समाज | मोरङ्ग - MRG


छात्राले गृहकार्य देखाउन जाँदा प्रअले भित्रबाट चुकुल लगाएर गरे बालात्कार

Posted on January 24, 2020 | views : 4783 | मोरङ्ग - MRG

माघ १०, काठमाडौँ | विराटनगरस्थित एक मदरसामा अध्ययनरत दुई छात्रा यौन दुर्व्यवहारको शिकार भएका छन्। उनीहरुले आफूलाई अध्ययन गराउँदै आएका मदरसाका मोलबीबाट दुर्व्यवहारको शिकार भएको बताएका छन् | विराटनगर–८ अशोकचोकमा रहेको मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई छात्रा यौन दुर्व्यवहारको शिक

Read More

विराटनगरमा लेखापरीक्षक प्रवल घिमिरे मृत फेला

Posted on January 21, 2020 | views : 1055 | मोरङ्ग - MRG

माघ ७, मोरङ | विराटनगरमा प्रवल एण्ड एसोसिएट फर्मका सञ्चालक लेखापरीक्षक प्रवल घिमिरे सिंघिया खोलामा मृत फेला परेका छन् | विराटनगर महानगरपालिका–२ तीन पैनीका स्थायीबासि ५० वर्षीय घिमिरे मृत फेला परेका हुन् | उनी सोमबार साँझ बजारबाट घर जान भन्दै हिँडेका थिए  | अबेर सम्म घर नाएपाची परिवारले प्रहरीला

Read More

जलाउन लागेको एक महिलाको शव प्रहरीले लियो नियन्त्रणमा

Posted on January 16, 2020 | views : 898 | मोरङ्ग - MRG

माघ २,मोरङ | जलाउन लागेको एक महिलाको शव मोरङमा प्रहरीले नियन्त्रणमा लिएको छ | विराटनगर ८ संघिया घाटबाट २८ वर्षकी प्रेमदेवी साहको शव प्रहरीले नियन्त्रणमा लिएको हो | शव जलाउनका लागि ठिक्क पारिएको थियो | उनको घाँटीमा चोट देखिए पछि  माइती पक्षको दिएको उजुरीका आधारमा  प्रहरीले शव नियन्‍त्रणमा ल

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 11383 | मोरङ्ग - MRG

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

दाइजो नदिँदा हत्या, हातखुट्टा बाधेको अवस्थामा शव भेटियो

Posted on October 13, 2019 | views : 1471 | मोरङ्ग - MRG

असोज २६, विराटनगर । भारतको जोगवनीमा नेपाली मूलकी युवतीको शव विभत्स अवस्थामा फेला परेको छ । हातखुट्टा बाधेको अवस्थामा विराटनगर– ११ पञ्चमुखी चोंक माइत भएकी २२ वर्षकी रञ्जना सहनीको परवाना नदीमा शव भेटिएको हो ।  स्थानीय मनिकचन्द सहनीको २२ वर्षीय छोरी रञ्जनाको गत फागुनमा भारतीय नागरिक भीम

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 13699 | मोरङ्ग - MRG

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

बिरामी बोकेको जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता

Posted on September 18, 2019 | views : 2420 | मोरङ्ग - MRG

असोज १, विराटनगर । संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ आउँदै गरेको जीप अरुण नदीमा खस्दा एकै परिवारका ३ सहित ६ जना बेपत्ता भएका छन् । को १ ज ३७४९ नम्बरको बोलेर जीप गएराति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन् । जीप संखुवासभा नगरपालिका–९ का

Read More

मोरङको एक सामुदायिक वनमा ३ थान बन्दुक फेला

Posted on September 02, 2019 | views : 1142 | मोरङ्ग - MRG

भदौ १६ , विराटनगर  | मोरङको एक सामुदायिक वनमा ३ थान बन्दुक फेला परेको छ | जिल्लाको सुन्दरहरैँचा नगरपालिका-५ मा रहेको नमूना सामुदायिक वनबाट बवारिसे अवस्थामा ३ थान भरूवा बन्दुक बरामद भएको हो | प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी गस्ती टोलीले लोड अवस्थामा रहेको बन्दुक सोमबार विहान फेला पारेको प्रहर

Read More

दुर्घटनाबाट सबैभन्दा बढीको मृत्यु मोरङमा

Posted on September 01, 2019 | views : 778 | मोरङ्ग - MRG

भदौ १५, मोरङ | ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ प्रमुख नाराका साथ ट्राफिक प्रहरीले आज यहाँ सचेतना कार्यक्रम गरेको छ । खासगरी सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा प्रदेश नं १ मा सबैभन्दा बढी दुर्घटनाबाट मृत्यु हुने जिल्ला मोरङ देखिएको छ । आर्थिक वर्ष २०७५/७

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 11515 | मोरङ्ग - MRG

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

१२ वटा दूर्लभ जनावर सुन गोही सहित एकजना पक्राउ

Posted on August 19, 2019 | views : 1219 | मोरङ्ग - MRG

भदौं २ , काठमाडौं । १२ वटा दूर्लभ जनावर सुन गोहोरो सहित मोरङमा एकजना पक्राउ परेको छन् | प्रचौ सिक्टीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका-८ हर्चगढीबाट पथरी शनिश्चरे नगरपालिका-६ का ५९ वर्षीय जसबहादुर धिमाललाई शनिबार साँझ पक्राउ गरेको हो । साइकलमा सिक्टीबाट डायनियातर्फ आउँदै गरेका जसबहादुरबाट चे

Read More

वीपी प्रतिष्ठानमा रुखले किचेर २ जना घाइते

Posted on August 08, 2019 | views : 929 | मोरङ्ग - MRG

साउन २३, धरान | बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको निःशुल्क पार्किङ परिसरमा रहेको सखुवाको रुख अचानक ढलेर दुई जना घाइते भएका छन् । घाइते दुवैको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ | घाइते हुनेमा जनकपुर वडा नं. ३ का जितेन्द्र यादव र उनका पत्नी अन्जली यादव हुन

Read More

मोरङमा आगलागीबाट ५० लाख बराबरको क्षेती

Posted on August 06, 2019 | views : 811 | मोरङ्ग - MRG

साउन २१, बिराटनगर | मोरङको लेटाङ नगरपालिका-६ मा मंगलबार बिहान भएको आगलागीमा परी तीन घर जलेर नष्ट हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । बिहान ५ स्थानीय मेशबहादुर विकको भान्सा घरबाट अचानक आगलागी सुरू भएको थियो ।  छिमेकी ठोलप्रसाद मगर र भक्तबहादुर राईको २/२ तले घर तथा घरभित्र रहेको सम्पूर्ण समा

Read More

चार्जमा राखेको मोबाइल चलाउँदा करेन्ट लागेर एक किशोरको मृत्यु

Posted on August 01, 2019 | views : 783 | मोरङ्ग - MRG

साउन १६, विराटनगर  चार्जमा राखेको मोबाइलमा गेम खेल्दा करेन्ट लागेर मोरङको लेटाङमा एक किशोरको मृत्यु भएको छ। बिहीबार राति बिहान लेटाङ नगरपालिका-३ का १५ वर्षीय सौजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यही वडाको त्रिशुली चोकका राई साथीको घरमा गएका थिए। सुतिरहेको अवस्थामा राति ओछ्यानमा चार्जमा र

Read More

मनमोहन प्राविधिक विश्वविद्यालयलाई स्वीकृति प्रदान

Posted on July 31, 2019 | views : 781 | मोरङ्ग - MRG

साउन १५, बिराटनगर  | प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६ लाई स्वीकृति प्रदान गरेको छ ।  बैठकले केन्द्रबाट आएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन–२०७५ र प्रदेशमुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन–२०७५

Read More

विराटनगरमा १३ लाख चोरी गर्ने पक्राउ

Posted on July 29, 2019 | views : 665 | मोरङ्ग - MRG

साउन १३, विराटनगर  | विराटनगर महानगरपालिको एक घरबाट नगद चोरी गरी फरार रहेका मोरङ कटहरी गाउँपालिका बस्ने एक युवालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार विराटनगर–१ बस्ने मोतीराज दाहालको घरबाट नगद रु १३ लाख ५० हजार चोरी गरी फरार रह

Read More

मोरङमा बाढीपीडितलाई ५१ हजार राहत प्रदान

Posted on July 25, 2019 | views : 651 | मोरङ्ग - MRG

साउन ९, मोरङ  | मोरङको लोहन्द्रा खोलाको बाढीले बगाएर बेपत्ता भएका स्थानीय सोमा सोरेनको परिवारलाई आज कटहरी गाउँपालिकाले राहतस्वरुप रु ५१ हजार प्रदान गरेको छ ।  गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले सोरेनकी श्रीमती डिल्ली सोरेनलाई घरमा पुगी सो रकम प्रदान गर्नुभयो । यसैगरी वडा नं ४ का अध्यक्ष

Read More

उदयपुरका दुई गाँउपालिकामा खाद्यान्न पठाइने, निःशुल्क एम्बुलेन्स प्रदान

Posted on July 25, 2019 | views : 804 | मोरङ्ग - MRG

साउन ९, विराटनगर (रासस) | प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले उदयपुर जिल्लाको दुई गाउँपालिकामा बाढीपहिरोका कारण उत्पन्न भएको खाद्यान्न सङ्कट समाधानका लागि तत्काल हेलिकप्टरमार्फत खाद्यान्न पठाउने निर्णय गरेको छ । प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश विपद् व्यवस्थापन कार्यकार

Read More

विराटनगरमा सर्पले डसेका बिरामीको चाप बढ्यो

Posted on July 24, 2019 | views : 649 | मोरङ्ग - MRG

साउन ८, विराटनगर  |  विराटनगरस्थित प्रदेशिक अस्पताल (कोशी)मा सर्पले डसेका बिरामीको चाप बढेको छ । अविरल वर्षापछि आएको बाढी र डुवानका कारण विगत १५ दिनयता सर्पले डसेका बिरामीको चाप अस्पतालमा बढेको हो । सर्पले डसेका बिरामीको सङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको सो अस्पतालका आकस्मिक कक्षका प्रमुख

Read More

मोरङबाट २९ हजारले नागरिकता लिए

Posted on July 22, 2019 | views : 631 | मोरङ्ग - MRG

साउन ६, मोरङ (रासस) | मोरङ जिल्लाबाट एक वर्षको अवधिमा २९ हजार ८९६ ले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् । जसमा जिल्ला प्रशासन कार्यालयबाट १४ हजार २५५, इलाका प्रशासन कार्यालय उर्लाबारीबाट सात हजार २६०  र इलाका प्रशासन कार्यालय रङ्गेलीबाट चार हजार ४६६ ले सो प्रमाणपत्र लिएको जिल्ला प्रशासन कार्य

Read More

मोरङमा बस पल्टिँदा दुईको मृत्यु

Posted on July 18, 2019 | views : 639 | मोरङ्ग - MRG

साउन २, मोरङ | मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा आज बस पल्टिँदा दुईको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बसका सहचालक मोरङकै कानेपोखरी गाउँपालिका–३ का ३१ वर्षीय टीकाराम थापा र बसमा सवार नामथर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको

Read More

मोरङमा बस र पिकअप भ्यान एकापसमा ठक्कर हुदाँ दुईको मृत्यु

Posted on July 18, 2019 | views : 598 | मोरङ्ग - MRG

साउन २, मोरङ | मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा आज बस र पिकअप भ्यान एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार  मृत्यु हुनेहरुमा बसका सहचालक मोरङ कानेपोखरी गाँउपालिका–३ का ३१ बर्षीय टिकाराम थापा र बसमा 

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 9153 | मोरङ्ग - MRG

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

प्रदेश नं १ मा बाढीले नौ जनाको मृत्यु, सात जना बेपत्ता

Posted on July 13, 2019 | views : 1128 | मोरङ्ग - MRG

असार २८, विराटनगर । विगत चार दिनदेखि परेको अबिरल वर्षाका कारण प्रदेश नं १ अन्तर्गतका भोजपुर, खोटाङ, ओखलढुङ्गा, इलाम, झापा, सुनसरी, पाँचथर र मोरङ जिल्लामा गरी नौको मृत्यु भएको छ भने सात बेपत्ता भएका छन् ।  प्रदेश नं १ कार्यालय विराटनगरका अनुसार असार २६ गते भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका–

Read More

वर्षाले विराटनगरका अधिकांश वडा डुबानमा

Posted on July 12, 2019 | views : 543 | मोरङ्ग - MRG

असार २७, बिराटनगर | तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २  र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्

Read More

मोरङको प्रादेशिक अस्पताल मुख्य ढोका जलमग्न

Posted on July 11, 2019 | views : 599 | मोरङ्ग - MRG

असार २६, मोरङ | मोरङ जिल्लास्थित प्रादेशिक अस्पताल वर्षात्को समयमा पानी पस्न नदिन विशेष सर्तकता अपनाइए पनि विगत दुई दिनदेखि लगातारको वर्षाले अस्पताले परिसरमा पानी जम्मेको छ । अस्पताल वरपरका सडक अग्ला हुनु, विराटनगर महानगरपालिकाले थालेको नालाको निर्माणकार्य पूरा नभएको र ५० वर्ष पहिले निर्माण भएको उक्

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 9119 | मोरङ्ग - MRG

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा चार जनाको मृत्यु

Posted on June 29, 2019 | views : 1020 | मोरङ्ग - MRG

असार १४, उर्लाबारी । मोरङको सुनवर्सी नगरपालिका–९ डायनियास्थित मुस्लिम बस्तीमा रहेको मस्जिदको सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा आज बेलुका चार मजदुरको मृत्यु भएको छ । निर्माणाधीन सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा उनीहरु बेहोस भएकामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । म

Read More