अर्थ/विकास | मकवानपुर - MKW


वाग्मती प्रदेशले विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने

Posted on December 20, 2020 | views : 1483 | मकवानपुर - MKW

पुस ५, वाग्मती । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने भएको छ । मन्त्रालयले मकवानपुरको इन्द्रसरोवर, रसुवाको गोसाइँकुण्ड र दोलखामा रोपवे तथा केवलवे निर्माणका लागि अध्ययन शुरु गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानक

Read More

औद्योगिक क्षेत्रबाट वार्षिक १२ अर्ब राजश्व

Posted on December 17, 2020 | views : 1461 | मकवानपुर - MKW

पुस २, वाग्मती । सरकारको स्वामित्वमा रहेको हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग प्रतिष्ठान/कार्यालयले वार्षिक करिब रु १२ अर्ब बराबरको राजश्व बुझाउँदै आएका छन् । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका सबै खाले उद्योग प्रतिष्ठान÷कार्

Read More

‘एक घर एक धारा’

Posted on December 15, 2020 | views : 4123 | मकवानपुर - MKW

मङ्सिर ३०, वाग्मती । वाग्मती प्रदेश सरकारले पछिल्लो दुई वर्षको अवधिमा एक हजार ३३९ किलोमिटर सडक निर्माण गरेको छ ।  भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार मन्त्रालय मातहतका विभिन्न निकायले ८०७ किमी कच्ची र १५५ किमी कालोपत्र सडक निर्माण गरेका हुन् ।  त्यस्तै ३२० किमी ग्राभेल र २४ किमी ढलान

Read More

चार सय घरेलु तथा उद्योग सञ्चालन स्वीकृति

Posted on December 09, 2020 | views : 1240 | मकवानपुर - MKW

मङ्सिर २४, हेटौंडा । चालू आर्थिक वर्षको विगत चार महिनामा ४४७ नयाँ उद्योग सञ्चालनका लागि घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर हेटौंडामा दर्ता भएका छन् । साथै सो अवधिमा लामो समयदेखि कारोवार नगर्ने र नवीकरणसमेत नगराउने ७४ ओद्यौगिक  तथा व्यावसायिक प्रतिष्ठानको दर्ता खारेज गरिएको कार्यालय प्रमुख

Read More

हेटौंडा औद्योगिक क्षेत्रका उद्योगमाथि कारबाही गरिने

Posted on November 08, 2020 | views : 1362 | मकवानपुर - MKW

कार्त्तिक २३, वाग्मती । हेटौंडास्थित औद्योगिक क्षेत्रमा रहेको ७५ प्रतिशतभन्दा बढी उद्योगले गुणस्तर तथा नापतौल विभागअन्तरगतको निकायबाट नापतौल यन्त्र र काँटाको जाँच अनुमतिपत्र नलिएर सञ्चालन गरेको जनाएको छ । सो औद्योगिक क्षेत्रमा करीब १११ उद्योग रहेको तर २५ वटा उद्योगले मात्र उत्पादन गरेको सामानको बिक्

Read More

चित्लाङ–थानकोट सडक बन्द

Posted on November 04, 2020 | views : 1547 | मकवानपुर - MKW

कात्तिक १९, टिस्टुङ । मकवानपुरको पर्यटकीय थाहानगरबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग गणेशमान सिंहमार्गअन्तर्गत चित्लाङ–थानकोट सडक आजदेखि बन्द भएको छ । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण सरोकार समितिले सार्वजनिक सूचना जारी गरेर सो मार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गर

Read More

चित्लाङ–थानकोट सडकको स्तरोन्नति शुरु

Posted on October 18, 2020 | views : 1271 | मकवानपुर - MKW

कार्त्तिक २, मकवानपुर । मकवानपुरको थाहानगरपालिका–९ र काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ को थानकोट जोड्ने साढे २२ किलोमिटर लामो गणेशमान मार्गको स्तरोन्नति  कार्य शुरु भएको छ ।  चन्द्रागिरि नगरपालिका–४ र ७ मा हाल चार किलोमिटर क्षेत्रमा चट्टान फोरी सडकलाई फराकिलो गर्ने काम भइरहेको छ । थानकोट–

Read More

हेटौंडा औद्योगिक क्षेत्रका १११ वटै उद्योग सञ्चालनमा

Posted on October 14, 2020 | views : 1561 | मकवानपुर - MKW

असोज २८, मकवानपुर । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण लामो समय बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्चालनमा आएका छन् ।  औद्योगिक क्षेत्रमा रहेका १११ मध्ये सम्पूर्ण उद्योग सञ्चालनमा आएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड

Read More

१२ वर्षदेखि अलपत्र विद्युत् प्रसारणको निर्माण कार्य शुरु

Posted on October 13, 2020 | views : 1334 | मकवानपुर - MKW

असोज २७, वाग्मती । विगत १२ वर्षदेखि अलपत्र रहेको २२० के भीको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निमार्ण पुनः शुरु भएको छ । हेटौँडा–भरतपुर र भरतपुर–बर्दघाट गरी दुईखण्डमा निर्माण प्रसारणको काम सन्तोषजनक नभएपछि प्राधिकरणले भारतीय र चिनियाँ कम्पनीको ठेकेदार कम्पनीको सम्झौता तोडेको थियो ।  सम्झौता

Read More

भैँसे–भीमफेदी सडकखण्डलाई राष्ट्रिय प्राथमिकताको योजनामा छनोट गर्न प्रस्ताव

Posted on October 04, 2020 | views : 1636 | मकवानपुर - MKW

असोज १८, मकवानपुर | वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मदन भण्डारीमार्गअन्तर्गत भैँसेबाट भीमफेदी सडकखण्डलाई राष्ट्रिय प्राथमिकताको योजनामा छनोट गर्न प्रस्ताव गरेको छ । त्रिभुवन राजपथको भैँसेबाट भीमफेदीमा निर्माण हुने प्रस्तावित सुरुङमार्गको मुखसम्मको सडकलाई मन्त्रिस्तरीय निर्णय गरेर

Read More

निर्माण व्यवसायीलाई कारवाही शुरु

Posted on September 27, 2020 | views : 1587 | मकवानपुर - MKW

असोज ११, वाग्मती । लामो समयदेखि सम्झौता अनुसार काम सम्पन्न नगर्ने विभिन्न २१ निर्माण व्यवसायी कम्पनीलाई कालो सूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले मकवानपुर, वारा र पर्सा जिल्लामा सडक निर्माण र मर्मतलगायतका सम्झौता वमोजिम काम नगर्ने कम्पनीसँग

Read More

सडक डिभिजन कार्यालय हेटौडाले २१ निर्माण कम्पनीसँगको ठेक्का तोड्यो, कालो सूचिमा राख्‍ने तयारी

Posted on September 24, 2020 | views : 2004 | मकवानपुर - MKW

असोज ८,मकवानपुर । समयमै काम सम्पन्न नगर्ने मकवानपुर,पर्सा,बारा,रौतहट र काठमाडौंका २१ वटा निर्माण कम्पनीसित भएको ठेक्का सडक डिभिजन कार्यालय हेटौडाले तोडेको छ।साथै ती कम्पनीहरुलाई कालो सुचिमा राख्ने प्रक्रिया समेत अघि बढाएको छ।सडक डिभिजनसित भएको सम्झौता बमोजिम सम्झौताको म्याद समाप्त भएको लामो समयसम्म

Read More

२१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा

Posted on September 23, 2020 | views : 1473 | मकवानपुर - MKW

असोज ७, मकवानपुर । सम्झौताअनुसार तोकिएको र थपिएको समयमा समेत काम सम्पन्न नगरेको भन्दै विभिन्न निर्माण कम्पनीसँग भएका २१ ठेक्का सम्झौता सडक डिभिजन कार्यालय हेटौँडाले अन्त्य गरेर त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ ।  सम्झौताअनुसारको म्याद समाप्त भएर पटक–पटक म्याद थप गरेर पनि ल

Read More

पहिरामा परेर एकको मृत्यु

Posted on September 23, 2020 | views : 1373 | मकवानपुर - MKW

असोज ७, मकवानपुर । काठमाडौँ–हेटौँडा जोड्ने छोरी मार्ग भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा आज बिहान पहिराले स्कार्पियो पुरिँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण माथिबाट खसेको पहिराले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ प ४८७४ नं को स्कार्पियो पुरिँदा चालकको मृत्य

Read More

हेटौँडामा एक वर्षमा साढे ३२ किलोमिटर सडक पक्की

Posted on September 17, 2020 | views : 1353 | मकवानपुर - MKW

असोज १,  वाग्मती। हेटौँडा उपमहानगरपालिकाले एक वर्षमा साढे ३२ किलोमिटर सडक पक्की गरेको छ । उपमहानगरले गएको एक वर्षमा जनसहभागितासहित रु ४९ करोड ५१ लाख बजेटमा १९ वटा वडामा साढे ३१ किलोमिटर सडक स्ल्याप ढलान र एक किलोमिटर सडक कालोपत्रे गरेको नगरपालिकाले जनाएको छ ।  उपमहानगरपालिका क्षेत्रमा रहेक

Read More

मकवानपुरमा भौतिक पूर्वाधारका एक दर्जन योजना

Posted on August 27, 2020 | views : 1633 | मकवानपुर - MKW

भदौ ११, मकवानपुर | मकवानपुर जिल्लाका स्थानीय तहमा खानेपानीलगायत अन्य क्षेत्रको भौतिक पूर्वाधार निर्माणका एक दर्जन योजनामा रु १० करोड ४१ लगानी भएको छ ।  जिल्ला समन्वय समितिले जिल्लाका स्थानीय तहका योजना निर्माणमा उक्त रकम गत आर्थिक वर्ष २०७६/७७ मा लगानी गरेको हो । कार्यालयका अनुसार गाउँपालिका र

Read More

तुइन विस्थापन गर्न नसकिएको भए सूचना उपलब्ध गराउनू : मन्त्री फुयाँल

Posted on August 27, 2020 | views : 1964 | मकवानपुर - MKW

भदौ ११, वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशभित्र झोलङ्गे पुल नबनेर तुइन विस्थापन गर्न नसकिएको भए तत्काल मन्त्रालयमा सूचना उपलब्ध गराउन अनुरोध गर्नुभएको छ । मन्त्री फुयाँलले आज रासससँग कुरा गर्दै अत्यावश्यकीय क्षेत्रका स्थानीय तहमार्फत झोलुङ्गे पुलको माग ग

Read More

मकवानपुरमा भौतिक पूर्वाधारका एक दर्जन योजना

Posted on August 27, 2020 | views : 1993 | मकवानपुर - MKW

भदौ ११, वागमती । मकवानपुर जिल्लाका स्थानीय तहमा खानेपानीलगायत अन्य क्षेत्रको भौतिक पूर्वाधार निर्माणका एक दर्जन योजनामा रु १० करोड ४१ लगानी भएको छ ।  जिल्ला समन्वय समितिले जिल्लाका स्थानीय तहका योजना निर्माणमा उक्त रकम गत आर्थिक वर्ष २०७६/७७ मा लगानी गरेको हो । कार्यालयका अनुसार गाउँपालिका र नग

Read More

वाग्मती प्रदेशका १३ जिल्लामा वर्षे धानबालीको रोपाइँ सम्पन्न

Posted on August 16, 2020 | views : 2401 | मकवानपुर - MKW

साउन ३२, मकवानपुर । वाग्मती प्रदेशका १३ जिल्लामा अहिले स्थानीय किसानले आ–आफनो खेतमा वर्षे धान बालीको लागि रोपाइँ सम्पन्न गरेको प्रदेश कृषि विकास निर्देशनालय हेटौँडाले जनाएको छ । प्रदेशको १३ जिल्लामा वर्षे धानबाली लगाउन कूल एक लाख, १८ हजार ७४ हेक्टर जग्गामा उन्नत जातको धानबाली लगाउने लक्ष्य अनुसार कि

Read More

भीमफेदी–कुलेखानी सुरुङ मार्ग र पुष्पलाल चक्रपथ निर्माण प्रक्रिया शुरु

Posted on August 14, 2020 | views : 2651 | मकवानपुर - MKW

साउन ३०, मकवानपुर । वाग्मती प्रदेशको उपत्यकाको तीनसहित १० जिल्ला जोड्ने पुष्पलाल चक्रपथको निर्माण र विस्तार तथा पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग निर्माणका लागि केही हप्ताभित्रै टेण्डर आह्वान गर्ने तयारी भइरहेको वाग्मती प्रदेश भौतिक तथा पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयल

Read More

मनहरि गाउँपालिकाद्वारा किसानलाई कृषि मेशिन वितरण

Posted on August 09, 2020 | views : 2048 | मकवानपुर - MKW

साउन २५, वाग्मती। कृषि क्षेत्रको विकास, विस्तार र व्यावसायीकरण गर्ने उद्देश्यले मकवानपुरको मनहरि गाउँपालिकाले किसानलाई धान–चामल कुट्ने मिलसहित विभिन्न किसिमका कृषि औजार वितरण गरेको छ । मनहरि  वडा नं ६, ७, ८ र ९ का किसानलाई ती औजार वितरण गरिएको हो ।  गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीका अनु

Read More

अवरुद्ध सडक पुनः सञ्चालनमा

Posted on August 06, 2020 | views : 2049 | मकवानपुर - MKW

साउन २२, टिस्टुङ । राति वर्षासँगै चलेको हुरीबतासका कारण त्रिभुवन राजपथको दामन नजिकैको जङ्गलमा दर्जनौँ ठूला रुख ढलेका छन् । हुरीबतासले राजपथको शिखरकोट–दामनखण्डको नयाँगाउँ भन्ने स्थानमा दर्जनौँ उतीसका रुख ढालेको स्थानीय ऋषेश्वर सामुदायिक वन उपभोक्ता समितिका सदस्य राजकुमार पन्थले जानकारी दिनुभयो । रुख

Read More

मकवानपुरमा चार अर्बभन्दा बढी राजस्व असुली

Posted on August 04, 2020 | views : 1879 | मकवानपुर - MKW

साउन २०, मकवानपुर । आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७६/०७७ मा रु चार अर्ब ६८ करोड ७२ लाख ८० हजार राजस्व असुली गरेको छ ।  यो आर्थिक वर्ष २०७४/०७५ को तुलनामा करीब १० प्रतिशतले वृद्धि भएको हो । आर्थिक वर्ष २०७४/०७५ चार अर्ब २२ करोड ४३ लाख ४८ हजार राजस्व असुली गरेको आन्तरिक राजश्व

Read More

तीन पटक म्याद थप्दा ५२ प्रतिशत काम

Posted on July 31, 2020 | views : 2376 | मकवानपुर - MKW

साउन १६, टिस्टुङ । मकवानपुरको चन्द्रागिरिदेखि काठमाडौँको थानकोटस्थित पानीघाटसम्म जोड्ने सडक स्तरीकरणको लागि तीन पटकसम्म म्याद थप्दा अहिलेसम्म ५२ प्रतिशत मात्र काम भएको छ । सडक निर्माणको काम पूरा नहुँदा स्थानीय बासिन्दाले निकै सास्ती खेप्न बाध्य भइरहेका छन् ।  थाहा नगरपालिकाको चनवनदेखि चन्द्रागि

Read More

५३ करोडको लागतमा मकवानपुरमा पाँचवटा पक्की पुल निर्माण

Posted on July 26, 2020 | views : 1866 | मकवानपुर - MKW

साउन ११, वाग्मती। मकवानपुरको मनहरी गाउँपालिकाले भौतिक पूर्वाधार विकास योजनाअन्तर्गत चालु आर्थिक वर्षमा रु ५३ करोडको लागतमा विभिन्न स्थानमा पाँचवटा पक्की पुल निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।   दुई वर्ष ६ महिना निर्माण कार्ययोजना रहेको सो पुलको निर्माणका लागि  बोलपत्रसमेत आह्वान भएको

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64511 | मकवानपुर - MKW

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

हेटौँडा -कुलेखानी -काठमाडौँ सडकखण्डमा पहिरो, हटाउन शुरु

Posted on June 22, 2020 | views : 2247 | मकवानपुर - MKW

असार ८, हेटौँडा। हेटौँडा कुलेखानी काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । अहिले पहिरो गएको ती दुई ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने जिल्

Read More

भीमफेदी–कुलेखानी सडकको देउराली सडक पहिरोले अवरुद्ध

Posted on June 16, 2020 | views : 2649 | मकवानपुर - MKW

असार २, हेटौँडा। गएराति अविरल आएको वर्षाले भीमफेदी गाउँपालिका–६ देउरालीमा करिब १५ मिटर पहिरो आई बाटो अवरुद्ध हुँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालयले जनाएको छ । अहिले पनि वर्षा भइरहेकाले मौसममा सुधार भएपछि उक्त पहिरो हटाई यातायात सञ्चालन ग

Read More