पत्रपत्रिकाबाट | मकवानपुर - MKW


वडाध्यक्ष डीभी परेर अमरिका गएपछी.. वडाध्यक्षमाथि मन्त्रालयले छानबिन गर्ने

Posted on August 08, 2019 | views : 604 | मकवानपुर - MKW

साउन २३, काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मकवानपुरस्थित भीमफेदी गाउँपालिकाका एक वडाअध्यक्षको अमेरिका भ्रमणबारे छानविन गर्ने भएको छ । गाउँपालिका ८ का वडा अध्यक्ष जगतमान घिसिङ डीभी परेर परिवारसहित अमेरिका गएपछि सो पद रिक्त रहेको भन्दै स्थानीयले निवेदन दिएका थिए । त्यसपछि त्यसबार

Read More

प्रहरीलाई छक्याएर ५० लाख कमाउने योजना विफल

Posted on June 01, 2019 | views : 347 | मकवानपुर - MKW

जेठ १८, मकवानपुर | हेटौंडा बजारस्थित इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले सुन्दै अचम्म लाग्नेगरी गरेको चोरीको नाटक विफल भएको छ । आफ्नै पसलको समान र नगद लुकाएर चोरी भएको भन्दै बिमा असुल्न घिमिरेले रचेको नाटकीय योजना प्रहरीले विफल पारेको हो । घटना जेठ ८ गरेको हो । हेटौंडा बजारमै रहेको घिमिरे इल

Read More

पढाईमा भन्दा पार्टीमा ध्यान, यी हुन् नेकपामा सक्रिय राजनीति गर्ने स्थायी शिक्षक

Posted on May 27, 2019 | views : 164 | मकवानपुर - MKW

जेठ १३, हेटौडा | तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले शिक्षा ऐनविपरीत शिक्षकलाई कार्यकारिणी पदमा नियुक्त गरेको छ । केहीदिनअघि मात्र बनेको नेकपा मकवानपुरको जिल्ला समितिमा ५ जना शिक्षकहरु नियुक्त भएका छन् । एक सय ४५ जना जिल्ला सदस्यमध्ये ५ जना शिक्षकलाई सद

Read More

आजबाट अप्टिकल फाइबर बिछ्याउने काम सुरु, देशभरका हरेक स्थानीय तह जोड्ने लक्ष्य

Posted on May 20, 2019 | views : 1616 | मकवानपुर - MKW

जेठ ६, काठमाडौँ | देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।  सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ ।  सरकारको डिजिटल ने

Read More

बम्जनका दुई अनुयायी प्रहरी नियन्त्रणमा

Posted on January 11, 2019 | views : 418 | मकवानपुर - MKW

पुस २७, काठमाडौं | रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट सोधपुछका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बम्जन आश्रमबाट बेपत्ता भएका र बलात्कारसमेत आरोप लगार्ई उजुरी परेपछि सिन्धुपाल्चोक बाडेगाउँ आश्रममा सिल गरी छानबिनपश्चात प्रहरी टोली सिन्धुली आइपुगेको थिए । यो समाचार आजको कान्तिपु

Read More

प्रदेश ३ का मुख्यमन्त्रीको ‘शंकास्पद’ निवास

Posted on November 14, 2018 | views : 587 | मकवानपुर - MKW

कात्तिक २८, काठमाडौं | मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौँडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रङरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय संस्था ( आईएनजीओ) ले गरिदिएको छ ।  त्यही आईएनजीओ एसिया फाउन्डेसनको सहयोगमा उ

Read More

स्थापितलाई बर्खास्त गर्नुको कारण यस्तो रहेछ, डोरमणि पौडेललाई कडा चुनौती

Posted on November 04, 2018 | views : 415 | मकवानपुर - MKW

कात्तिक १८, मकवानपुर | तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् ।  राजनीति गर्ने मान्छेलाई पद पाउनु र गुमाउनु ठूलो कुरा नभएको भन्दै स्थापितले मुख्यमन्त्री पौडेलकको कदमविरुद्ध पार्टी र प्रदेशसभामा सशक्त प्र

Read More

तिजको दर खाएर नाच्दा नाच्दै मृत्यु

Posted on September 13, 2018 | views : 622 | मकवानपुर - MKW

भदौ २८, काठमाडौँ | तिजको दर खाएर नाच्दै गर्दा हेटौंडा ११ का रामहरि सिवाकोटीको मृत्यु भएको छ । छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तिज विशेष कार्यक्रममाा रमाईलो गर्दै नाचिरहँदा उनी एक्कासि लडेर अचेत भएका थिए ।  अचेत भएको केहि बेरमै उनका निधन भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।&nbs

Read More

प्रदेश ३: विधयेकमै अड्कियो सेवा सुविधा

Posted on April 02, 2018 | views : 382 | मकवानपुर - MKW

चैत १९, मकवानपुर | स्थानीय तह प्रमुख उपप्रमुख र वडा अध्यक्षका सेवासुविधा विधेयकमा उल्लेख गरे पनि कानुनका रुपमा पारित नहुँदा उनीहरु ११ महिनादेखि सेवा सुविधाबाट बञ्चित हुनु परेको छ । प्रदेश ३ को मन्त्रिपरिषद् बैठकबाट प्रदेश सरकार र प्रदेश सांसद्को सोवसुविधा सम्बन्धि विधयक बनाउन सैद्धान्तिक सहमति भए पन

Read More

हेटौँडालाई राजधानी जोगाउन कठिन, बिकल्पमा- भक्तपुर, ललितपुर वा काभ्रे

Posted on February 04, 2018 | views : 996 | मकवानपुर - MKW

माघ २१, काठमाडौं | सरकारले प्रदेश ३ को अस्थायी राजधानी हेटौँडा तोकिसकेको छ । प्रदेश सभाको पहिलो बैठक १८ माघमा बसिसकेको छ । पहिलो अधिवेशनमा कांग्रेस सांसद इन्द्रबहादुर बानियाँबाहेक अन्य सांसदले राजधानीको विषयमा केही बोलेनन् । तर, अहिले राजधानी यहीँ राख्ने कि सार्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । का

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 8880 | मकवानपुर - MKW

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 26846 | मकवानपुर - MKW

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 6313 | मकवानपुर - MKW

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 1774 | मकवानपुर - MKW

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More