पर्यटन | मनाङ्ग - MNG


अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङमा पर्यटकको लर्को

Posted on September 13, 2017 | views : 653 | मनाङ्ग - MNG

नवीन लामिछाने। भदौ २८, मनाङ। नेपालको महत्वपूर्ण पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्गमा रहेको मनाङमा यस मौसममा पर्यटकको लर्को लाग्न थालेको छ । वर्षा सकिएर हिउँदको शुरुवातसँगै दैनिक ८० देखि १०० जना पर्यटक मनाङ भित्रन थालेका छन् ।  गत वर्ष २२ हजार ८०० बाह्य र ८,००० आन्तरिक पर्यटकले मनाङ भ्रमण गरेका

Read More

हिमपातले पर्यटक अलपत्र

Posted on March 14, 2017 | views : 1562 | मनाङ्ग - MNG

चैत, १ मनाङ । गत मङ्गलबार परेको बाक्लो हिमपातका कारण स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेका छन् ।  हिमपातका कारण बाटो अवरुद्ध भएपछि पर्यटक आफ्नो गन्तव्यमा पुग्न पाएका छैनन् । अन्नपूर्ण पदमार्गहुँदै यहाँ आइपुगेका पदयात्री यतिखेर हिउँमा लड्दैपड्दै ओहोरदोहोर गरिरहेका छन् ।  बाटोमा हिउँ पन्छाउ

Read More

हिमाल पारीको जिल्लाका केहि झलकहरु (फोटो फिचर)

Posted on October 29, 2016 | views : 759 | मनाङ्ग - MNG

हिमाल पारीको जिल्ला मनाङसम्म सडक सञ्जाल विस्तार भएपछि चामेमा आधुनिक होटल बनाउँदै कामदार ।  मनाङसम्म सडक सञ्चाल विस्तार भएपनि चामेबाट माथिल्लो मनाङ जाने बाटोको मस्र्याङ्दी नदीमा काठे पुलबाट यात्रु जोखिमपूर्ण यात्रा गर्न वाध्य छन् ।  अन्नपूर्ण पदमार्ग अन्तर्गत माथिल्लो मनाङभन्दा अगाडिको क

Read More