राजनीति | मुगु - MG


नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 1785 | मुगु - MG

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

कर्णालीले राजनीतिक एजेण्डा गुमाएको आरोप

Posted on August 22, 2018 | views : 1167 | मुगु - MG

भदौ ६, कालिकोट | कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा ज्यान गुमाएका जुम्लाका हरिबहादुर कुवँरको तेस्रो स्मृती दिवस मनाइएको छ । हरिबहादुर कुँवर स्मृति कर्णाली प्रतिष्ठानको आयोजनामा श्रद्धाञ्जली सभासहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाईएको छ । २०७२ सालमा सरकारले संघीय संरचनामा मुलुकलाई ६ प्रदेशमा

Read More

मुगु कांग्रेस सरकारको बिरुद्ध सडकमा

Posted on July 31, 2018 | views : 238 | मुगु - MG

दान बहादुर बुढा | साउन १५, मुगु | बाम गठबन्धनको सरकारले दैनिक उपभोग्य बस्तु डिजल/प्रेटोलको मुल्य वृद्धि लगायत कांग्रेसी सरकारको पालामा गरिएको निर्णयहरुलाई उल्टाईएको भन्दै मुगु कांग्रेस सरकारको बिरुद्धमा सडक तताएको छ । मूल्य वृद्धि लगायत बाम गठबन्धन सरकारले संघियता र प्रदेश सभाको सभामुख उपसभामुख अलग-

Read More

बिप्लव समुहका चार जिल्ला तहका नेता गिरप्तार

Posted on July 06, 2018 | views : 361 | मुगु - MG

नन्द बहादुर रोकाया | असार २२, मुगु | नेपाल कमिन्युष्ट पार्टी बिप्लव समुहका चार जना जिल्ला स्तरिय नेतालाई प्रहरीले सदरमकाम गमगढीको तल्लो बजार बाट गिरप्तार गरेको छ । गमगढीको कृष्णाचोकमा नेपाल नेपाल कमिन्युष्ट पार्टी बिप्लव समुहको  सामाना र रारा सांस्कृतिक परिवारले आयोजना गरेको साँस्कृतिक र बिप्लव

Read More

रारा तालबाट प्रधानमन्त्रीको भावुक सम्वोधन (भिडियो / पूर्णपाठ सहित)

Posted on April 14, 2018 | views : 969 | मुगु - MG

वैशाख १, मुगु | रारा तालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्वोधन गरेका छन् । आज नयाँ वर्षको समेत अवसर पार्दै ओलीले गरेको १८ पन्नाको सम्वोधनमा ३१ बुँदा छन् ।  यस्तो छ प्रधानमन्त्रीको भाषणको सम्वोधन पूर्णपाठ र भिडियो हेर्नुहोस्   सम्वोधन पूर्णपाठ  आदरणीय दिदी बहिनी

Read More

कर्णाली प्रदेशको बैठक रारामा सडक र पर्यटनमा जोड दिईने

Posted on April 13, 2018 | views : 835 | मुगु - MG

नन्द बहादुर रोकाया | चैत ३०, मुगु | आज रारामा बसेको कर्णाली प्रदेशको बैठककले सडक र पर्यटनमा जोड दिईने  निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारले रारामा पुगेर गरेका निर्णय उत्साहजनक भएकाले प्रदेश सरकारले ईमान्दार भएर काम गर्न प्रधान मन्त्री केपी शर्मा वलीले कर्णाली प्रदेश सरकारलाई निर्देशन दिएका छ

Read More

कर्णालीमा हिरा छ कालीगढ छैनन्: मन्त्री भण्डारी

Posted on April 04, 2018 | views : 412 | मुगु - MG

नन्द बहादुर रोकाया/चैत २१ मुगु | कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशमा हिरा भएको तर कालीगढ नभएकाले समस्या भएको बताउनुभएको छ । रारा कर्णाली पर्यटन वर्ष २०७५को तयारीका लागि रारा पुग्नुभएका मन्त्री भण्डारीले राराताल जस्ता धेरै हिरा कर्णाली प्रदेशमा रहेका तर स

Read More

मुगुमा ८ जना उम्मेदारले मात्रै बुझाए निर्वाचन खर्च

Posted on January 08, 2018 | views : 519 | मुगु - MG

नन्द बहादुर रोकाया | पुस २४, मुगु | मुगु जिल्लामा आज सम्ममा दुईजना उम्मेदार वाहेक ८  जना उम्मेदारले निवार्चन खर्च बुझाएका छन । गहेको मंसिर १० गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपा  एमालेका उम्मेदार गोपाल बहादुर बम र नेकपा मालेका उम्मेदार सुर बहादुर शाही बाहेका सबै

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 13449 | मुगु - MG

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

मुगुमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धन विजयी

Posted on December 08, 2017 | views : 521 | मुगु - MG

नन्द बहादुर रोकाया/मङ्सिर २२, मुगु  । गमगढी एक क्षेत्र रहेको मुगु जिल्लामा  प्रतिनिधि सभामा सदस्यमा वामगठबन्धन तथा नेकपा एमालेका का गोपाल बहादुर बम बिजय भएका छन ।  बमले १३ हजार ३४ मत प्राप्त गरी बिजय भएका छन भने उहाँका प्रतिद्धन्धी नेपाली काग्रेशका हस्त बहादुर मल्लले  ९ हजार ८ सय

Read More

मुगुमा नगरपालीका भित्रका मतपेटीका ल्याईदै

Posted on November 26, 2017 | views : 351 | मुगु - MG

नन्दबहादुर रोकाया/मसिर १०, मुगु । आज मतदान सकिएपछि मुगुको छायाँनाथ रारा नगरपालिकाका सबै मतदान केन्द्रहरुबाट मतपेटिका सदरमुकाम ल्याउन समेत शुरु गरिसकिएको छ ।  सदरमुकाम नजिक रहेका केही मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगिसकेका छन् । जिल्लाका अन्य स्थानिय तह हरु सोरु गाउँपालिका, खत्याड गाउँपालिक

Read More

काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा दुईजना घाईते

Posted on November 26, 2017 | views : 594 | मुगु - MG

नन्द बहादुर रोकाया/मंसिर १०, मुगु । जिल्लाको पश्चिमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर ४ ज्युकामा रहेको मतदान केन्द्रमा नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ता बिच भडप हुँदा दुई जना घाईते भएका छन । मतदान केन्द्रमा पाटीको एजेण्ट बस्नका लागि काँग्रेसले कसैको नाम सिफारिस नगरेको तथा दिउसो काँग्रेस कार्

Read More

६० वटै मतदान केन्द्रमा मतदान सामाग्री र कर्मचारी सुरक्षित पुगे

Posted on November 24, 2017 | views : 440 | मुगु - MG

नन्द बहादुर रोकाया/मङ्सिर ८, मुगु । जिल्लामा मसिर १० मा हुने पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावका लागी जिल्लाका ६० वटै मतदान केन्द्र मा मतदान सामाग्री र कर्मचारी सुरक्षितसाथ पुगेका छन ।  जिल्लामा रहेका ६० वटै मतदान केन्द्रमा मतदान सामाग्री र कर्मचारी पुगि सकेको तथा सबै केन्द्र सुर

Read More

चुनाव लागेसँगै आफ्नाले आफ्नैलाई चिन्न छाडे...

Posted on November 17, 2017 | views : 389 | मुगु - MG

यति बेला मुगु लगायत देश चुनावमय भएको छ । चिया पसल, चौतारा पानी-पधेरा, घांस-दाउरा जताततै गएपनि सबैजना चुनावकै कुरा गर्छन ।  काम गर्न गएपनि आ-आफ्ना पार्टीका मिली जाने चलन-चल्तीप पनि पुरानै हो । एकै घरका होस वा आफन्त, फरक पार्टीका छन् भने बोलचाल पनि हुँदैन । चिनेपनि नचिने जस्तै गर्छन । अधिकांश राज

Read More

गाउँ गाउँमा चुनावले यसरी निम्तायो दुस्मनी

Posted on November 15, 2017 | views : 621 | मुगु - MG

कात्तिक २९, मुगु । मुगुमा चुनावको रौनकता संगै गाउँ गाउँमा चुनावले एक आपसमा दुस्मनी निम्ताउर्दै गहेको छ ।  चुनावमा घरदैलो कार्यक्रम गदै गरेका राजनैतिकदलका कार्यकता हरु बिच एक आपसमा दुस्मनी बढ्दै गहेको हो । मुगुमा मुख्यत लौकतान्त्रीक गठबन्धन नेपाली काग्रेश र वामगठबन्धन नेकपा एमाले बिच प्रतिष्पदा

Read More

चुनावी घरदैलो गर्न उम्मेदावार गाउँ-गाउँमा पसे

Posted on October 26, 2017 | views : 439 | मुगु - MG

नन्द बहादुर रोकाया/कात्तिक ९, मुगु । आगामी मंसिर १० गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभाका लागि राजनितिक दलहरुले आफनो उम्मेदवारी दर्ता गरि आज बाट घरदैलो अभियानमा जुटेका छन ।  बुधवार वेलुकी  मनोनयन दर्ता गरेका राजनितिक दलहरु आज बाट भोट माग्न गाउँ केन्द्रीत भएका हुन । आज दिउसो नेपाली काँग्र

Read More

मुगुमा माओवादीको बागी उम्मेदवारी फिर्ता

Posted on October 25, 2017 | views : 384 | मुगु - MG

कात्तिक ८, मुगु । वाम गठबन्धनका बागी उम्मेदवारहरुले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् । गत आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका माओवादी केन्द्रका उम्मेदवारहरुले वाम गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । मुगुमा माओवादीका तर्फबाट प्रतिनिधिसभाका

Read More

यात्रुहरुलाई सहजको लागी सिंन्जाबाट काठमाडौ सम्म रात्रिबस सेवा सुरु

Posted on October 11, 2017 | views : 449 | मुगु - MG

दान बहादुर बुढा/असोज २५, मुगु । नेपाली भाषाको उद्गम स्थाल जुम्लाको सिंन्जाबाट कर्णाली अञ्चल ब्यावसाय प्रधान कार्यालयको शाखा कार्यालय सिंन्जाबाट काठमाडौ जाने यात्रुहरुलाई असहज भएको भन्दौ जुम्लाको सिंन्जा बाट काठमाडौ सम्मको लागी रात्रि बसको सेवा सुरु गरेको छ । जुम्लाको सिंन्जाबाट एक हप्तामा ३ बाटा रात

Read More

मुगुमा कांग्रेसले टुङ्गगायो प्रदेश तथा संघका उम्मेदवार

Posted on October 06, 2017 | views : 650 | मुगु - MG

नन्द बहादुर रोकाया/असोज २०, मुगु । आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागी नेपाली काग्रेस मुगुले उम्मेद्धवारहरुको अन्तिम टुङ्गो लगाएको छ ।  लामो समययता बार्ता र छलफल जारी राखेको काग्रेसले बिहिबार साझँ सर्व सम्मत उम्मेद्धवारहरुको नामावलीको अन्तिम टुङ्गो लगाएको हो ।

Read More

माओवादीले टुङ्गो लगायो प्रदेश तथा संघका उम्मेदवार

Posted on September 13, 2017 | views : 3180 | मुगु - MG

नन्द बहादुर रोकाया/भदौ २८, मुगु । नेकपा माओवादी केन्द्रले आगामी मंसिर १० गते हुन गैरहेको प्रदेश तथा संघको निर्वाचनका लागी मुगु जिल्लाबाट उम्मेदवारहरु टुङ्गगो लगाएको छ ।  नेकपा माओवादी केन्द्र जिल्ला कमिटी मुगुको गत २५ गतेबाट जिल्ला सदरमुकाम गमगढीमा बसेको बैठकले प्रदेश तथा संघका उम्मेदवारहरुको ट

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 16968 | मुगु - MG

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 8295 | मुगु - MG

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

मुगुमा समन्वय समिति प्रमुखमा निबिरोध

Posted on August 02, 2017 | views : 433 | मुगु - MG

दान बहादुर बुढा/साउन १८, मुगु । जिल्लामा रहेको एक नगर पालिका र तिन गाउपालिका बाट जिल्ला समन्वय गठन गर्ने प्रक्रियामा नेकपा एमालेका पूर्ण बहादुर रोकाया निर्बिरोध निर्वाचित भएका छन । नेकपा एमाले र नेकपा माओबादीको संयुक्त उम्मेदावारमा रोकार्यालाई निरबिरोर्धनिवाचित रोकाया भएका छन ।यसै गरी उपप्रमुखमा ने

Read More

मुगु जिल्लाभर ७५ देखी ८० प्रतिशत रोपाई सम्पन्न

Posted on July 10, 2017 | views : 417 | मुगु - MG

दान बहादुर बुढा/असार २६, मुगु । जिल्लाभर धान रोपाई गर्ने कार्य ७५ देखी ८० प्रतिशत सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  सदरमुकाम क्षेत्रमा पानी परिरहेको तथा खत्याड र सोरुमा सिचाई व्यवस्था भएकाले यो वर्ष समयमा नै ८० प्रतिशत रोपाई सम्पन्न भएको छ भने सुख्खा क्षेत्रमा रोपाई हुन बाँक

Read More

नगरपालिका भित्र गरिने बिकासी योजनाका निर्णय सार्वजानीक

Posted on June 15, 2017 | views : 790 | मुगु - MG

नन्द बहादुर रोकाया/असार १, मुगु । मुगु जिल्लाको एकमात्र नगरपालीका छायाँनाथ रारा नगरपालिका भित्र गरिने बिकासी योजनाका निर्णय सार्वजानीक गरीएका छन ।  छायाँनाथ रारा नगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा अब नगरपालिका लाई बिकास संवृदीको लागी एक द्धारप्राणी बाट काम गरीन भन्दै बिकासी निर्ण

Read More

एकै टेबुलबाट दश वडा कार्यालय सन्चानल

Posted on June 08, 2017 | views : 486 | मुगु - MG

दान बहादुर बुढा/जेठ २५, मुगु । नेपाल सरकारले नयाँ संरचना अनुसार प्रदेश,नगरपालीका,गाँउपालीका, वडा पालीकाको संरचनामा परिवतन गरेपछी मुगु जिल्लाको जिल्ला लाई ३ गाँउ पालीका, १ नगरपालीका ,६० वडाको संरचना अनुसार मुगुको एक मात्र छायानाथ रारा नगरपालीका मा १४ वडामा बिभाजन भएको हुदा नयाँ संरचना अनुसार वडा कार्

Read More

छायाँनाथ रारा नगरपालिकाका पदाधिकारीहरुद्धारा सपथ तथा पदभार ग्रहण

Posted on May 22, 2017 | views : 808 | मुगु - MG

दान बहादुर बुढा | जेठ ८, मुगु | गएको वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा विजयी भएका छायाँनाथ रारा नगरपालिकाका पदाधिकारीहरुले आईतवार सपथ तथा पदभार ग्रहण गरेका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयद्धारा आयोजना गरिएको एक कार्यक्रममा नगर पालिकाका प्रमुख तथा उप प्रमुख, १४ वटै वडाका प

Read More

किरियापुत्रीद्वारा सेतिवाडा केन्द्रमा मतदान

Posted on May 14, 2017 | views : 667 | मुगु - MG

नन्द बहादुर रोकाया/वैशाख ३१, मुगु । छायाँनाथ रारा नगरपालीका वडा नं ४ का एक किरियापुत्री देविसिङ भण्डारीले मालीका प्रथामीक सेतिवाडा मतदान केन्द्र मा मतदान गर्नुभएको छ । उहाँकि आमा दुधकला भण्डारीको ७० वर्षको उमेरमा यही वैशाख २५ गते निधन भएको हो । किरीयापुत्रीसँगै उहाँका श्रीमान उग्रिन भण्डारीले पनि मत

Read More