विवादमा लाठी र चिर्पट हानाहान, एकको मृत्यु/एक महिलासहित चार गम्भीर घाइते

Posted on May 18, 2021 | views : 1872 | महोत्तरी - MHT

जेठ ४, जलेश्वर (रासस)। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा आज शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नपा–३ बस्ने मुस्लिम राइनको छोरा २६ वर्षीय जाविर राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प

Read More

चारैतिर निषेधाज्ञाको मौका छोपेर वनक्षेत्रमा शिकारी र तस्करको चहलपहल

Posted on May 15, 2021 | views : 1510 | महोत्तरी - MHT

 गोपालप्रसाद बराल | जेठ १, महोत्तरी | चारैतिर निषेधाज्ञाले आवागमन पातलिएका बेला यहाँका वनक्षेत्रमा वन तस्कर र शिकारीको चहलपहल बढेको छ । जिल्लाको गौशाला र बर्दिबास नगरपालिका क्षेत्रमा पर्ने वनमा केही दिनदेखि तस्कर र शिकारीको चहलपहल बढेको वनक्षेत्र नजीकका बासिन्दाले बताएका छन् । जिल्लामा गत वैशाख

Read More

महोत्तरीमा १० दिन निषेधाज्ञा थप

Posted on May 14, 2021 | views : 1431 | महोत्तरी - MHT

वैशाख ३१, महोत्तरी (रासस) । पहिलो घोषित निषेधाज्ञाको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि लागू हुने गरी पुनः १० दिन थप गरेको छ । वैशाख २२ गते जारी गरिएको निषेधाज्ञाको अवधि आज मध्यरातसम्म कायम छँदै कार्यालयले जेठ १० गतेसम्मलाई पुनः थप गरेको हो । अब जारी निषेधाज्ञा जेठ १० गतेसम्म

Read More

बर्दिबास अस्पताललाई ५० सिलिण्डर अक्सिजन हस्तान्तरण

Posted on May 13, 2021 | views : 1763 | महोत्तरी - MHT

 वैशाख ३०, महोत्तरी (रासस) । कोरोना सङ्क्रमण वृद्धिभएसँगै  बर्दिबास अस्पताललाई ५० सिलिण्डर अक्सिजन प्रदान गरिएको छ  । बर्दिबास–१ का  उद्योगी  उमेश साहले आज  अस्पताललाई ती अक्सिजनका सिलिण्डर हस्तान्तरण गर्नुभयो । उहाँले बर्दिबास नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका

Read More

कोभिड–१९ सङ्क्रमण रोक्न महोत्तरीमा पूर्ण बन्दाबन्दी

Posted on May 11, 2021 | views : 1040 | महोत्तरी - MHT

वैशाख २८, महोत्तरी (रासस)। जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारतीय सीमावर्ती जलेश्वर नगरपालिका क्षेत्रमा पूर्णरूपमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्लाभरि गत बुधबारदेखि नै निषेधाज्ञा जारी भएबीच जलेश्वर नगर क्षेत्रमा कोभिड–१९ सङ्क्रमणले निकै गाँजेपछि प्रशासनले सामान्य हिँडडुलसमेत रोक्ने गरी आ

Read More

महोत्तरीमा निषेधाज्ञाभित्र सङ्क्रमण तीव्र

Posted on May 09, 2021 | views : 1372 | महोत्तरी - MHT

वैशाख २६, महोत्तरी (रासस)। कोभिड–१९ सन्त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीमा सङ्क्रमण तीव्र बढेको छ । यसपालि नयाँ वर्ष २०७८ प्रारम्भ भएयता वैशाख १० गतेदेखि जिल्लामा दोहोरिएर देखिएको सङ्क्रमण जिल्लामा निषेधाज्ञा जारी गरिएयता झनै तीव्ररूपमा बढेको हो । गत बुधबार बिहानदेखि जारी गरिएको निषेधाज्ञा श

Read More

प्रदेश २ : प्रादेशिक अस्पताल जनकपुरमा १२८ जनशक्ति थपियो

Posted on May 09, 2021 | views : 1961 | महोत्तरी - MHT

वैशाख २६, धनुषा (रासस) । कोरोना महामारीको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या बढेपछि उपचार सहज बनाउन प्रदेश नं २ सरकारले प्रदेशका अस्पतालमा जनशक्ति थप गरेको छ । प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजसहितका अस्पतालमा जनशक्ति थप गर्ने निर्णय गरिएको समाज

Read More

अब यी ४५ जिल्लामा निषेधाज्ञा (जिल्लाको सूचीसहित)

Posted on May 03, 2021 | views : 27340 | महोत्तरी - MHT

वैशाख २०, काठमाडौँ | कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको हो ।  मन्त्रालयका अनुसार आज महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल

Read More

दोस्रो लहरविरुद्ध लड्ने तयारी खै ?

Posted on April 20, 2021 | views : 1136 | महोत्तरी - MHT

वैशाख ७, जलेश्वर। विश्वजगत् कोरोनाको दोस्रो लहरबाट आक्रान्त हुन थालेको अवस्थामा महोत्तरी जिल्लामा कोरोनासँग लड्ने कुनै तयारी छैन । दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लाका कुनै पनि स्थानीय तहले बढ्दै गएको कोरोना सङ्क्रमणको सामना गर्नका लागि कुनै पनि चासो देखाएको छैन । छिमेकी मुलुक भारतको विहार

Read More

वैशाखभित्रै रेल चल्ने

Posted on April 17, 2021 | views : 1494 | महोत्तरी - MHT

गोपालप्रसाद बराल, वैशाख ४, महोत्तरी (रासस) । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन गरिने जनाइएको छ ।  पूर्व–पश्चिम र जयनगर–बर्दिवास रेल्वेको काम

Read More

बिग्हीको रोकिएन प्रदूषण

Posted on April 09, 2021 | views : 1306 | महोत्तरी - MHT

चैत २७ महोत्तरी । “व्यवस्था बदैलगेल, संविधान बदैलगेल, मुदा गन्दगी पाइन स हमरा सवहक जीनगी छुटकारा नई पौलक” (व्यवस्था बदलियो, संविधान बदलियो तर हाम्रो जीवनले प्रदूषित पानीबाट छुटकाराएन),  महोत्तरीको भङ्गाहा नगरपालिका–९ हरिणमरीका ८५ वर्षीय वृद्ध जितन यादवले बस्ती नजिकैको बिग्ही नदीको कालो प्रदूषित

Read More

हराएका बालिका फेला परे

Posted on March 31, 2021 | views : 1329 | महोत्तरी - MHT

चैत १८, महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका बालिका र किशोरीसहित सात जना आज फेला परेका छन् । मङ्गलबार दिउँसो घाँस काट्न गएर घर नफर्केका सातै जनालाई प्रहरीले सीमावर्ती भारतीय जिल्ला सीतामढीबाट उद्धार गरेको हो । सातै जनालाई भारतको सीतामढीस्थित रेल्वे स्टेशनबाट उद्धार गरिएको जि

Read More

७ किशोरीहरुको खोजी जारी, अपहरणको आशङ्का

Posted on March 31, 2021 | views : 1426 | महोत्तरी - MHT

चैत १८, महोतरी । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने आशङ्का गरिएको छ । मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने अनुमान गरिएको हो ।  धर्मपुरको दलित बस्तीका घाँस काट्न भनी समूहमा निस्

Read More

कर उठाउने नगरपालिकाले फोहर उठाउँदैन

Posted on March 18, 2021 | views : 1509 | महोत्तरी - MHT

चैत ५, महोतरी । जलेश्वर नगरपालिकाले फोहर नउठाएको यहाँका बासिन्दाले  गुनासो गरेका छन् । फोहरकोसमेत कर उठाउने नगरपालिकाले फोहर उठाउन छाडेपछि  बजार क्षेत्र दिनप्रतिदिन दुर्गन्धित हुँदै गएको छ ।  नगरपालिकाले सफाइमा चासो नदेखाएको राजनीतिकर्मी सुरेश साह सोनारले बताउनुभयो ।  उहाँले नगरप

Read More

बेपत्ता दम्पतीको खोजी सिआइबीले थाल्यो

Posted on March 18, 2021 | views : 1309 | महोत्तरी - MHT

चैत ५, महोत्तरी  । महोत्तरीको पिपरा गाउँपालिका–५ सहोड्वाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थालेको छ । गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उहाँकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी

Read More

महोत्तरीमा ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

Posted on March 17, 2021 | views : 1896 | महोत्तरी - MHT

चैत ४, जलेश्वर (रासस) । महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत मटिहानी नगरपालिका– २ स्थित आवर गाउँमा आज साँझ ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका– ३ बैरियाका बजरङ्गी साहका २० वर्षीय छोरा नितेशकुमार साह रहेको जिल्ला

Read More

अझै फेला परेनन् बेपत्ता झा दम्पती

Posted on March 16, 2021 | views : 1374 | महोत्तरी - MHT

चैत ३, महोतरी । घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित महोत्तरीको पिपरा गाउँपालिका–५ का एक झा दम्पती विगत २२ दिनदेखि बेपत्ता छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी सुतिरहेकै अवस्थामा फागुन १० गते राति घरैबाट अ

Read More

ओछ्यानमै सुतिरहेको अवस्थामा पन्ध्र दिनदेखि दम्पती बेपत्ता

Posted on March 08, 2021 | views : 1417 | महोत्तरी - MHT

फागुन २४, जलेश्वर । ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उहाँकी पत्नी ६० वर्षीया गीतादेवी

Read More

महोत्तरीमा यौन हिंसाको घटनामा वृद्धि

Posted on February 18, 2021 | views : 1209 | महोत्तरी - MHT

सञ्जीतकुमार मण्डल । फागुन ६, महोत्तरी । विगत सात महिनाको अवधिमा महोत्तरीमा ४१ वटा यौन हिंसाका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका अनुसार आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि माघ महिनासम्म जिल्लामा ४१ वटा यौनहिंसाका घटना घटेका हुन् । महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले सो अवधिमा

Read More