समाज | मकवानपुर - MKW


देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19826 | मकवानपुर - MKW

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

हेटौंडामा बाढीपहिरोका कारण विद्यालय बन्द

Posted on July 14, 2019 | views : 1383 | मकवानपुर - MKW

असार २९, हेटौंडा | लगातारको वर्षाका कारण बाढी र पहिराले अवरोध पु¥याएको भन्दै हेटौँडा उपमहानगरपालिकाका केही र भिमफेदी गाउँपालिकाले मातहतका सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गराएका छन् ।  लगातारको वर्षाका कारण बाढीपहिरो र डुबानका कारण भिमफेदी गाउँपालिकाको सबै विद्यालय र हेटौँडाका बाढी प्रभावि

Read More

बाढीले बगाउँदा दुईको मृत्यु , त्रिभुवन राजपथ अवरुद्ध

Posted on July 13, 2019 | views : 1931 | मकवानपुर - MKW

असार २८, हेटौडा | मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१० नामटारस्थित शुक्रबार दुर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको शव स्थानीय प्रहरीले आज बिहान खोजतलास गर्दा फेला परेको हो । मकवानपुरमा बाढीले बगाउँदा एक छात्राको

Read More

मकवानपुरमा बाढीले बगाएर एक बालिकाको मृत्यु

Posted on July 12, 2019 | views : 1552 | मकवानपुर - MKW

असार २७, हेटौँडा । मकवानपुरको थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने क्रममा एक बालिकालाई खोलाले बगाउँदा मृत्यु भएको छ ।  सोही वडाको दम्की खोलाले बगाउँदा १४ वर्षीया छात्रा सन्तमाया घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी अविरल परेको

Read More

हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on July 09, 2019 | views : 1885 | मकवानपुर - MKW

असार २४, हेटौडा  | मकवानपुरमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। मकवानपुरको मनहरी गाउँपालिका ६ रुपाचुरीमा करेन्ट लागेर एक जना किशोरको मृत्यु भएको हो।  साेमबार साढे ८ बजे मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर रुपाचुरीका १६ वर्षीय सञ्चलाल प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवान

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18799 | मकवानपुर - MKW

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

विशालु च्याउ खाँदा १ जनाको मृत्यु, ३ जना बिरामी

Posted on June 28, 2019 | views : 1620 | मकवानपुर - MKW

असार १३, काठमाडौँ  |  मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा विशालु च्याउ खाँदा एक किशोरीको मृत्यु भएको छ । परिवारका अन्य तीनजना बिरामी भएका छन् । तीनदिन अघि खाएको जंगली च्याउको कारण १३ वर्षकी बुञ्जीमाया चेपाङको मृत्यु भएको हो ।

Read More

प्रदेश नं ३ : दुई विधेयक पारित

Posted on June 26, 2019 | views : 2904 | मकवानपुर - MKW

असार ११, हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आज अपराह्न बसेको बैठकले कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ र प्रदेशमा आर्थिक ऐन २०७५ लाई संशोधन गर्न बनेको (क), (ख) र (ग) विधेयकलाई बहुमतले पारित गरेको छ ।  उक्त बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढ

Read More

किशोरीलाई जबर्जस्ती गर्न खोज्ने पक्राउ

Posted on June 20, 2019 | views : 1639 | मकवानपुर - MKW

 असार ५, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान पक्रिया अगाडि बढाएको छ । पीडित परिवारका अनुसार सोमबार राति करीब ११ बजेतिर मादक पदार्थ सेवन गरी ३२ वर्षीय नवीन स्याङतानले जबर्जस्ती बलात्कारको प्र

Read More

चितवनबाट वीरजञ्जतर्फ जाँदै गरेको बस दुर्घटना, एकको मृत्यु, २० जना घाइते

Posted on June 17, 2019 | views : 1643 | मकवानपुर - MKW

असार २ हेटौँडा । चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा उपचारको क्रममा एक महिलाको हेटौँडा अस्पतालमा मृत्यु भएको छ ।  मृत्यु भएकी महिलाको अह

Read More

प्रदेश नं ३ का मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

Posted on June 03, 2019 | views : 2483 | मकवानपुर - MKW

जेठ २०, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो ।  मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग

Read More

चट्याङ लागेर एक महिलाको मृत्यु

Posted on June 02, 2019 | views : 1670 | मकवानपुर - MKW

जेठ १९, हेटौँडा । चट्याङका कारण मकवानपुरगढी गाउँपालिका बुङदलमा एक महिलाको मृत्यु भएको छ । शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर अर्की एक महिला घाइते भएकी छन् । चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटनास्थलमै मृत्यु भएको छ भने कान्छीमाया स्याङतान घाइते भएको जिल्ला प्रहरी कार्याल

Read More

आफ्नै पसलमा चोरी गर्ने पक्राउ

Posted on May 31, 2019 | views : 1540 | मकवानपुर - MKW

जेठ १७, हेटौँडा । बीमा रकम प्राप्त गर्नका लागि आफ्नै पसलमा चोरी गरी स्थानीयवासीलाई झुक्याएको आरोपमा प्रहरीले घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक उमेश घिमिरेलाई पक्राउ गरेको छ ।  घिमिरेले गत जेठ ११ गते आफ्नो पसलमा चोरी भएको र पसलबाट रु तीन लाख १२ हजार नगदसहित रु ३२ लाख ९३ हजार २८४ मू

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17792 | मकवानपुर - MKW

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

महिला बेचबिखनमा तीन जना पक्राउ

Posted on May 28, 2019 | views : 1488 | मकवानपुर - MKW

 जेठ १४, हेटौँडा ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले मानव बेचबिखन तथा ओसार–पसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलबाट प्रहरी टोली, माइती नेपाल र साना हातहरु नेपालको सहयोगमा एक युवतीसहित दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मक

Read More

मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु, दुई जना घाइते

Posted on May 27, 2019 | views : 1756 | मकवानपुर - MKW

जेठ १३, हेटौँडा । मकवानपुर इन्द्रसरोबर गाउँपालिका–३, कोगटेमा करेन्ट लागेर दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।  मृत्यु हुनेमा सिन्धुली पाटन गाउँपालिका–९, आमबोटेका वीरबहादुर मगर र नुवाकोट बेलकोटगढी गाउँपालिका मझुवाका ३५ वर्षीय विशाल तामाङ रहेका छन् ।  इन्द्रसरोवर गाउँपालिका–३, स्थित

Read More

दुर्घटनामा एकको मृत्यु

Posted on May 24, 2019 | views : 1584 | मकवानपुर - MKW

जेठ १०, मकवानपुर (रासस) | मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरीमा सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुुनेमा भारतको मोतीहारी जिल्ला बस्ने वर्ष ४५ का कनैया साह रहेका छन् ।  बिहान ३:३० बजे भएको सो दुर्घटनामा परी भीमफेदी गाउँपालिका–५ बस्ने व

Read More

प्रदेश नं ३ : दुई विधेयक पारित

Posted on May 16, 2019 | views : 2006 | मकवानपुर - MKW

जेठ २ हेटौँडा । प्रदेश नम्बर नं ३ को प्रदेशसभाको बैठकले प्रदेशमा बीउबिजनको व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशमा कृषि व्यवसाय प्रवर्द्धन गर्न बनेको विधेयक २०७६ लाई सर्वसम्मतिबाट गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले ती दुवै विधेयक पारित गरिय

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15843 | मकवानपुर - MKW

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

लोकसञ्चार मार्ग : नुवाकोट–हेटौडा वैकल्पिक सडकको अन्योल हट्यो

Posted on May 10, 2019 | views : 2468 | मकवानपुर - MKW

वैशाख २७ काठमाडौँ । विगतमा प्रदेशमा गएको लोकसञ्चार मार्ग (जिलिङ्ग सिमखेत—केउरिनी–कुमरी झ्याङ्लीपोखरी, आचार्य पोखरी–धार्के–नुवाकोट धादिङ) सडक केन्द्र सरकारले नै कार्यान्वयन गर्ने भएको छ । उक्त सडक दुई लेनमा विस्तार गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भए पनि चालू आव २०७५/७६ मा भौतिक मन्

Read More

राष्ट्रिय रक्तचाप मापन अभियान शुरु

Posted on May 04, 2019 | views : 1597 | मकवानपुर - MKW

वैशाख २१, हेटौँडा (रासस) | राष्ट्रिय रक्तचाप मापन अभियान २०१९ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको रक्तचाप मापन गरेर शुरु भएको छ । शुक्रबारदेखि शुरु भएको अभियान एक महीना सञ्चालन हुने जनाइएको छ ।  राष्ट्रिय रक्तचाप सोसाइटीको आयोजनामा मकवानपुरको हेटौँडाबाट यो अभियानको शुरुआत भएको हो । अभियानम

Read More

पदमपोखरीमा ७ दिने पोते बनाउन तालिम सुरु

Posted on May 02, 2019 | views : 2145 | मकवानपुर - MKW

बैशाख १९, मकवानपुर । पदमपोखरी युवा महिला संजालको आयोजनामा पोते बनाउने ७ दिने तालिम आजबाट सुरु भएको छ ।  संजालकी सचिब मेनुका लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपमेयर मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपमेयर मिना लामाले सीप

Read More

सामाजिक सुरक्षा ऐनलाई व्यावहारिक र प्रभावकारी बनाइनुपर्ने

Posted on May 01, 2019 | views : 1620 | मकवानपुर - MKW

वैशाख १८, हेटौँडा  |  प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले आन्दोलनकारी शक्तिले नै अहिले राष्ट्रमा सरकार प्रमुखको नेतृत्व सम्हालेकाले मजदूरको बृहत् हितको लागि सामाजिक सुरक्षा ऐन र श्रमिक ऐनलाई व्यावहारिक, प्रभावकारी रुपमा कार्यान्वयन गर्न अग्रसरता लिनुपर्ने बताउनुभएको छ । सभामुख श्रेष्

Read More

कोषाध्यक्षहरूका लागि लेखा व्यवस्थापन तालिम शुरू

Posted on April 29, 2019 | views : 2073 | मकवानपुर - MKW

बैशाख १६, मकवानपुर । टोल विकास संस्था नगर समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडा लेखा ब्यवस्थापन तालिम सुरु भएको छ। हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ र १३ मा नव गठित ४२ वटा टोल विकास संस्थाका कोषाध्यक्षहरूका लागि लेखा व्यवस्थापन तालिम शुरू भएको  टोल विकास संस्था नगर

Read More

परिवर्तनको शुरुवात आफैँबाट गर्नुपर्छ: मुख्यमन्त्री पौडेल

Posted on April 23, 2019 | views : 1486 | मकवानपुर - MKW

बैशाख १०, काठमाडौँ  । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पोखरेलले परिवर्तनको शुरुआत  आफैँबाट गर्नुपर्ने बताएका छन् । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले आज खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आय

Read More

लागुऔषधसहित तीन जना पक्राउ

Posted on April 21, 2019 | views : 1166 | मकवानपुर - MKW

वैशाख ८, मकवानपुर । मकवानपुरका विभिन्न स्थानबाट  लागुऔषधसहित प्रक्राउ परेका तीन जनालाई प्रहरीले आज आज सार्ल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बारा, परसौनी गाउँपालिका–५ का २२ वर्षीय पप्पु राय, मकवानपुर हेटौँडा–८ कमानेका २६

Read More

बन्द प्रभाव: मकवानपुरमा दुईवटा गाडीमा आगजनी

Posted on April 18, 2019 | views : 2575 | मकवानपुर - MKW

बैशाख ५, मकवानपुर । विप्लवका कार्यकर्ताले मकवानपुरका दुई ठाउँमा मिनि ट्रक र बोलेरो गाडीमा आगजनी गरेका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका– ९ गोलमोडमा हेटौंडाबाट तरकारी लोड गरेर पालुङतर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको मिनि ट्रकलाई रोकेर पाँचजनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार

Read More

प्रदेश नं ३ : एक विधेयक पारित

Posted on April 17, 2019 | views : 2081 | मकवानपुर - MKW

वैशाख ४, हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभामा आज बसेको बैठकले प्रदेश बालबालिकाको अधिकारको व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि छलफल गरी सर्वसम्मतिबाट पारित गरेको छ । सामाजिक विकासमन्त्री युवराज दुलालले सो विधेयकलाई बैठकमा पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो । आर्थिक मामिला तथा योजनामन्त्री क

Read More