साहित्य | मोरङ्ग - MRG


कविता 'फेसबुके जहर'

Posted on October 12, 2020 | views : 4957 | मोरङ्ग - MRG

हरेक विहानका मिर्मिरे उषाहरुलाई फेसबुके किराले चुसिरहँदा, सम्वन्ध टुटाएर संसार जोड्ने तितो सत्य भित्र मान्छेको जुनी लुकिरहँदा, प्रविधिको सत्रुता कसरी हराउँला र खै बेहाल समयमा म कसरी जिउँला र खै । --- जोड्यौ होला तिमीले संसारलाई एक ठाउँ तर किन पलाइरहेछ मन भित्र घाउ, मान्छेको सम्वन्ध बासनाको खेलौना है

Read More

कविता "बेहाल म"

Posted on October 01, 2020 | views : 5660 | मोरङ्ग - MRG

मायाँ संगालेका मायालुका भावनाहरुमा, पृय लाग्छन् नसाले झुलेका नसालु ओठहरु, सधै लठ्ठ पार्ने ती आँखाका जोसिला चोटहरु, जुरुक्क उठ्छ प्रेमिलका वासनाको जोस, सजाइरहुँ ती बारुदी धारिला हतियारहरु । --- पराजित गरिरहेछ ती ओठहरुले सूर्यका अनगिन्ति किरणहरुलाई, जहाँ अन्तर मनका हतियारहरु सल्बलाइरहेछन् अंगालोको बास

Read More

'बाई-बाई कुलमान ब्रो'

Posted on September 15, 2020 | views : 7278 | मोरङ्ग - MRG

तिमी अँधेरोमा आयौ, उज्यालो बनाएर गयौ तिमी अन्जानमा आयौ, पहिचान सजाएर गयौ || सम्झिरहन्छु म तिम्रो सत्कर्मको यात्रा नेपालीको मनैभरी सुनौलो नाम रचाएर गयौ || तिमी आउँदा मेरो देश कालो अन्धकार थियो जाँदा-जाँदै देशै भरी उज्यालो दिप जलाएर गयौ || को छैन होला तिम्रो विदाईमा नरुनेहरु यहाँ भित्री मनमा जे भए नी

Read More

'तिमी कायर हैनौ छोरा'

Posted on September 15, 2020 | views : 3755 | मोरङ्ग - MRG

म बाँचुन्जेल सम्म तिम्रो आँखामा आँशु देख्न सक्दिन छोरा,  किनकी म तिम्रो आमा मात्र हैन, धड्कनको साथी पनि हुँ, म तिमीलाई हावाको वेग सँग क्षितिजको यात्रा गराईदिन सक्छु छोरा, दुनियाले तिमीलाई बौलाहा भनोस् कुनै पर्वाह छैन किनकी तिमी एउटी आमाको ममतामयी धड्कन सँग जोडिएका छौ छोरा, --- तिमी सक्दो बुन जी

Read More

कोरोनासँग आमने सामने

Posted on September 10, 2020 | views : 3414 | मोरङ्ग - MRG

लिला बल्लभ नेपाल | विराटनगर | विराटनगरमा एक जना नामुक बैद्य रहेछन् । उनले जस्तासुकै विरामीलाई पनि जोखाना हेरेकै भरमा औषधी दिएर ठिक पार्दा रहेछन् । धेरै टाढा-टाढाबाट उनलाई खोज्दै मान्छे उपचार गर्न आउने भएकाले उनको घरमा सँधै धेरै भीड हुने भएर बैंकमा जस्तो टोकनको व्यवस्था गरिएको रहेछ । धेरै नामुक तान्त

Read More

राष्ट्रिय कविता महोत्सव: ३१ जना कविलाई पछी पार्दै धादिङका हेम प्रभास प्रथम

Posted on June 25, 2019 | views : 89899 | मोरङ्ग - MRG

असार १०, काठमाडौँ (रासस) | नेपाल प्रज्ञा–प्रतिष्ठानको  ६२ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित राष्ट्रिय कविता महोत्सव २०७६ मा धादिङका हेम प्रभास प्रथम हुनुभएको छ । उहाँले ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो ।  यस्तै डोटीका सुभाषचन्द्र भण्डारी  ‘किनाराका

Read More

ब्वाइफ्रेन्ड बनाउने रहर

Posted on February 20, 2017 | views : 3185 | मोरङ्ग - MRG

सबिता सापकोटा  भर्खर कक्षा ६ मा उक्लिएकी छिमेकमा बस्ने नानीले सोधिन्– ‘दिदी हजुरको ब्वाइफ्रेन्ड छ ?’ मैले जवाफ दिइनँ । त्यसअघि आन्टीको छोराले भनेको थियो, ‘मैले हिजो हजुरलाई ब्वाइफ्रेन्डसँग देखेको ।’ कति निर्धक्कसँग भन्यो उसले मलाई ब्वाइफ्रेन्डसँग देखेको ! सायद हिजो केटासाथीको बाइकमा आइरहेको द

Read More

'नम्रता' उपन्यास अव बजारमा सर्वत्र उपलब्ध

Posted on February 18, 2017 | views : 4196 | मोरङ्ग - MRG

रोशन पोखरेल/फागुन ७, मोरङ । किशोर किशोरीको मनोविज्ञानमा आधारित कृष्ण अविरलद्धारा लिखित  उपन्यास नम्रता नेपालका पुस्तक पसलहरुमा उपलब्ध भएको छ ।  ०४५ सालको झापाको सेरोफेरोमा लेखिएको यस उपन्यासमा छोराछोरीको विपरित लिंगी प्रतिको सामान्य आकर्षणलाई नि असामान्य ठानेर गालीगौलज गर्दा घटनाले कुन रुप

Read More

आभास गर्न नसकेको वेला

Posted on January 15, 2017 | views : 2863 | मोरङ्ग - MRG

- रोशन पोखरेल  आभास गर्न नसकेको वेला, हृदयले तिमीलाई खोजेको छ मुटु आगोको ज्वाला माथी, कोमल तिम्रो हात रोजेको छ ।। लेख्न खोज्छु कलम समाएर, तिम्रो भावनाका कथाहरु रोकिन्छ मन भित्र मध्यान्नमा, तिम्रो हृदयका व्याथाहरु ।। भन्थियौ तिमीले मलाई, ढुङगा मैले वोलेको देखेको छु अतितहरु भुल्नैको लागी, मैले

Read More

मोवाइलमा अल्झिएको प्रेम (हास्यव्यङ्ग्य)

Posted on July 01, 2016 | views : 102743 | मोरङ्ग - MRG

कृष्ण उफान |  नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ ।

Read More

बुढाहरूको गन्थन (लघु कथा)

Posted on July 01, 2016 | views : 93033 | मोरङ्ग - MRG

सदानन्द अभागी||  संयोगको कुरा हो एउटा सभामा चारजना बुढाहरूको भेट भयो । सभामा आगमीवर्षको लागि कार्यक्रम र योजना बनाउनु थियो । त्यहाँ सबै खाले मानिसहरूको जमघट थियो । कार्यक्रम सञ्चालकले विकास निर्माणका कुराहरू चलाइरहेका थिए । कसैले भाषण गर्दै थिए भने कसैले आफ्नो क्षेत्रमा निमार्ण गर्नुपर्ने आयोजन

Read More

गाग्रीकी सीता (लघु कथा)

Posted on July 01, 2016 | views : 88476 | मोरङ्ग - MRG

नन्दलाल आचार्य | दरिद्रले गाँजेका बखत खडेरीले शशिभुषणको घाँटी समायो । माघ महिनामा नै अन्न तुरियो । विवाह गरेको बीस वर्ष नाघिसक्दा पनि सन्तानको मुख हेर्न नपाउँदाको पिरलो टाउकामा छँदै थियो । अनिकालले त्यसलाई त्यसै ओझेलमा पारिदियो । पानी नपरे पनि ऊ काम गर्न भने छाड्नथ्यो । विहान खेतमा पस्नु र साँझ

Read More

प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ

Posted on July 01, 2016 | views : 34364 | मोरङ्ग - MRG

गीत खोस्यौ स्वर खोस्यौ,धुन चोरी लग्यौ प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ गीत बिनाको धुन बज्ने, भयो जिन्दगानी हिरा जडित हाम्रो मनको, सुन चोरी लग्यौ विश्वास घातको छुरा रोप्ने, कस्तो कला तिम्रो बैगुनीको बिल्ला भिराइ, गुन चोरी लग्यौ खल्लो जीवन बाँच्ने आधार,कस्ले दियो कुन्नि स्वाद दिने यो जिन्दगीको, नू

Read More