समाज | महोत्तरी - MHT


न्यानोको खोजीमा अशक्त किशोरी आसामा खातुन

Posted on January 18, 2018 | views : 527 | महोत्तरी - MHT

माघ ४, महोत्तरी | घरको आर्थिक अवस्था अत्यन्त दयनीय रहेकी गौशाला नगरपालिका–१० की १३ वर्षीया आसामा खातुन न्यानोको खोजीमा भौँतारिँदै आएकी छन् ।  शारीरिकरुपले अपाङ्ग रहेकी आसामा जसोतसो बाटोको पेटीमा ज्यान जोगाउन आगो बालेको स्थानमा देखा पर्छिन् । आर्थिक अवस्था अत्यन्तै दयनीय रहेकाले पातलो मैलो कपडा

Read More

महोत्तरीमा चिसोका कारण तीन वर्षीय बालकको मृत्यु

Posted on January 11, 2018 | views : 553 | महोत्तरी - MHT

पुस २७, गौशाला । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकामा बुधबार चिसोका कारण एक तीनवर्षीय बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मनरा सिस्वा नगरपालिका–५ बस्ने रञ्जीत ठाकुरका छोरा तीन वर्षीय मोहित ठाकुर रहेको मृतकका हजुरआमा प्रेमा देवीले बताउनुभयो ।  लगातारको असहनीय जाडोकाबीच चार÷पाँच दिन अ

Read More

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, दुई जना घाइते

Posted on January 09, 2018 | views : 815 | महोत्तरी - MHT

पुस २५, गौशाला । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरीमा मोटरसाइकल दुर्घटनामा आज बिहान एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ हलखोरी बस्ने पुण्यदेव रायकी पत्नी ३८ वर्षीया प्रकनियादेवी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले बतानुभयो ।&

Read More

नेपाली वैज्ञानिकलाई अन्तरराष्ट्रिय सम्मान

Posted on January 06, 2018 | views : 610 | महोत्तरी - MHT

पुस २२, महोत्तरी । नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत धानसम्बन्धी वैज्ञानिक उज्ज्वल केआरएस कुशवाहालाई सन् २०१८ का लागि ‘इ–लाइफ एम्बेसाडोर’ घोषणा गरिएको छ ।  सर्लाहीमा जन्मनुभएका कुशवाहा यसअघि सन् २०१६ मा ‘कालो चामलः अनुसन्धान, इतिहास र विकास’ नामक पुस्तक प्रकाशन गरी चर्चामा आउनुभएको थियो ।&n

Read More

कठ्याङ्ग्रिँदो जाडोमा विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

Posted on December 25, 2017 | views : 506 | महोत्तरी - MHT

पुस १०, गौशाला । महोत्तरी जिल्लाको रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयका विद्यार्थी पुसको कठ्याङ्ग्रिँदो जाडोमा चिसो भुइँमा बसेर पढ्न बाध्य रहेका छन् ।  जिल्लाको महोत्तरी गाउँपालिका वडा नं ४ मा पर्ने रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म गरी जम्मा ४७८

Read More

एसइई परीक्षा तयारीका लागि विद्यालयलाई थप २५ हजार रकम उपलब्ध

Posted on December 23, 2017 | views : 708 | महोत्तरी - MHT

पुस ८, महोत्तरी । जिल्ला शिक्षा कार्यालय महोत्तरीले एसइई परीक्षा तयारीका लागि हरेक सामुदायिक विद्यालयलाई रु २५ हजार दिएको छ ।  आगामी चैत महिनामा हुन लागेको एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई लक्षित गरी अतिरिक्त कक्षा सञ्चालन गर्नका लागि सो रकम उपलब्ध गराइएको हो ।  जिल्लाको ८५ वट

Read More

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

Posted on December 16, 2017 | views : 806 | महोत्तरी - MHT

पुस १, बर्दिवास । पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने माईस्थान वन क्षेत्रमा शुक्रबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३६ प २४७९ र पूर्वबाट पश्चिम जाँदै गरेको ज १० प ७७३२ नंको मोटरसाइकल बर्दिवास नगरपालिका–५ मा पर्ने माईस्थानमा ठोक्किँद

Read More

ट्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु, १५ जना घाइते

Posted on November 25, 2017 | views : 806 | महोत्तरी - MHT

मङ्सिर ९, गौशाला । महोत्तरी जिल्लाको बलवा नगरपालिका–७ मा गएराति एक ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने २० वर्षीय जयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।   गएराति करिब ८ बजेतिर जिल्लाको पडौल–रौजा

Read More

महिला वडा सदस्यसँग मध्यरातमा आपत्तिजनक अवस्थामा वडाध्यक्ष पक्राउ परेपछि...

Posted on November 13, 2017 | views : 6123 | महोत्तरी - MHT

कत्तिक २७, गौशाला । जलेश्वर नगरपालिकाका एक वडा अध्यक्ष गएराति आफ्नै दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेको आरोपमा पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गए राति साढे १० बजेतिर जलेश्वर–८

Read More

महोत्तरीमा विषादी सेवनबाट एकको मृत्यु

Posted on November 10, 2017 | views : 563 | महोत्तरी - MHT

कात्तिक २४, गौशाला (रासस) | महोत्तरीको सोनमा गाउँपालिकामा विषादी सेवनबाट एक पुरुषको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोनमा गाउँपालिका– ६ का ६० वर्षीय बुधन बिन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  घरायसी विवादका कारण गएराति धानमा छर्किने रोगर नामक विषादी सेवन गरेका बिनको उपचारक

Read More

हत्या गरिएको अवस्थामा ६ वर्षीय युवकको शव भेटियो

Posted on November 06, 2017 | views : 850 | महोत्तरी - MHT

कात्तिक २०, गौशाला । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका– ७ बस्ने रामपुकार यादवका छोरा १६ वर्षीय पुजन यादवको हत्या भएको अवस्थामा फेला पारिएको छ ।  यही कात्तिक १७ गते राति घरबाट हराएका युवक यादवको खोजतलाश गर्दै जाँदा गएराति १० बजे बलवा नगरपालिका– ११ स्थित अंकुशी खोलाको नहरको छेउमा रहेको सोगार

Read More

महोत्तरी जिल्लामा ११ मतदान केन्द्र थपियो

Posted on October 31, 2017 | views : 1049 | महोत्तरी - MHT

कात्तिक १४, गौशाला (रासस) | आउँदो मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि महोत्तरी जिल्लामा ११ वटा मतदान केन्द्र थप गरिएको छ ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा ४१५ मतदान केन्द्र कायम भएको महोत्तरी जिल्लामा प्रतिनिधि सभा र प्र

Read More

महोत्तरीमा १५ किलो सहित तीन जना नियन्त्रणमा

Posted on October 15, 2017 | views : 662 | महोत्तरी - MHT

असोज २९, गौशाला | प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबासमा १५ किलो गाँजासहित आज बिहान तीन जनालाई नियन्त्रणमा लिएको छ ।   इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार बर्दिबास–५ स्थित सडकमा एक रात्रिसेवा बसबाट १४ किलो ८४० ग्राम गाँजा बराम

Read More

स्वास्थ्य मन्त्रीकै गृहनगरमा डेंगुको महामारी, परीक्षण गर्ने किट समेत छैनन्

Posted on October 11, 2017 | views : 703 | महोत्तरी - MHT

असोज २५, महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबासमा पाँचजनाबाट शुरु भएको डेंगु रोग अहिले ९८ जनामा पुगेको छ ।  उक्त कुरा जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले जानकारी दिएका छन् । अघिल्लो सोमबार बर्दिबास अस्पतालमा १२ जनालाई परीक्षण गरिएकोमा पाँचजनामा फेला परेको

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 8976 | महोत्तरी - MHT

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

महोत्तरीको त्रिशूली देवी मन्दिर सर्वसाधारणका लागि खोलियो

Posted on September 21, 2017 | views : 660 | महोत्तरी - MHT

असोज ५, महोत्तरी। बडा दशैँको घटस्थापनासँगै महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर आज बिहानैदेखि सर्वसाधारणको दर्शनका लागि खोलिएको छ ।  वर्षमा एकपटक घटस्थापनादेखि दश दिनसम्म मात्रै खुल्ला रहने यो मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।&nbs

Read More

अज्ञात समूहद्वारा भ्याकुल लोडरमा आगजनी

Posted on September 14, 2017 | views : 942 | महोत्तरी - MHT

भदौ २९, महोत्तरी। महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–२ स्थित हङकङ डाँडास्थित गोपाल खड्काले सञ्चालन गरेको कङ्क्रिट उद्योगमा रहेको रु ६० लाखको भ्याकुल लोडरमा गएराति अज्ञात व्यक्तिले आगजनी गरी नष्ट बनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति करिब ११ बजे अज

Read More

बर्दिबासमा नगरपालिका कार्यालय अगाडि शक्तिशाली बम विष्फोट

Posted on September 06, 2017 | views : 1055 | महोत्तरी - MHT

भदौ २१, गौशाला । महोत्तरी जिल्लाको बर्दिबासमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति ८ बजेतिर बर्दिबास नगरपालिका कार्यालय अगाडि एउटा बम विष्फोट भएको हो । नगरपालिका कार्यालय अगाडि रहेको बालुवाको ढेरमाथि स्टीलको खाजा खान

Read More

मिथिला क्षेत्रमा सोह्रश्राद्ध सुरु

Posted on September 05, 2017 | views : 785 | महोत्तरी - MHT

भदौ २०, बर्दिवास । भाद्र पूर्णिमासँगै आजै असोज कृष्ण प्रतिपदा लाग्ने भएपछि महोत्तरीसहितका मिथिला क्षेत्रमा सोह्रदिने पितृपक्ष(सोह्रश्राद्ध) शुरु भएको छ ।  दशैँ, तिहार र छठसहितका राष्ट्रिय महत्वका चाडबाडअघि असोज कृष्णपक्षभरि पितृलाई तृप्त गराउने परम्परानुसार आज यस क्षेत्रका धार्मिक महत्वका ताल,

Read More

बाढी प्रभावित क्षेत्रमा निःशुल्क आँखा जाँच

Posted on September 05, 2017 | views : 484 | महोत्तरी - MHT

भदौ २०, महोत्तरी । महोत्तरी जिल्लामा बाढी र डुबानले धेरै प्रभावित भएका क्षेत्रमा सञ्चालित निःशुल्क आँखा जाँच शिविरमा १०३ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् ।  बाढी प्रभावित क्षेत्रलाई लक्षित गरी यही शनिबारदेखि सोमबारसम्म छुट्टाछुट्टै तीन ठाउँमा तीन दिन सञ्चालन गरिएका शिविरमा सो संख्याका म

Read More

प्राथमिक तहका शिक्षकले माविमा पढाउँदै

Posted on August 21, 2017 | views : 448 | महोत्तरी - MHT

भदौ ५, महोत्तरी । गौशाला नगरपालिका–६ फुलकाहास्थित श्रीमावि भेडियाहीमा प्राथमिक तहका शिक्षकले माध्यमिक तहमा अध्यापन गराउँदै आएका छन् ।  विसं २०६६ मा सो विद्यालयले माविस्तरसम्म अध्यापन गर्नका लागि अनुमति पाए पनि त्यहाँ मावि दरबन्दीका शिक्षक भने छैनन् । प्राविस्तरका तीन स्थायी शिक्षक, दुईजना राहत,

Read More

बाढीप्रभावितलाई राहत वितरण, महामारी फैलने सम्भावना

Posted on August 18, 2017 | views : 489 | महोत्तरी - MHT

 भदौ २, गौशाला । बाढीबाट अतिप्रभावित महोत्तरी जिल्लाका बाढीपीडितलाई राहत वितरण गरिएको छ ।  जिल्ला दैवीप्रकोप उद्धार समिति, महोत्तरीका अनुसार बलवा गाउँपालिका–४ बदियाबन्चौरीका १४५ घर परिवार, पिपरा गाउँपालिका २, ३ र ४ का २५८ घर परिवार, मटिहानी गाउँपालिकाका २०० घर परिवार, जलेश्वर कारागारका ३८२

Read More

महोत्तरीमा बाढीबाट ज्यान गुमाउनेको सख्या पाँच पुग्यो

Posted on August 17, 2017 | views : 856 | महोत्तरी - MHT

भदौ १, महोत्तरी । महोत्तरीमा अहिलेसम्म बाढीमा परी पाँच जनाको मृत्यु भएको छ ।  बुधबार मनरा गाउँपालिकामा ५० वर्षीय एक पुरुषको शव फेला परेसँगै बाढीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको हो । सो पुरुषको शव अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  यसभन्दा अगाडि

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 8617 | महोत्तरी - MHT

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

कलाकार धुर्मुसद्वारा बाढीपिडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 804 | महोत्तरी - MHT

साउन ३०, बर्दिवास । हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल)ले महोत्तरी जिल्लाको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपिडितलाई राहत वितरण गर्नुभएको छ ।  आइतबार साँझ काठमाडौँबाट बर्दिवास आइपुग्नुभएका धुर्मुसले आइतबार राति भंगाहा–४ रामनगरको मुसहर बस्तीका बाढीपीडित ३५ परिवारलाई राहत प्रदान गर्नुभएको हो ।&

Read More

एक सातामा सर्पको टोकाइबाट तीनको मृत्यु

Posted on August 04, 2017 | views : 599 | महोत्तरी - MHT

साउन २०, बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगर क्षेत्रमा एक साताभित्रै विषालु सर्पको टोकाइबाट तीनजनाको मृत्यु भएको छ ।  गत आइतबारदेखि आजसम्ममा बर्दिवास नगरपालिका–१ को मुख्यचोक आसपासमै तीनजनाको सर्पको टोकाइबाट मृत्यु भएको हो ।  बिहीबार बर्दिवास–१ कै १९ वर्षीया रबिना गौतमको सर्पको टोकाइब

Read More

६५ वर्षीय वृद्धको पोखरीमा डुबेर मृत्यु

Posted on July 31, 2017 | views : 763 | महोत्तरी - MHT

साउन १६, गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–११ पिगौना गाउँमा पोखरीमा डुबेर एक ६५ वर्षीय वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा महोत्तरी गाउँपालिका– ५ बस्ने ६५ वर्षीय प्रकाश महतो रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  आफ्नी बहिनीको घर पिगौनामा पूजा हेर्न गएका वृद्ध महतो ५०० मि

Read More

मेला भर्न आएका बोलबम यात्रुलाई ट्रकले ठक्कर दिँदा मृत्यु

Posted on July 31, 2017 | views : 592 | महोत्तरी - MHT

साउन १६, महोत्तरी । महोत्तरीको टुटेश्वरनाथ महादेवमा सोमबारे मेला भर्न आएका सर्लाहीका एक बोलबम यात्रुको ट्रकको ठक्करबाट ज्यान गएको छ ।  सर्लाहीको सकरोल-२ बस्ने १७ वर्षका सचिन ठाकुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  पूर्व-पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास न

Read More