हेटौडामा मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

Posted on: 20 Feb, 2018

फागुन ८, मकवापनुर । हेटौडा ४ कमडाँडामा मोटरसाईकलको ठक्कर बाट १ पैदल यात्रीको ज्यान गएको छ । 

हिजो वेलुकी ना ४ प ५३९५ नम्वरको ठक्कर बाट गम्भिर घाईते भएका सुदर्शन विष्टको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । 

मृतक विष्टको सव पोष्टमार्टकको लागि काठमान्डौस्थित टिचिङ हस्पिटलमा राखिएको छ। 

मोटरसाईकल चालक हेटौडा ४ कै भुषण अर्याललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

चालक अर्यालको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!