समाज | मोरङ्ग - MRG


प्रदेश नं १ मा थप ४५२ जनामा कोरोना सङ्क्रमण पुष्टि

Posted on October 12, 2020 | views : 2340 | मोरङ्ग - MRG

असोज २६, मोरङ (रासस) । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा थप ४५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा आज गरिएको एक हजार १७६ जनाको पीसीआर परीक्षणमा १८८ महिला र २६४ पुरुषको एक हजार १७६ जनाको पिसीआर परीक्षण गर्दा १८८ महिला र २६४ पुरुष ग

Read More

मोरङमा ४४ प्रतिशत मुद्दा फर्छ्यौट

Posted on October 04, 2020 | views : 1415 | मोरङ्ग - MRG

असोज १८, विराटनगर  । बन्दाबन्दीको अवस्था रहेर पनि  एक वर्षका अवधिमा जिल्ला अदालत मोरङले ४३ दशमलव छ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । आर्थिक वर्ष २०७६ । ७७ मा तीन हजार आठ नयाँ मुद्दा  दर्ता भएको थियो । आव २०७५ । ६६ देखि जिम्मेवारी सरी आएका दुई हजार ३३ मुद्दा गरी पाँच हजार ४१ मुद्दामध्य

Read More

प्रदेश नं १ मा २५५ कोरोना सङ्क्रमित थप

Posted on October 03, 2020 | views : 8136 | मोरङ्ग - MRG

असोज १७, विराटनगर (रासस) । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा २५५ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये ९६ महिला र १५९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थपिने सङ्क्रमितमा सुनसरीका १२२, मोरङका १०२,  झापाका छ, उदयपुरका पाँच, खोटाङका चार, संखुवासभा र ओखलढुङ्गाका ती

Read More

कोरोना सङ्क्रमितको मृत्यु

Posted on September 21, 2020 | views : 1325 | मोरङ्ग - MRG

असोज ५, विराटनगर । कोरोना सङ्क्रमित एक महिलाको  मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ ।  ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताउनुभयो

Read More

दुई लाख पाउन बहिनीको अपहरण !

Posted on September 06, 2020 | views : 2514 | मोरङ्ग - MRG

भदौ २१, विराटनगर । २ लाखको लोभमा परि मोरङमा एक युवकले बहिनी नाता पर्ने बालिकाको अपहरण गरेको खुलेको छ । जिल्लाको पथरी शनिश्चरे-८ कि एक १४ बर्षिय बालिकासँग भएको २ लाख पाउन २१ वर्षका दाजु नाता पर्ने सुजन रणपहेलीले साथीहरुको सहयोगमा अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ । सुजनले आफ्नै काकाको छोरीलाई अपहर

Read More

मल नपाउँदा किसान चिन्तित

Posted on September 03, 2020 | views : 1691 | मोरङ्ग - MRG

भदौ १८, विराटनगर । वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन् । धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नु पर्नेमा उपलब्ध नहुँदा उनीहरु चिन्तित एवम् हतास देखिएका छन् । विराटनगर–८ मा रहेको कदमाहा कृषि सहकारीले किसान

Read More

प्रदेश नं १ मा ११२ सङ्क्रमित थपिए

Posted on August 29, 2020 | views : 5626 | मोरङ्ग - MRG

भदौ १३, विराटनगर, (रासस) : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा आज ११२ जना कोरोना सङ्क्रमित थपिएका छन् । सोमध्ये ३४ महिला, ७८ पुरुष छन् । थपिएका कोरोना सङ्क्रमितमा मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९/१९, सङ्खुवासभामा दुई र प्रदेश बाहिरका एक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्

Read More

प्रदेश नं १ मा आज ६४ सङ्क्रमित थप, कुन जिल्लामा कति जना थपिए ?

Posted on August 24, 2020 | views : 3354 | मोरङ्ग - MRG

भदौ ८, विराटनगर (रासस) । पछिल्लो २४ घण्टामा प्रदेश नं। १ मा  ६४ जना कोरोना सङ्क्रमित थपिएका छन् । आज थपिएकामा २४ महिला र ४० पुरुष छन् । थपिएका कोरोना सङ्क्रमितमा मोरङमा २९, सुनसरीमा १९, झापामा पाँच, धनकुटामा दुई, संखुवासभामा एक र प्रदेश  बाहिरका आठ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ

Read More

प्रदेश नं १ मा ७० सङ्क्रमित थपिए

Posted on August 23, 2020 | views : 1646 | मोरङ्ग - MRG

भदौ ७, विराटनगर | पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ७० जना कोरोना सङ्क्रमित थपिएका छन् । आज  थपिएकामा २७ महिला र ४३ पुरुष छन् । मोरङमा ५०, झापामा १०, सुनसरीमा नौ र प्रदेश बाहिरका १ जना कोरोनाबाट सङ्क्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा विराटनगरमा आज ४२ जनामा

Read More

प्रदेश नं १ मा ४२ सङ्क्रमित थपिए

Posted on August 20, 2020 | views : 1743 | मोरङ्ग - MRG

भदौ ४, बिराटनगर | प्रदेश नं १ मा आज ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । विगत तीन दिनको सङ्क्रमित हेर्दा भदौ २ गते १३९ जना र ३ गते १२३ जना सङ्क्रमित भएका थिए । आज सङ्क्रमित हुनेमा १३ महिला र २९ पुरुष छन् । जसमा सुनसरीका १२, मोरङका १०, तेह्रथुमका नौ, उदयपुरका तीन, धनकुटा र झापामा एक÷एक जना छन् भने प्

Read More

प्रदेश नं १ मा १३९ सङ्क्रमित थपिए, कुन जिल्लामा कति थपिए सङ्क्रमित ?

Posted on August 18, 2020 | views : 3357 | मोरङ्ग - MRG

भदौ २, विराटनगर (रासस) । प्रदेश नं १ मा आज १३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार २३२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमित मोरङमा १०५, झापामा २०, सुनसरीमा छ, सङ्खुवासभामा तीन, उदयपुरमा दुई, पाँचथर र प्रदेश १ बाहिरका दुई जना रहेको मन्त्र

Read More

विराटनगरमा थप ४३ सङ्क्रमित

Posted on August 16, 2020 | views : 1495 | मोरङ्ग - MRG

साउन ३२, विराटनगर । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् । महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् ।  सङ्

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33755 | मोरङ्ग - MRG

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

प्रदेश नं १ : बाढी, पहिरो र चट्याङबाट १६ को मृत्यु

Posted on August 06, 2020 | views : 1478 | मोरङ्ग - MRG

साउन २२, विराटनगर । यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ निवासी मदन भन्ने प्रशान्त राई, चुलचुली–५ इलाम निवासी राम केरुङ, अरुण–२ भोजपुर निवासी जिता र

Read More

गाँजासहित युवा पक्राउ

Posted on August 03, 2020 | views : 1470 | मोरङ्ग - MRG

साउन १९, विराटनगर । मोरङको कटहरी गाउँपालिकामा दुई युवालाई तीन केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका –१ सिङगिया खोला नजिक वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरीले आइतबार जाँचको क्रममा को२५प ८०७४ नं को मोटरसाइकलमा सवार सुनसरी धरान १५ ब

Read More

कार्यालयमै प्रमुखलाई कुटेर कानुनबाट बच्न यौन दुर्व्यवहारको आरोप !

Posted on August 02, 2020 | views : 5024 | मोरङ्ग - MRG

साउन १८, विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई उनकै कार्यालयका करार कर्मचारीले कुटेका छन् ।  शुक्रबार विहान करिब ११ बजे कार्यकक्षमा प्रवेश गरेका कर्मचारी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालाले सञ्जेलमाथि कुटपिट गरेका थिए । कुटपिटबाट सञ्जेलको अनुहार

Read More

श्रम रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्‍जेलमाथि हातपात

Posted on August 01, 2020 | views : 2572 | मोरङ्ग - MRG

साउन १७, काठमाडौँ | श्रम रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्‍जेलमाथि कार्यकक्षमै हातपात भएको छ । सञ्‍जेलमाथि कार्यालयमा कार्यरत दुई जना महिला कर्मचारीले हातपात गरेका हुन् । ड्युटी सिफ्ट परिवर्तन गर्ने विषयमा भनाभन भएपछि हातपात भएको बताइएको छ । प्रहरीले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । प्

Read More

शनिबार बकरिद पर्व

Posted on July 31, 2020 | views : 1622 | मोरङ्ग - MRG

साउन १६, विराटनगर । इस्लाम धर्मावलम्बीले  बकरिद (इदु उल अजहा) शनिबार मनाउने भएका छन् । बकरिद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमा

Read More

समुदायस्तरमा सङ्क्रमण फैलन नदिने महानगरपालिकाको तयारी

Posted on July 31, 2020 | views : 1324 | मोरङ्ग - MRG

साउन १६, विराटनगर । कोभिड–१९ बाट बच्न र बचाउन सुरक्षाका सबै विधि अपनाउँदा अपनाउँदै पनि यसको फैलावटले मानिसमा चिन्ता बढ्न थालेको छ । प्रदेश नं १ मा पहिलो पटक वैशाखको पहिलो सातामा उदयपुरको भुल्केमा १३ जनामा सङ्क्रमण देखिएपछि यसलाई समुदायस्तरमा जान नदिन प्रदेश सरकारले जाँच, खोज र उपचार विधिसँगै लगेर नि

Read More

प्रदेश नं–१ को विराटनगरमा पहिलो पटक वायु प्रदूषण मापन गर्न कार्य शुरु

Posted on July 29, 2020 | views : 1446 | मोरङ्ग - MRG

साउन १४, विराटनगर । प्रदेश नं–१ को विराटनगरमा पहिलो पटक वायु प्रदूषण मापन गर्न कार्य शुरु गरिएको छ । खास गरी वायुमा हुने प्रदूषणको अवस्था देखाउन र यसबाट बच्न र बचाउन सावधानी अपनाउन यो वायुप्रदूषण मापन सम्बन्धी डिस्प्ले स्थापना गरिएको छ । विराटनगरको डिभिजन वन कार्यालय मोरङमा स्थापना गरिएको सो डिस्प्ल

Read More

प्रदेश प्रहरी कार्यालयका १९ प्रहरीलाई कोरोना संक्रमण

Posted on July 26, 2020 | views : 1939 | मोरङ्ग - MRG

साउन ११, विराटनगर | प्रदेश १ प्रहरी कार्यालय विराटनगरका थप १९ जना प्रहरी अधिकारीलाई कोभिड-१९ पोजिटिभ देखिएको छ । प्रदेश प्रहरी प्रवक्ता एवं एसपी दीपक पोखरेलले कार्यालयका थप १९ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको कान्तिपुरलाई बताए । यसअघि गत बुधबार एक अधिकृतसहित ५ प्रहरीलाई कोरोना देखिएको

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 27001 | मोरङ्ग - MRG

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

प्रदेश नं. १ सरकारबाट ९८ जना खेलाडी पुरस्कृत

Posted on July 15, 2020 | views : 4212 | मोरङ्ग - MRG

असार ३१, विराटनगर । प्रदेश नं.१ सरकारले दक्षिण एशियाली खेलकुदमा यस प्रदेशका विजेता खेलाडीहरुलाई आज सम्मान तथा नगद पुरस्कार प्रदान गरेको छ ।  तेह्रौँ दक्षिण एशियाली खेलकुदमा यस प्रदेशबाट पदक विजेता ९८ जना खेलाडीलाई प्रदेश सरकारले सो सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।  सम्मान तथा पुरस्कार

Read More

प्रदेश नं १ मा १७ सङ्क्रमित थपिए, ४९ जना घर फर्किए

Posted on July 09, 2020 | views : 1575 | मोरङ्ग - MRG

असार २५, विराटनगर । प्रदेश नं १ मा १७ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार मोरङका तीन, झापाका सात र सुनसरीका दुई, तेह्रथुमका एक, ताप्लेजुङ र इलाममा दुई÷दुई जनामा नयाँ सङ्क्रमण देखिएको हो । मोरङको लेटाङमा एक र धनपालथानमा दुई, झापाको मेचीनगरमा एक महिलासहित पाँच,

Read More

आज कोरोना संक्रमित ४२ जिल्लाका, पछिल्लो २४ घण्टामा कुन जिल्लाका कति संक्रमित भेटिए ?

Posted on June 26, 2020 | views : 28436 | मोरङ्ग - MRG

असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले

Read More

आज प्रदेश १ बाट कोरोना सङ्क्रमित ७० जना निको भएर घर फर्के

Posted on June 25, 2020 | views : 1719 | मोरङ्ग - MRG

असार ११, विराटनगर | प्रदेश नं. १ बाट आज ७० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् ।  पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङ कोभिड–१९ आइसोलेशन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् ।  डिस्चार्ज हुनेमा मोरङका १२, झापाका २९, सुनसरीका २०, इलामका दुई, उदयपुरका चार, पाँचथर, भोजपुर र ताप्ल

Read More

प्रदेश नं १ : १० सङ्क्रमित घर फर्किए

Posted on June 20, 2020 | views : 2332 | मोरङ्ग - MRG

असार ६, विराटनगर | प्रदेश नं १ बाट शुक्रबार १० जना कोभिड–१९ सङ्क्रमित निको भई घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थमा १० जना निको भई घर फर्केनहरुमा खोटाङका तीन, सुनसरीका तीन, उदयपुरका दुई र मोरङ जिल्लाका दुई जना छन् । निको भई घर फर्कनेमा २१ वर्षदेखि ४० वर्ष उमेरका

Read More

कार्यालय आजबाट सञ्चालन: दुई सिफ्टमा सेवा

Posted on June 15, 2020 | views : 27709 | मोरङ्ग - MRG

असार १, काठमाडौँ | कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाए

Read More