बिशेष खबर | मोरङ्ग - MRG


बिजया दशमीको साइत सार्वजनिक, कुन समय उत्तम ?

Posted on September 24, 2021 | views : 4019 | मोरङ्ग - MRG

कमल बिक्रम जिसी असोज ८, काठमाडौं । बडादसैँ  तथा बिजया दशमीको साइत सार्वजनिक भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्

Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी स्थानमा हुदैँछ,भारी बर्षा

Posted on September 22, 2021 | views : 1448 | मोरङ्ग - MRG

काठमाडौँ । दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्

Read More

उँभौली पर्व मनाइँदै

Posted on May 26, 2021 | views : 10993 | मोरङ्ग - MRG

जेठ १२, काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्त

Read More

कोरोना सङ्क्रमित अमृत शाही २९ दिनपछि निको भई घर फर्किए

Posted on April 21, 2020 | views : 33836 | मोरङ्ग - MRG

वैशाख ९, कैलाली | कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ ।  लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश ज

Read More

बिराटनगर विमानस्थलमा ३ घण्टा, विमानस्थलभित्रै कालोबजारी (यात्रा स्मरण)

Posted on November 20, 2019 | views : 2610 | मोरङ्ग - MRG

अनिल अधिकारी | मङ्सिर ४, काठमाडौँ | देशकै गन्यमान्य मध्ये विमानस्थल मध्ये एक बिराटनगर विमानस्थल । नेपालको सबैभन्दा व्यस्त विमानस्थलमध्ये अर्को भद्रपुर विमानस्थल मर्मतको क्रममा रहेकोले कात्तिक २५ गतेदेखि विराटनगर विमानस्थल निकै व्यस्त छ । नियमित मर्मत सम्भारका लागि भद्रपुर विमानस्थल २६ कात्तिकदे

Read More

नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 55044 | मोरङ्ग - MRG

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

नेपालका लागि कोलकाताबाट दुई रेल छुटे, अब ढुवानी खर्च भारी घट्ने

Posted on April 26, 2018 | views : 3955 | मोरङ्ग - MRG

वैशाख १३, काठमाडौँ (रासस) | पूर्वी नेपालका उद्योगी व्यवसायीले तेस्रो मुलुकबाट आयात गरेका औद्योगिक कच्चा पदार्थ एवं अन्य मालसामान ढुवानी गर्ने कङ्कर नामक मालबाहक रेल कोलकाता–बथनाहा–जोगवनीतर्फ प्रस्थान गरेको छ ।  कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार जोगवनीतर्फ प्रस्थान गरेको उक्त रेलला

Read More

पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस पुर्वाञ्चलको आठौ संस्करण सुरु

Posted on August 23, 2017 | views : 5885 | मोरङ्ग - MRG

 भदौ ७, सुनसरी। पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस नेचुरा मिस पुर्वाञ्चलको आठौ संस्करणको दमकको होटल कामक्ष र धरानको हेल्दी होममा सम्पनन अडिसनबाट २६ जना छनोट गरिएको छ । दमक र धरानमा गरिएको २ वटा अडिसनबाट छानिएका २६जना प्रतियोगी मध्ये १९ देखि २३ जना सम्मलाई

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 46236 | मोरङ्ग - MRG

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

कृषि तथा औद्योगिक प्रदर्शनीमा राखिएका हस्तकलाका सामान

Posted on February 27, 2017 | views : 920 | मोरङ्ग - MRG

विराटनगरको उद्योग सङ्गठन मोरङद्वारा आयोजित विराट–एक्स्पोअन्तर्गत कृषि तथा औद्योगिक प्रदर्शनीमा राखिएका हस्तकलाका सामान । तस्बिरः प्रभाषचन्द्र झा, विराटनगर,रासस

Read More

ब्यूटि कन्टेन्टसको नाममा ठगी घन्दा मौलाउदै

Posted on February 22, 2017 | views : 1554 | मोरङ्ग - MRG

फागुन ११, बिराटनगर | बर्षमा दुइ चार वटा ब्यूटि कन्टेन्टस् बिराटनगरमा हुने गरेको भएपनी बिजेता बनाउन आयोजक ले मोटो रकम माग्ने गरेको रहस्य खुलेको छ ।भर्खरै मात्र आयोजना भएर सकिएको ब्यूटि कन्टेन्टस् मिस कोशी नेपाल को पहिलो ताज लगाउनकालागी प्रतियोगी ले १० लाख रुपैया आयोजकलाई बुझाएको रहस्य खुलेको हो

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 10772 | मोरङ्ग - MRG

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 6059 | मोरङ्ग - MRG

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 4727 | मोरङ्ग - MRG

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 1792 | मोरङ्ग - MRG

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 5025 | मोरङ्ग - MRG

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 4974 | मोरङ्ग - MRG

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

म्याद सकिएको औषधि खुवाउने चिकित्सक पक्राउ

Posted on July 29, 2016 | views : 1573 | मोरङ्ग - MRG

साउन १४, गौशाला । महोत्तरीको श्रीपुर गाविसमा क्षयरोग बिरामीलाई म्याद सकिएको औषधि खुवाउने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा श्रीपुर स्वास्थ्य चौकी इन्चार्ज एवम् चिकित्सक जिल्लाकै सरपल्लो गाविस–२ बस्ने ५५ वर्षीय रामकिशोर साह रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । 

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 3235 | मोरङ्ग - MRG

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 1770 | मोरङ्ग - MRG

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More