३ नंम्वर प्रदेशसभा बैठक आज बस्दै

Posted on: 08 Apr, 2018

चैत २५, मकवापनुर | ३ नंम्वर प्रदेश सभा बैठक आज बस्दै छ । आज बस्ने मन्त्रीपरिषद्को बैठकले ३ नंम्वर प्रदेशको निति तथा कार्यक्रम ल्याने मिति आज ताकिने भएको छ। 

३ नंमवर प्रदेशका आत्रिक मामिला तथा कानुन मन्त्री सालिकराम जमरकट्टेलका अनुसार आज हुने मन्त्रीपरिषद्को बैटकले आगामी बजेटको लागि आवस्यक विधाहरुमा छलपल हुने छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!