समाज | मोरङ्ग - MRG


ज्यान मार्ने अभियोगमा झा मोरङबाट पक्राउ

Posted on April 06, 2018 | views : 510 | मोरङ्ग - MRG

चैत २३ विराटनगर | ज्यान मार्ने र जबरर्जस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउमा परेका एक जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।  सुनसरीको बरहा नगरपालिका–७ बस्ने बेचु झाका २३ वर्षीय छोरा अजय झालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको हो ।  सोही ठाउँ बस्ने ३० वर्षीय

Read More

मोरङमा मिनीट्रकको ठक्करबाट एकको मृत्यु

Posted on April 06, 2018 | views : 416 | मोरङ्ग - MRG

चैत २३ मोरङ | बूढीगंगा गाउँपालिका–३ स्थित गोकुवा चोकमा आज बिहान मिनीट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।  उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख ३०७२ नं को मिनीट्रकले साइकलमा सवार सुनसरी दुहबी–६ बस्ने ३५ वर्षीय सत्यनारायण ऋषिदेवलाई ठक्कर दिँदा उहाँको घटनास्थलमा नै मृत्यु

Read More

पूर्वी क्षेत्रमा वर्षा हुँदा सर्वसाधारणलाई गर्मीबाट राहत

Posted on April 05, 2018 | views : 354 | मोरङ्ग - MRG

चैत २२, विराटनगर | मौसमको परिवर्तनसँगै आज बिहान पूर्वी क्षेत्रमा वर्षा हुँदा सर्वसाधारणले राहतको अनुभूति गरिरहेका छन् ।  वर्षासँगै हावा चल्नाले शीतलताको अनुभव भइरहेको छ र खासगरी विराटनगरमा सडक तथा ढल निर्माण भइरहेको कारण धुलाम्मे रहेका सडकमा वर्षाका कारण तत्काल धुलो नउड्ने भएकाले पनि राहतको अनु

Read More

मोरङमा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

Posted on April 05, 2018 | views : 407 | मोरङ्ग - MRG

चैत २२, मोरङ | मोरङको कटहरी गाउँपालिका–२ स्थित एसिसी इँटाभट्टामा पानी जमेको खाल्डोमा डुबेर गएराति एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही इँटा उद्योगमा काम गर्ने भारत घर भएका फैदुल मियाँका एक वर्षीय छोरा अलमान मियाँ रहेका छन् । पानीमा डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि कोशी अञ्च

Read More

मदन भण्डारी संग्रहालयः ढुंगेसाँघुदेखि दासढुंगासम्म

Posted on March 31, 2018 | views : 613 | मोरङ्ग - MRG

– सुमन घिमिरे | चैत १७, उर्लाबारी (रासस) | तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ ।  पुरातत्व विभागको आर्थिक सहयोगमा करीब रु तीन करोडको लागतमा मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल उर्

Read More

मोरङमा निजी खर्चमा ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण

Posted on March 23, 2018 | views : 440 | मोरङ्ग - MRG

चैत ९, मोरङ | उर्लाबारी–९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले ज्येष्ठ नागरिकका लागि विश्राम चौतारी बनाई दिनुभएको छ ।  भोटेपुलसंगै रु ५० हजारको लगानीमा चौतारी बनाएर छानो छाइ फलैँचा समेत राखिदिनुभएको हो । ज्येष्ठ नागरिक विश्राममा लयमा बसेर भलाकुसारी गर्दै दुःख सुखका कुराकानी गर्न सहज हुने उहाँल

Read More

मोरङमा ट्र्याक्टरले किचेर एकको मृत्यु

Posted on March 19, 2018 | views : 390 | मोरङ्ग - MRG

चैत ५, मोरङ | मोरङको सुन्दरहरैचा नगरपालिका–२ बस्ने ४२ वर्षीय सुतरु सरदारको गए राति ट्र्याक्टरले किचेर मृत्यु भएको छ ।  आफ्नै घरको आँगनमा को१त ७६७६ नंको ट्र्याक्टर पार्किङ गरेर राख्ने क्रममा आफैँ अनियन्त्रित भई खाल्डोमा पल्ँिटदा ट्र्याक्टरको इन्जिनको भागमा च्यापिएर उहाँको घटनास्थलमा नै मृत्यु भए

Read More

सामूहिक बलात्कारको आरोपमा मोरङबाट चारजना पक्राउ

Posted on March 15, 2018 | views : 668 | मोरङ्ग - MRG

चैत १, मोरङ | बलात्कार गरेको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेका छन् ।  पक्राउ पर्नेमा उर्लाबारी–४ का ३७ वर्षीय दिलीप माझी, २६ वर्षीय बुद्ध शिवा, २१ वर्षीय अर्जुन परियार र २६ वर्षीय केवल सुन्दास रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

Read More

मोरङमा छोरी जन्माउनेलाई नगदसहित सम्मान

Posted on March 14, 2018 | views : 473 | मोरङ्ग - MRG

मनोज दाहाल/फागुन ३०, विराटनगर | समाजमा छोरी जन्मिदा अपनाइने दृष्टिकोणमा परिवर्तन ल्याउन विराटनगर महानगरपालिकामा “छोरी बचाउ अभियान” शुरु गरिएको छ ।  महानगरपालिकाका प्रमुख भीम पराजुली तथा उपप्रमुख इन्दिरा कार्कीले संयुक्त रुपमा पहिलो पटक छोरी जन्माउनेलाई १५ जना आमालाई प्रोत्साहन स्वरुप जनही रु ती

Read More

मोरङमा आफ्नै घरभित्र एक महिला मृतावस्थामा फेला

Posted on March 11, 2018 | views : 521 | मोरङ्ग - MRG

फागुन २७, मोरङ | मोरङको लेटाङ नगरपालिका–२ बुधबारे बस्ने ३७ वर्षीया कौशिला राई आज बिहान मृतावस्थामा फेला परेकी छन् ।  गएराति श्रीमान्सँग झगडा भएको र राई आफ्नै घरको कोठामा मृतावस्थामा भेटिएको भन्ने जानकारी स्थानीयवासीले प्रहरीलाई गरेका थिए ।  मृतक राईको शरीरका विभिन्न भागमा चोट रहेकाले

Read More

मोरङमा यी पाँचथरी रोगीले पाउने भए प्रतिव्यक्ति २५ हजार

Posted on March 11, 2018 | views : 429 | मोरङ्ग - MRG

फागुन २७, मोरङ | बेलबारी नगरपालिकाले पाँच प्रकारका बिरामीलाई उपचारका लागि प्रतिव्यक्ति रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।  नगर कार्यपालिकाको बैठकबाट अर्बुद, मुटुरोग, मिर्गौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भ

Read More

जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते

Posted on March 11, 2018 | views : 1915 | मोरङ्ग - MRG

फागुन २७, उर्लाबारी (रासस) | मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आज बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।  पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त २०३७ नंको ट्र्याक्टर बिहान २:३० बजे सडकदेखि चार फिट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घ

Read More

नेपालमा वायु प्रदूषणबाट ३५ हजारको मृत्यु

Posted on March 10, 2018 | views : 790 | मोरङ्ग - MRG

फागुन २६, विराटनगर (रासस) | वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले हुने वायू प्रदूषणका कारण अनेकौँ रोग निम्तिने र त्यो मानव मृत्युको

Read More

मोरङका नाका साँझदेखि बन्द हुने

Posted on March 09, 2018 | views : 585 | मोरङ्ग - MRG

फागुन २५, विराटनगर | सीमावर्ती भारत विहारको अररिया जिल्लामा हुन लागेको लोकसभाको सदस्य पदको उपनिर्वाचनका कारण आज साँझ ६ बजेदेखि ४८ घण्टाका लागि सीमा नाका बन्द हुने भएको छ ।  अररियासँग जोडिएको मोरङको सीमावर्ती क्षेत्रका साथै सुनसरी जिल्लाको आधा सीमावर्ती क्षेत्रमा आज साँझ ६ बजेदेखि आइतबार साँझ ६

Read More

मोरङमा मोटरसाइकल दुर्घटना हुदा एक महिलाको मृत्यु

Posted on March 08, 2018 | views : 442 | मोरङ्ग - MRG

फागुन २४, मोरङ | मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा बुधबार साँझ मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।  उर्लाबारीबाट मधुमल्लातर्फ जाँदै गरेको मे ८ प ७८५० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया यशोदा पौडेलको उप

Read More

४५ लाखसहित एक भारतीय मोरङबाट पक्राउ

Posted on March 06, 2018 | views : 465 | मोरङ्ग - MRG

फागुन २२, विराटनगर | सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका एक भारतीयलाई रु ४५ लाख नेपाली रकम र गाडीसहित प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा भारत अररिया जिल्ला फारबीसगञ्ज–१ बस्ने ४५ वर्षीय नारायण साहलाई विआर १

Read More

स्कूल बसको ठक्करबाट महिलाको मृत्यु

Posted on March 06, 2018 | views : 499 | मोरङ्ग - MRG

फागुन २२, उर्लाबारी (रासस) | मोरङको विराटनगर–५, स्थित भित्री सडकखण्डमा स्कूल बसको ठक्करबाट पैदलयात्री एक महिलाको सोमबार बेलुका मृत्यु भएको छ ।  एभरेष्ट बोर्डिङ स्कूलको को १ क ८३७ नं को बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया शारदा मण्डलको मृत्यु भएको हो ।  बसको ठक्करबाट गम्भीर

Read More

मोरङ: हत्या आरोपमा तीन पक्राउ

Posted on March 05, 2018 | views : 513 | मोरङ्ग - MRG

फागुन २१, विराटनगर | उर्लाबारी–७ बस्ने सनम शाक्यको हत्याको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।  सुनको कारोबारमा संलग्न रहेको भनिएका मृतक शाक्यलाई फागुन १८ गते कुटपिटका साथै करेन्ट लगाएर उर्लाबारी–१ स्थित सोल्टी खोलाको जंगलमा मारेको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकार

Read More

मोरङमा हत्या गरि फालिएको अवस्थामा एक महिलाको शव फेला

Posted on March 04, 2018 | views : 625 | मोरङ्ग - MRG

फागुन २०, मोरङ | मिक्लाजुङ गाउँपालिका–७ स्थित राम्री खोलामा आज बिहान एक महिला हत्या गरेर फालिएको अवस्थामा फेला परेकी छन् ।  सोही ठाउँकी ४४ वर्षीया शान्तिकला तामाङको शव बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक किरण प्र

Read More

मोरङ–सुनसरी करिडोर महिला मजदुरको भरमा

Posted on March 04, 2018 | views : 595 | मोरङ्ग - MRG

गोपालप्रसाद पोखरेल/फागुन २०, मोरङ | गाउँमा पुरुष कमै देखिन्छन् । कामदार खोज्दै उद्योगमा जाँदा पनि मजदुर फेला पर्दैनन् । अन्तत: गर्न सक्ने काममा महिला नै प्रयोग गर्ने निचोडमा पुग्दै यतिबेला मोरङ–सुनसरी करिडोरका दर्जनौँ ठूला उद्योगले महिलालाई कामदारका रुपमा प्रयोग गर्न थालेका छन् ।  महिला पनि घरम

Read More

मोरङमा ट्र्याक्टरको ठक्करबाट एक युवकको मृत्यु

Posted on February 28, 2018 | views : 412 | मोरङ्ग - MRG

फागुन १६, मोरङ | मोरङको केराबारी गाउँपालिका–८ स्थित केराबारी–खोर्साने सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको गए राति मृत्यु भएको छ ।  केराबारीबाट खोर्सानेतर्फ आउँदै गरेको को १५ प १०९० नंको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको को २ त २००५ नंको ट्र्याक्टरले ठक्कर दिँदा मोट

Read More

मोरङमा पानीमा डुबेर एक बालकको मृत्यु

Posted on February 26, 2018 | views : 233 | मोरङ्ग - MRG

फागुन १४, मोरङ | मोरङको सुनवर्षी नगरपालिकामा आइतबार बेलुका पानीमा डुबेर दुई वर्षीय एक बालकको मृत्यु भएको छ ।  आफ्नो घर नजिकै रहेको खाल्डोमा डुबेर सुनवर्षी नगरपालिका–९ चन्द्रखाडी बस्ने फागुला शर्माका छोरा सुभाष शर्माको मृत्यु भएको हो । बालक घर नजिकै खेल्ने क्रममा खाल्डोमा पसेको र उनको घटनास्थलमै

Read More

मोरङमा खोलामा डुबेर एकको मृत्यु

Posted on February 25, 2018 | views : 577 | मोरङ्ग - MRG

फागुन १३, मोरङ | कानेपोखरी गाउँपालिका–६ बस्ने ५१ वर्षीया सुकमाया लिम्बू आज बिहान खोलामा डुबेको अवस्थामा मृतावस्थामा फेला पर्नुभएको छ ।  शनिबार अपराह्न “शनिश्चरे बजार जान्छु” भनेर घरबाट हिँड्नुभएकी राई घर नफर्किएपछि खोजी गर्ने क्रममा पथरीशनिश्चरे नगरपालिका–९ स्थित डाँसखोलामा डुबेको अवस्थामा शव फ

Read More

मोरङमा ट्याक्टरबाट लडेर एकको मृत्यु

Posted on February 24, 2018 | views : 449 | मोरङ्ग - MRG

फागुन १२, मोरङ । रंगेली नगरपालिका– १ स्थित बबियाविर्तामा ट्र्याक्टरबाट लडेर गए राति चालकको मृत्यु भएको छ ।  भित्री सडकखण्डमा को१त ७३९७ नंको ट्र्याक्टरका चालक मोरङ धनपालथान गाउँपालिका – ५ बस्ने ४५ वर्षीय अमरलाल ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।  मादक पदार्थ सेवन

Read More

मोरङमा छुट्टाछुट्टै तीन दुर्घटना: एकको मृत्यु, ५ जना घाइते

Posted on February 17, 2018 | views : 644 | मोरङ्ग - MRG

फागुन ५, मोरङ । मोरङका तीन स्थानमा भएको सवारी दुर्घटनामा शुक्रबार एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बुढीगंगा गाउँपालिका–३ मा राति १० बजे भारतीय एनएल–०१–डि–२३६९ नम्बरको ट्रकले बा१०च ८२१७ नम्बरको कारलाई ठक्कर दिँदा कारमा रहेका सुनसरीको दुहबी नगरपालिका–४ का २५ वर्षीय प्रज्ज्वल दाहालको म

Read More

विद्युत् चोरीमा संलग्न ८ जना मोरङ्गबाट पक्राउ

Posted on February 15, 2018 | views : 383 | मोरङ्ग - MRG

फागुन ३, विराटनगर | विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत मोरङको कटहरी गाउँपालिका–६ बाट नेपाल विद्युत् प्राधिकरण र प्रहरीको संयुक्त टोलीले विद्युत् चोरीमा संलग्न भएको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको छ ।  प्राधिकरण विराटनगर र मोरङ जिल्ला प्रहरी कार्यालयबाट बुधबार राति ११ बजे निस्किएको संयु

Read More

मोरङमा कारको ठक्करबाट एकको मृत्यु

Posted on February 14, 2018 | views : 360 | मोरङ्ग - MRG

फागुन २, मोरङ | पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा मंगलबार साँझ कारको ठक्करबाट सो नगरपालिका–३ का ७२ वर्षीय विष्णु सुब्बाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार पश्चिमतिर जाँदै गरेको बा १८ च २२४० नंको कारले साइ

Read More

मोरंगमा ५०० लि घरेलु मदिरा बरामद

Posted on February 11, 2018 | views : 370 | मोरङ्ग - MRG

माघ २८, विराटनगर | इलाका प्रहरी कार्यालय रानीले ‘घरेलु मदिरा नियन्त्रण अभियान’ अन्तर्गत ५०० लि मदिरा बरामद गरेको छ ।  प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार रानी प्रहरी कार्यालयबाट खटिएको एक टोलीले शनिबार बेलुकीसम्ममा मोरङ जहदा–२ स्थित होटल र विभिन्न भट्टी पसल जाँच गर्ने क्रममा अवैध रुपम

Read More