राजनीति | मोरङ्ग - MRG


कोशी सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति

Posted on February 09, 2024 | views : 301 | मोरङ्ग - MRG

माघ २६, विराटनगर | कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ ।  दुई दिन चलेको वार्तापछि शुक्रबार भएको पाँच बुँदे सहमतिअनुसार प्रदेशको पुनः नामाकरण सम्बन्धमा सरकार र  आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाइनेछ ।  यही हुन् सहमति भएका प

Read More

कोशी प्रदेशमा आज ४ मन्त्री र १ राज्यमन्त्री नियुक्त हुँदै

Posted on February 09, 2024 | views : 343 | मोरङ्ग - MRG

माघ २६,  विराटनगर । कोशी प्रदेशमा लामो समयपछि आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रदेश प्रमुखको कार्यालय स्रोतका अनुसार आज ४ बजे नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाउने तयारी भएको छ । मुख्यमन्त्री कार्यालय कोशीका अनुसार ४ जनालाई मन्त्री बनाउने तयारी छ । एक जनालाई राज्यमन्त्री बनाउने तयारी भएको

Read More

कोशी सरकार र पहिचान पक्षधरबिच आज पनि बार्ता

Posted on February 09, 2024 | views : 123 | मोरङ्ग - MRG

माघ २६, विराटनगर | कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति बीच आज पनि  वार्ता हुने भएको छ । प्रदेशको नामाकरणपछि असन्तुष्ट जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समिति बिच आज पनि बार्ता हुन लागेको हो । असन्तुष्ट  वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भ

Read More

मन्त्री लिम्बुकी पत्नी गङ्गाको गएराति निधन

Posted on January 12, 2024 | views : 552 | मोरङ्ग - MRG

पुस २७, विराटनगर | मातृ वियोगको केही महिना पछि नै  युवा तथा  खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी वियोग परेको छ ।  मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । लामो समय देखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बुको घरैमा निधन भएको हो ।&

Read More

सिंहदरबारमा धर्ना बस्ने कोशीका मुख्यमन्त्री कार्कीको चेतावनी

Posted on November 09, 2023 | views : 544 | मोरङ्ग - MRG

कार्तिक २३, काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् ।​ बिहीवारको प्रदेशसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रदेशसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उनले मुख्यमन्त्रीको हैसियतमा धर्ना दिने बताएका हुन् । ​ प्रदेशसभा सदस्य गोम्बु शेर्पाले नेपालक

Read More

कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

Posted on November 06, 2023 | views : 441 | मोरङ्ग - MRG

कार्तिक २०, विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए । तर सोमबार बसेको संसदीय दलको बैठकले तत्कालका लागि समर्थन

Read More

कोसी सरकारबाट एमाले मन्त्री रानाले दिए राजीनामा

Posted on November 04, 2023 | views : 446 | मोरङ्ग - MRG

कार्तिक १८, विराटनगर | नेकपा एमाले संसदीय दलका उपनेता राम रानाले कोसी प्रदेश सरकारबाट बाहिरिदै राजीनामा दिएका छन् । मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गराएपछि एमाले सरकारबाट बाहिरिएको हो । पार्टीको विरोध र असहमतिका बाबजुद शुक्रबार माओवादीका गणे

Read More

जसपा कोशी प्रदेश सरकारमा सहभागी नहुने

Posted on October 31, 2023 | views : 537 | मोरङ्ग - MRG

कार्तिक १४, कोसी | जनता समाजवादी पार्टी नेपाल (जसपा) कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ । आज इटहरीमा बसेको पदाधिकारी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश समिति अध्यक्ष दीपक याक्खाले जानकारी दिए । जसपाले कोसी प्रदेश सरकारलाई विश्वासको मत भने दिएको थियो

Read More

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

Posted on October 18, 2023 | views : 554 | मोरङ्ग - MRG

कार्तिक १, काठमाडौँ | कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेश सभा बैठकमा कार्कीले राखेको विश्वासको मत लिने प्रस्ताव पारित भएको हो। प्रदेश सभामा भएको मतदानमा विश्वासको मत लिने प्रस्तावको पक्षमा ८६ मत परेको थियो। विपक्षमा ५ मत परेको थियो।  मतदानमा ९३ सदस्

Read More

कांग्रेसका आठ भाइ माननीयसँग गाला जोडिसक्यौं : उद्धव थापा

Posted on October 18, 2023 | views : 396 | मोरङ्ग - MRG

कार्तिक १, विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका निवर्तमान नेता उद्धव थापाले कोसी प्रदेशमा सरकार निर्माणलाई मात्र समस्याको रूपमा लिइएको बताएका छन् । कोसी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै थापाले भने, "एमालेको समर्थन प्राप्त हुँदा हामीहरू समाधान तर्फ लागेका छौँ । अब सरकारलाई साथ दिने कु

Read More

राप्रपाले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, प्रतिपक्षमा बस्ने

Posted on October 18, 2023 | views : 476 | मोरङ्ग - MRG

कार्तिक १, कोशी | कोशी प्रदेश सभाको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने बताएको छ। राप्रपा प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाले आफूहरु प्रतिपक्षमा बस्ने बताए।  उनले सरकारका राम्रा काममा रचनात्मक सहयोग गर्ने बताए। ‘हामी विरो

Read More

केदार कार्कीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय, सत्ता पक्षकै पङ्तिमा बस्ने

Posted on October 18, 2023 | views : 559 | मोरङ्ग - MRG

कार्तिक १, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । केही बेरअघि बसेको बैठकले कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको मन्त्री शमसेर राईले बताए । केन्द्रको परिपत्रअनुसार प्रदेशसभामा सत्ता पक्षको रो मै बस्ने निर्णय भएको पनि राईल

Read More

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

Posted on October 18, 2023 | views : 345 | मोरङ्ग - MRG

कात्तिक १, विराटनगर | कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यस

Read More

कोशीका मुख्यमन्त्री कार्कीले कात्तिक १ मा विश्वासको मत लिने

Posted on October 16, 2023 | views : 502 | मोरङ्ग - MRG

असोज २९, काठमाडौँ | कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कात्तिक १ मा विश्वासको मत लिने भएका छन्। उनले सोमबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर त्यसबारे जानकारी गराएका हुन्। ‘कोशी प्रदेश सभाबाट विश्वासको मत लिन चाहेकाले मिति २०८०/०७/०१ गते बुधबारको दिन कार्यसूचीमा समावेश गर्ने गरी प्रद

Read More

कोशीमा एमालेसहितको मन्त्रिपरिषद् गठन हुँदै

Posted on October 15, 2023 | views : 681 | मोरङ्ग - MRG

असोज २८, काठमाडौँ | कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले शपथ लिने तयारी चलिरहेको छ। विराटनगरस्थित प्रदेश प्रमुख कार्यालयमा कार्कीले शपथ लिँदैछन्। पहिलो चरणमा तीन सदस्यीय मन्त्रिपरिषद् पनि गठन गर्ने कार्कीको तयारी छ। उनले एमाले र कांग्रेसबाट एक/एक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्। एमाल

Read More

केदारलाई मुख्यमन्त्री नियुक्त गर्न सांसदहरु पुगे कोशी प्रदेश प्रमुखको कार्यालयमा

Posted on October 13, 2023 | views : 925 | मोरङ्ग - MRG

असोज २६, विराटनगर । केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा एमाले र कांग्रेसबाट विद्रोह गरेका प्रदेश सभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । एमालेका ३९ जना र सत्ता गठबन्धनको निर्णयको विरुद्वमा लागेका कांग्रेसका ९ जना प्रदेश सभा सदस्य प्रदेश प्रमुखको कार्यालय

Read More

केदार कार्कीलाई मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन कांग्रेसको आग्रह

Posted on October 13, 2023 | views : 981 | मोरङ्ग - MRG

असोज २६, विराटनगर । नेपाली कांग्रेसको कोशी कार्यसम्पादन समितिले सांसद केदार कार्कीलाई मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन अनुरोध गरेको छ । शुक्रबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार कार्की र उनको समर्थनमा हस्ताक्षर गरेका सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध

Read More

एमाले कोशी अधिवेशनमा रातभर मतदान, मतगणना आज दिउँसोदेखि सुरु

Posted on October 02, 2023 | views : 594 | मोरङ्ग - MRG

असोज १५, विराटनगर | नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि रातभरि मतदान भएको छ । मतगणना आज दिउँसोदेखि सुरु गर्ने तयारी छ । गएराति १० बजे सुरु भएको मतदान आज बिहान ५ बजे सकिएको छ । रातभर भएको मतदानमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका छन् । मतदान प्रक्रियामा २० जना अनुपस्थ

Read More

एमाले कोशी अधिवेशन: आज उम्मेदवारी दर्ता, मतदान भोली

Posted on September 30, 2023 | views : 543 | मोरङ्ग - MRG

असोज १३, विराटनगर | नेकपा एमाले कोशी प्रदेशको अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । अधिवेशन एक दिन समय थप गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । प्रदेश निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकामा शनिबार बेलुका ७ : १५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र आइतबार विहा

Read More

जसपा नेतालाई समात्ने तीन नगरप्रहरीलाई महानगरले जिम्मेवारीबाट हटायो

Posted on September 19, 2023 | views : 506 | मोरङ्ग - MRG

असोज २, विराटनगर | विराटनगर महानगरपालिकाले तीन जना नगरप्रहरीलाई जिम्मेवारीबाट हटाएको छ । जनता समाजवादी पार्टी मोरङ अध्यक्ष तथा औषधि व्यावसायी राजकुमार यादवलाई पक्राउ गर्ने एक प्रहरी हवल्दार र दुई नगरप्रहरी जवानलाई महानगरपालिकाले आजबाट नगरप्रहरीको जिम्मेवारीबाट हटाएको हो । विराटनगर अस्पताल चोकमा पार्

Read More

कोशी प्रदेशमा ३ मन्त्री र एक राज्यमन्त्री नियुक्ति

Posted on September 08, 2023 | views : 547 | मोरङ्ग - MRG

भदौ २२, कोशी | कोशी प्रदेशमा ३ मन्त्री र १ राज्यमन्त्री सहित आजै मन्त्री परिषद विस्तार हुने भएको छ । सर्वोच्च अदालतले संविधानको धारा १६८(३) अन्तर्गत हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसङै आजै मन्त्रीपरिष विस्तारको तयारी भएको हो । दिउँसो सम्ममा २ जना मन्त्री नियुक्त गर्ने

Read More

हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिँदै, पहिलो चरणमा को-को बन्दैछन् मन्त्री ?

Posted on September 08, 2023 | views : 599 | मोरङ्ग - MRG

भदौ २२,  विराटनगर | कोशी प्रदेशमा आज हिक्मत कार्की मुख्यमन्त्री नियुक्त हुँदैछन् । सर्वोच्च अदातलले प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेअनुसार प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी गरेको हो । मुख्यमन्त्रीको शप

Read More

कोशी सरकारविरुद्धको रिटको सुनुवाइ न्यायाधीश खतिवडाले हेर्न नमानेपछि स्थगित

Posted on September 01, 2023 | views : 341 | मोरङ्ग - MRG

भदौ ५, काठमाडौं | कोशी सरकारविरुद्धको रिटमा आज निर्धारित सुनुवाइ स्थगित भएको छ । आज यो रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा परेको थियो । तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो । प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर

Read More

कोशी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश खतिवडा र माथेमाको इजलासमा

Posted on September 01, 2023 | views : 305 | मोरङ्ग - MRG

भदौ १५, काठमाडौँ | कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको इजलासमा परेको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट अन्तिम सुनुवाइ हुन लागेको हो । प्रदेश सभा बैठकको अध्यक्षता

Read More

एमाले र राप्रपाद्वारा कोशी प्रदेशसभा बैठक बहिष्कार

Posted on August 23, 2023 | views : 342 | मोरङ्ग - MRG

भदौ ६, विराटनगर | नेकपा एमाले र राप्रपाका सांसदहरुले कोशी प्रदेशसभाको बैठक बहिष्कार गरेका छन् । बुधबार बैठक सुरू भएलगत्तै एमाले र राप्रपाका सांसदहरूले बहिष्कार गरेका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै उनीहरुले बैठक बहिष्कार गरेका हुन् ।

Read More

आजै कोशी प्रदेशका मुख्यमन्त्री थापाले विश्वासको मत लिने

Posted on August 21, 2023 | views : 329 | मोरङ्ग - MRG

भदौ ४, विराटनगर | कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । प्रदेशसभाको बैठक इस्राइल मन्सुरीले सञ्चालन गर्नेछन् । उपसभामुख सिर्जना

Read More

उद्धव थापा नै बने फेरि कोशीका मुख्यमन्त्री

Posted on August 01, 2023 | views : 530 | मोरङ्ग - MRG

साउन १६, विराटनगर | अदालतको आदेशपछि २२ दिनमै पदमुक्त बनेका कोशी प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा पदमुक्त बनेको ६ दिनपछि फेरी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । काँग्रेसका कोशी प्रदेश सभापति समेत रहेका उद्धव थापा एक महिनाको बीचमै दोश्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका ह

Read More

राजीनामा दिदै कोशी प्रदेश सभामुख बाबुराम गौतम

Posted on August 01, 2023 | views : 576 | मोरङ्ग - MRG

साउन १६, विराटनगर  | कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि बहुमत जुटाउन पदबाट राजीनामा दिनको लागि सभामुख बाबुराम गौतम विराटनगर आइपुगेका छन् । प्रदेश प्रमुखकोमा मुख्यमन्त्री दावी गर्ने तयारीमा गठबन्धनका नेताहरु प्रदेशसभामा सभामुख गौतमलाई पर्खिरहेका छन् । उनले प्रदेशसभामा आएर उपसभामु

Read More