राजनीति | मोरङ्ग - MRG


ऐन कानून निर्माण र परिमार्जन गर्न आवश्यक छ: उपसभामुख तुम्बाहाम्फे

Posted on April 06, 2018 | views : 1186 | मोरङ्ग - MRG

चैत २३ मोरङ | उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले संविधानमा सुनिश्चित भएका अधिकारलाई कार्यान्वयन गर्नका लागि अझै पनि केही ऐन तथा कानून परिमार्जन र निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।  मोरङको उर्लाबारी नगरपालिकास्थित ध्रुवतारा महिला फेडेरेशनले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा

Read More

युरोपियन संघको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप हो: नेता गच्छदार

Posted on March 28, 2018 | views : 1120 | मोरङ्ग - MRG

चैत १४, विराटनगर | नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको बताउनुभएको छ ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संघले आफ्न

Read More

राष्ट्रिय एकता जोगाउने शिक्षा चाहिन्छ: मुख्यमन्त्री राई

Posted on March 25, 2018 | views : 1178 | मोरङ्ग - MRG

चैत ११, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राष्ट्रिय एकता र मौलिकतालाई जोगाइ राख्ने शिक्षाको आवश्यकतामा जोड दिनुभएको छ ।   मोरङको कटहरी गाउँपालिका–१ मा नवनिर्मित पशुपति शिक्षा मन्दिरको आज उद्घाटन गर्दै उहाँले दक्ष जनशक्ति उत्पादन गर्न सहयोगी हुने पाठ्यक्रम तर्जुमा गर्न प

Read More

प्रदेश नं १ को मुख्य न्यायधिवक्तामा आचार्य सिफारिस

Posted on March 09, 2018 | views : 1102 | मोरङ्ग - MRG

फागुन २५, विराटनगर | मुख्यमन्त्री शेरधन राईले प्रदेश नं–१ को मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यलाई सिफारिस गर्नुभएको छ ।  नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आचार्यलाई मुख्य न्यायधिवक्तामा नियुक्तिका लागि सिफारिस गरिएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेद

Read More

प्रदेश १ मा दुई समिति गठन

Posted on February 26, 2018 | views : 1309 | मोरङ्ग - MRG

फागुन १४, विराटनगर | आज प्रदेश नं १ को प्रदेशसभा बैठकले सभामुखको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरेको छ ।  प्रदेशसभा बैठकको कार्यसूची, प्राथमिकता, समय निर्धारणलगायतका विषय तय गर्न र आवश्यक भए सभामुखलाई अन्य विषयमा परामर्शसमेत दिन सभामुख प्रदीपकुमा

Read More

​प्रदेश १ को राजधानी र नामकरण छिट्टै गरिन्छ: मुख्यमन्त्री राई

Posted on February 26, 2018 | views : 1499 | मोरङ्ग - MRG

फागुन १४, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताउनुभएको छ ।  मुख्यमन्त्रीमा निर्वाचित भएपछि आज पहिलोपल्ट प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।  नयाँ पूर्वाधार नयाँ संरचना खडा गर्दै जाने र विकास तथा सम

Read More

नेविसंघलाई चलायमान बनाउदै नया ढंगबाट लैजानुपर्नेमा जोड

Posted on February 18, 2018 | views : 1074 | मोरङ्ग - MRG

फागुन ६, विराटनगर | नेपाल विद्यार्थी संघलाई चलायमान र थप सुदृढ बनाउनुपर्ने निर्णय गर्दै प्रदेश नं. १ स्तरीय नेविसंघको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।  भातृ संगठन कमजोर भएका कारण नेपाली काँग्रेसले निर्वाचनमा हार व्योहर्नु परेकाले भातृसंघ संगठनका भावना बुझ्ने नेतृत्व आवश्यक रहेको सहभा

Read More

प्रदेश १ मा माओवादीका सबै १५ जना सांसद मन्त्री बन्ने !

Posted on February 16, 2018 | views : 2313 | मोरङ्ग - MRG

फागुन ४, विराटनगर | प्रदेश नम्बर १ मा पार्टीभित्रको आन्तरिक झगडा मिलाउन नसकेपछि माओवादी केन्द्रले सबै १५ जना सांसदलाई नै मन्त्री बनाउने भएको छ । माओवादीका सबै सांसद आलोपालो मन्त्री बन्ने भएका हुन्  ।  आगामी ५ वर्षसम्म चरण/चरणमा माओवादीका मन्त्रीहरु बन्नेछन् । यस अनुसार पहिलो चरणमा प्रदेश स

Read More

प्रदेश १ को उपसभामुखमा पोखरेल सर्वसम्मत

Posted on February 15, 2018 | views : 1163 | मोरङ्ग - MRG

फागुन ३, विराटनगर | प्रदेश नं १ को उपसभामुख पदका एकल उम्मेदवार सरस्वती पोखरेललाई प्रदेश सांसदको बैठकले सर्वसम्मत अनुमोदन गरेको छ ।  संसद्को आजको बैठकमा उहाँको नाम अनमोदनका लागि प्रस्ताव टेबुल भएको थियो ।इन्द्रमणि पराजुलीको समर्थनमा प्रस्तावक रामकुमार राईले उहाँलाई उपसभामुख पदमा मनोनयन गर्न प्र

Read More

प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त

Posted on February 14, 2018 | views : 1179 | मोरङ्ग - MRG

फागुन २, मोरङ | प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त हुनुभएको छ ।  प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले आज एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।  एमाले र नेकपा (माओवादी केन्द्र)को समर्थनमा राईले मुख्यमन्त्रीमा नियु

Read More

प्रदेश नम्बर १ मा आन्तरिक मामिला मन्त्रालयको काम शुरु

Posted on February 13, 2018 | views : 1747 | मोरङ्ग - MRG

फागुन १, पथरी, मोरङ (रासस) | प्रदेश नं १ का छ मन्त्रालयमध्ये सबैभन्दा शक्तिशाली मन्त्रालयको रुपमा देखिएको आन्तरिक तथा कानून मन्त्रालयले सोमबारदेखि विधिवत्रुपमा काम शुरु गरेको छ ।  मन्त्रालयका सचिव यज्ञबहादुर खत्रीका अनुसार यो मन्त्रालयले केन्द्रको गृह मन्त्रालयसरह काम गर्नेछ । सूचना तथा सञ्चार,

Read More

प्रदेश १ को सभामुखमा भण्डारी निर्विरोध निर्वाचित

Posted on February 12, 2018 | views : 1107 | मोरङ्ग - MRG

माघ २९, विराटनगर । प्रदेश नं १ को प्रदेशसभाका ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सभामुख पदमा प्रदीपकुमार भण्डारीलाई आज निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।  यसअघि आज प्रदेशको संसद् शुरु भएपछि सभामुख पदको एकमात्र उम्मेदवार रहनुभएका प्रदीपकुमार भण्डारीलाई निर्वाचित गरियोस् भनी प्रस्ताव टेबुल गर

Read More

प्रदेशसभा संसदीय दलको नेता बन्न मनोनयन दर्ता

Posted on February 09, 2018 | views : 1085 | मोरङ्ग - MRG

माघ २६, विराटनगर | नेकपा(एमाले) बाट प्रदेश नं १ को संसदीय दलको नेता छान्नका लागि आज दुई जना बीच मतदान हुने भएको छ ।  संसदीय दलका नेता बन्नका लागि एमालेका सचिवसमेत रहनुभएका नेता भीम आचार्य र पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहनुभएका पूर्वमन्त्री शेरधन राईले आज बिहान ११:३० बजे जिल्ला समन्वय समितिस्

Read More

माओवादी केन्द्रले प्रदेश १ को संसदीय दलको नेता चयन गर्यो

Posted on February 08, 2018 | views : 1413 | मोरङ्ग - MRG

माघ २५, विराटनगर । नेकपा (माओवादी केन्द्र) ले प्रदेश नं १ को संसदीय दलका नेतामा टङ्क आङबुहाङ (ताप्लेजुङ) लाई सर्वसम्मत चयन गरेको छ ।  माओवादी केन्द्र प्रदेश नं १ का संयोजक सावित्रीकुमार काफ्लेले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आङ्बुहाङलाई सर्वसम्मत दलका नेतामा चयन गरिएको बताउनुभयो । 

Read More

निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण

Posted on February 08, 2018 | views : 1100 | मोरङ्ग - MRG

माघ २५, विराटनगर | प्रदेश नं १ बाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई आज यहाँ प्रमाणपत्र वितरण गरियो ।  मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्त रुपमा सातजना नवनिर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्नाका साथै फूलमाला र खादा ओढाइ स्वागत गर्नुभ

Read More

राष्ट्रियसभा निर्वाचन: प्रदेश १ को दुवै पदमा एमाले विजयी

Posted on February 07, 2018 | views : 1360 | मोरङ्ग - MRG

माघ २४, विराटनगर । प्रदेश नं १ बाट राष्ट्रियसभाका दुई सदस्यका लागि आज भएको निर्वाचनमा दुवैमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।  विराटनगरस्थित वीरेन्द्रसभा गृहमा आज अपराह्न सम्पन्न मतगणनामा दलित समूहबाट एमालेका खेमराज नेपालीले छ हजार २७० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटम प्रति

Read More

प्रदेश १ मा दलित र अल्पसंख्यकका लागि मतदान हुँदै

Posted on February 06, 2018 | views : 1020 | मोरङ्ग - MRG

माघ २३, विराटनगर | प्रदेश नं १ मा बुधबार हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।  विराटनगरस्थित वीरेन्द्र सभागृह मतदानकेन्द्रमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको सहायक मुख्य निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख÷उपप्

Read More

प्रदेश १ मा एमालेबाट संसदीय दल बन्न तीनजनाको दावेदार

Posted on February 06, 2018 | views : 867 | मोरङ्ग - MRG

माघ २३, विराटनगर | नेकपा (एमाले)को प्रदेश नं १ को संसदीय दलको नेता चयनका लागि सहमति हुन नसकेपछि माघ २६ गते निर्वाचन हुने भएको छ ।  सो पार्टीबाट प्रदेश सांसदका रुपमा भोजपुरबाट निर्वाचित शेरधन राई, सुनसरीबाट निर्वाचित भीम आचार्य र मोरङबाट निर्वाचित जीवन घिमिरेले संसदीय दलको नेताका लागि दाबी गरेपछ

Read More

प्रदेश १ को पहिलो बैठकमै लिम्बुवान र खम्बुवान नामाकरण गर्न माग

Posted on February 05, 2018 | views : 5293 | मोरङ्ग - MRG

माघ २२, विराटनगर । आज बिराटनगरमा प्रदेश १ को प्रदेशसभा बैठक जारी छ । प्रदेशसभाको पहिलो बैठकमा बोल्दै संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले प्रदेश १ लाई लिम्बुवान र खम्बुवान प्रान्त घोषणा गर्न माग गरिन् । प्रदेश १ मा संघीय लिम्बुवान पार्टीकी एक्ली प्रदेश सांसद बनेकी तुम्बाहाम्फ

Read More

प्रदेश नम्बर १ ले माघ २६ मै ‘मुख्यमन्त्री’ तोक्ने

Posted on February 05, 2018 | views : 1314 | मोरङ्ग - MRG

माघ २२, विराटनगर । प्रदेश नम्बर १ ले माघ २६ मै ‘मुख्यमन्त्री’ पाउने भएको छ । यहाँ नेकपा एमालेबाट मुख्यमन्त्री बन्ने पक्का छ । बाम गठबन्धनमा समेत मुख्यमन्त्रीको लागि भागबन्डा भएको र एमालेकै एकल बहुमत रहेको यहाँ मुख्यमन्त्रीको लागि तीन जना दावेदार छन् ।  यसै बीच एमालेको सोमबार बिराटनगरमा बसेको प्

Read More

प्रदेश १ मा एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने

Posted on February 05, 2018 | views : 1078 | मोरङ्ग - MRG

माघ २२, मोरङ | प्रदेश नं १ मा नेकपा (एमाले)को संसदीय दलको नेता चयनका लागि माघ २६ गते विराटनगरमा निर्वाचन हुने भएको छ ।  आज बिहान विराटनगरमा बसेको प्रदेश समिति बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।  एमाले प्रदेश समितिले निर्वाचनका लागि अधिवक्ता चूडामणि आचार्यको

Read More

नेपाली काँग्रेस मोरङले निर्वाचित प्रतिनिधिलाई स्वागत एवं सम्मान गर्ने

Posted on February 05, 2018 | views : 941 | मोरङ्ग - MRG

माघ २२, विराटनगर | नेपाली काँग्रेस मोरङ शाखाले प्रदेश नं १ बाट निर्वाचित प्रदेश सभासद्, स्थानीय निकायका प्रतिनिधिहरुलाई स्वागत एवं सम्मान गर्ने भएको छ ।  उक्त द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्ला सचिव नागेश कोइरालाले संगठन विस्तार गर्न, प्रजातान्त्रिक विचारधारालाई जनतासमक्ष पुर्याउन र

Read More

प्रदेशलाई प्रशासनिक खर्च कम गर्न डा. महतको सल्लाह

Posted on February 04, 2018 | views : 1005 | मोरङ्ग - MRG

माघ २१, विराटनगर | नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले मुलुकलाई संघीयता धान्न गाह्रो पर्न सक्ने सम्भावना व्यक्त गर्नुभएको छ ।  प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रदेशहरुलाई प्रशासनिक खर्च कम गर्न र स्रोतको खोजी गर्न सल्लाह दिनुभयो । पा

Read More

प्रदेश नं १ मा माघ २९ गते सभामुखको निर्वाचन

Posted on February 03, 2018 | views : 1003 | मोरङ्ग - MRG

माघ २०, मोरङ । प्रदेश नं १को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको आज बसेको बैठकले प्रदेशको सभामुख, उपसभामुखको निर्वाचनको मिति निर्धारण गर्नाका साथै माघ २२ गते हुन गइरहेको प्रदेशसभा सञ्चालनसम्बन्धी विभिन्न निर्णय गरेका छन् ।  प्रदेश नं १ का ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीको अध्यक्षतामा विराटनगरस्थि

Read More

प्रदेशसभा बैठकस्थल र मन्त्रालयको सम्पूर्ण तयारी पूरा

Posted on February 03, 2018 | views : 1396 | मोरङ्ग - MRG

मनोज दाहाल/माघ २०, विराटनगर । विराटनगर महानगरपालिकामा स्थापित हुने प्रदेश नं १ को मुख्य मन्त्रीको कार्यालय, प्रदेशसभास्थल, प्रदेशसभा सचिवालय लागयत सम्पूर्ण मन्त्रालयको भवन व्यवस्थापन सम्बन्धी कार्य पूरा भएको छ ।  जिल्ला समन्वय समितिको सभाभवनमा रहेको प्रदेशसभास्थलमा कुर्सीलगायत अन्य सम्पूर्ण व्य

Read More

प्रदेशसभाको पहिलो बैठकको तयारी तीव्रगतिमा

Posted on January 31, 2018 | views : 1387 | मोरङ्ग - MRG

प्रभाषचन्द्र झा/माघ १७, विराटनगर  । प्रदेशसभाको पहिलो बैठक बस्ने सभाभवनको मर्मतकार्य तीव्रगतिमा भइरहेको छ ।  विराटनगरस्थित जिल्ला समन्वय कार्यालयको सभाभवनमा प्रदेश नं. १ को प्रदेशसभाको पहिलो बैठक बस्ने भएकाले तीव्रगतिमा त्यसको मर्मतकार्य भइरहेको छ । बैठक हुने भवनको रंगरोगनका साथै आवश्यक पू

Read More

जनहितका लागि सरकारले निर्णय गर्नसक्ने – उपप्रधानमन्त्री गच्छदार

Posted on January 27, 2018 | views : 1135 | मोरङ्ग - MRG

माघ १३, विराटनगर | उपप्रधानमन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकार देश र जनताको हितका लागि विभिन्न निर्णय गरेको बताउनुभएको छ ।  विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले संविधान र ऐन नियमभित्र रही आफ्नो काम गर्ने बताउनुभयो ।  उहाँले जनहितका लागि भएको सामाजिक स

Read More

प्रदेश नं १ का प्रदेशसभा सदस्यको शपथ

Posted on January 21, 2018 | views : 1441 | मोरङ्ग - MRG

माघ ७, विराटनगर |  प्रदेश नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले आज विराटनगरस्थित वीरेन्द्रसभागृहमा शपथ लिनुभएको छ ।   प्रदेश नं १ का प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाका ज्येष्ठ सदस्य ७४ वर्षीय ओमप्रकाश सरावगीलाई संविधान, राष्ट्र र जनताप्रति समर्पित रहन शपथ खुवाएपछि

Read More