बैदेशिक रोजगार | मोरङ्ग - MRG


सात बर्षपछि कतारबाट फर्केर पाखोमा पैसा फलाउँदै केशरबहादुर

Posted on December 23, 2016 | views : 812 | मोरङ्ग - MRG

पुस ८, मोरङ । मोरङको वारङ्गी–६ कुम्लेटारका ४१ वर्षीय केशरबहादुर खड्काले सात वर्ष कतारमा पसिना बगाउनुभयो ।  सात वर्ष कतार बसे पनि आम्दानी सोचे जस्तो भएन । भ्याकु अपरेटर काम गर्नुभएका उहाँले त्यहाँ परिवारका लागि पुग्ने गरी कमाउन सक्नु भएन । कम्पनीले भनेजति पैसा नदिए पनि परिवार चलाउनकै लागि खडकाल

Read More