समाज | महोत्तरी - MHT


१५ किलो चाँदीसहित एक भारतीय पक्राउ

Posted on August 06, 2019 | views : 2125 | महोत्तरी - MHT

साउन २१, महोतरी  | महोत्तरी जिल्लाको मठिहानीस्थित सशस्त्र प्रहरीले तस्करी गर्न लागिएको १५ किलो चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का ३२ वर्षीय वीरेन्द्र महतो रहेका छन् । बीआर ३२ एल ०९८९ भारतीय नम्बरको मोटरसाइल चढेर भारततर्फ गइरहेका महतो

Read More

प्रदेश नं. २ मा रु तीन अर्ब ५९ करोडको क्षति

Posted on August 04, 2019 | views : 2395 | महोत्तरी - MHT

साउन १९, काठमाडौँ  । अत्यधिक वर्षाका कारण गत महिना आएको बाढीपहिरो र डुबानमा परी सबैभन्दा बढी प्रदेश नं. २ मा करीब रु तीन अर्ब ५९ करोडको क्षति भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणी खनालले सो व

Read More

महोत्तरीको भब्सी खोलामा बेलिब्रिज निर्माण, यातायात सञ्चालन

Posted on August 04, 2019 | views : 1415 | महोत्तरी - MHT

साउन १९, गौशाला । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको भब्सी खोलामा बेलिब्रिज निर्माणकार्य सम्पन्न भएपछि गए रातिदेखि यातायात सञ्चालन भएको छ । असार २८ गते आएको भीषण बाढीले भब्सी पुल बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासस्थित भब्सी खोलाको पुलमा यातायात अवरुद्ध हुँदै आएको थ

Read More

महोत्तरीमा जङ्गली हात्ती मृत फेला

Posted on July 30, 2019 | views : 1670 | महोत्तरी - MHT

साउन १४, बर्दिवास । महोत्तरीको वनक्षेत्रमा आज जङ्गली हात्ती मृत फेला परेको छ । गौशाला नगरपालिकाको लक्ष्मीनियाँमा पर्ने सागरनाथ वन विकास परियोजनाको प्लट नं १४  ‘बी’मा भाले हात्ती मृत फेला परेको हो ।  पूर्वपश्चिम राजमार्गको लक्ष्मीनियाँ चोकबाट दक्षिणतर्फ जाने लक्ष्मीनियाँ–भरतपुर–सुन्दरपुर स

Read More

महोत्तरीका बाढी प्रभावित क्षेत्रमा यातायात सञ्चालनमा कठिनाइ कायमै

Posted on July 29, 2019 | views : 1615 | महोत्तरी - MHT

साउन १३, महोतरी  | बाढीबाट महोत्तरीका अधिकांश सडक क्षतिग्रस्त भएपछि यातायात सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ ।  मरहा, जङ्गहा, अङ्कुशी, रातो र विग्हीलगायतका नदीमा आएको बाढीले जिल्लाको जलेश्वर–मनरा–हर्दी, जनकपुर–भिठ्ठामोड, जनकपुर–लोहारपट्टी–रामगोपालपुर–सम्सी, मटिहानी–जलेश्वर–मडै–लोहारपट्टी, ज

Read More

महोत्तरीमा बाढीबाट चार हजार घरमा क्षति

Posted on July 27, 2019 | views : 1416 | महोत्तरी - MHT

साउन ११, गौशाला । बाढीबाट महोत्तरीमा चार हजार ५७१ घरमा पूर्ण क्षति भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्कअनुसार बाढीबाट सात हजार ९६३ घरमा आंशिक तथा पाँच हजार ८४७ घरमा सामान्य क्षति पुगेको छ ।  जिल्लामा १५० हेक्टरमा लगाइएको धानखेती, २० हेक्टरको मकैखेती, ५० हेक्टरको तरकारीखेती र आठ ह

Read More

बाढीका कारण १३ दिनदेखि जनकपुर–बर्दिबास रेल्वे लिकमा बास

Posted on July 25, 2019 | views : 1561 | महोत्तरी - MHT

साउन ९, महोतरी |  बाढीका कारण महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ का करिब तीन सय बासिन्दा विगत १३ दिनदेखि जनकपुर–बर्दिबास रेल चलाउनका लागि लागि निर्माण हुँदै आएको लिकमा बास बस्दै आएका छन् । असार २८ गते जिल्लाको रातु नदीमा आएको भीषण बाढीले लोहारपट्टी–५ (डठौरा) सिङ्गो गाउँ नै डुबानमा पारेपछि

Read More

महोतरीमा बाढी र डुबानले पशु आहारा जुटाउन सकस

Posted on July 24, 2019 | views : 1813 | महोत्तरी - MHT

गोपालप्रसाद बराल | साउन ८, महोतरी  |  महोत्तरी जिल्लाका पशुपालक किसान घरपालुवा वस्तुभाउको आहारा जोहो गर्न नसक्दा पिरोलिएका छन् । असार अन्तिम साताको बाढी र डुबानले चरण क्षेत्र पुरिनाका साथै घाँस लगाएको ठाउँमा डुबानको हिलो वा लेदोले छोपेपछि गाईवस्तुकोे आहारा जुटाउन नसकेर उनीहरू बिलखबन्दमा पर

Read More

महोत्तरीमा सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते

Posted on July 22, 2019 | views : 1782 | महोत्तरी - MHT

साउन ६, बर्दिवास । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते भएका छन् । साउने सोमबारे मेलाको अवसरमा मन्दिरको दर्शन गरेर फर्कने क्रममा उनीहरू महोत्तरीमा सडक दुर्घटनामा घाइते भएका हुन् । टुटेश्वर मन्दिरबाट बर्दिव

Read More

आफ्नै आमाको सहयोगमा यौन शोषणमा परेकी १२ वर्षीया किशोरीको पीडा

Posted on July 22, 2019 | views : 2015 | महोत्तरी - MHT

संजीतकुमार मण्डल | साउन ६, महोतरी  | आफ्नै आमाले एक किशोरीलाई १७ दिनसम्म यौन शोषण गराएको छ । महोत्तरीको भङ्गहा नगरपालिका–६ का १२ वर्षीया किशोरीलाई उनको आफ्नै आमाले गाउँबाट दिल्ली लगेर १७ दिनसम्म यौन शोषण गराएको घटना सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्

Read More

खानेपानी, झुल र टर्चलाइट बाढी- डुबान प्रभावितको पहिलो आवश्यकता

Posted on July 21, 2019 | views : 1498 | महोत्तरी - MHT

साउन ५, महोतरी  |  महोत्तरीका बाढी र डुबानपीडित परिवारलाई अहिले शुद्ध खानेपानी, झुल र टर्चलाइट पहिलो आवश्यकता खट्किएको छ । प्रभावितलाई दिइने राहत प्याकेजमा खानेपानी, झुल र टर्चलाइटको व्यवस्था नछुटाउन यहाँका बुद्धिजीवीले सम्बद्धपक्षलाई सुझाएका छन् । अहिले विभिन्न बस्तीमा राहत लिएर पुग्ने क्

Read More

महोत्तरीमा सर्पले डस्दा एक जनाको ज्यान गयो

Posted on July 20, 2019 | views : 1575 | महोत्तरी - MHT

साउन ४, गौशाला । महोत्तरीको बर्दिवास नगरपालिका–२ मा सर्पले डस्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शिवनाथ महतो रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।  बर्दिवास–४ मा चिया पसल सञ्चालन गर्दै आएका महतोलाई पसलमै सर्पले डसेको हो । उनको उपचारका

Read More

महोतरीमा पानीमा डुबेर मृत्यु हुनेमा बालबालिका धेरै

Posted on July 19, 2019 | views : 1345 | महोत्तरी - MHT

साउन ३, महोतरी  | महोत्तरीमा गत आर्थिक वर्ष २०७५-७६ मा डुबेर मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या कहालीलाग्दो देखिन्छ । बितेको वर्ष दिनको अवधिमा १० महीनादेखि १२ वर्ष उमेरभित्रका १८ को डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो । गत आव २०७५-७६ मा बगेर र डुबेर मृत्यु हुने २७ को मृ

Read More

महोत्तरीमा २४ सडक बाढीले क्षेती

Posted on July 18, 2019 | views : 1566 | महोत्तरी - MHT

साउन २, महोतरी  | एक साताको अविरल वर्षासँगैको बाढीले महोत्तरी जिल्लाका सडक सञ्जाल अस्तव्यस्त भएका छन् । गत असार २५ गते मध्यरातदेखि परेको पानीसँगैको बाढीले जिल्लाका २४ सडक सञ्जाल अवरुद्ध भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।  जिल्लाका मुख्य ४२ सडकमध्ये २४ मा व्यापक क्षति भएको हु

Read More

महोत्तरीमा बाढीले बगाउँदा एक जनाको मृत्यु

Posted on July 17, 2019 | views : 1668 | महोत्तरी - MHT

साउन १, गौशाला । बाढीले बगाउँदा महोत्तरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–९ बहुअर्वाका श्याम यादवका छोरा आठ वर्षीय पङ्कज रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो । घरबाट डेढ किलोमिटर पूर्व रहेका बिग्ही नदी नजिक आफ्ना हजुरब

Read More

महोत्तरीमा खानेपानीको सङ्कट

Posted on July 17, 2019 | views : 1715 | महोत्तरी - MHT

साउन १, महोतरी | पछिल्लो एक साता बाढी र डुबान खेपेका महोत्तरीवासीलाई खानेपानीको सङ्कट बढेको छ । खानेपानीका मुहान बाढीले धमिलिएपछि यहाँ खानेपानीको सङ्कट बढेको हो । जिल्लाको सुदूर उत्तरी क्षेत्रको करीब ७० हजार जनसङ्ख्या रहेको बर्दिवास नगरपालिका क्षेत्रमा खानेपानी आपूर्ति गरिने रातु नदी र खोल्सीहरुको प

Read More

विपी राजमार्गमा एक व्यक्तिको शव फेला

Posted on July 17, 2019 | views : 2400 | महोत्तरी - MHT

साउन १, बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३  गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन् । विपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग) को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मङ्गलबार मध्यरातमा थापा मृत फेला परेका हुन् । रात्रि नियमित गस्तीमा निस्केको प्रहरीले श

Read More

अनलाइनमार्फत ८० लाख ठगी गर्ने महोत्तरीका २ सहित तीन जना प्रहरीको फन्दामा

Posted on July 16, 2019 | views : 2281 | महोत्तरी - MHT

असार ३१, काठमाडौँ । सस्तो मूल्यमा सामान पठाइदिन्छु भन्दै अनलाइनमार्फत विज्ञापन गरी रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको छ ।  उनीहरुलाई आज बिहान काठमाडौँ महानगरपालिका–१६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा वडा नं १६ न

Read More

महोत्तरीको सर्पदंश उपचार केन्द्रमा साधन जुट्दै

Posted on July 16, 2019 | views : 1352 | महोत्तरी - MHT

गोपालप्रसाद बराल, असार ३१, बर्दिवास । झमझम पानी परिरहेबीच सर्पको बिगबिगी बढिरहेकै बेला महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा उपचार उपकरण जुटेका छन् । केन्द्रको उपचारकार्यमा आवश्यक पर्ने थप उपकरण सहयोगी संस्थाले जुटाएका हुन् ।  केन्द्रलाई भर्खरै बर्दिवासस्

Read More

महोत्तरीमा बाढीले बगाएर बेपत्ता भएका बालक र वृद्धको शव फेला

Posted on July 15, 2019 | views : 2026 | महोत्तरी - MHT

असार ३०, गौशाला । महोत्तरीका दुई छुट्टाछुट्टै स्थानमा बाढीले बगाएर बेपत्ता भएका एक बालक र वृद्धको शव फेला परेको छ । जिल्लाको जलेश्वर नगरपालिका–८ मा आइतबार दिउँसो बाढीले बगाएर बेपत्ता भएका दुई जना बालकमध्ये एकको शव आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार

Read More

महोत्तरी कारागार जलमग्न, कैदी/थुनुवाको बिचल्ली

Posted on July 15, 2019 | views : 1367 | महोत्तरी - MHT

असार ३०, महोतरी | लगातार छ दिनदेखिको वर्षासँगै महोत्तरी कारागार जलमग्न भएपछि कैदी/थुनुवाको बिचल्ली भएको छ । गत बुधबार मध्यरातदेखि लगातार परेको पानीसँगै कारागार डुबानमा परेपछि कैदी/थुनुवाको बिचल्ली भएको हो । जिल्ला सदरमुकाम जलेश्वरको गहिरो ठाउँमा रहेको कारागारमा परेको पानी र बाहिरबाट बगेर आएको पानी न

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19828 | महोत्तरी - MHT

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

महोत्तरीमा बाढीले बगाउँदा दुई बालक बेपत्ता

Posted on July 14, 2019 | views : 1880 | महोत्तरी - MHT

 असार २९, गौशाला । महोत्तरीमा बाढीले बगाउँदा दुई बालक बपेत्ता भएका छन् । बाढीले बगाउँदा जलेश्वर नगरपालिका–८ का १२ वर्षीय प्रशान्त ठाकुर तथा पिपरा गाउँपालिका–३ का १३ वर्षीय युवराज ठाकुर बेपत्ता भएका हुन् ।  बजराई गाउँबाट किनमेल गर्न जलेश्वर जाने क्रममा बाढीले दुवै बालकलाई बगाएको हो । बेपत्त

Read More

महोत्तरीमा पाँच दिनपछि घाम

Posted on July 14, 2019 | views : 1367 | महोत्तरी - MHT

असार २९, बर्दिवास । पाँच दिन लामो अविरल वर्षा आज मध्यान्हपछि महोत्तरीमा थामिएको छ । गत बुधबारयता आज मध्यान्हपछि मात्र घाम देखिएको हो । आकास उघ्रेर घाम देखिए पनि महोत्तरीवासी डुवानबाट भने अझंै आक्रान्त छन् । जिल्लाका गाउँ÷नगर बस्ती वर्षा र बाढीको पानीले अझै डुबेका छन् । पछिल्लोपटक पाँच दिनको अविरल वर

Read More

महोत्तरीको जलेश्वर कारागार जलमग्न

Posted on July 12, 2019 | views : 3089 | महोत्तरी - MHT

 असार २७, गौशाला । दुई दिनदेखिको नियमित वर्षाका कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाकोसमेत संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार जलमग्न बनेको छ । मुसलधारे पानीका कारण जलेश्वर कारागार जलमग्न बनेको निमित्त जेलर मकसुदन महासेठले बताउनुभयो । राणाकालीन उक्त कारागार जलेश्वर नगरप

Read More

महोत्तरीको रातो खोलाले वृद्धलाई बगायो

Posted on July 12, 2019 | views : 2052 | महोत्तरी - MHT

असार २७, गौशाला । महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो । विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण रातो खोलामा आएको बाढीले आज बिहान ११ बजेतिर बैठालाई बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी ना

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18803 | महोत्तरी - MHT

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

महोत्तरीमा लाखौँको लुटपाट, एक पक्राउ, तीन जना घाइते

Posted on July 04, 2019 | views : 1804 | महोत्तरी - MHT

असार १९, महोत्तरी । महोत्तरीको बर्दिवासमा डाँकाको एक समूहले क्रमबद्ध रूपमा दुई घरमा डकैती गरेको छ । गए राति बर्दिवास नगरपालिका वडा नं ६ र ७ मा पर्ने प्रेमनगरमा सो समूहले रु १५ लाख बराबरको धनमाल लुटेर फरार भएको हो । वडा नं ७ का रामसुनर महतोे र वडा नं ६ को चन्देश्वर महतोको घरमा सो समूहले लुटपाट गरेको

Read More