समाज | मकवानपुर - MKW


हेटौँडाको पुनरावेदन अदालतलाई नै उच्च अदालत बनाउनुपर्ने

Posted on March 26, 2016 | views : 252 | मकवानपुर - MKW

चैत १३, मकवानपुर । हेटौँडामा रहेको पुरावेदन अदालतलाई यथास्थानमा उच्च अदालत बनाउनु पर्नेमा बार एसोसिएसनका एकजना मकवानपुरे उम्मेद्वारले जोड दिएका छन् । हेटौँडा ७ न्युरेनी स्थायी घर भई काटमाण्डौमा विगत १४ वर्षदेखि कानुन व्यवसाय गर्दे आउनुभएका अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेलले देशमा नयाँ संविधान जारी

Read More

हेटौँडाको पुनरावेदन अदालतलाई नै उच्च अदालत बनाउनुपर्ने

Posted on March 26, 2016 | views : 300 | मकवानपुर - MKW

चैत १३, मकवानपुर । हेटौँडामा रहेको पुरावेदन अदालतलाई यथास्थानमा उच्च अदालत बनाउनु पर्नेमा बार एसोसिएसनका एकजना मकवानपुरे उम्मेद्वारले जोड दिएका छन् । हेटौँडा ७ न्युरेनी स्थायी घर भई काटमाण्डौमा विगत १४ वर्षदेखि कानुन व्यवसाय गर्दे आउनुभएका अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेलले देशमा नयाँ संविधान जार

Read More

वुद्धिचाल संघको राट्रिय महाधिवेशन हेटौडामा हुने

Posted on March 25, 2016 | views : 286 | मकवानपुर - MKW

जिवराज बख्रेल/चैत १२, मकवापनुर । जिल्ला संघ वुद्धिचाल संघ मकवानपुरको आयोजनामा पहिलो पटक हेटौडामा राट्रिय महाधिवेशन हुने भएको छ । भोलि विहान मोटल एभोकाडोमा महाधिवेसनको उद्धघाटन हुने आयोजकले जनाएको छ । महाधिवेशनमा २९ जिल्लावाट दुईजना प्रतिनिधिका दरले ५८ जना, केन्द्रिय समितीवाट ३१ जना, नेपाल च्याक्प

Read More

हेटौंडामा स्कुल बस पल्टिँदा ३५ जना विद्यार्थी घाइते

Posted on March 25, 2016 | views : 285 | मकवानपुर - MKW

चैत्र १२, मकवानपुर । स्कुल बस पल्टिँदा मकवानपुरको हेटौंडामा ३५ जना विद्यार्थी घाइते भएका छन् । गढी गाविसबाट हेटौंडातर्फ आउँदै गरेको हिमालयन इङ्लिस स्कुलको बस पल्टिँदा ३५ विद्यार्थी घाइते भएका हुन् । स्कुल नजिकै ना४ख६१८० नम्बरको स्कुल बस पल्टिँदा घाइते भएका विद्यार्थीहरुको हेटौंडा अस्पतालमा उपचार

Read More

आग्रा र टिष्टुङ्गमा बिपद् व्यबस्थापन सम्बन्धी परियोजना सञ्चालन गरिने

Posted on March 24, 2016 | views : 299 | मकवानपुर - MKW

चैत ११, मकवानपुर । मकवानुपरको आग्रा र टिष्टुङ्ग गाबिसमा समुदायमा आधारित बिपद् व्यबस्थापन सम्बन्धी परियोजना अन्तरगत बिभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ । दातृ निकाय टियर फण्डको आर्थिक सहयोगमा सामुदायिक उर्जा तथा पर्यावरण बिकास मञ्च मकवानुरले कार्यक्रम सञ्चालन गर्ने भएको हो । परियोजना सञ्चालन ग

Read More

राष्ट्रिय औंद्योगिक ब्यापार मेला सकियो, ११ दिनमा साँढे ४५ करोडको कारोबार

Posted on March 14, 2016 | views : 298 | मकवानपुर - MKW

चैत १, मकवानपुर / मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको एघारौं दिन अर्थराज्य मन्त्री दामोदर भण्डारीको प्रमूख आथित्यतामा विविध कार्यक्रम गरेर समापन गरिएको छ । समापन कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला संयोज

Read More

मकवानपुरको सबै प्रमख आलोचीत,मकवानपुर प्रहरी प्रमुख मिरा चौधरी माथी मेरो प्रश्न ???

Posted on March 12, 2016 | views : 416 | मकवानपुर - MKW

फागुन २९, मकवानपुर । हेटौंडा यस बर्षभरी प्राय सबै मकवानपुरका प्रमुखहरु आम जनमानसबाट आलोचित बन्न पुगेका छन । नाकाबन्दीको समयमा कालाबजारी गर्ने ब्यवासाईहरुलाई सहयोग गरेको भन्दै चौर्तफी बिरोदको बाबजुत पनि जिल्ला प्रमुख राम प्रसाद थपलियालाई मकवानपुर उद्योग बाणीज्य संघको आयोजनामा प्रचण्डद्धरा सम्मान ग

Read More

समाजिक कार्य गर्नको लागी मेलामा स्टल

Posted on March 05, 2016 | views : 312 | मकवानपुर - MKW

जिवराज बख्रेल/फागुन २२, मकवानपुर । औद्योगिक ब्यापार मेलमा लायन्स क्लव अफ हेटौडा भुटनदेवीले संकलित रकम वाट सामाजिक कार्य गर्ने उद्येस्य सहित रिंग गेमको स्टल राखेको छ । मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते देखि हेटौडामा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलामा क्लवले गेमको स्टल राखेक

Read More

स्थानिय रुटमा वन्द रहेका सवारी साधन संचालन

Posted on March 05, 2016 | views : 299 | मकवानपुर - MKW

फागुन २२, मकवानपुर । सहज रुपमा इन्धन उपलब्ध गरउने सहमती सँगै हेटोडामा स्थानिय रुटमा वन्द रहेका सवारी साधन संचालनमा आएका छन् । करीव ३ महिना सम्म भएको नाकावन्धिको समयमा पनि संचालनमा आएका स्थानिय रुटकाटेम्पो म्याजीक लगाएतका सवारी साधान नाकावन्धि खुल्दा पनि सहज रुपमा इन्धन नपाएको भन्दै बिहिबारदेखि व

Read More

नेपाल सिआरएस कम्पनिको केन्द्रिय कार्यालय हेटौडामा वन्ने

Posted on March 05, 2016 | views : 327 | मकवानपुर - MKW

फागुन २२, मकवानपुर । नेपाल सिआरएस कम्पनिको केन्द्रिय गोदाम घर तथा केन्द्रिय कार्यालय हेटौडामा वन्ने भएको छ । कम्पिनीले आज एक कार्यक्रमका विच हेटौडा २८ वसामाडिमा केन्द्रिय कार्यलय भवनको शिलान्यास गरेको हो । युएसएआईडिको सहयोगमा वन्न लागेको भवन वाट देश भर आवस्यक परीवार नियोजनको अस्थाई साधन,निलोकन ह

Read More

राप्रपा नेपालको गाबिसको गाउँभेला सम्पन्न

Posted on March 03, 2016 | views : 306 | मकवानपुर - MKW

फागुन २०, मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टि नेपाल धियाल गाँउ विकास समितिको गाँउ भेला तथा जनसभा सम्पन्न भएको छ । राप्रपा नेपाल धियाल गाउँ इकाइ कमिटि अध्यक्ष इन्द्र वहादुर योन्जन को अध्यक्षतामा भएको जनसभामा सांसद गणेश थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राप्रपा प्रजातान्त्रिक कि

Read More

राष्ट्रिय औद्योगिक व्यापार मेला आज बाट

Posted on March 03, 2016 | views : 298 | मकवानपुर - MKW

जिवराज बख्रेल' फागुन १९, मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा आजबाट राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुदैछ । हेटौंडाको लोकतान्त्रिक हुप्रा चौरमा हुने मेला दश दिनसम्म चल्नेछ । मेलाको उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाले विहिवार विहान ११ बजे उद्घाट्न गर्

Read More

रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरे

Posted on February 19, 2016 | views : 332 | मकवानपुर - MKW

फागुन ७, मकवानपुर । रेडियो थाहा सञ्चार हेटौंडाले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका छन् । रेडियोको आठौं बार्षिकोत्सवको अवसरमा हेटौंडाको बुद्धचोकमा भएको कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका हुन् । यो संख्या जिल्लामा यसवर्ष रक्तदान गर्ने सबैभन्दा धेरैव्यक्तिको संख्या हो

Read More

रेडियो थाहा सञ्चारको आठौं वर्षमा

Posted on February 17, 2016 | views : 313 | मकवानपुर - MKW

जिवराज बख्रेल/ फागुन ५, मकवानपुर । रेडियो थाहा सञ्चारको आठौं बार्षिकोत्सव समारोह विहिवार बाट सुरु हुँदैछ । थाहा सञ्चार नेटवर्क विस्तारका कारणले सप्ताहव्यापी कार्यक्रम गर्दै आएको रेडियोले यसवर्ष बार्षिकोत्सवलाई दुई दिन मनाउने भएको छ । रेडियोले भोलि विहीबार बुद्धचोकमा बृह्त रक्तदान कार्यक्रम आय

Read More

नेपाल आर्मी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रबेश

Posted on February 17, 2016 | views : 307 | मकवानपुर - MKW

फागुन ५, हेटौंडा । नेपाल आर्मी हेटौंडामा जारी सुमन भोम्जन स्मृति कर्लस हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ । आज नेपाल आर्मी र आयोजक टिम एफ सी हेटौडा बिच भएको सेमि फाईनल खेलमा २–० गोल अन्तरले आर्मी फाईनलमा प्रबेश गरेको हो । आर्मीका तर्फबाट खेलको पहिलो हाफमा ट

Read More

साहाराले पनि गर्याे सेमिफाइनलमा स्थान सुरक्षित

Posted on February 16, 2016 | views : 285 | मकवानपुर - MKW

जिवराज बख्रेल/ फागुन ४, मकवानपुर । साहार क्लव हेटौडमा जारी स’मन भोम्जन अन्तराष्ट्रिय आमन्त्रण हेटौडा गोल्डकप फ’टवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलमा एपिएफ लाई २–० ले पछि पार्दै आर्मीले अन्तीम चारमा स्थान बनाएको हो ।.आजको खेलमा साहाराको तर्फबाट खेलको २५ औ मिनेटमा जर्सी नंबर ११क

Read More

अफिई अलवालेको ह्याट्रि , मनाङ अन्तराष्ट्रिय गोल्डकपको सेमिफाइनलमा

Posted on February 15, 2016 | views : 312 | मकवानपुर - MKW

जिवराज वख्रेल/ फागुन ३, मकवानपुर । अफिई अलवालेको ह्याट्रि सँगै मनाङ मर्यास्याङदि हेटौडमा जारी सुमन भोम्जन स्मृती अन्तराष्ट्रिय आमन्त्रण हेटौडा गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भारतको कन्चन्जङघा फुटवल क्लव लाई ६ , १ को फराकिलो गोल अन्तर्ले पराजित गर्दै मनाङले सेमि फाइलन

Read More

नेपाल आर्मी सेमिफाइनलमा

Posted on February 14, 2016 | views : 317 | मकवानपुर - MKW

जिबराज बख्रेल/फागुन २, मकवानपुर । नेपाल आर्मी हेटौडमा जारी सुमन भम्जन अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलमा सरस्वती युव ब्लव लाई १–० ले पछि पार्दै आर्मीले अन्तीम चारमा स्थान बनाएको हो । आर्मीको जितमा खेलको २१ औँ मिनेटमा विकास तमाङले एक मात्र न

Read More

अन्तराष्ट्रिय गोल्डकपः घरेलु टोलि एफसी हेटौडाको विजयी सुरुवात

Posted on February 13, 2016 | views : 283 | मकवानपुर - MKW

फागुन १, हेटौडा । मकवानपुरको हेटौडमा आजबाट सुरु भएको अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगितामा घरेलु टोलि एफसी हेटौडाले विजयी सुरुवात गरेका छ । आज प्रतियोगिताको उद्घाटन खेलमा भुटानको भुटान क्लियरिङ फुटबल क्लव लाई आयोजक टोली एफसी हेटौंडाले ० ४ गोल अन्तरले पराजित गरेको हो । हेटौडाको जित

Read More

घर दैलो तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न

Posted on February 13, 2016 | views : 291 | मकवानपुर - MKW

फागुन १, हेटौंडा । प्रहरी चौकी पदमपोखरी र सामुदाईक प्रहरी उपसेवा केन्द्रको संयुक्त आयोजनामा घर दैलो तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । हेटौडा १३ हात्तिगौँडा स्थित वुद्ध माध्यमिक विद्यालयमा आज भएको कार्यक्रममा, अवैध लागुऔषध , घरेलु हिंसा , मादक पदार्थ , गुण्डागर्दि जस्ता सामाजिक अपराध विर

Read More

हेटौँडाको कुश्माण्ड सरोबर त्रिबेणी धाममा लागिरहेको एक महिने मकर मेला सम्पन्न

Posted on February 12, 2016 | views : 320 | मकवानपुर - MKW

माघ २९, हेटौंडा । हेटौँडाको कुश्माण्ड सरोबर त्रिबेणी धाममा लागिरहेको एक महिने मकर मेलाको आज समापन भएको छ । माघ १ गतेदेखि महिनाभर लागेको मकर मेलाको आज एक विशेष कार्यक्रमसहित समापन गरिएको हो । हेटौँडा उपमहानगर पालिकाका कार्यकारि प्रमुख सुदेव कुमार पोखरेलको प्रमुख आतिथ्य तथा समितिका अध्यक्ष ईश्वरी

Read More

विभिन्न पार्टि परीत्याग गरी दर्जनौंको सङख्यामा राप्रपा नेपालमा प्रवेश

Posted on February 11, 2016 | views : 302 | मकवानपुर - MKW

जिवराज बख्रेल/माघ २८, मकवानपुर । मकवानपुरको ईपा पञ्चकन्या गाविसमा विभिन्न पार्टि परीत्याग गरी दर्जनौको सङख्यामा पार्टि कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका छन् । ईपा पञ्चकन्या गाविसका नेपाली काग्रेसका पुर्व गाविस अध्यक्ष मिठाराम खड्का सहित, अन्य विभिन्न पार्टि परीत्याग गरी राप्रपा नेपालमा प्

Read More

कांग्रेस मकवानपुरको सभापतिमा बानिया

Posted on February 08, 2016 | views : 339 | मकवानपुर - MKW

जिवराज बख्रेल/ माघ २५, मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिमा इन्द्र बानिया निर्वा्चित हुन भएको छ । आज भएको जिल्ला अबिधेशनबाट बानियाले आफ्ना प्रत्याशी रघुरमण न्यौपाने र प्रभात दाहाल लाई पराजित गर्दै सभापतिमा विजयी हुन भएको हो । विजयी बानियाले ७ सय ७८ मत प्राप्त गर्नु भयोे भने उहाँका प्र

Read More

महेन्द्र किरण बहुमुखि क्याम्पसमा प्रधानाध्यापकको कार्यकक्षमा ताला बन्दि

Posted on February 07, 2016 | views : 296 | मकवानपुर - MKW

माघ २४, मकवानपुर । मकवानपुरको मनहरी ४ स्थित श्री महेन्द्र किरण बहुमुखि क्याम्पसमा आज बिध्यार्थिहरुले प्रधानाध्यापकको कार्यकक्षमा ताला बन्दि गरेका छन । बिध्यालयका कक्षा ११ र १२ का बिध्यार्थिहरुले प्रधानाध्यापक राधेलाल मण्डलको कार्यकक्षमा तालाबन्दि गरेका हुन । बिध्यार्थीहरुले प्रधानाध्यापक तथा बि

Read More

श्रीकृष्ण प्रणामी मन्दिर सत्संग भवनको २५ औं वार्षिक साधारणसभा

Posted on February 07, 2016 | views : 329 | मकवानपुर - MKW

माघ २४, मकवानपुर । श्रीकृष्ण प्रणामी मन्दिर सत्संग भवन, प्रणामी नगर हटियाको २५ औं वार्षिक साधारणसभा भएको छ । प्रणामी नगर मन्दिर सेवा समितिका अध्यक्ष घनश्याम ढकालको सभाध्यक्षतामा साधाणसभा भएको छ । सँधारणसभामा अध्यक्ष ढकालले मन्दिरको २७ बु“दे वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले ११ ब

Read More

दलित मोर्चाको सम्मेलन आयोजक समिति गठन

Posted on February 07, 2016 | views : 310 | मकवानपुर - MKW

माघ २४, मकवानपुर ।  नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा मकवानपुरको नवौं जिल्ला सम्मेलन तयारीका लागि आयोजक समिति गठन भएको छ । आज आईतबार हेटौंडामा सम्पन्न मोर्चाको विस्तारित बैठकले रामबहादुर नेपालीको संयोजकत्वमा ३९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो । बैठकले आगामी चैत्र दोस्रो साता स

Read More

कर्रा खोलामा कल्भर्ड पुल निर्माण कार्य सम्पन्न

Posted on February 07, 2016 | views : 374 | मकवानपुर - MKW

माघ २४, मकवानपुर । रातोमाटे राप्तिपुल बाइपास सडकखण्ड अनतर्गत कर्रा खोलामा कल्भर्ड पुल निर्माण कार्य सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय मकवानपुरको लगानीमा निर्माण गरिएको कल्भर्ड पुल बनेपछि अहिले आवतजावत सहज भएको छ । सो पुलको निर्माणपछि कुश्माण्ड सरोबर त्रिबेणीधाम तथा पदमपोखरी, चुरियामाई, लगायतक

Read More

गाईभैंसीको सुत्केरी सामग्री वितरण

Posted on February 07, 2016 | views : 274 | मकवानपुर - MKW

माघ २४, मकवानपुर । मकवानपुरको आमभञ्ज्याङ् ४ मा रहेको चन्द्रसूर्य दुग्ध उत्पादक सहकारी संस्था लिमीटेडका कृषकहरुलाई गाइभैंसीको सुत्केरी सामग्री वितरण गरिएको छ । संस्थाको बार्षिक साधारणसभाको अवसरमा २५ जना कृषकलाई गाइभैंसीको सुत्केरी सामग्री वितरण गरिएको जनाइएको छ । दुग्ध उत्पादक सहकारी संस्थाका केन

Read More