उपमहानगरमा काग्रेसले खाता खोल्यो

Posted on: 16 May, 2017

जेठ २, मकवापनुर | मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा वडा नम्बर १ को मतगणना सकिएको छ । 

३,८६१ मतदाता रहेको वडा नम्बर १ मा २८२१ मत खसेको थियो । जसमध्ये वडा नम्बर १ का वडाअध्यक्ष उत्तम न्यौपानेलाई १०८ मतले पछि पार्दै काँग्रेसका सविन न्यौपाने विजयी भएका छन् । 

उनले ११४५ र एमालेका उत्तम न्यौपानेले १०३६ मत प्राप्त गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!