मकवानपुरको कमानेमा भेटिएको बम डिस्पोज

Posted on: 06 Dec, 2017

मङ्सिर २०, मकवापनुर | हेटौडा ८ कमानेमा भेटिएको बम डिस्पोज गरिएको छ । आज विहान खोला किनारमा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

तत्कालै सो क्षेत्रमा पुगेको प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई उक्त बस्तु विस्फोटक भए/नभएको पत्ता लगाउन बोलाएको थियो  । 

बम डिस्पोजल टोलेल टोलीले जिस्पोज गराउदा सामान्य आवाज आएकोले सुतली बम भएको आसंका गरेको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!