समाज | महोत्तरी - MHT


महोत्तरीमा गर्मी बढेसँगै कैदीबन्दी बिरामी हुने क्रम बढ्दो

Posted on April 13, 2019 | views : 1349 | महोत्तरी - MHT

गोपालप्रसाद बराल, चैत ३०, बर्दिवास । बढ्दो गर्मीसँगै महोत्तरी कारागारमा कैदीबन्दी बिरामी हुने क्रम ह्वात्तै बढेको छ ।  क्षमताभन्दा बढी कैदीबन्दी रहेको महोत्तरीको जलेश्वरस्थित कारागारमा पछिल्लोपटक गर्मी बढेसँगै बिरामीको सङ्ख्या ह्वात्तै बढेको हो । कारागारमा  दम्मा (श्वासप्रश्वास), रुघाखोकी,

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18273 | महोत्तरी - MHT

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

महोत्तरीमा २६८ एचआइभी सङ्क्रमित

Posted on April 11, 2019 | views : 1533 | महोत्तरी - MHT

गोपालप्रसाद बराल, चैत २८, बर्दिवास । महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या २६८ पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएका जलेश्वर अस्पताल र नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले यस्तो तथ्याङ्क देखाएका हुन् । सन् २००७ देखि एचआइभी र विभिन्न यौनर

Read More

महोत्तरीमा धार्मिक परम्परा निभाउने क्रममा बालकको मृत्यु

Posted on April 09, 2019 | views : 1812 | महोत्तरी - MHT

चैत २६, गौशाला । महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा गए राति इस्लाम धर्मको परम्परा निभाउने क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुईमहिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादु

Read More

महोत्तरीमा २१८ एचआइभी सङ्क्रमित

Posted on April 06, 2019 | views : 1888 | महोत्तरी - MHT

चैत २३, गौशाला (रासस) | महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या २१८ पुगेको छ । यो सङ्ख्या जिल्ला अस्पतालमा औषधोपचार गराउन आउनेहरुको मात्र हो । अस्पतालको सम्पर्कमा नआउनेहरुलाई गणना गर्दा यो सङ्ख्यामा बृद्धि हुन सक्ने अनुमान गरिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा राजीवकुमार झाका

Read More

महोत्तरीमा २१ वर्षीया युवती मृत अवस्थामा फेला

Posted on April 05, 2019 | views : 1727 | महोत्तरी - MHT

चैत २२, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर २ स्थित मरहा खोला किनारमा एक युवतीको शव फेला परेको छ । आन्दाजी २१ वर्षीया युवती खोला किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । शुक्रवार फेला परेको युवतीको शवको पहिचान हुन सकेको छैन । कसैले दुई दिन पूर्व घाँटी थिचेर हत

Read More

बाटोमा दिसा गर्ने १७ जना महोत्तरीबाट पक्राउ

Posted on April 04, 2019 | views : 2921 | महोत्तरी - MHT

चैत २१, काठमाडौं | खुल्ला दिसामुक्त अभियानलाई चुनौती दिँदै बाटोमा दिशा गर्ने १७ लाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक खड्काका अनुसार प्रहरी र खुल्ला दिसामुक्त अभियानकर्मीले आज बिहान जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका विभिन्न वडाबाट १७ लाई बाटोमा दिसा गर्नेलाई पक्राउ गरी ल्या

Read More

महोत्तरीमा छुट्टाछुट्टै घटनामा परि दुइ बालकको मृत्यु

Posted on April 04, 2019 | views : 1830 | महोत्तरी - MHT

चैत २१, गौशाला | महोत्तरीको लोहारपट्टि नगरपालिकामा आज बिहान छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान लोहारपट्टि–३ महदैया बस्ने अख्तर कवाडीका छोरा ६ महिनाका दिलमहमद खाटबाट लड्दा मृत्यु भएको हो ।&nb

Read More

आफैलाई आगो लगाएर वृद्धद्वारा आत्महत्या

Posted on March 24, 2019 | views : 1937 | महोत्तरी - MHT

चैत १०, महोत्तरी । महोत्तरीको रामगोपालपूरमा आफ्नै शरीरमा आगो लगाएर एक जना बृद्धले आत्महत्या गरेका छन् । महोत्तरी रामगोपालपुर नगरपालिका ५ बस्ने ६० वर्षीय सूर्यदेव मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  मुखियाले शनिबार दिउँसो घरमा कोही नभएको मौका आफ्नो शरीरमा आगो लगाएक

Read More

बर्दिवासका दुई नयाँ क्याम्पसमा पठनपाठन

Posted on March 19, 2019 | views : 1482 | महोत्तरी - MHT

चैत ५, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–६ किसाननगरमा स्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसमा कृषि सङ्कायको स्नातक तहको प्रथम बर्षअन्तर्गत प्रथम सत्रको पठनपाठन शुरु भएको छ ।  कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुर, चितवनको आङ्गिक क्याम्पसका रुपमा रहेको सो कलेजमा ५२ विद्यार्थी अध

Read More

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, अर्का एक गम्भीर घाइते

Posted on March 18, 2019 | views : 1934 | महोत्तरी - MHT

चैत ४, महोत्तरी । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका—५ टुटेश्वर चोकमा आइतबार राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै एक जना गम्भीर घाइते भएका छन् ।  मृत्यू हुनेमा  धनुषाको मिथिला नगरपालिका–१०, का ३३ वर्षीय मनोज भट्टराई रहेका छन् । भट्टराई ज१२प

Read More

महोत्तरीमा सयभन्दा बढी कुष्ठरोगी

Posted on March 15, 2019 | views : 1783 | महोत्तरी - MHT

चैत १, गौशाला | महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको खुलासा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अधिकृत विनोद झाका अनुसार १० नगरपालिका तथा पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको बताउनुभएको छ ।  उहाँले जिल्लाको १३३ जना कुष्ठरोगीमध्ये ७४ जनामा बढी सर्ने कीटाणुको सङ्क्र

Read More

महोत्तरीमा आगलागीबाट दश लाख क्षति

Posted on March 15, 2019 | views : 1711 | महोत्तरी - MHT

चैत्र १, महोत्तरी | जिल्लाका बस्तीमा चैत नलाग्दै भएको आगलागीले लाखौँको नोक्सान भएको छ । पछिल्ला दुई दिनयता जिल्लामा भएका दुई छुट्टाछुट्टै आगलागीका घटनामा रु १० लाखभन्दा बढी धनमालको क्षति भएको हो ।  बिहीबार दिउँसो बर्दिवास नगरपालिका–५ चेरुको गैरीटोलमा रुद्रप्रसाद फुँयालको गोठघरमा आगलागी हुँदा बा

Read More

दोस्रो बर्दिवास महोत्सव चैत ८ देखि

Posted on March 15, 2019 | views : 1580 | महोत्तरी - MHT

चैत १, बर्दिवास | महोत्तरी जिल्लाको बर्दिवासमा दोस्रो बर्दिवास महोत्सव–२०७५ आयोजना हुने भएको छ । बर्दिवास उद्योग बाणिज्य सङ्घले यसै चैत ८ गतेदेखि १८ गतेसम्म १० दिने महोत्सव आयोजन गर्न लागेको हो ।  बर्दिवास उद्योग वाणिज्य सङ्घले बिहीबार साँझ बर्दिवासमा पत्रकार सम्मेलन आयोजन गरेर महोत्सवबारे जानक

Read More

महोत्तरीमा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जना घाइते

Posted on March 14, 2019 | views : 1642 | महोत्तरी - MHT

फागुन ३०, महोत्तरी । कञ्चनवनमा लागेको मिथिला माध्यमिकी परिक्रमा मेलामा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा मेलामा बेलुन बेच्दै आएका औरही नगरपालिका २ का ४० वर्षीय रामकरण कापर र छेउमा बसेका गौशाला नगरपालिका १० का ६० वर्षीय अमरुद्दिन लहेडी रहेका छन् । घाइते दुवैजनाको उपचार

Read More

महोत्तरीका आलु किसान चिन्तित

Posted on March 11, 2019 | views : 1500 | महोत्तरी - MHT

धनवीर महतो | फागुन २७, महोत्तरी | लागत अनुसारको बजार मूल्य नपाएपछि महोत्तरीका आलु किसान चिन्तित भएका छन् ।  दश कठ्ठामा आलुखेती गरेका गौशाला नगरपालिका– ३ का बेचन महतोले बजारमा आलुको मूल्य ओरालो लागेका कारण लगानीअनुसारको प्रतिफल नपाएपछि उहाँले चिन्ता व्यक्त गर्नुभयो ।  भन्नुभयो, “एक कठ्ठा आल

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31403 | महोत्तरी - MHT

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

माध्यमिकी परिक्रमाका यात्री महोत्तरीमा

Posted on March 09, 2019 | views : 1491 | महोत्तरी - MHT

फागुन २५, बर्दिवास | मिथिला माध्यमिकी परिक्रमाका यात्री आज शनिबार महोत्तरी प्रवेश गरेका छन् । माध्यमिकी यात्राको चौथो दिन यात्री भारतको मधुवनी जिल्लामा पर्ने गिरिजास्थान (फुलहर)बाट मटिहानी पुग्ने क्रम आज बिहानैदेखि शुरु भएको हो ।  नेपाल– भारत सीमाको दशगजा हुँदै फुलहरबाट मटिहानीतर्फ आएका यात्रील

Read More

रङ्गशाला निर्माणका लागि प्रदेश २ बाट उठ्यो २२ लाख सहयोग

Posted on March 02, 2019 | views : 1546 | महोत्तरी - MHT

राजकरण महत्तो । फागुन १८, बर्दिवास । धुर्मुश सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि प्रदेश २ बाट पहिलो चरणमा करीब २२ लाख ४० हजार संकलन भएको छ । नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघ प्रदेश २ को संयोजनमा रङ्गशाला निर्माणको लागी महोत्तरीको

Read More

महोत्तरीमा क्रसर सञ्चालकविरुद्ध राँके जुलुस

Posted on March 01, 2019 | views : 1940 | महोत्तरी - MHT

फागुन १७, बर्दिवास | महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरमा हिजो बिहीबार साँझ रातु नदी र नदीउकास जग्गामा भइरहेको अनियन्त्रित दोहनविरुद्ध राँके जुलुस प्रदर्शन भएको छ ।  आफ्नो बस्ती नजिकको रातु नदी र नदीउकास जग्गामा दिनहुँ अबेर राति सधैँजसो अनियन्त्रित उत्खनन गरेर क्रसर सञ्चालकले बालुवा,

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20049 | महोत्तरी - MHT

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सबै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, प्रदेश नम्वर २ को नतिजा हेर्नुहोस्

Posted on February 25, 2019 | views : 4579 | महोत्तरी - MHT

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18833 | महोत्तरी - MHT

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

महोत्तरीमा करेन्ट लगेर २ जनाको मृत्यु

Posted on February 23, 2019 | views : 1804 | महोत्तरी - MHT

फागुन ११, महोत्तरी | महोत्तरीको लोहारपट्टी नगरपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका ३ बस्ने ३० वर्षीय भरत यादव र  २५ वर्षीय रामईश्वर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।   लोहारपट्टी नगरपालिका २ सुखैनिया बस्ने सकल मुखियाक

Read More

छाडा चौपायाले सडक ट्राफिक अस्तव्यस्त

Posted on February 19, 2019 | views : 1454 | महोत्तरी - MHT

फागुन ७, बर्दिवास | महोत्तरी जिल्लाको बजार क्षेत्रका सडकमा छाडा चौपायाका कारण सवारी साधन आवागमनमा असर परेको छ । जिल्लाको उत्तरवर्ती मुख्य नगर बर्दिवास, गौशाला, भङ्गाहा, रामगोपालपुर र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरपालिका क्षेत्रका सडकमा छाडा चौपायाले गर्दा बाटो काट्न र हिँड्न कठिन भएको स्थानीयबासी

Read More

महोत्तरीमा घुस रकमसहित पक्राउ परेका असई अख्तियारको नियन्त्रणबाट फरार

Posted on February 12, 2019 | views : 1737 | महोत्तरी - MHT

माघ २९, महोत्तरी । महोत्तरीमा घुस रकमसहित पक्राउ परेका प्रहरी सहायक निरीक्षक अख्तियारको नियन्त्रणबाट फरार भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले १० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएका औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साह अख्तियार टोलीलाई छलेर भागेका हुन् । मंगलबा

Read More

महोत्तरीमा एक महिने सुत्केरीको हत्या, श्रीमानसहित २ जना पक्राउ

Posted on February 12, 2019 | views : 1680 | महोत्तरी - MHT

माघ २९, काठमाडौं । महोत्तरीमा एक महिने सुत्केरी महिलाको हत्या भएको छ । जिल्लाको मनरासिसबा नगरपालिका–८ सहसराम निवासी मनोजकुमार महतोकी श्रीमती २१ वर्षीया धनमन्ती देवीको हत्या भएको हो । घटनाको विषयमा प्रहरीलाई जानकारी नगराई हतार–हतार शव जलाउने तयारी गरेकाले हत्या गरेको हुन सक्ने भन्दै प्रहरीले पतिसहित

Read More

महोत्तरीमा चट्याङपीडित परिवारको बिचल्ली

Posted on February 12, 2019 | views : 1248 | महोत्तरी - MHT

माघ २९, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–११ चनौटेका चट्याङपीडित दुई परिवारको बिचल्ली भएको छ ।  गत शनिबार चट्याङ परेर स्थानीयवासी दिलबहादुर डिम्डोङ र बुद्धिमान जिम्बाको घर नष्ट हुँदा बिचल्ली भएको हो । धनमाल, अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट भएपछि उनीहरुलाई बस्न र खान सकस परेको छ

Read More