राजनीति | मोरङ्ग - MRG


आजै कोशी प्रदेशका मुख्यमन्त्री थापाले विश्वासको मत लिने

Posted on August 21, 2023 | views : 347 | मोरङ्ग - MRG

भदौ ४, विराटनगर | कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । प्रदेशसभाको बैठक इस्राइल मन्सुरीले सञ्चालन गर्नेछन् । उपसभामुख सिर्जना

Read More

उद्धव थापा नै बने फेरि कोशीका मुख्यमन्त्री

Posted on August 01, 2023 | views : 550 | मोरङ्ग - MRG

साउन १६, विराटनगर | अदालतको आदेशपछि २२ दिनमै पदमुक्त बनेका कोशी प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा पदमुक्त बनेको ६ दिनपछि फेरी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । काँग्रेसका कोशी प्रदेश सभापति समेत रहेका उद्धव थापा एक महिनाको बीचमै दोश्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका ह

Read More

राजीनामा दिदै कोशी प्रदेश सभामुख बाबुराम गौतम

Posted on August 01, 2023 | views : 604 | मोरङ्ग - MRG

साउन १६, विराटनगर  | कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि बहुमत जुटाउन पदबाट राजीनामा दिनको लागि सभामुख बाबुराम गौतम विराटनगर आइपुगेका छन् । प्रदेश प्रमुखकोमा मुख्यमन्त्री दावी गर्ने तयारीमा गठबन्धनका नेताहरु प्रदेशसभामा सभामुख गौतमलाई पर्खिरहेका छन् । उनले प्रदेशसभामा आएर उपसभामु

Read More

कांग्रेससँग मिलेर सरकार गठन गर्न एमाले तयार : हिक्मत कार्की

Posted on July 28, 2023 | views : 547 | मोरङ्ग - MRG

साउन १२, विराटनगर | कोशी प्रदेशका कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काङ्ग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार रहेको बताएका छन् । सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्बहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हालेका ह

Read More

रास्वपा सभापति रवि लामिछानेले भने - 'सेटिङबिना सुन तस्करी सम्भव छैन'

Posted on July 22, 2023 | views : 664 | मोरङ्ग - MRG

साउन ६, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त्रिभुवन विमानस्थलबाट सेटिङबिना सुन तस्करी भएको बिषय सम्भव हुन नसक्ने बताएका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले बिना सेटिङ र मिलेमतो नभएसम्म सुन तस्करी सम्भव नभएको बताए । उनले सुन तस्करीबारे गम्भीर रुपमा अ

Read More

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको उद्धव थापा नियुक्त

Posted on July 06, 2023 | views : 577 | मोरङ्ग - MRG

असार २१, विराटनगर | कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई नियुक्त भएको छन् | प्रदेश प्रमुख खापुंगले सरकार निर्माणका लागि दिएको समयभित्र बिहीबार साढे ४ बजेपछि नेता थापाले प्रदेशसभाका ४७ सदस्यसहित दाबी पेस गरेका थिए। सोही आधारमा खापुंगले उद्धव थापालाई मुख्यमन्त्

Read More

सत्ताविमुख भएको केही घन्टा नबित्दै कोशी सरकारको नेतृत्वमा फेरि एमालेको दाबी

Posted on June 30, 2023 | views : 523 | मोरङ्ग - MRG

असार १५, विराटनगर । प्रदेश सभामा एक मत कम भएर विश्वासको मत पाउन नसकेर सत्ताबाट बाहिरिएको नेकपा एमालेले पुनः आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने माग गरेको छ।  यसका लागि शुक्रबार नै  प्रदेश प्रमुखको ध्यानाकर्षण गराउँदै एमालेले संविधान अनुसार अब पनि सरकारको नेतृत्व आफैंले पाउनुपर्ने जिकिर गरेको

Read More

कोशीमा पनि ढल्यो एमाले सरकार, हिक्मतले पाएनन् विश्वासको मत

Posted on June 30, 2023 | views : 811 | मोरङ्ग - MRG

असार १५, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएको छ । सदनको विश्वास गुमाएसँगै कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ । कार्की २०७९ पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए । विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विप

Read More

हर्क साम्पाङविरुद्ध उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

Posted on June 14, 2023 | views : 765 | मोरङ्ग - MRG

जेठ ३१, बिराटनगर | उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अध्यक्ष विहीन रहेको धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी

Read More

कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय, मन्त्रीहरूले आजै राजीनामा दिने

Posted on June 06, 2023 | views : 625 | मोरङ्ग - MRG

जेठ २३, विराटनगर | नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । विराटनगरमा बिहान पार्टीका प्रदेश पदाधिकारी सहित भएको संसदीय दलको बैठकले हिकमत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो । यस्तै आजै कोशी प्रदेश सरकारमा रहेका मन्त्रीहरू

Read More

कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूद्वारा राजीनामा

Posted on May 31, 2023 | views : 623 | मोरङ्ग - MRG

जेठ १७,  विराटनगर | जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी निर्मला तावा लिम्बूले राजीनामा दिएकी छिन् । विराटनगरमा पत्रकार सम्मेलन गरी उनले राजीनामा घोषणा गरेकी हुन् । जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर

Read More

कोशीमा माओवादी र जसपालाई सरकार छाड्न कांग्रेसको आग्रह

Posted on May 18, 2023 | views : 579 | मोरङ्ग - MRG

जेठ ४, काठमाडौँ | नेपाली कांग्रेस कोशी प्रदेशले यथास्थितिमा सर्वदलीय सरकारमा सहभागी नहुने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मत कार्कीले सर्वदलीय सरकारमा सहभागी हुन सबै दलहरूलाई आव्हान गरेका थिए । पछिल्ला केही दिनयता भइरहेका सर्वदलीय सरकारका लागि सहमतिको प्रयास भइरहेको र मुख्यमन्त्री आलोपालोको चर्चाल

Read More

पदम लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

Posted on April 07, 2023 | views : 683 | मोरङ्ग - MRG

चैत २४, काठमाडौँ | सरकारले कोशी प्रदेशको नामकरणविरूद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई सहिद घोषणा गरेको छ।  शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती जानकारी दिए।  सरकारले उनको परिवार

Read More

जसपाले प्रदेश १ को नाम‘कोशी’ नमान्ने

Posted on April 02, 2023 | views : 578 | मोरङ्ग - MRG

चैत १९, काठमाडौँ | जनता समाजवादी पार्टीले प्रदेशको नाम ‘कोशी’ नमान्ने बताएको छ । अध्यक्ष उपेन्द्र यादवले चैत १ मा जारी सर्कुलरमा ‘कोशी’ शब्द पर्न गएको भन्दै आइतबार अर्को सर्कुलरमार्फत तत्कालका लागि उक्त प्रदेशको नाम ‘प्रदेश १’ नै हुने बताएका छन् । आइतबार अध्यक्ष उपेन्द्र यादवले आन्तरिक सर्कुलरमार्फत

Read More

कार्यालय खोलेको आरोपमा पहिचानवादीबाट कुटिए उर्लाबारीका वडाध्यक्ष

Posted on March 28, 2023 | views : 665 | मोरङ्ग - MRG

चैत १४, मोरङ | कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ मा तालाबन्दी गर्ने क्रममा वडा अध्यक्षमाथि कुटपिट गरेका छन् । तालबन्दी गर्ने क्रममा उर्लाबारी ६ का वडा अध्यक्ष चिन्तामणि पौड्यालमाथि कुटपिट गरिएको हो । कुटपिटबाट वडा अध्यक्ष सामान्य घाइते भएका छन् ।

Read More

प्रदेशको नाम 'कोसी' राखिएकोमा विरोध प्रदर्शन

Posted on March 03, 2023 | views : 931 | मोरङ्ग - MRG

फागुन १९, विराटनगर | प्रदेशसभाले बुधबार साविकको प्रदेश १ को नाम 'कोसी' पारित गरेको विरूद्ध विराटनगरमा शुक्रबार विरोध प्रदर्शन भएको छ । किरात, लिम्बुवान संघर्ष समितिले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयनजिक विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले कोसी राजमार्ग जाम गरेर प्रदर

Read More

प्रदेश १ को नाम 'कोशी' हुने भएपछि रोइन् जसपा सांसद निर्मला लिम्बू

Posted on March 01, 2023 | views : 1058 | मोरङ्ग - MRG

फागुन १७, विराटनगर | प्रदेश १ की स्वास्थ्य मन्त्री निर्मला लिम्बू संसद् बैठकमा रोएकी छन् । नामाकरण गर्न बसेको प्रदेश सभाको बैठकमा उनी रोएकी हुन् । बहुपहिचानको पक्षमा खुलेकी लिम्बूले रोष्टमबाट रुँदै भनिन्, 'गोली खान सजिलो हुने तर पहिचान बिर्सिन नसकिने रहेछ।' पहिचानलाई सती पठाएको समेत उनले ब

Read More

प्रदेश १ को नाम ‘कोशी’ राख्न समर्थन गरेको कांग्रेस पछि हट्यो, समर्थन फिर्ता

Posted on March 01, 2023 | views : 896 | मोरङ्ग - MRG

फागुन १७, विराटनगर | प्रदेश १ को नाम भूगोलका आधारमा ‘कोशी’ राख्न समर्थन गरेको नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ । बुधबार बिहान प्रदेश १ को नाम कोशी राख्न समर्थन दिएको केही घण्टा नबित्दै समर्थन कांग्रेसले समर्थन फिर्ता लिएको हो । एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र न

Read More

राप्रपाले प्रदेश नं १ मा तत्काल सरकार नछाड्ने

Posted on February 26, 2023 | views : 606 | मोरङ्ग - MRG

फागुन १४, विराटनगर | प्रदेश नं १ सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल नबाहिरिने भएको छ ।  राष्ट्रिपति निर्वाचनका विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले शनिबार सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णयअनु

Read More

विदेशको कमाइले स्वदेशमा उद्यमी

Posted on February 19, 2023 | views : 690 | मोरङ्ग - MRG

फागुन ७, काठमाडौँ । मोरङ बेलबारी नगरपालिका–९ डाँगिहाटका किसान विवेक बोगटी विहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिनुहुन्छ । विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उहाँ च्याउ उत्पादनमा लाग्नुभएको छ ।  विदेशको जागिर छाडेर स्वदेशमै पसिना बगाउने उद्देश्यले सुरु भएको यो

Read More

राष्ट्रपति पदका लागि राजनितिक व्यक्ति उम्मेदवार हुनुपर्छ : नेता खनाल

Posted on February 11, 2023 | views : 715 | मोरङ्ग - MRG

 माघ २८, मोरङ | नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारमा राजनीतिक व्यक्ति हुनुपर्ने बताउनुभएको छ ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न सक

Read More

देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 17954 | मोरङ्ग - MRG

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

बलात्कारपछि नेपाली महिलालाई भारत लैजान खोज्ने दुई भारतीय पक्राउ

Posted on January 30, 2023 | views : 853 | मोरङ्ग - MRG

माघ १६, विराटनगर | नेपाली महिलालाई बलात्कार गरेको अभियोगमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगिरलाई पक्राउ गरेको जानकारी दिँदै मोरङ प्रहरीले उनीहरूले पीडित महिला र उनको साथमा रहेकी नाबालिग छोरीलाई भारत लैजाँदै गर्दा नियन्त्रणमा लिइएको जना

Read More

देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ : नेता कोइराला

Posted on January 28, 2023 | views : 659 | मोरङ्ग - MRG

माघ १४, विराटनगर | नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राख्नुभएको छ । नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८

Read More

मधेस प्रदेशः सभामुखका लागि आज उम्मेदवारी दर्ता

Posted on January 14, 2023 | views : 896 | मोरङ्ग - MRG

पुस ३०,  जनकपुरधाम | मधेस प्रदेशसभा सभामुखको लागि आज उम्मेदवारी दर्ता गरिने भएको छ । प्रदेशसभा सचिवालद्वारा जारी निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा आज बिहान ११ देखि ३ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।  प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७(१) बमोजिम

Read More

विराटनगर पुगेर शेखर कोइरालाले खोले रहस्य- ‘राष्ट्रपतिको निर्वाचन हेरेर प्रचण्डलाई विश्वासको मत दियौँ

Posted on January 12, 2023 | views : 891 | मोरङ्ग - MRG

पुस २८, विराटनगर | प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं सांसद शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुस २६ गते विश्वासको मत दिएकोबारे नयाँ रहस्य खोलेका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री प्र

Read More

प्रदेश– १ मा नयाँ सरकार गठनका लागि दलहरुलाई अह्वान, कहिलेसम्म सरकारको दाबी गर्न सक्छन् ?

Posted on January 01, 2023 | views : 1282 | मोरङ्ग - MRG

पुस १७, काठमाडौँ | प्रदेश १ मा नयाँ सरकार गठनका लागि दलहरुलाई अह्वान गरिएको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परशुराम खापुङले नयाँ प्रदेश सरकार गठनका लागि आह्वन गरेका हुन् । संविधानको धारा १६८ को उपाधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुलाई सरकार निर्माणको लागि आह्वान गरिएको छ । उपधा

Read More

‘प्रदेशसभाका नवनिर्वाचित सदस्यका लागि अभिमुखीकरण’

Posted on December 31, 2022 | views : 786 | मोरङ्ग - MRG

पुस १६, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रवेश गर्नुभएका सांसदले सक्षम र राम्रो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । प्रदेशसभा सचिवालय प्रदेश नं १ द्वारा शुक्रबार यहाँ आयोजित ‘प्रदेशसभाका नवनिर्वाचित सदस्यका लागि अभिमुखीकरण’कार्यक्रममा उहाँले सांसदको भूमिक

Read More