मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

Posted on: 06 Apr, 2019

चैत २३, मकवानपुर | पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर १० मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नंबर १० का ६१ बर्षिया सानुमान डिंगडुङ्ग रहेको प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञ प्रसाद भट्टराईले बताए। यसैगरी हेटौँडा ११ नवलपुरमा चट्याङ लागेर एकजना महिला घाईते भएकि छिन् । घाइते हुनेमा हेटौंडा १९ बस्ने २५ बर्षीया फुलमाया थोकर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञ प्रसाद भट्टराईले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!