समाज | मकवानपुर - MKW


आश्रम सहयोगार्थ “फन्को” को च्यारिटी हुने

Posted on January 13, 2016 | views : 288 | मकवानपुर - MKW

पुस २९, मकवानपुर / हेटौडामा रहेको मानव सेवा आश्रमको भवन निमार्णको लागि सहयोग पु¥याउने उद्देश्यले हेटौडामा नेपाली फिल्म फन्कोको माघ १ गते ओम्याक्स हलमा च्यारिटी हुने भएको छ । वयोवृद्घ व्यक्तीहरुको सेवा गर्दै आइरहेको मानव सेवा आश्रमको अहिले भवन निमार्ण भइरहेको छ । उक्त भवन निमार्णको सहयोगार्थ चलचित

Read More

उद्योगबाटै ६ हजार सिलिण्डर ग्यास गायब

Posted on January 13, 2016 | views : 285 | मकवानपुर - MKW

पुस २९, मकवानपुर / नाकाबन्दीपछिको झण्डै चार महिनाको अवधिमा हेटौडा बसामाडीमा रहेको सहारा ग्यास उद्योगबाट ६ हजार ३ सय वटा आधा भरिएका सिलिण्डर हराएका छन् । उद्योगमा नाकाबन्दीपछी अहिलेसम्म १५ बुलेट ग्यास भित्रिएको छ । १५ बुलेट ग्यासबाट आधा सिलिण्डर ग्यास ३७ हजार ५ सय वटामा भर्न पुग्छ । तर कम्पनीले

Read More

युवा तथा खेलकुद मन्त्रालयले मकवानपुरमा ४० जनालाई मेसिन सम्वन्धि तालिम दिने

Posted on January 13, 2016 | views : 290 | मकवानपुर - MKW

पुस २९, मकवानपुर / युवा तथा खेलकुद मन्त्रालयले युवा लक्षित विभिन्न सिपमुलक तालिम सञ्चालन गर्ने भएको छ । जस अनुसार मकवानपुरमा २० ,२० जनालाई मेसिन सम्वधि ४० दिने तालिम संचालन हुने भएको हो । मेसिन सम्वन्धि तालिम मकवानपुर सहित रुसुवा, सिन्धुपाल्चोक, धादिङ, काभ्रे, गोरखा, दोलखा, रामेछाप, नुवाकोट, सिन

Read More

रक्तदान कार्यक्रम सम्पन्न

Posted on January 12, 2016 | views : 292 | मकवानपुर - MKW

पुष २८, हेटौडा । लायन्स क्लव अफ हेटौडा भुटन देवि, लायन्स क्लव अफ हेटौडा पाथिभरा र लायन्स क्लवअफ हेटौडा ग्रिन सिटिको संयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जनवरी १३ अर्थात भोलि परेको लायन्सको जन्मदाता माल्भिन जोन्सको जन्मजयन्तिको अवसरमा संचालन भइरहको सप्ताहाब्यापी कार्यक्रम अन्

Read More

कर छुट सुबिधा लिन राजश्व कार्यालयको आग्रह

Posted on January 11, 2016 | views : 284 | मकवानपुर - MKW

पुस २७, हेटौंडा । आन्तरिक राजश्व कार्यालय हेटौंडाले राज्यले दिएको बिषेश सुविधा लिन बिभिन्न व्यक्ति तथा संघ/संस्थालाई आग्रह गरेको छ । आर्थिक ऐन २०७२ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, ईन्जिनियर, कानुन व्यवसायी, लेखापरिक्षक लगायतका व्यक्ति तथा संघ/संस्थालाई राजश्वमा बिषेश छुटको व्यवस्था रहेको

Read More

हेटौडामा रक्तदान कार्यक्रम हुने

Posted on January 11, 2016 | views : 287 | मकवानपुर - MKW

पुस २७, मकवानपुर । लायन्स क्लव अफ हेटौडा भुटन देवि र लायन्स क्लव अफ हेटौडा पाथिभराको संयुक्त आयोजनामा भोली रक्तदान कार्यक्रम हुने भएको छ ।जनवरी १३ अर्थात पुस २९ गते परेको लायन्सको जन्मदाता माल्भिन जोन्सको जन्मजयन्तिको अवसरमा संचालन भइरहको सप्ताहाब्यापी कार्यक्रम अन्तर्गत तेश्रो दिन भोलि रक्तदान क

Read More

लामिटारमा ६ गतेबाट महायज्ञ

Posted on January 10, 2016 | views : 291 | मकवानपुर - MKW

पुस २६, मकवानपुर । मकवानपुरको हाँडीखोला–६ लामिटारमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । श्रीकृष्ण भगवानको मन्दिर स्थापना एवम् अन्य भौतिक संरचना निर्मँणको उद्देश्यले यहि माघ ६ गतेबाट महायज्ञ सञ्चालन हुन लागेको हो । शनिबार भएको स्थानीयहरुको भेलाले महायज्ञ सञ्चालनको निम्ति मूल स

Read More

हेटौडा १४ पदमपोखरीमा रहेको कृषक जागृति बहुद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

Posted on January 09, 2016 | views : 278 | मकवानपुर - MKW

पुस २५, हेटौडा । हेटौडा १४ पदमपोखरीमा रहेको कृषक जागृति बहुद्देश्यीय सहकारी संस्थाको चौधौँ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन आज सनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमृत लुङ्वाको अध्यक्षता तथा जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष वासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका व

Read More

छतिवनमा जारी महायज्ञमा बिहिवार ५ लाख ३२ हजार रुपैया संकलन

Posted on January 08, 2016 | views : 293 | मकवानपुर - MKW

जिबराज बख्रेल/ पुस २४, मकवानपुर । एम्बुलेन्स खरिद सहयोगार्थ पूर्वि मकवानपुरको छतिवनमा जारी महायज्ञमा विहिवार ५ लाख ३२ हजार रुपैया सहयोग संकलन भएको छ ।छतिवन २ हात्तिसुडेमा जारी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा विभिन्न क्षेत्रवाट सहयोग सहयोग गर्ने हरुको सङख्या वृद्धि भइरहेको क्लबका अध्यक्ष बिजय

Read More

हेटौडालाई बालश्रम मुक्त बनाउन विभिन्न संस्थाका प्रतिनिधीहरुको प्रतिबद्धता

Posted on January 07, 2016 | views : 275 | मकवानपुर - MKW

पुस २३, हेटौडा । हेटौंडा उपमहानगरपालिकालाई बालश्रममुक्त बनाउन सघाउ पुर्याउने विभिन्न संस्थाका प्रतिनिधीले प्रतिबद्धता जनाएका छन् । प्लान इन्टरनेशनल नेपालको सहयोगमा कार्यक्रम गर्दै आइरहेका संस्थाहरुको आज हेटौंडामा आयोजित अर्धबार्षिक समिक्षा कार्यक्रममा यस्तो प्रतिबद्घता जनाइएको छ । बालश्रममुक्त अ

Read More

शिक्षक सेवा आयोग उत्रीर्ण शिक्षकहरुको स्थायी नियुक्तिका लागि सिफारिस

Posted on January 07, 2016 | views : 311 | मकवानपुर - MKW

पुस २३, हेटौडा । मध्यमान्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौँडाले निम्न माध्यमिक तहमा शिक्षक सेवा आयोग उत्रीर्ण गरेका शिक्षकहरुको स्थायी नियुक्तिका लागि जिल्लामा सिफारिस गरेको छ । शिक्षा विभागबाट सिफारिस भई आएका निमा तहको उम्मेदवारहरुलाई शिक्षा मन्त्रालयबाट तोकिएको मापदण्ड अनुसार स्थायी नियुक्

Read More

छतिवनमा महायज्ञ सुरु

Posted on January 06, 2016 | views : 296 | मकवानपुर - MKW

पुस, मकवानपुर । एम्बुलेन्स खरिदको लागि पूर्वि मकवानपुरको छतिवन २ हात्तिसुडेमा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । बुद्ध यूवा क्लबको आयोजनामा भएको महायज्ञको उद्घाटन गर्दै क्ष्मकवानपुर क्षेत्र नं १ का सभासद इन्द्रबहादुर बाँनीयालले सामजिक क्रियाकलापको लागि हने यस्ता प्रकारका धार्मिक क्रि

Read More

एम्बुलेन्स खरिदका लागी १ लाख ८४ हजार संकलन

Posted on January 06, 2016 | views : 287 | मकवानपुर - MKW

पुस, मकवानपुर ।  एम्बुलेन्स खरिद सहयोगार्थ पूर्वि मकवानपुरको छतिवनमा जारी महायज्ञमा दोश्रो दिन आज १ लाख ८४ हजार ६ यस ४५ रुपैया संकलन भएको छ ।छतिवन २ हात्तिसुडेमा जारी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा विभिन्न क्षेत्रवाट सहयोग सहयोग गर्ने हरुको सङख्या वृद्धि भइरहेको क्लबका अध्यक्ष बिजय लामाले जा

Read More

भुकम्प पीडितलाई राहत सामाग्रि वितरण

Posted on December 22, 2015 | views : 300 | मकवानपुर - MKW

पुस ७, मकवानपुर   । मकवानपुरको नामटार गाविसका विभिन्न वडा मा गत वैशाख १२ गते गएको भुकम्पमा परी विस्तावित भएका हरुलाइ राहत सामाग्रि वितरण गरीएको छ । वढ्दै गएको जाडो वाट जोगाउनको लागि आज प्रत्यक परीवारलाइ ३/३ थान कम्वल र त्रिपाल वितरण गरीएको हो, नामटा्रको गोलमोड र मानदेविमा रहेका ७६ घर परीवारलाइ

Read More

हेटौंडा लेडि जेसिजको अध्यक्षमा खरेल

Posted on December 19, 2015 | views : 311 | मकवानपुर - MKW

पुस ४, हेटौंडा । हेटौंडा लेडि जेसिजको अध्यक्षमा शोभा खरेल निर्विरोध निर्वाचित हुनुभएको छ । २०१६ का लागी आज भएको निर्वाचनमा खरेल निर्विरोध निर्वाचित हुनुभएको हो । २०१२ मा जेसिजमा प्रवेश गर्नुभएकी खरेल २०१४ मा उपाध्यक्ष र २०१५ मा कार्यकारिणी अपाध्यक्ष भईसक्नुभएको छ । नवनिर्वाचित खरेल हेटौंडा–२९

Read More

दिदी र भिनाजुबाटै भाईको हत्या

Posted on December 18, 2015 | views : 287 | मकवानपुर - MKW

पुस ३, मकवानपुर ।  मकवानपुरको छतिवन गाविसमा आफ्नै दिदीभिनाजु मिलेर भाईको हत्या गरेका छन । छतिवन ८ की रमिला माझीले आफ्नो श्रीमान धनबहादुर माझीले भतिजा भुगोल माझिको सहयोगमा आफ्नै भाई मेघबहादुर माझीको हत्या गरेको मकवानपुर प्रहरीले जनाएको छ । उनीहरुले मंसिर २८ गते छतिवन गाविस वडा नं–७, चोरभन्ज्या· स्

Read More

अत्याधिक चिसोका कारण मकवानपुर जिल्लाहरुको जनजिवन प्रभावित

Posted on December 17, 2015 | views : 278 | मकवानपुर - MKW

पुस २, मकवानपुर । दुई सातादेखी बढेको अत्याधिक चिसोका कारण मकवानपुर जिल्लाहरुको जनजिवन प्रभावित बनेको छ । दुई साताअघिबाट नै सुरु भएको चिसो क्रमशः बढ्दै जाँदा जिल्लाको जनजिवन प्रभावित भएको छ भने केटाकेटी र वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । बाक्लो हुस्सु र चिसोका कारण खास गरेर भुकम्प पिडित हरु

Read More

अर्धवार्षिक परीक्षा सुरु

Posted on December 17, 2015 | views : 305 | मकवानपुर - MKW

पुस २, मकवानपुर । शैक्षिक सत्र २०७२ को अर्धवार्षिक परीक्षा आज वाट सुरु भएको छ । जिल्लाका अधिकांश सरकारी विद्यालयले आजवाट अर्धवार्षिक परीक्षा सञ्चालन गरका छन् । केहि सरकारी तथा निजी विद्यालयले भेने अ’नक’ल समयमा केहि समय अघि पछि परीक्षा संचालन गर्नेछन् । अर्धबार्षिक परीक्षा नगरस्तरीय शैक्षिक समन

Read More

मकवानपुरमा ट्रान्सफर्मर पड्कँदा दुई जनाको मृत्यु

Posted on December 10, 2015 | views : 280 | मकवानपुर - MKW

जिवराज बख्रेल/मङ्सिर २४, मकवानपुर । मकवानपुरको हाँडीखोला तीन मसिनेमा विद्युत ट्रान्सफर्मर पड्कँदा दुई जनाको मृत्यु भएको छ । ट्रान्सफर्मर पड्केर गाउँभरी करेन्ट प्रवाह हुँदा सर्वसाधारणलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर मृत्यु हुनेमा हाँडीखोला चार बस्ने १७ वर्षकी शर्मिला र अन्दाजी ६

Read More

मकवानपुरको गोरखनाथ मन्दिरको प्राण प्रतिष्ठा गरियो

Posted on December 07, 2015 | views : 335 | मकवानपुर - MKW

मङ्सिर २१, हेटौडा । मकवानपुरको उत्तरी क्षेत्रको थाहा नगरपालिका वडा नंबर ७ मा गोरखनाथ मन्दिरमा सोमबार एक समारोहकाबीच प्राण प्रतिष्ठा गरिएको छ । थाहा नगरको डाँडागाउँमा स्थापना भएको गोरखनाथ मन्दिरको सोमबार एक समारोहकाबीच प्राण प्रतिष्ठा गरिएको हो । गोरखनाथ कल्याण केन्द्रका केन्द्रीय अध्यक्ष अनन्त खन

Read More

अहिलेको समस्याको जड 'नयाँ संविधानमा व्यवस्था गरिएको संघीयता'

Posted on December 07, 2015 | views : 273 | मकवानपुर - MKW

मंसिर २१, मकवानपुर । परराष्ट्रविध हिरण्यलाल श्रेष्ठले अहिले देशको उत्पन्न समस्याहरुको जड नयाँ संविधानमा व्यवस्था गरिएको संघीयता भएको वताउनु भएको छ । राष्ट्रि«य जनमोर्चा नेपाल मकवानपुरले गरेको राट्रियता र नाकावन्धी विषयक अत्तक्रिया कार्यक्रममा वोल्दै उहाले संघीयता जनताको माग नभएको र दुई ठूला पार

Read More

दुई विगहा जग्गामा लगाएको गाँजा नष्ट

Posted on December 04, 2015 | views : 274 | मकवानपुर - MKW

मङ्सिर १८, मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको उत्तरी थाहा नगरपालिका वडा नं ५ फेदी गाउँमा रहेको २ विगहा १५ कट्टा जग्गामा लगाएको गाँजा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरिक्षक बिरेन्द्र पनेरुको कमाण्डमा खटिएको टोलीले उक्त परिमाणको गाँजा नष्ट गरिएको जिल्ला

Read More

तिन वालिका एकसाथ बेपत्ता

Posted on December 03, 2015 | views : 269 | मकवानपुर - MKW

जिबराज बख्रेल/ मंसिर १७, मकवानपुर । मकवानपुरमा एक होस्टलमा वस्दै आएका तिन वालिका एक साथ वेपत्ता भएका छन् । हेटौडा ४ स्थित जि.आर.आर.एस होस्टमा वस्दै आइरहेका ९ वर्षिय सावित्री गिरी, ९ वर्षिय सरस्वती गीरी र १० वर्षीय मिनु मायाँ मोक्तान हराएको जनाइएको छ । वुधवार राष्ट्रिय उच्च मा.वि मा अध्यन गरेर ४

Read More

जेसीज सप्ताह २०१५ बुधबार वाट सुरु

Posted on December 03, 2015 | views : 277 | मकवानपुर - MKW

जिबराज बख्रेल/ मंसिर १७, मकवानपुर । हेटौडा लेडी जेसीजको जेसीज सप्ताह २०१५ बुधबार वाट सुरु भएको छ । बुधबार वाट सुरु भएको कार्यक्रम १९ गते सम्म चल्ने जनाइएको छ ।समाजिक कार्य गर्दै सप्ताह मनाउन लागेको जेसिजले बुधबार सचिवालय कर्रामा समुन्नत समाज को लागि महिला नेतृत्व विषयक अन्तर जसीज वक्तृत्वकला

Read More

नेपाल अर्बुद रोग निबारण सस्था मकबानपुर शाखाको १४ औ बार्षिक साधारण

Posted on November 29, 2015 | views : 297 | मकवानपुर - MKW

मङ्सिर १३, मकवानपुर । नेपाल अर्वुदरोग निवारण सस्थाको १४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकि अध्यक्ष कपिला जोसिको अध्यक्षतामा भएको सभामा सहायक प्रमुख जिल्ला अधिकारी चन्द्र वहादुर कार्किको प्रमुख अतिथ्यता रहेको थियो । नेपाल अर्वुदरोग निवारण सस्थाका केन्द्रिय उपकोषाध्यक्ष प्रकास खतिवडाको

Read More

संयुक्त आयोजनामा निवन्ध र सामुहिक पिस (शान्ति) पोस्टर प्रतियोगिता सम्पन्न

Posted on November 27, 2015 | views : 317 | मकवानपुर - MKW

मङ्सिर ११, हेटौडा । लायन्स क्लव अफ हेटौडा भुटनदेवी, लायन्स क्लव हेटौडा वजार ग्रिनसिटी र लायन्स क्लव अफ हेटौडा पाथिभराको संयुक्त आयोजनामा निवन्ध र सामुहिक पिस (शान्ति) पोस्टर प्रतियोगिता सम्पन्न भएको छ । आज हेटौडा एकेडिमी हेटौडामा भएको कार्यक्रममा, अधुनीक राट्रिय उ.मा.वि , ज्ञानदा उ.मा.वि , भुटन

Read More

हेटौंडामा ११ जनाद्वारा रक्तदान

Posted on November 27, 2015 | views : 251 | मकवानपुर - MKW

मंसिर ११, हेटौंडा । नेकपा एमाले मकवानपुरले विहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । हेटौंडा ५ स्थित पार्टी कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा ११ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र मकवानपुरले जनाएको छ । पार्टीको १०औं जिल्ला अधिवेशन नजिकिंदै गरेको अवसरमा आयोजित कार्यक्रममा भने थोरैल

Read More

कालो बजारी गरेको उजुरी दिनुस कार्वाही गर्छुः प्रजिअ थपलिया

Posted on November 25, 2015 | views : 268 | मकवानपुर - MKW

मङ्सिर ८, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले देशमा परेको राष्ट्रिय संकटको मौंका छोपी कालोबजारी गर्ने जो कोहीलाई प्रशासनले नछाड्ने बताउनुभएको छ । सञ्चार संघ नेपाल द्धारा सञ्चालित सामुदायिक रेडियो, रेडियो निकास ९३ दशमलव ४ मेगाहर्जको दोस्रो वार्षिक उत्सव र निकास साप्ताह

Read More