राजनीति | मकवानपुर - MKW


युवालाई स्वरोजगार बन्न सरकारले सघाउँछ: मुख्यमन्त्री पौडेल

Posted on February 07, 2019 | views : 73 | मकवानपुर - MKW

माघ २४, हेटौँडा | राष्ट्रिय युवा परिषद्को आयोजनामा प्रदेश ३ का युवा उद्यमी तथा युवाका लागि परामर्शसम्बन्धी अन्तरक्रिया कार्यक्रम हेटौँडामा शुरु भएको छ ।  दुई दिनसम्म चल्ने अन्तरक्रिया कार्यक्रमको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै युवाको जोस र जाँगरलाई देश निर्माणमा लगाउने बत

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 2114 | मकवानपुर - MKW

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

हिन्दुराष्ट्र पुनस्र्थापना जनजागरण महाअभियान अन्तर्गत यहि माघ ७ र ८ गते हेटौडामा घरदैलो कार्यक्रम हु

Posted on January 16, 2019 | views : 190 | मकवानपुर - MKW

माघ २, मकवानपुर । राप्रपाको हिन्दुराष्ट्र पुनर्स्थापना जनजागरण महाअभियान अन्तर्गत यहि माघ ७ र ८ गते हेटौडामा घरदैलो कार्यक्रम हुने भएको छ। राप्रपा मकवानपुरको आज बसेको अकस्मिक बैठकले ७ र ८ गते हुने घरदैलो कार्यक्रमलाई सफल बनाउन तत्काल तयारी थाल्ने निर्णय गर्नुका साथै हिन्दुराष्ट्र पुनस्थापना महाअभिया

Read More

प्रदेश ३ को प्रदेशसभा बैठक पुस ११ मा

Posted on December 24, 2018 | views : 215 | मकवानपुर - MKW

पुष ९, हेटौँडा (रासस) | प्रदेश नं ३ प्रदेशसभाको बैठक यही पुस ११ गते दिनको ३ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।  उक्त बैठकमा विभिन्न चार विधेयक पूर्ण छलफलका लागि प्रस्तुत हुने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले जानकारी दिनुभयो । सोही बैठकमा विभिन्न चार विधेयकमध्ये प

Read More

प्रदेश ३ को मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता तीन निर्णय

Posted on December 24, 2018 | views : 148 | मकवानपुर - MKW

पुस ९, हेटौंडा | ३ नम्बर प्रदेश सरकारको सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीनवटा निर्णय गरेको छ ।  करिब डेढ घण्टा बसेको बैठकले प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ को अनुसूची १ र २ को स्वीकृति, प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविध

Read More

प्रदेश ३ को राजधानी मतदानबाटै टुङ्गो लगाइने

Posted on December 03, 2018 | views : 489 | मकवानपुर - MKW

मङ्सिर १७, हेटौँडा (रासस) | प्रदेशसभाको आगामी बैठकले प्रदेश नं ३ को स्थायी राजधानीबारे टुङ्गो लगाउने भएको छ । सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा आज अपराह्न बसेको सर्वदलीय बैठकले संसदीय प्रक्रियाबाटै राजधानीबारे टुङ्गोमा पुग्ने निर्णय गरेको हो ।  उपसभामुख राधिका तामाङले सहमतिमै राजधानीको विषय ट

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 4682 | मकवानपुर - MKW

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

प्रदेश नम्बर–३ को प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित

Posted on November 28, 2018 | views : 234 | मकवानपुर - MKW

मङ्सिर १२, मकवानपुर । प्रदेश नम्बर–३ को प्रदेशसभाबाट पाँचओटा विधेयकहरु पारित भएका छन् । सभाबाट प्रदेश सन्चारसम्बन्धी विधेयक, प्रदेश संस्था दर्ता व्यवस्थासम्बन्धी विधेयक, प्रदेश प्राविधिक शिक्षा परिषद स्थापनासम्बन्धी विधेयक, प्रदेश खेलकुद विकास व्यवस्थासम्बन्धी विधेयक र प्रदेश सन्चालन कोष स्थापनासम्ब

Read More

केशव स्थापित मन्त्रीबाट बर्खास्त

Posted on November 02, 2018 | views : 446 | मकवानपुर - MKW

कात्तिक १६, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । मुख्यमन्त्री पौडेलले स्थापित संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरी उनको मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएका पौडेलका स्वकीय सचिव अनुप पौडेलले

Read More

प्रदेश सरकारका अधिकारमा संघिय सरकारले अतिक्रमण गर्यो– मुख्यमन्त्री पौडेल

Posted on October 02, 2018 | views : 1089 | मकवानपुर - MKW

असोज १६, हेटौंडा । तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारका अधिकारमा संघिय सरकारले अतिक्रमण गरेको आरोप लगाउनु भएको छ । तीन नंम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजानमा नदिजन्यपदार्थ ढुंगा, गिट्टी, वालुवा संकलन तथा ब्याबस्थापन सम्बन्धी अन्तरकृया कार्यक्रमल

Read More

निजामती कर्मचारीले नतिजामुखी काम गर्नुस्– सभामुख श्रेष्ठ

Posted on September 08, 2018 | views : 344 | मकवानपुर - MKW

भदौ २३, हेटौंडा । तीन नंम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले नतिजामुखी कामदिने अहिले प्रशाशन आबस्यक रहेको बताउनु भएको छ । निजामती सेवा दिवस मुल समारोह समिति तीन नंम्बर प्रदेशको आयोजनामा नतिजामुखी प्रशाशन समृद्धी र शुशाशन भन्ने मुल नाराका साथ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमका अवसरमा ब

Read More

प्रदेश ३ को प्रदेशसभाको बैठक काँग्रेसद्वारा अवरुद्ध

Posted on July 19, 2018 | views : 341 | मकवानपुर - MKW

साउन ३, हेटौँडा | तीन नं प्रदेशसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका सदस्यहरूले उठेर बिरोध जनाइरहेका कारण नियमित कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको छ ।  यसअघि विशेष समय माग गर्दै नेपाली काँग्रेस नेता इन्द्रबहादुर बानियाँले तत्कालीन केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसारको चिकि

Read More

नेता र मन्त्री ओहोर गर्दा प्रहरी स्कटिङमा हैरान, यात्रु सडक जाममा

Posted on July 08, 2018 | views : 408 | मकवानपुर - MKW

असार २४, हेटौंडा । अहिले संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारका जनप्रतिनिधिहरु हेटौंडाकै बाटो भएर आफ्ना सरकारी नंम्बर प्लेटका सावरीमा ओहोर दोहोर गर्ने गरेका छन् । बढी जसो संघिय राजधानी भएर काठमाण्डौ–फाखेल, कुलेखानी, भिमफेदी हुँदै हेटौंडा भएर ओहोर दोहोर गर्ने ठुला नेता र मन्त्रीहरुका कारण मकवानप

Read More

प्रदेश नंम्बर ३ को नाम नेवा ताम्सालीङ राख्न माग

Posted on July 03, 2018 | views : 677 | मकवानपुर - MKW

असार १९, हेटौंडा । तीन नंम्बर प्रदेशको नाम नेवा ताम्सालीङ प्रदेश राख्नका लागि माग गरिएको छ । नेपाल तामाङ घेदुङ संघ तीन नम्बर प्रदेश कमिटीको आयोजनामा हेटौंडामा आयोजित संघियता कार्यान्यन र तामाङ पहिचान बिषयक कार्यक्रममा  प्रदेशको नाम नेवा ताम्सालीङ प्रदेश राख्नका लागि माग गरिएको हो ।  तीन नं

Read More

प्रदेश ३ को विनियोजन विधेयकमाथि छलफल सुरु

Posted on June 30, 2018 | views : 279 | मकवानपुर - MKW

असार १६, हेटौँडा | प्रदेश नं ३ प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत उद्योग, पर्यटन, वातावरण र भौतिक पूर्वाधार तथा योजना मन्त्रालय शिर्षकमाथि छलफल भएको छ । छलफलमा १८ जना प्रदेशसभा सदस्यले भाग लिनुभयो ।  प्रदेश सरकारले गत असार १ गते आव २०७५÷७६ का लागि रु ३५ अर्ब ६१ करोड २६ लाखको अनुमान

Read More

हेटौंडा उपमहानगरपालिकाको आज तेस्रो नगरसभा बैठक बस्दै

Posted on June 24, 2018 | views : 269 | मकवानपुर - MKW

असार १०, मकवापनपुर | हेटौंडा उपमहानगरपालिकाको आज तेस्रो नगरसभा बैठक बस्ने भएको छ । आज नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गरिने उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । आज १ बजे नगरसभा बैठक बस्न लागेको हो । उपमहानगरपालिकाको निति तथा कार्यक्रम उपमेयर मिना लामाले प्रस्तुत गर्ने कार्यक्रम रहे

Read More

चुनाबमा पार्टीलाई अन्तरघातबाट मुक्त बनाएमा चुनाव जितीन्छ: देउवा

Posted on June 22, 2018 | views : 239 | मकवानपुर - MKW

हरि हुमागाई/असार ८, हेटौंडा । नेपाली काग्रेशका सभापति शेरबहादुर देउवाले अबको चुनाबमा पार्टीलाई अन्तरघातबाट मुक्त बनाएमा चुनाब जितीने दाबि गर्नु भएको छ । नेपाली काग्रेशका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको समापनका अबसरमा बोल्दै उहाँले पार्टी एक भएर चुनाब लडेमा चुनाब जित्नका लागि समस्या नभएको बताउँनु

Read More

कांग्रेस जिल्ला सभापतिहरुको भेला सम्पन्न, यस्ता छन् २१ बुँदे घोषणापत्र

Posted on June 22, 2018 | views : 379 | मकवानपुर - MKW

असार ८, हेटौंडा | नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला हेटौंडामा सम्पन्न भएको छ ।  तीन दिनसम्म चलेको जिल्ला सभापतिहरुको भेला २१ बुँदे हेटौंडा-घोषणापत्र जारी गर्दै आज सकिएको हो । घोषणापत्रमा सामुहिक नेतृत्वमा जोड दिएको छ । भेलाले प्रत्येक दुई वर्षमा जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आयोजना

Read More

हामीले एउटा लडाई हारेका हौँ, मैदान होइन: देउवा

Posted on June 19, 2018 | views : 195 | मकवानपुर - MKW

असार ५, हेटौंडा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युष्टिहरुको सरकारले एक दलिय तानासाही लाद्न खोजेको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्टिय भेलालालाई आज हेटौंडामा उद्घाटन गर्दै उहाँले केपी ओलीको राष्ट्रबाद अहिले लम्पसारबादमा परिणत भएको बताउनुभयो । अब काग्रेसका

Read More

राजनीतिलाई अपराधिकरणतर्फ उन्मुख गराएको कमल थापाको आरोप

Posted on June 08, 2018 | views : 284 | मकवानपुर - MKW

जेठ २५ हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने गरि नियमावली पारीत गरेर राजनीतिलाई अपराधिकरणतर्फ उन्मुख गराएको बताउनुभएको छ ।  फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने कानुन बन्नु अत्यन्तै आपत्तिजनक र घोर भत्सर्नायोग्य भएको बताउ

Read More

राप्रयु संगठन प्रदेश-३ को भेला जेठ २५ र २६ गते, थापाले संवोधन गर्ने

Posted on June 06, 2018 | views : 265 | मकवानपुर - MKW

जेठ २३, मकवानपुर |  हेटौँडामा हुने भएको छ ।आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नंबर ३ का संयोजक दामोदर वाग्लेले आगामी २५ र २६ गते हेटौँडामा भेला तथा प्रशिक्षण हुने जानकारी दिए । भेलामा प्रदेश नंबर ३ को १३ जिल्लाका ५ जनाको दरले ६५ जना प्रतिनिधि र केन्

Read More

अब नेपाली जनताले भोकै मर्नु पर्दैन: प्रधानमन्त्री

Posted on June 04, 2018 | views : 330 | मकवानपुर - MKW

जेठ २१, हटौँडा | प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र कोही पनि नेपालीले भोकै मर्नु नपर्ने तरिकाले सरकारले काम गर्ने बताउनुभएको छ ।  प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपालीले हात फैलाएर भीख माग्नुपर्ने र कोही पनि भोकले मर्नुपर्ने स्थितिको अन्त्य हुन

Read More

प्रदेश ३ को राजधानीका लागि ३ वटा जिल्लामा सम्भाव्यता अध्ययन शुरु

Posted on May 14, 2018 | views : 1151 | मकवानपुर - MKW

वैशाख ३१ काठमाडौँ | प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाबना अध्ययन शुरु भएको छ ।  काठमाडौँ उपत्यकालगायत १३ जिल्ला रहेको यस प्रदेशका जनताको आय, उपलब्ध साधन तथा स्रोत, विकास, निर्माण र प्रशासनिक सुगमतालाई दृष्टिगत गरेरमात्र यस प्रदेशको राजधानी तोकिने छ ।  राजधानी सम्भाव्यता अध्ययन वि

Read More

प्रदेश नं ३ मन्त्रिपरिषद्को बैठक

Posted on May 14, 2018 | views : 330 | मकवानपुर - MKW

वैशाख ३१ हेटौँडा | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५÷७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित गरेको छ ।  दुई वटा विधेयक भोलि जेठ १ गते बस्ने बैठकमा प्रस्तुत गरिने भएको मन्त्रिपरि

Read More

कुनैपनि हालतमा सिन्डिकेट अन्त्य गरेरै छाड्छौं: मन्त्री थापा

Posted on May 01, 2018 | views : 350 | मकवानपुर - MKW

वैशाख १८ काठमाण्डौ। गृहमन्त्री रामबहादुर थापाले निर्वाचनपछि सुरु हुन लागेको शान्ति र स्थायित्व कायम हुन नदिई अस्थिरतामा लैजान केही शक्ति लागेको बताए । प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि हेटौंडा आएका मन्त्री थापाले यस्तो बताएका हुन् |  उनले भने "छायाँ सरकारको नाममा कतिपय ठाउँमा घटना घटाउने काम

Read More

हेटौडाका सहक्षेत्रीय प्रशासक धनकुटा सरुवा

Posted on April 26, 2018 | views : 227 | मकवानपुर - MKW

बैशाख १३ मकवानपुर | गृह मन्त्रालयले सहसचिव र उपसचिव स्तरका ६० जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयको सरुवा सूची अनुसार काभ्रेका प्रजिअ सिव सिंखडा क्षेत्रीय प्रसाशन कार्यालय हेटौँडामा सरुवा हुनुभएको छ।  भने क्षेत्रीय प्रसासन कार्यालय हेटौडाका सहक्षेत्रीय प्रसाशक मनोहर खनाल  प्रजिअको रुप

Read More

प्रदेश नंबर ३ समृद्धिको दिशामा अघि बढिसकेको छः पौडेल

Posted on April 25, 2018 | views : 502 | मकवानपुर - MKW

वैशाख १२, मकवानपुर | प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश नंबर ३ समृद्धिको दिशामा अघि बढिसकेको बताएका छन् ।  नेकपा एमाले संसदीय दलको बैठकमा बोल्दै संसदीय दलका नेता समेत रहेका पौडेलले सरकारले समृद्धिको लागि नीति तथा कार्यक्रमहरु ल्याउन लागेको बताए । बैठकमा बोल्दै मुख्यमन्त्री पौडे

Read More

प्रदेश ३ मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

Posted on April 24, 2018 | views : 302 | मकवानपुर - MKW

वैशाख ११, हेटौँडा | प्रदेश नं ३ को मन्त्रिपरिषद्ले आफ्नो नीति तथा कार्यक्रम आज प्रदेशसभामा पेश गरेको छ ।  प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।  निजी तथा कार्यक्रममा संविधानसभाले सर्वाधिक लोकतान्त्रिक विधिबाट २०७२ असोज ३ गते जारी गरे

Read More