समाज | मोरङ्ग - MRG


सांसद अर्यालको पहलमा रु ५० लाख बराबरको राहत वितरण

Posted on August 27, 2017 | views : 358 | मोरङ्ग - MRG

भदौ ११,मोरङ। काँग्रेस केन्द्रीय सदस्य एवं सांसद अमृत अर्यालले उहाँको एक्लो प्रयासमा करिब रु ५० लाख मूल्य बराबरको खाद्यान्न र अन्य सामग्री बाढीपीडितलाई राहतका रुपमा वितरण गर्नुभएको छ ।  बाढी शुरु भएयता १३ दिनमा अर्यालले विराटनगरसहित जहदाका १० हजारभन्दा बढीलाई राहत दिनुभएको हो । सांसद अर्यालले एक

Read More

मालवाहक सवारीसाधन भण्टाबारी नाकाबाट ल्याइने

Posted on August 24, 2017 | views : 476 | मोरङ्ग - MRG

भदौ ८, पथरी (मोरङ)। भारतको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा त्यहाँ अड्किएका करिब ७०० मालवाहक सवारीसाधन सुनसरीको भीमनगर–भण्टाबारी भन्सार नाकाबाट ल्याइने भएको छ ।  भन्सार विभागले विराटनगर भन्सार कार्यालयलाई परिपत्र गर्दै भीमनगर–भण्टाबारी भन्सार नाकाबाट आयात–निर्यात गर्न निर्देशन दिएको छ । परि

Read More

जब विराटनगरका मेयरले गरे बेहोस बच्चाको उद्धार

Posted on August 22, 2017 | views : 818 | मोरङ्ग - MRG

भदौ ६, मोरङ । बस्ने घर पनि बगाइहाल्यो । आम्दानीको स्रोत केही छैन । उपचार गरुँ सुको पैसा छैन ।  यस्तै पीडा र अभावमा बेहोस बच्चा बोकेर रोइरहेकी एक महिला विराटनगर महानगरपालिकाको वडा नं १९ को खदरा टोलमा शनिबार भेटिनुभयो । महानगरका प्रमुख भीम पराजुलीले उहाँको सोधिखोजी गर्नुभयो ।  उहाँ बच्चाको

Read More

विराटनगर विमानस्थल सुचारु, यती र सौर्यले उडान भर्दै

Posted on August 19, 2017 | views : 838 | मोरङ्ग - MRG

भदौ ३, बिराटनगर । बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज आंशिक रुपमा सञ्चालन भएको छ ।  धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल आजदेखि उडान गर्न योग्य भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरण विराटनगरका प्रमुख सुरेशमान सिंहले बताउनुभ

Read More

मोरङमा करेन्ट लागेर एक युवाको मृत्यु

Posted on August 19, 2017 | views : 454 | मोरङ्ग - MRG

भदौ ३, विराटनगर । करेन्ट लागेर मोरङमा एक कामदार युवकको शुक्रबार साँझ मृत्यु भएको छ ।  बूढीगंगा गाउँपालिका–४ बस्ने १८ वर्षीय अनिलकुमार साहको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।  सोही गाउँपालिका–४ स्थित हिमालय सिटी रिक्सा उद्योगमा काम गर्ने साह उद्योगको छाना सफ

Read More

बाढी प्रभावित क्षेत्रमा एमालेको स्वयम्सेवक टोली

Posted on August 18, 2017 | views : 424 | मोरङ्ग - MRG

भदौ २, मोरङ । अविरल वर्षापछि आएको बाढीले पूर्णरुपमा विस्थापितलाई पुनःस्थापना गराउन नेकपा (एमाले) मोरङले आजदेखि स्वयम्सेवक टोली परिचालन गरेको छ ।  स्वयम्सेवकले बाढीबाट क्षति भएका घरको पुनःनिर्माण, मर्मतसम्भार तथा मरेका पशुपक्षीको व्यवस्थापन गर्ने एमाले मोरङका अध्यक्ष विनोद ढकालले जानकारी दिनुभयो

Read More

विराटनगर विमानस्थलमा लेदो हटाउन सेना परिचालन

Posted on August 17, 2017 | views : 1383 | मोरङ्ग - MRG

भदौ १, विराटनगर । विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ ।  साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको हो । विराटनगर विमानस्थलमा जमेको हिलो निकाल्नका लागि नेपाली सेना परिचालन भएको छ । करिब २०० को संख्यामा खटेका नेपाली सेनाका

Read More

पूर्वाञ्चलमा बाढी पहिरोका कारण ४७ जनाको मृत्यु

Posted on August 16, 2017 | views : 626 | मोरङ्ग - MRG

साउन ३२, विराटनगर । पूर्वाञ्चलमा अविरल वर्षा र पहिरोका कारण ४७ जनाको मृत्यु भएको छ र १५ जना बेपत्ता भएका छन् ।  आज बिहानसम्ममा मोरङमा सबैभन्दा बढी १७ जनाको मृत्यु भएको छ भने सुनसरीमा १२ जना, झापामा १२ जना, सप्तरीमा एकजना, उदयपुरमा दुईजना गरी ४३ जनाको मृत्यु भएको छ । त्यस्तै पहिरोले गर्दा पाँचथर

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 8619 | मोरङ्ग - MRG

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

पहिरोमा पुरिएर एकको मृत्यु, उद्धारमा चारहजार सुरक्षाकर्मी परिचालित

Posted on August 12, 2017 | views : 1348 | मोरङ्ग - MRG

साउन २८, विराटनगर । मोरङमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने १९ वटा चौपाया मरेका छन् ।  लेटाङ नगरपालिका–१ को मालबाँसेमा पहिरो खस्दा ३७ वर्षीया गोपीमाया तामाङको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । पहिरोले दुईवटा घरलाई १०० मिटर तलसम्म बगाएको थियो । पुरिएको अवस्थामा

Read More

फलामे गेटले किचेर एकको मृत्यु

Posted on August 11, 2017 | views : 512 | मोरङ्ग - MRG

साउन २७, मोरङ । फलामे गेटले किचेर आज यहाँ एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा विराटनगर महानगरपालिका – ११ जनपथ टोलका ४५ वर्षीय गणेशप्रसाद आचार्य रहेका छन् ।  विराटनगर – १० का मनिष अग्रवालको गाडी चलाउँदै आएका आचार्य गएराति घरभित्र गाडी पार्किङ गरेर फलामको स्लाइड गेट लगाउने क्रममा उक्त गे

Read More

विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

Posted on August 11, 2017 | views : 1799 | मोरङ्ग - MRG

साउन २७, मोरङ । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट गए राति एक साइकलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा विराटनगर–१६ बस्ने ४३ वर्षीय मनोज साह रहेका छन् । साहलाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५१८२ नंको ट्रकले ठक्कर दिएको थियो ।  ट्रकको ठक्करबाट

Read More

मोरङमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु, दुईजना गम्भीर घाइते

Posted on August 09, 2017 | views : 1370 | मोरङ्ग - MRG

साउन २५, मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका– ९ स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट आज दिउँसो एक साइकलयात्रीको मृत्यु भएको छ, भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख २३२३ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेका तीनवटा साइकललाई ठक्कर दिँदा साइकलमा सव

Read More

चौध वर्षदेखि फरार महिला यसरि परिन प्रहरी फन्दामा

Posted on August 09, 2017 | views : 2674 | मोरङ्ग - MRG

साउन २५, मोरङ । लागू औषध गाँजा मुद्दामा १४ वर्षदेखि फरार एक महिलालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा विराटनगर – १५ की ५५ वर्षीय धनेश्वरी साह सुडी रहेकी छिन् । उनलाई आज जिल्ला अदालत मोरङमा बुझाइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोस निरौलाले जानकारी दिनुभयो

Read More

विराटनगरमा खोलामा डुबेका १५ बर्षीय छात्र मृत भेटिए

Posted on July 26, 2017 | views : 1494 | मोरङ्ग - MRG

साउन ११, विराटनगर ।  विराटनगरस्थित केशलिया खोलामा डुबेका छात्र आज मृतावस्थामा फेला परेका छन् ।  विराटनगर–१२ बखरीका चन्द्रकुमार राईका १५ वर्षीय छोरा सञ्जीव राई सो खोलामा पौडी खेल्ने क्रममा मङ्गलबार डुबेर बेपत्ता भएका थिए ।  विराटनगरस्थित सगरमाथा बोडिङ स्कुलमा कक्षा १० मा अध्ययनरत राईला

Read More

विराटनगरमा बस दुर्घटना हुँदा एकको मृत्यु, १९ जना घाइते

Posted on July 24, 2017 | views : 1979 | मोरङ्ग - MRG

साउन ९, विराटनगर । विराटनगरमा सोमबार एक यात्रुबाहक बस दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकै को१ख ४१४ नम्बरको बस दुघर्टना हुँदा विराटनगर–१५ का ४२ वर्षीय सञ्जित सिंहको मृत्यु भएको विराटनगर ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी निरी

Read More

मोरङमा चट्याङ लागेर आमाछोरीको मृत्यु

Posted on July 19, 2017 | views : 3930 | मोरङ्ग - MRG

साउन ४, मोरङ । मोरङमा चट्याङ् लागेर २ जनाको मृत्यु भएको छ । बुधबार विहान लेटाङ नगरपालिका-२ स्थित पुरानो बजार निबासी ४७ वर्षीया चन्द्रा तामाङ र उनकी १९ वर्षीय छोरी सुष्माको चट्याङ लागेर मृत्यु भएको हो । खेतमा काम गरिरहेको अवस्थामा विहान ७ बजे मुसलधारे पानीसहित परेको चट्याङ्ले लागेर आमाछोरी घाइते भएका

Read More

करेन्ट लागेर ३५ वर्षीय मोहनको मृत्यु

Posted on July 10, 2017 | views : 846 | मोरङ्ग - MRG

असार २६, मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–११ बेलेपुरमा आज बिहान करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही ठाउँका ३५ वर्षीय मोहन सुब्बा रहेका छन् । बिहान आफ्नै घरमा रहेको कुखुरा फार्ममा स्टेन फेन समाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका सुब्ब

Read More

मोरङमा बम भेटियो

Posted on June 27, 2017 | views : 469 | मोरङ्ग - MRG

असार १३, विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिकामा आज बिहान बम फेला परेको छ ।  इलाका प्रहरी कार्यालय नेमुवादेखि २० मि टाढा राजमार्ग छेउमा फेला परेको सो बम नेपाली सेना, बम निष्क्रिय टोलीले निस्तेज पारेको प्रहरीले जनाएको छ । रासस 

Read More

मोरङमा एक महिला र एक बृद्ध मृत भेटिए

Posted on June 26, 2017 | views : 2693 | मोरङ्ग - MRG

असार १२, मोरङ । मोरङका दुई छुट्टाछुट्टै स्थानमा गएराति दुई जना मृत अवस्थामा फेला परेका छन् ।  जिल्लाको रङ्गेली नगरपालिका–९ बनकोलस्थित रङ्गेली–दोहमना भित्री सडकको किनारामा गएराति स्थानीय ६० वर्षीय पहाडचन राजवंशी मृत अवस्थामा फेला परेका छन् ।  अनुहार र घाँटीमा चोट देखिएका उनलाई स्थानीयले मृत

Read More

बिराटनगर महानगरसहित चार स्थानीय तहमा माओवादी केन्द्र र समाजवादीबीच तालमेल

Posted on June 18, 2017 | views : 1613 | मोरङ्ग - MRG

असार ४, विराटनगर | नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी फोरम नेपालले मोरङको विराटनगर महानगरपालिकासहित चारवटा स्थानीय तहको निर्वाचनमा तालमेल गरेको छ ।  ती दुई पार्टीले आज यहाँ संयुक्त पत्रकार सम्मेलन गरी प्रमुख र उपप्रमुख पदमा तालमेल गरिएको र अन्य पदमा आ–आफ्नै तरिकाले निर्वाचनमा सहभागी हुने

Read More

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

Posted on May 30, 2017 | views : 3705 | मोरङ्ग - MRG

जेठ १६, मोरङ । मोरङको विराटनगर–५ दावाबन्दीस्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका–२ बस्ने ३३ वर्षीय रामलाल मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 10906 | मोरङ्ग - MRG

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 33981 | मोरङ्ग - MRG

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

विराटनगरको महेन्द्र चोक क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध

Posted on May 04, 2017 | views : 518 | मोरङ्ग - MRG

बैशाख २१, विराटनगर । एक सातादेखि नेपाल टेलिकमको टेलिफोन सेवा विराटनगरको महेन्द्र चोकको पश्चिमी क्षेत्रमा अवरुद्ध भएको छ ।  सो सेवा र एडिएसएल सेवासमेत अवरुद्ध भएपछि राष्ट्रिय समाचार समितिलगायत सयौँ टेलिफोन उपभोक्ता मारमा परेका छन् ।  नेपाल टेलिकम विराटनगरका प्राविधिक प्रमुख बच्चुराज खतिवडाल

Read More

प्रेस मञ्चद्वारा पत्रकार महासंघको कार्यालय अगाडी धर्ना

Posted on April 16, 2017 | views : 1239 | मोरङ्ग - MRG

बैशाख ३,पर्सा । सप्तरीका पत्रकारहरुले काठमाडौं केन्द्रिय कार्यालयमा जारी राखेको अनसन प्रति ऐक्यबद्धता जनाउँदै प्रेस मञ्च नेपाल पर्सा शाखालेले पत्रकार महासंघ पर्साको कार्यालयमा आइतबार एक घन्टा  धर्ना दिएका छन।  प्रेस मञ्च नेपाल पर्साका अध्यक्ष बिजय ठाकुरका नेतृत्वमा सप्तरी शाखामा देखिएको स

Read More

एक सय वर्षका बृद्वा मतदानको पर्खाइमा

Posted on April 08, 2017 | views : 887 | मोरङ्ग - MRG

चैत २६, मोरङ । पछिल्लो स्थानीय निर्वाचन हुँदा मोरङ पथरी शनिश्चरेका मानबहादुर भित्रिकोटी ८५ औं वसन्त पार गर्दै हुनुहुन्यो । अहिले उनी उमेरले एक शताब्दी अर्थात् एक सय वर्ष काटिसक्नुभएको छ ।  मतदान गर्न जाँदा हजुरबाले बोकेर लगेका ज्ञानेन्द्रबहादुर भित्रिकोटी २० वर्षका युवा हुनुभएको छ । मतदानपछि त्

Read More

नयाँ नीतिका साथ निजी क्षेत्रलाई प्रोत्साहन गरिन्छ: अर्थमन्त्री

Posted on April 06, 2017 | views : 596 | मोरङ्ग - MRG

चैत २४, विराटनगर । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकमा आर्थिक समृद्धि ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।  मोरङ व्यापार सङ्घको ६२औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले अर्थतन्त्रमा सुधार ल्याउनका लागि पुरानो मानसिकतालाई भत्काउनुपर्ने आवश्यकता औँल्याए।  राज्यप्रति

Read More