समाज | मोरङ्ग - MRG


मुख्यमन्त्री राईद्वारा तमु ल्होसारको शुभकामना

Posted on December 30, 2022 | views : 662 | मोरङ्ग - MRG

पुस १५, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिको महान् चाड तमु ल्होसारको सुखद् अवसरमा देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । “तमु ल्होसार पर्व गुरुङ जातिले नयाँ

Read More

‘मानव बेचबिखन नियन्त्रणमा तीनै तहको सरकारको सहकार्य जरुरी’

Posted on December 27, 2022 | views : 855 | मोरङ्ग - MRG

पुस १२, विराटनगर | विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि तीन वटै तहका सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताउनुभएको छ ।  माइती नेपाल मोरङले आज महानगरकै सभाकक्षमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रमुख कोइरालाले तीनै तहको सरकारसँगै सरकारी

Read More

पारिवारिक विवादपछि पत्नी माइतमा, पति घरमा मृत फेला

Posted on December 26, 2022 | views : 1234 | मोरङ्ग - MRG

पुस ११, मोरङ । मोरङको केराबारी गाउँपालिका–९ बेलचौरीमा सोमबार दिउँसो एक जना युवक आफ्नै घरभित्र मृत फेला परेका छन्।  काठ र कर्कटपाताको प्रयोग गरेर बनाइएको घरको माथिल्लो तलाको कोठाभित्र ३० वर्षीय राम ऋषिदेव मृत फेला परेका हुन्।  मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले सडेर दुर्गन्धि

Read More

चराउन ल्याएका मौरीले टोकेर मोरङमा वृद्धको मृत्यु, ४ जना घाइते

Posted on December 21, 2022 | views : 987 | मोरङ्ग - MRG

पुस ६, काठमाडौँ | चराउन ल्याएका मौरीले टोकेर मोरङको कानेपोखरी गाउँपालिका–५ भौंसाबारीमा १ जना वृद्धको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।  मौरीले टोक्दा कानेपोखरी–५ का ८४ वर्षीय टीकाराम भट्टको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार मौरीले टोकेर मंगल

Read More

मोरङको सुन्दरहरैंचामा विद्यालय गएका दुई बालिका बलात्कृत

Posted on December 19, 2022 | views : 842 | मोरङ्ग - MRG

पुस ४, मोरङ | मोरङको सुन्दरहरैंचामा विद्यालय गएका दुई बालिका बलात्कृत भएका छन् । प्रहरीका अनुसार दुवै बालिका १४ वर्षका छन् । विद्यालय गएका दुवै बालिका घर नफर्किएपछि सोधीखोजी गर्दा घटना बाहिरिएको हो ।  सुन्दरहरैंचा नगरपालिका–३ र ५ घर भएका बालिका बलात्कृत भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श

Read More

विराटनगरमा फुटपाथ खाली र टहरा भत्काउने अभियान

Posted on November 26, 2022 | views : 1072 | मोरङ्ग - MRG

मङ्सिर १०, विराटनगर । विराटनगर महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ । विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फुटपाथ नियन्त्रण गर्न महानगरपालिका आक्रामकरुपमा प्रस्तुत भएको छ ।  सो अभियान वि

Read More

चुनाव गराउन खटिएकी कर्मचारीले मतदानस्थलमै गठबन्धनलाई भोट मागेपछि...

Posted on November 20, 2022 | views : 1053 | मोरङ्ग - MRG

मङ्सिर ४, मोरङ | मोरङको पथरीशनिश्चरे नगरपालिका-३ जनता माध्यमिक विद्यालयको 'क' मतदान केन्द्रमा खटिएकी सरकारी कर्मचारीले नै सत्ता गठबन्धनलाई भोट मागेकी छन्।  निर्वाचन अधिकृतको कार्यालयबाट खटिएकी ती कर्मचारीले गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेपछि विवाद भएको थियो। विवापछि मत माग्ने ती

Read More

१७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै ८२ लाख ठगेर फरार ज्वेलर्स सञ्चालक पक्राउ

Posted on November 17, 2022 | views : 649 | मोरङ्ग - MRG

मङ्सिर १, मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ८२ लाख भन्दा बढी रकम ठगी गरेर फरार भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा बढी ठगी गरेको आरोपमा सुन्दरहरैँचामा रहेको कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनक

Read More

महानगरको प्रतीक चिन्ह बनाउनेलाई एक लाख पुरस्कार

Posted on November 14, 2022 | views : 924 | मोरङ्ग - MRG

कात्तिक २८, विराटनगर | विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) प्रयोगमा ल्याउने भएको छ ।  महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ ।  इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महा

Read More

कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जनाको मृत्यु

Posted on November 03, 2022 | views : 891 | मोरङ्ग - MRG

कात्तिक १७, विराटनगर | विराटनगर महानगरपालिका-४ मा रहेको कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर बिहीबार दिउँसो एक जनाको मृत्यु भएको छ।  रामजानकी कोल्ड स्टोरमा मिस्त्रीको काम गर्दै आएका विराटनगर-५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानका

Read More

६ वर्षीया नाबालिकालाई बलात्कार आरोपमा एक जना इलेक्ट्रिसियन पक्राउ

Posted on November 03, 2022 | views : 939 | मोरङ्ग - MRG

कात्तिक १४, विराटनगर | विराटनगरमा ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१२ की नाबालिकालाई करणी गरेको आरोपमा सोही वडाका ३८ वर्षीय साजन कामतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कामत इलेक्ट्रिसियन हुन् । कार्तिक ११ गते दिउँसो घरमा क

Read More

विराटनगरमा ‘प्रहरीको हाकिम हुँ’ भन्दै ब्यापारी ठग्ने व्यक्ति पक्राउ

Posted on October 12, 2022 | views : 999 | मोरङ्ग - MRG

असोज २६, मोरङ | प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२ बस्ने २९ वर्षीय रविन घिमिरे छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  सोही महानगरपालिका–१५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारी

Read More

बाल यौन दुरूपयोग गरेको अभियोगमा एक जना पक्राउ

Posted on September 28, 2022 | views : 1187 | मोरङ्ग - MRG

असोज १२, मोरङ | सात वर्षीया बालिकालाई बाल यौन दुरूपयोग गरेको अभियोगमा एक जनलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा लेटाङ नगरपालिका–२ बुधबारे बस्ने २१ वर्षीय बिशाल रम्तेल छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेका बिशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिक

Read More

विराटनगरमा घरको दुई तालाबाट खसेर मजदुरको मृत्यु

Posted on September 21, 2022 | views : 784 | मोरङ्ग - MRG

असोज ५, विराटनगर | विराटनगर महानगरपालिका–७ मा निर्माणाधीन घरबाट खसेर घाइते भएका एकजना मजदुरको उपचारका क्रममा मृत्यु भएको छ ।  मुकेश पोठारीको निर्माणाधीन घरको दुई तलामाथिबाट खसेर घाइते भएका मोरङको जहदा गाउँपालिका–४ का ४० वर्षीय अशोक पञ्जियारको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष

Read More

नोबेल अस्पतालको दोस्रो तलाबाट हामफाले एक बिरामीले

Posted on August 31, 2022 | views : 1327 | मोरङ्ग - MRG

भदौ १५, मोरङ | विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत एक जना बिरामीले बुधबार बिहान अस्पतालको दोस्रो तलाबाट हामफालेका छन्।   अस्पतालको दोस्रो तलाको झ्यालबाट झापा  गौरीगञ्ज नगरपालिका–६ का २९ वर्षीय आशिष लुइँटेलले सवा ७ बजेतिर हामफालेको मोरङ प्रहरीले जनाएको छ।   झ्यालबाट

Read More

विराटनगरबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशूली किनारमा खस्दा आगलागी

Posted on August 28, 2022 | views : 922 | मोरङ्ग - MRG

भदौ १२, काठमाडौं | विराटनगरबाट खानेतेल लिएर काठमाडौं आउदै गरेको ना५ख ५९५५ नम्बरको ट्रक आइतवार बिहान पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ ।   सडकबाट करीब २०० मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो । ईलाका प्रहरी र आदमघाट

Read More

विराटनगरमा साइकलको ठक्करबाट एक वृद्धको मृत्यु

Posted on August 05, 2022 | views : 957 | मोरङ्ग - MRG

साउन २०, मोरङ | मोरङको बिराटनगर महानगरपालिका–१९ मिलनचोकमा आज बिहान साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पैदलयात्री मोरङकै ग्रामथान गाउँपालिका–२ का ७० वर्षीय हर्कदेव सरदार रहेका छन् ।  ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्

Read More

पानी जमेको खाल्डोभित्र भेटियो युवतीको शव ....

Posted on July 04, 2022 | views : 901 | मोरङ्ग - MRG

असार २०, मोरङ | मोरङमा पानी जमेको खाल्डोमा युवतीको शव फेला परेको छ । मोरङको रतुवामाई नगरपालिका-२ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान युवतीको शव फेला परेको हो । अन्दाजी २५ वर्षीया युवतीको पहिचान भएको छैन । सोमबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकको पहिचानको प

Read More

आफ्नै स्कुल बसले ठक्कर दिँदा मोरङमा २ बालबालिकाको मृत्यु

Posted on July 01, 2022 | views : 1047 | मोरङ्ग - MRG

असार १७, मोरङ | स्कुल छुट्टी भएर घर फर्कन ठिक्क परेका बेला आफ्नै स्कुल बसले ठक्कर दिएर मोरङका दुई बालबालिकाको ज्यान गएको छ। मोरङको रंगेली ७ मा रहेको माउन्ट मकालु बोर्डिङ स्कुलको बसले मंगलबार ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु भएको हो। स्कुल छुट्टी भएपछि विद्यार्थीहरु बाहिर निस्कने क्रममा को १ क ११

Read More

कोसी ब्यारेजमा रातो बत्ती बालियो

Posted on June 29, 2022 | views : 1032 | मोरङ्ग - MRG

असार १५, विराटनगर | सप्तकोसी नदीमा जलसतह बढेसँगै खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ । पहाडी र तराई क्षेत्रमा लगातार वर्षा भइरहेका कारण सप्तकोसीमा पानीको बहाव निकै बढेको छ । बुधबार पानीको बहाव एक लाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । एक लाख

Read More

मेसिनले हात छिनाइदिएपछि जुट मिल्सका कामदारको मृत्यु

Posted on June 24, 2022 | views : 782 | मोरङ्ग - MRG

असार ७, विराटनगर | विराटनगर महानगरपालिका–१७ रानीमा रहेको रघुपति जुट मिल्सको मेसिनले हात छिनाइदिएपछि शुक्रबार राति एक जना कामदारको मृत्यु भएको छ ।  मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मिल्सका मजदुर विराटनगर–१४ का ४२ वर्षीय राजो कामतको राति ९ः३० बजेतिर मृत्यु भएको हो ।

Read More

बालिकालाई भारत लैजान खोज्ने दुई जना पक्राउ

Posted on June 23, 2022 | views : 1097 | मोरङ्ग - MRG

असार ९, विराटनगर | झापा बिर्तामोड नगरपालिका बस्ने १३ वर्षीया बालिकालाई भारततर्फ लैजान खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको मजतपुर घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नम्बर ५ मूर्तिचोकमा डेरा गरी बस्ने २३ वर्षीय हिराकुमार सहनी र बारा जिल्लाको कोल्वी नगरपालिका वडा नम्बर ४ सपही

Read More

मोरङमा हत्या गरेको आरोपमा तीन जना पक्राउ

Posted on May 30, 2022 | views : 791 | मोरङ्ग - MRG

जेठ १६, मोरङ | कटहरी गाउँपालिका–२ आदर्शटोल बस्ने ५० वर्षीय तुलसी श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई आइतबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कटहरी गाउँपालिका–१ बस्ने ३३ वर्षीय रविन भुजेल, २९ वर्षीय वर्षीय कपिल माझी र कटहरी गाउँपालिका–३ बस्ने २८ वर्षीय नितेश चौधरी रहेका छन् । 

Read More

खाली सिलिण्डर बोकेर उपभोक्ता मुख्यमन्त्री कार्यालय पुगेपछि…..

Posted on May 24, 2022 | views : 1400 | मोरङ्ग - MRG

जेठ १०, विराटनगर | इन्धन र खाना पकाउने एलपी ग्यासमा गरिएको चर्को मुल्यवृद्धिको उपभोक्ता तहबाटै विरोध सुरु भएको छ । विराटनगरस्थित प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अगाडि उपभोक्ता अधिकारवादी संघसंस्थाहरूको नेतृत्वमा मुल्यवृद्धिविरुद्ध ग्यासका खाली सिलिण्डरसहित प्रदर्शन गरिएको छ ।

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 19270 | मोरङ्ग - MRG

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

लेटाङ घटनाबारे आयोगले भन्यो– विरोधका नाममा गरिएका हिंसात्मक कार्य स्वीकार्य हुँदैनन्

Posted on March 24, 2022 | views : 981 | मोरङ्ग - MRG

चैत १०, काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले मोरङको लेटाङ घटनाका दोषीहरुको पहिचान गरी तत्काल कानूनी कारवाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ ।  घाइतेहरुको निशुल्क स्वास्थ्योपचार गर्न, बालिकामाथि भएको भनिएको दुर्व्यवहारको घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा

Read More

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on March 22, 2022 | views : 893 | मोरङ्ग - MRG

चैत ८, मोरङ । मोरङको कटहरी गाउँपालिका–५ भित्री सडकखण्डमा सोमबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् ।  मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानिय २२ वर्षिय रबि हजारी थारु रहेका छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका थारुको कोशी अस्पतालमा उपचारको

Read More

लेटाङ घटनाबारे बुझ्न मोरङका सिडिओ घटनास्थलमा

Posted on March 21, 2022 | views : 1327 | मोरङ्ग - MRG

चैत ७, मोरङ । लेटाङ घटनाबारे बुझ्न मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) घटनास्थल पुगेका छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल सुरक्षा निकायका प्रमुखसहित घटनास्थलमा पुगेका हुन् । लेटाङ नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष भुमसूर्य मगरले अहिले उक्त क्षेत्रको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी घटनास

Read More