राजनीति | मोरङ्ग - MRG


शान्ति सुरक्षा कायम राख्न नेता सिटौलाको माग

Posted on October 10, 2018 | views : 78 | मोरङ्ग - MRG

असोज २४, विराटनगर | नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले शान्ति सुरक्षा दिन नसक्दा हत्या, हिंसा तथा बलात्कारका घटना वृद्धि भएको आरोप लगाउनुभएको छ ।  विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले जनताको सुरक्षाको अनुभूति प्राप्त गर्ने सुरक्षा नीति ल्याउन माग गर्नुभयो ।&n

Read More

प्रदेश १ को प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य

Posted on October 09, 2018 | views : 149 | मोरङ्ग - MRG

असोज २३, विराटनगर | प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ ।  बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घण्टा समय खर्च भएको जानकारी दिनुभयो ।  समापन बैठकमा सम्बोधन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरध

Read More

नेकपाद्वारा प्रदेश १ को प्रमुख सचेतकमा राजभण्डारी

Posted on October 09, 2018 | views : 66 | मोरङ्ग - MRG

असोज २३, विराटनगर | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ ।  संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको छ । प्रमुख सचेतक राजभण्डारी पार्टी एकिकरण हुनुअघि नेकपा एमा

Read More

प्रदेश एकको नामको बिषयमा छलफल, राजधानी ईटहरीलाई केन्द्रविन्दुमा राख्दा उपयुक्त

Posted on October 07, 2018 | views : 213 | मोरङ्ग - MRG

असोज २१, इटहरी (रासस) | नागरिक समाजको अगुवाइमा शनिबार इटहरीमा प्रदेश एकको नाम के उपयुक्त हुनसक्छ भन्ने विषयमा प्रदेश सांसदहरूबीच बृहत अन्तरक्रिया एवं छलफल सम्पन्न गरेको छ ।  प्रदेशको उपयु्क्त नाम तोकिँदा पहिचान, इतिहास, संस्कृति, भूगोल अन्य महत्वपूर्ण विषय र सबै नागरिकले उपयुक्त ठहर गरेको शब्दा

Read More

देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई कारवाही गर्छौं: गृहमन्त्री थापा

Posted on September 30, 2018 | views : 124 | मोरङ्ग - MRG

असोज १४, विराटनगर | गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने बताउनुभएको छ ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले दण्डित गर्नेछ भन्नुभयो । गृहमन्त्री थापाल

Read More

लोकतन्त्रलाई मागी खाने भाँडो बनाइन्न: प्रधानमन्त्री

Posted on August 22, 2018 | views : 145 | मोरङ्ग - MRG

भदौ ६, मोरङ | प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई आफूले मागी खाने भाँडो नबनाउने दृढता व्यक्त गर्नुभएको छ ।  प्रदेश नं १ का विभिन्न कार्यक्रमका सिलसिलामा आज पथरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पाटीका(नेकपा) अध्यक्ष ओलीले आफ्नो सरकार र पार्टी

Read More

'प्रचण्डसँग सानो झुण्ड मात्र बाँकी रहन्छ' - माओवादी केन्द्र

Posted on August 11, 2018 | views : 2208 | मोरङ्ग - MRG

साउन २६, मोरङ | ने.क.पा (माओवादी केन्द्र) को १ नम्बर प्रदेश पार्टी कमिटीको शुक्रबारदेखि जारी भेला तथा प्रशिक्षण विराटनगर स्थित बरगाछीमा सम्पन्न भएको छ ।  ने.क.पा. (माओवादी केन्द्र) का प्रदेश नं. १ का पार्टी संयोजक तिलक थापाको अध्यक्षतामा सम्पन्न उक्त भेला विमल निरौलाले संचालन गरेका थिए । उक्त भ

Read More

'१ नं प्रदेशको नाम किराँत प्रदेश राख्नुपर्छ': नेता भविसोर पराजुली

Posted on August 10, 2018 | views : 1759 | मोरङ्ग - MRG

साउन २५, बिराटनगर | ने.क.पा. (माओवादी केन्द्र) का उपाध्यक्ष भविसोर पराजुलीले  १ नम्बर प्रदेशको नाम किराँत प्रदेश राख्नुपर्ने बताएका छन् ।  ने.क.पा. (माओवादी केन्द्र) प्रदेश नं. १ को पार्टी कमिटिको आयोजनामा सुरु हुने पार्टी प्रशिक्षणका लागि आज विराटनगर आईपुगेका नेता भविसोर पराजुलीले सञ्चारक

Read More

भूमिसुधारका नासु ३० हजार घुससहित पक्राउ

Posted on July 15, 2018 | views : 585 | मोरङ्ग - MRG

असार ३१, पथरी मोरङ | भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडालाई रु ३० हजार घुससहित पक्राउ गरिएको छ ।  उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आज विराटनगर कार्यालयबाटै पक्राउ गरेको हो ।  प्रहरी निरीक्षक कार्कीले रु ३० ह

Read More

स्वतन्त्रताको नाममा छाडातन्त्र गर्नेलाई छुट हुदैन: मन्त्री बाँस्कोटा

Posted on June 30, 2018 | views : 204 | मोरङ्ग - MRG

असार १६, विराटनगर | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समृद्ध नेपाल र सुखी नेपाली बनाउने उद्देश्यका साथ सरकार अगाडि बढिरहेको बताउनुभएको छ ।  नेपाल पत्रकार महासंघ मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अधिनायकवाद विरुद्ध लडेर आएको अहिलेको कम्युनिष्ट स

Read More

स्थानीय निकायमा असारभित्र कर्मचारी समस्या समाधान : लालबाबु पण्डित

Posted on June 25, 2018 | views : 183 | मोरङ्ग - MRG

असार ११, विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्थानीय तहमा अपुग रहेका पाँच प्रतिशत कर्मचारी असार मसान्तसम्ममा पुगी जनताको सेवा ग

Read More

संघीयता सफल बनाउनु अहिलेको आवश्यकता: मुख्यमन्त्री राई

Posted on June 20, 2018 | views : 140 | मोरङ्ग - MRG

असार ६, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई संघीयता हाम्रो मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।  निर्वाचन आयोग नेपालद्वारा आज विराटनगरमा आयोजित प्रदेश नं १ निर्वाचनको समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन

Read More

विधान संशोधन गरी तत्काल महाधिवेशन गराउनुपर्छ: नेता केसी

Posted on June 17, 2018 | views : 228 | मोरङ्ग - MRG

असार ३,  विराटनगर | नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको वर्तमान नेतृत्व सामन्ती र सर्वसत्तावादी सोचबाट अगाडि बढेको बताउनुभएको छ ।  नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेसको विधान संघीय स्वरुपमा संशोधन गरी महाधिवेशन गराउने कार्यमा तत्का

Read More

सुशासन र स्थिरताका लागि कम्युनिष्ट पार्टी एक भएको छ: अध्यक्ष दाहाल

Posted on June 10, 2018 | views : 399 | मोरङ्ग - MRG

जेठ २७, विराटनगर | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन र राजनीतिक स्थिरता कायम राख्न कम्युनिष्ट पार्टीहरु एक भएको बताउनुभएको छ ।  उद्योग संगठन मोरङ स्वर्ण जयन्ती समापन समारोह एवं ४६औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई आज

Read More

प्रदेश २ को सरकारमा नेकपा सहभागी नहुने: अध्यक्ष दाहाल

Posted on June 10, 2018 | views : 205 | मोरङ्ग - MRG

जेठ २७, विराटनगर | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकारमा नेपाल कम्युनिष्ट पार्टी जाने अहिले कुनै सम्भावना नरहेको वताउनुभएको छ ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उहाँले संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा समावेश भएपनि नेपाल कम्यु

Read More

मुलुकमा विकास र समृद्धि कायम हुन्छः गृहमन्त्री थापा

Posted on June 01, 2018 | views : 175 | मोरङ्ग - MRG

जेठ १८ विराटनगर | गृहमन्त्री रामबहादुर थापाले आगामी वर्ष मुलुकको आर्थिक वृद्धि दर आठ प्रतिशत पुग्ने बताउनुभएको छ ।  प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारद्वारा गत मंगलबार प्रस्तुत बजेटले मुलुकमा विकास र समृद्धि कायम भई आगामी केही वर्

Read More

पार्टी बलियो बनाउन नेतृत्व परिवर्तन हुनुपर्छ: नेता कोइराला

Posted on May 14, 2018 | views : 184 | मोरङ्ग - MRG

वैशाख ३१, विराटनगर | नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो दललाई गति दिन नेतृत्व परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।  नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन आवश्यक छ भन्दै पार्टीको विधान परिवर्तन गरेर भए पनि चा

Read More

प्रदेश १ को स्थायी राजधानी र नामाकरण जेठ भित्र

Posted on May 13, 2018 | views : 213 | मोरङ्ग - MRG

वैशाख ३०, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र यसको नाम आगामी जेठ महिनाभित्रै सहमतिमै कायम हुने बताउनुभएको छ ।  नेपाल पत्रकार महासंघ प्रदेश नं १ निर्वाचन समितिद्वारा आज यहाँ आयोजित प्रमाणपत्र वितरण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै उहाँ सो कुरा बताउनुभ

Read More

प्रदेश १ को प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य, ११ विधेयक पारित

Posted on May 09, 2018 | views : 260 | मोरङ्ग - MRG

–प्रभाष झा/मनोज दाहाल | वैशाख २६, विराटनगर | प्रदेश नं १ को पहिलो प्रदेशसभा अधिवेशन ११ वटा विधेयक पारित गर्दै आजदेखि अन्त्य भएको छ ।  यससम्बन्धी प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्वाहाङबाट प्राप्त पत्र सभामुख प्रदीपकुमार भण्डारीले पढेर सुनाउनुभएको थियो । अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुनेछ

Read More

घरपायक स्थानमा कर्मचारीलाई खटाइने: मन्त्री पण्डित

Posted on April 18, 2018 | views : 174 | मोरङ्ग - MRG

वैशाख ५ विराटनगर | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताउनुभएको छ ।  विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले तीन तहमा कर्मचारी खटाउनुपर्ने भएकाले सरकारले स्वेच्छिक अ

Read More

व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने: नेता खनाल

Posted on April 15, 2018 | views : 253 | मोरङ्ग - MRG

वैशाख २ विराटनगर | पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योग सहयोगी हुने बताउनुभएको छ ।  स्थानीय चारतारे बिग होटल उद्घाटनका क्रममा उहाँले छिमेकी मित्रराष्ट्र भारतमा यहाँको हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप

Read More

कर्मचारी काममा नगए बिदा दिइने छः मन्त्री पण्डित

Posted on April 10, 2018 | views : 290 | मोरङ्ग - MRG

चैत २७ विराटनगर | संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताउनुभएको छ ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्थानीय निकायमा जनताको सेवा गर्ने कर्मचार

Read More

ऐन कानून निर्माण र परिमार्जन गर्न आवश्यक छ: उपसभामुख तुम्बाहाम्फे

Posted on April 06, 2018 | views : 271 | मोरङ्ग - MRG

चैत २३ मोरङ | उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले संविधानमा सुनिश्चित भएका अधिकारलाई कार्यान्वयन गर्नका लागि अझै पनि केही ऐन तथा कानून परिमार्जन र निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।  मोरङको उर्लाबारी नगरपालिकास्थित ध्रुवतारा महिला फेडेरेशनले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा

Read More

युरोपियन संघको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप हो: नेता गच्छदार

Posted on March 28, 2018 | views : 279 | मोरङ्ग - MRG

चैत १४, विराटनगर | नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको बताउनुभएको छ ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संघले आफ्न

Read More

राष्ट्रिय एकता जोगाउने शिक्षा चाहिन्छ: मुख्यमन्त्री राई

Posted on March 25, 2018 | views : 298 | मोरङ्ग - MRG

चैत ११, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राष्ट्रिय एकता र मौलिकतालाई जोगाइ राख्ने शिक्षाको आवश्यकतामा जोड दिनुभएको छ ।   मोरङको कटहरी गाउँपालिका–१ मा नवनिर्मित पशुपति शिक्षा मन्दिरको आज उद्घाटन गर्दै उहाँले दक्ष जनशक्ति उत्पादन गर्न सहयोगी हुने पाठ्यक्रम तर्जुमा गर्न प

Read More

प्रदेश नं १ को मुख्य न्यायधिवक्तामा आचार्य सिफारिस

Posted on March 09, 2018 | views : 209 | मोरङ्ग - MRG

फागुन २५, विराटनगर | मुख्यमन्त्री शेरधन राईले प्रदेश नं–१ को मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यलाई सिफारिस गर्नुभएको छ ।  नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आचार्यलाई मुख्य न्यायधिवक्तामा नियुक्तिका लागि सिफारिस गरिएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेद

Read More

प्रदेश १ मा दुई समिति गठन

Posted on February 26, 2018 | views : 454 | मोरङ्ग - MRG

फागुन १४, विराटनगर | आज प्रदेश नं १ को प्रदेशसभा बैठकले सभामुखको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरेको छ ।  प्रदेशसभा बैठकको कार्यसूची, प्राथमिकता, समय निर्धारणलगायतका विषय तय गर्न र आवश्यक भए सभामुखलाई अन्य विषयमा परामर्शसमेत दिन सभामुख प्रदीपकुमा

Read More

​प्रदेश १ को राजधानी र नामकरण छिट्टै गरिन्छ: मुख्यमन्त्री राई

Posted on February 26, 2018 | views : 416 | मोरङ्ग - MRG

फागुन १४, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताउनुभएको छ ।  मुख्यमन्त्रीमा निर्वाचित भएपछि आज पहिलोपल्ट प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।  नयाँ पूर्वाधार नयाँ संरचना खडा गर्दै जाने र विकास तथा सम

Read More