समाज | मोरङ्ग - MRG


प्रदेश १ मा दुई विधेयक प्रमाणीकरण

Posted on August 30, 2018 | views : 259 | मोरङ्ग - MRG

भदौ १४, मोरङ | प्रदेश नं १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्वाहाङले आज दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रमाणीकरण गरिएका विधेयकहरूमा जिल्ला सभाको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बन

Read More

मानव अधिकारको संरक्षण हुने कानून बनाउनुपर्ने

Posted on August 28, 2018 | views : 405 | मोरङ्ग - MRG

भदौ १२, विराटनगर | बहुजन हिताय बहुजन सुखायका आधारमा प्रदेश सरकारले कानून निर्माण गर्नपर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बतएका छन् ।  राष्ट्रिय मानवाधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा मानवाधिकार मैत्री कानून निर्माणमा प्रदेश सर

Read More

खेलाडीलाई छुरा प्रहार गरि फरार भएका वडा सदस्य शाक्य पक्राउ

Posted on August 27, 2018 | views : 346 | मोरङ्ग - MRG

भदौ ११, मोरङ | उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन् ।  आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले आज जानकारी दिनुभयो । मोरङ–११ मा आबद्ध फुटब

Read More

तस्करी गरेको अवैध सामग्री र मोटरसाइकलसहित एक महिला पक्राउ

Posted on August 27, 2018 | views : 706 | मोरङ्ग - MRG

भदौ ११, विराटनगर | प्रहरीले अवैधरुपमा भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याइरहेको अवस्थामा रु तीन लाख ४८ हजार बराबरको अवैध सामान, मोटरसाइकल र महिलालाई पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ ।  प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार सीमावर्ती क्षेत्रमा हुने तस्

Read More

मोरङको नुनसरी खोलामा झोलुङ्गे पुल निर्माण

Posted on August 25, 2018 | views : 729 | मोरङ्ग - MRG

भदौ ९, मोरङ | मोरङको मिक्लाजुङ गाउँपालिका र इलामको चुलाचुली गाउँपालिकाबीच भएर बग्ने नुनसरी खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ ।  मिक्लाजुङ–२ र चुलाचुली–६ को कुइनेटारमा रु ३२ लाख ३९ हजार ९४० को लागतमा निर्माण गरिएको सो पुल १२० मिटर लामो छ । उक्त पुल निर्माणका लागि जिल्ला समन्वय समितिले रु २७ ल

Read More

जनताले धान्न सक्ने कर लगाउनुपर्छ: प्रधानमन्त्री

Posted on August 21, 2018 | views : 559 | मोरङ्ग - MRG

भदौ ५, विराटनगर | प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कर लगाउने अधिकार भए पनि जनताले धान्न सक्ने गरी कर लगाउनुपर्नेमा जोड दिनुभएको छ ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपालमा लगाइएको कर संसारमै सस्तो भएकोे बताउनुभयो ।  उहाँले राजश्व र करका विषयमा अपव्याख्

Read More

विराटनगरको ३२ घरमा पुग्यो पाइपलाइनबाट ग्याँस

Posted on August 21, 2018 | views : 353 | मोरङ्ग - MRG

भदौ ५, विराटनगर | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलो पटक बायो ग्यासबाट पाइपलाइनमार्फत घरघरमा ग्यास आपूर्ति गर्ने कार्यको उद्घाटन गर्नुभएको छ ।  विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको २०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट निस्केको ग्यास पाइपलाइनबाट पहिल

Read More

सुरक्षा गार्ड मृत अवस्थामा फेला

Posted on August 19, 2018 | views : 1495 | मोरङ्ग - MRG

भदौ ३, उर्लाबारी, मोरङ । मोरङ विराटनगर–२ धरानरोड विक्की हार्डवेयरमा कार्यरत सुरक्षागार्ड विराटनगर पिपलचोकका ५० वर्षीय टङ्क भट्टराई मृत फेला परेका छन् ।  जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक निशान थापाका अनुसार आज बिहान ९.४५बजे हार्डवेयरका कामदारले पसल खोल्ने क्रममा सुरक्षागार्ड भट

Read More

काँग्रेसले जितेको स्थानीय तहमा कर बढाउन दिदनौं: कोइराला

Posted on August 18, 2018 | views : 1022 | मोरङ्ग - MRG

भदौ २, विराटनगर | नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।  विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैल

Read More

आफुलाई धोका दिन लागेको भन्दै एक युवकले गरे प्रेमिकाको विभत्स हत्या

Posted on August 17, 2018 | views : 4575 | मोरङ्ग - MRG

भदौ १, विराटनगर | विराटनगर महानगरपालिकाका एक युवकले आफ्नी प्रेमिकालाई डेटिङ्गमा बोलाएर विभत्स हत्या गरेका छन् ।स्थानीय ३० वर्षिय दिनेश भट्टराईले आफ्नी प्रेमिका सिता घिमिरेलाई ग्रामथान गाउँपालिका–३ सिद्राहा पुर्‍याएर शुक्रबार विहान विभत्स हत्या गरेको प्रहरीले जनाएको छ । आफूलाई धोका दिएर अष्ट्रेलिया ज

Read More

विद्यालयको खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

Posted on August 14, 2018 | views : 1630 | मोरङ्ग - MRG

साउन २९, मोरङ | लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् ।  ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको प्रधानाध्यापक खेमराज दुलालले बताउनुभयो । बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थि

Read More

निर्माणमा ढिलाई गर्ने कम्पनीलाई कारवाही

Posted on August 13, 2018 | views : 556 | मोरङ्ग - MRG

साउन २८, विराटनगर | सडक तथा पुल निर्माणमा ढिलाई गर्ने देशभरका डेढसय भन्दा बढी निर्माण कम्पनी कारबाहीमा परेका छन् ।  ती निर्माण कम्पनीलाई कारबाही गरिनुकासाथै आगामी भदौ १२ गतेसम्म काठमाडौं उपत्यका भित्रका सडक निर्माण सक्न अन्य निर्माण कम्पनीहरुलाई निर्देशन दिइसकिएको भौतिक पूर्वाधार तथा यातायातमन्

Read More

विराटनगर महानगरपालिकामा बम विष्फोटन

Posted on August 12, 2018 | views : 436 | मोरङ्ग - MRG

साउन २७, विराटनगर | विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा आज अपराह्न २ बजे अज्ञात व्यक्तिले बम विष्फोटन गराएको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी निशान थापाका अनुसार उक्त विष्फोटनबाट महानगरपालिकाका झ्यालको सिसा फुटेको छ । प्रहरीले सुरक्षाका लागि महानगरपालिकाको विष्फोटन भएको स्थ

Read More

मोरङमा स्वास्थ्यचौकी भवन उद्घाटन

Posted on August 11, 2018 | views : 533 | मोरङ्ग - MRG

साउन २६, पथरी, मोरङ । मोरङको पथरीशनिश्चरे–२ छयालिस विघेमा निर्मित स्वास्थ्यचौकी भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ ।  रू एक करोड १२ लाखको लागतमा निर्मित १८ कोठे दुई तले सो भवन १ नम्बर प्रदेश सांसद कृष्णकुमारी राई, नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट बाँस्तोलाले संयुक्तरूपमा उद्घ

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 6579 | मोरङ्ग - MRG

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई ६८०० भत्ता

Posted on August 09, 2018 | views : 518 | मोरङ्ग - MRG

साउन २४, उर्लाबारी, मोरङ | कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ ।  कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु पाँच हजार र स्वास्थचौकीले रु एक ह

Read More

मोरङमा रिक्साको ठक्करबाट एक वृद्धको मृत्यु

Posted on August 07, 2018 | views : 680 | मोरङ्ग - MRG

साउन २२, मोरङ | मोरङको सुन्दरहरैचा नगरपालिका–६स्थित भित्री सडकखण्डमा अटो रिक्साको ठक्करबाट एक वृद्धको आज मृत्यु भएको छ ।  आज बिहान दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२ह १७३२ नंको अटो रिक्साको ठक्करबाट सोही ठाउँका पैदलयात्री ७८ वर्षीय कर्णबहादुर गुरुङको मृत्यु भएको हो ।  अटोको ठक्करबाट गम्भी

Read More

मोरङमा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

Posted on August 07, 2018 | views : 728 | मोरङ्ग - MRG

साउन २२, मोरङ | सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी गएराति एकजनाको ज्यान गएको छ ।  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे३प ६६९४ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे३प ९३१० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा ६६९४ नंको चालक रतुवामाई नगरपालिका–२ का ५५ वर्षीय जगदीश साहको मृत

Read More

विद्यालय शिक्षा अभियान कार्ययोजना

Posted on August 04, 2018 | views : 478 | मोरङ्ग - MRG

साउन १९, विराटनगर | प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयले शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर लक्षित गरी प्रविधिमैत्री, बालमैत्री, दण्डहीनता र व्यवहार कुशल सीपमा आधारित सिकाइलाई अभियानकै रुपमा सञ्चालन गर्ने कार्ययोजना बनाएको छ ।  मन्त्रालयले बनाएको कार्ययोजनामा विद्यालय जा

Read More

विराटनगर स्थायी राजधानी हुनुपर्नेमा जोड

Posted on July 24, 2018 | views : 438 | मोरङ्ग - MRG

मोहम्मद सदरुल, साउन ८, विराटनगर । सेवा, सुरक्षा र सुविधाको दृष्टिकोणले प्रदेश नं १ को राजधानी विराटनगर नै स्थायी राजधानी हुनुपर्नेमा जोड दिन थालिएको छ ।  पछिल्लो राजनीतिक परिवर्तनपछि मुलुकमा बनेका प्रदेशका अस्थायी राजधानीमध्ये सबै पूर्वाधारको दृष्टिकोणले विराटनगर नै स्थायी राजधानी बनाउनुपर

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 6995 | मोरङ्ग - MRG

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

नेपालमै ८० प्रतिशतलाई रोजगार दिने कलेज

Posted on July 23, 2018 | views : 485 | मोरङ्ग - MRG

साउन ७, विराटनगर | मेरिल्याण्ड कलेज विराटनगरमा अध्ययनरत ७६ छात्रछात्रा स्नातक तह बजार व्यवस्थापन (बिबिएम) विषयको उपाधिका साथ दीक्षित भएका छन् ।  बेलायतको ब्लभरह्याम्टन विश्वविद्यालयवाट सम्बन्धनप्राप्त सो कलेजले चार वर्ष अध्ययन अभ्यापनपछि आइतबार साँझ यहाँ विद्यार्थीलाई दीक्षित गराएको हो । दीक्षि

Read More

जुम्लामा सरकारले गोली चलाएको छैन्: रक्षामन्त्री पोखरेल

Posted on July 21, 2018 | views : 405 | मोरङ्ग - MRG

साउन ५, विराटनगर | उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताउनु भएको छ ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले जुम्लामा डा केसीलाई पक्राउ नगरी उहाँको जीवन रक्षाका लागि स्वास्थ्य उपचार गर

Read More

विराटनगरमा गर्मी बढ्दै

Posted on July 20, 2018 | views : 769 | मोरङ्ग - MRG

साउन ४, विराटनगर | विराटनगर आसपास क्षेत्रमा केही दिनदेखि गर्मी बढ्दै गएको छ ।  विराटनगर विमानस्थलको कन्ट्रोल रुमका अनुसार बिहीबार दिउँसोको तापक्रम ३७ डिग्री सेल्सियस थियो भने आज ३८ डिग्री सेल्सियस पुगेको छ ।  गर्मीका कारण सबै उमेर समूहका मानिस प्रभावित बनेका छन् । शीतलताको खोजीमा मानिस रुख

Read More

विराटनगरमा ‘छोरी बचाऊ’ पछि ‘छोरी पढाउ’ अभियान

Posted on July 20, 2018 | views : 357 | मोरङ्ग - MRG

गोपालप्रसाद पोखरेल | साउन ४, मोरङ | विराटनगर महानगरका उपप्रमुख इन्दिरा कार्कीको अग्रसरतामा शुरु भएका कतिपय कार्यक्रमले निक्कै प्रशंसा बटुलेपछि उहाँले फेरी अर्को महत्वपूर्ण कार्यक्रम घोषणा गर्नुभएको छ ।  कार्यभार सम्हालेको एक वर्षको छोटो अवधिमै ‘छोरी बचाऊ’ अभियान निक्कै लोकप्रिय बन्न पुगेपछि उपप

Read More

महानगरको विकास निर्माण

Posted on July 14, 2018 | views : 352 | मोरङ्ग - MRG

मनोज दाहाल/असार ३०, विराटनगर | विराटनगर महानगरपालिकाले रु ३७ लाखको लागतमा वीरेन्द्र सभागृह मर्मत र महानगरपालिकाको सभाहल निर्माण कार्य सम्पन्न गरेको छ ।  महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विगत एक वर्षको अवधिमा गरेका कार्य सम्बन्धमा सो जानकारी दिइएको हो ।  महानगरका प्रमुख भ

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 5848 | मोरङ्ग - MRG

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 5787 | मोरङ्ग - MRG

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More