समाज | मुगु - MG


दुई दिने योजना तर्जुमा तालिम सम्पन्न

Posted on May 25, 2018 | views : 1543 | मुगु - MG

दान वहादुर बुढा | जेठ ११, मुगु | नेपाल सरकारको निती नियम अनुसार देश केन्द्र सरकार ,प्रदेश सरकार तथा स्थानिय निकायमा स्पान्तरण भए पछि  अब स्थानिय तहमा योजना कसरी तर्जमा गर्ने बिषयमा सन्चालन भएको २ दिर्ने योजना नागरीक समाज तथा सस्थाका कर्मचारीहरुका लागी स्थानिय सरकारको सहथागिता मुलक योजना प्रक्रि

Read More

मुगुको कार्मारोङ्ग अस्पताल बन्न थालेसंगै स्थानीय बासी खुसी

Posted on May 25, 2018 | views : 1345 | मुगु - MG

नन्द बहादुर रोकाया/जेठ ११, मुगु | मुगु जिल्लाको पूर्वी भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकामा ६ शैयाको सामुदायिक अस्पताल बन्न थालेसंगै स्थानीयबासी खुसी भएका छन ।  आर्थिक अभावले रोग पालेर बस्न बाध्य भएका स्थानीय अस्पताल बन्न थालेसंगै औषधि उपचार गराउन पाउने भन्दै खुसी भएका हुन ।  साविकक

Read More

रेबिज विरुद्धको सुई जिल्लामा नहुँदा कुकुरले टोकेका बिरामी जिल्ला बाहीर जान बाध्य

Posted on May 24, 2018 | views : 1280 | मुगु - MG

दान बहादुर बुढा | जेष्ठ १०, मुगु | जिल्लामा रहेको एक मात्र १५ सैया रहेको जिल्ला जनस्वास्थ्य कार्यालय ठिनी मुगुमा १ हप्ता देखी रेबिज बिरुद्घको सुई नहुदा कुकुरले टोकेका बिरामीहरु जिल्ला बाहीर उपचार गर्न जान बाब्य रहेका छन । कुकुरले टोकेको २४ घण्टा भित्र रेबिज बिरुद्घको भ्याक्सीन सुई लगाउनु प्रर्ने निय

Read More

मुगुमा १ सय ८० घर परीवारलाई कुखुराका चल्ला बितरण

Posted on May 22, 2018 | views : 1584 | मुगु - MG

दान बहादुर बुढा/जेष्ठ ८मुगु | जिल्लाका सोरु गाँउपालिकामा रहेका जनताहरुलाई कुपोषण न्यूनीकरण गर्नको लागी 'फेन नेपाल' नामक संथाले कुखुराका चल्ला बितरण गरेको छ । 'फेन नेपाल' नामक संस्थाले बिगत लामो समयसम्म मुगु जिल्लाका बिभिन्न बस्तीमा शिक्षा, स्वास्थ्य,आयआर्जन सम्बन्धि काम गदै आएकोथ

Read More

मुगुमा यार्सा सिजन शुरु यार्सा टिप्न जेष्ठ ५ गतेबाट वन खोलिने

Posted on May 13, 2018 | views : 1978 | मुगु - MG

दान बहादुर बुढा/बैशाख ३१, मुगु | मुगु जिल्लाका विभिन्न वनहरुमा पाईने वहुमुल्य बुटी यार्सागुम्वा संकलनका लागी यो बर्ष जेष्ठ ५ गतेबाट प्रवेश खुल्ला गरिने भएको छ । मुगुम कार्मारोङ्ग गाँउपालिकाको गाँउ कार्यपालिकाको बैठकले यो बर्ष जेष्ठ ५ गतेबाट यार्सा संकलन गर्नका लागी संकलकहरुलाई वन प्रवेश खुल्ला गर्न

Read More

मुगुमा भिरबाट लडेर एकको मृत्यु, एक घाईते

Posted on May 12, 2018 | views : 2549 | मुगु - MG

नन्द बहादुर रोकाया | वैशाख २९, मुगु | मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका वडा नम्बर ६ को बन्जाया भन्ने स्थानमा शुक्रवार भिरबाट खसेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन । सोरु गाउँपालिका ६ जिमा गाउँका ३५ वर्षीय कर्णबहादुर लावड सोरुकोटबाट जिमा तर्फ फर्कदैं गर्दा मोड

Read More

विकासे योजनाको काममा स्थानीयद्वारा खबरदारी

Posted on May 10, 2018 | views : 1195 | मुगु - MG

नन्द बहादुर रोकाया | वैशाख २७, मुगु | मुगु जिल्ला छायाँनाथ रारा नगरपालीका वडा नं १०,११ १२ अर्थात साविकाको रोवा गाविसका स्थानीय आफनो वडामा आएको योजनालाई पारदर्शी बनाउनको लागी खबरदारि गर्ने गरेका छन । विगतका बर्षमा गाउँमा योजना आउने दुई चार जना बाठा टाठाले को मिलोमत्तोमा काम नगरि योजनको रकम खाने प्

Read More

मुगुमा देवल छन तर अभिलेख छैनन् (फोटो फिचर)

Posted on May 08, 2018 | views : 1457 | मुगु - MG

नन्द बहादु रोकाया/बैशाख २५, मुगु | मुगु जिल्लामा ऐतिहासिक धरोहर ढुङ्गाले कुदेर बनेका थुप्रै देवल छन ।  तर देवल निर्माणको अर्थ, कहिले र कस्को पालामा देवल निमार्ण भएका हुन भन्ने अभिलेख छैनन् । छायाँनाथ रारा नगरपालीका वडा नं ४ भामवाडा गाउँको दायाँ पटी २० फिट अग्लो देवल छ त्यो मात्र पुरा देवल हो ।&

Read More

आगलागि पिडितका लागि राहत लिएर आफै पुगे कर्णालीका मुख्यमन्त्री

Posted on May 05, 2018 | views : 1491 | मुगु - MG

दान बहादुर बुढा | वैशाख २२, मुगु | गएको विहिबार आगलागिबाट १७ घर जलेर नष्ट भए पछि घरवास विहिन भएका आगलागि पिडीतका लागि राहत वितरण गर्न कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही आफै पुगेका छन |  जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ४ किम्री गाउँमा बिहिवार विहान ९ बजे लागेको आग

Read More

३४ घण्टा बितिसक्दा पनि आगलागी बिडितले राहात पाएनन्

Posted on May 04, 2018 | views : 1196 | मुगु - MG

दान बहादुर बुढा | बैशाख २१, मुगु | मुगु जिल्लाको मुगमकामारोङ्ग गाँउपालिका वडा नम्बर ४ किम्री गाँउमा बिहीबार बिहान ८ बजे आगलागी हुदा १७ घर जलेर पूर्ण रुपमा जलेर नष्टहुदा भएका आगलागी पिडीतहरुले ३४ घण्टा बितिसक्दा पनि राज्य बाट राहात पाएका छहिनन् । सदरमुकाम गमगढी देखी १ दिन पैदल यात्रा टाढा रहेको किम्र

Read More

मुगुमा आगलागीबाट १९ घर जलेर ध्वस्त

Posted on May 03, 2018 | views : 1736 | मुगु - MG

दानबहादुर बुढा/वैशाख २०, मुगु | सदरमुकाम देखि एक दिन टाढा पर्ने मुगुको कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ४ किम्री गाउँमा आगलागि हुँदा उन्नाईस घर पुर्ण रुपमा जलेर नष्ट भएका छन ।   विहिबार विहान ९ बजे वडाध्यक्ष छिरिङ्ग टासी लामाको घरबाट सुरु भएको आगो गाउँभरि फैलिदा उन्नाईस घर जलेर ध्वस्त भएको

Read More

पुस्तक बिद्यालयमा थन्किए, बिद्याथी यार्शागुम्बा टिप्न लेकतिर

Posted on April 28, 2018 | views : 1553 | मुगु - MG

नन्द बहादुर रोकाया | वैशाख १५, मुगु | मुगुको पुर्वि करान भेग तथा मुगुम कामरोङ्ग गाउँपालीकामा रहेका अधिकासं बिद्यालयमा यो बर्ष समयमै पुस्तक पुगेपनी पुस्तक बिद्यालयमा थन्किएका छन । विद्यार्थीहरु पुस्तक लिन नआएर यार्शाटिप्न पाटन तिर जान लागे संगै  पुस्तक बिद्यालयमा थन्किएका हुन् ।  शैक्षिक सत

Read More

निर्माण भएको भवन विद्यालयलाई हस्तान्तरण नहुदा पढाईमा समस्या

Posted on April 26, 2018 | views : 1681 | मुगु - MG

नन्द बहादुर रोकाया/वैशाख १३ मुगु | छाँयानाथ रारा नगरपालिका १४ वडामा रहेको श्री हिमदोय नि.मा.वि. लाई एक गैर सरकारी संस्थाले निर्माण गरिदिएको भवन छ बर्ष सम्म पनी हस्तान्तरण नगरिदिदा विद्यार्थीको पढाईमा समस्या भएको छ । गुड नेवर इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा असल छिमेकि नेपाल नामक गैर सरकारी संस्थाल

Read More

पाठ्य पुस्तक ढुवानी नगर्दा मुगुका बिद्यार्थी मर्कामा

Posted on April 20, 2018 | views : 1559 | मुगु - MG

नन्द बहादुर रोकाया/बैशाख ७ मुगु | मुगु जिल्लको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिकामा रहेका दुई बिद्यालयमा पाठ्य पुस्तक ढुवानी नगर्दा बिद्यार्थी मर्कामा परेका छन | नेपाल सरकारले बिद्यालय सम्म पाठ्य पुस्तक ढुवानीका लागी रकम ब्यबस्था नगरेकाले पाठ्य पुस्तक बिक्रि केन्द्र देखि बिद्यालय सम्म ढुवानी गर्न बि

Read More

प्रधानमन्त्री ओली थिल्ने साङ तामाङको अभिभावक

Posted on April 14, 2018 | views : 1531 | मुगु - MG

बैशाख १, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गर्नुभएको छ ।  मुगुको मुगुम कार्मारोंग गाउँपालिका वडा नं ८ निवासी आमा छिजु तामाङ र बाबु कार्मा टोन्डु लामाका छ वर्षीया छात्रा थिल्ने साङ तामाङलाई प्रधानमन्त्

Read More

प्रधानमन्त्री ओलीको भाषण सुन्दासुन्दै ढलेका वडाध्यक्षको मृत्यु, भाषण सुन्न दुई दिन हिँडेर आएका थिए

Posted on April 14, 2018 | views : 2247 | मुगु - MG

बैशाख १, मुगु | ‘रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको शनिबार कार्यक्रमस्थलमै ढलेपछि निधन भएको छ ।  जुम्लाको कनकासुन्दरी गाउँपालिका–७, का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला अचानक कार्यक्रमस्थलमै ढलेका थिए । उनी प्रधानमन्त्री केपी शर्

Read More

रारा आउने पर्यटकलाई गाउँमै बास

Posted on April 12, 2018 | views : 1224 | मुगु - MG

चैत २९ मुगु | आगामी वैशाख १ गते उद्घाटन हुने रारा कणाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ ।  रारा तालको नजिक रारा राष्ट्रिय निकुन्जको चमेना गृह (डाँफे होटल) र अर्को पाहुना घर(भिलेज हेरिटेज रिसोर्ट)ले रारा आउने पर्यटकलाई खाने बस्नेलग

Read More

विकटको सवारी

Posted on April 08, 2018 | views : 1558 | मुगु - MG

बिकट हिमाली जिल्ला मुगुको बिभिन्न बस्तीहरुमा सडक सन्जाल नपुगेको हुँदा घर बनाउनको लागी चाहीने काठ खच्चरबाट ढुवानी गर्दै, तस्बिर दान बहादुर बुढा 

Read More

मुगुका चित्र बहादुर मल्ल मितेरी गंगादेवि शान्ती पुरुस्कारबाट सम्मानित

Posted on April 04, 2018 | views : 1572 | मुगु - MG

चैत २१, मुगु | मितेरी गंगादेवि शान्ती पुरुस्कारबाट देशै भरका चार जना व्यक्तिमध्ये मुगुका चित्र बहादुर मल्लपनी सम्मानित भएका छन । लामो समय देखि समाजमा दिगो शान्ती तथा बिकासका लागी समाजसेवी एवंम परोपकारी भावानाले स्थानीय स्तरमा गरेका काम कर्तब्य र योगदानको कदर गर्दै मल्लले मितेरी गगांदेवि शान्ती पुस्क

Read More

मुगुको बालै गाउँ छाउगोठ मुक्त घोषणा

Posted on March 30, 2018 | views : 2063 | मुगु - MG

नन्द बहादुर रोकाया/चैत १६, मुगु | मुगु सदरमुकाम गमगढी नजिकै छायाँनाथ रारा नगरपालीका वडा नं ६ मा पर्ने बालै गाउँलाई छाउगोठ मुक्त घोषण गरीएएको छ ।  छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ को आयोजना र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजिकरणमा बिहिबार एक कार्यक्रमको आयोजना गरि छ

Read More

खत्याड गाउँपालीकामा नि शुल्क आँखा शिविर हुने

Posted on March 24, 2018 | views : 1254 | मुगु - MG

नन्द बहादुर रोकाया | चैत १०, मुगु | मुगु जिल्लाको पश्चिम भेगकमा पर्ने खत्याड गाउँपालीकामा नि शुल्क आँखा शिविर हुने भएको छ । आगामि चैत २३ गते देखि २५ गते सम्म खत्याड गाउँपालीकाको श्री लोक प्रिय उ.मा.वि. गम्थाामा आँखा शिविर हुने भएको हो ।  नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मुगु र उपशाखा सुकाढीको

Read More

पर्यटन सेवा केन्द्र स्थापना लागि जग्गा प्रदान

Posted on March 21, 2018 | views : 1113 | मुगु - MG

नन्द बहादुर रोकाया | चैत ७, मुगु | छायाँनाथ रारा नगरपालीका वडा नं ३ का चारजना जग्गा धनिले पर्यटन सेवा केन्द्र स्थापाना का लागी पर्यटन सेवा केन्द लाई निशल्क रुपमा  जग्गा प्रधान गरेका छन ।  रारा जाने मुख्य प्रवेशद्धारा लामाचौरमा पर्यटन सेवा केन्द्रको निमार्ण गर्नुपर्ने आबश्यकता देखिएकाले छाय

Read More

मुगुमा नारायण भजन गाउदै लैगिंक हिसा विरुद्द सचेतना फैलाउदै

Posted on March 20, 2018 | views : 2010 | मुगु - MG

नन्द बहादुर रोकाया/चैत ६, मुगु | मुगु जिल्लामा ब्यापत रहेको लैगिक हिसां महिला हिसां तथा कु सस्कार हटाउन  भजन मार्फत सचेताना फैलाउन थालिएको छ ।  लिंगको आधारमा हुने हिसां तथा महिला हिसां समाजमा ब्यापत अबस्थामा रहेकाले त्यस्ता कुसंसारलाई न्युनिकरण गर्न नारायण भजन मार्फत सचेतना फैलाउन थालीएको

Read More

होजियारी उद्योगबाट मासिक ५० हजार आम्दानी

Posted on March 19, 2018 | views : 1908 | मुगु - MG

नन्द बहादुर रोकाया/चैत ५, मुगु | छाँयानाथ रारा नगरपालिका वडा नम्बर पाँचकी ४० वर्षिया धनमाया सिंह रारा होजियारी उद्योग चलाइरहनु भएको छ ।  सुईटर, मोजा, कुसन, लेस, गमला जस्ता साम्रगी उत्पादन गरी मुगु र मुगु बाहिरका जिल्लामा बेच्नु हुन्छ । २०५७ सालदेखि काटीले, कुरुसले बुन्दै बेच्ने उहाँले उन को सा

Read More

एसइई परिक्षामा मुगुबाट १४ सय २५ बिद्यार्थी सहभागी हुदै

Posted on March 18, 2018 | views : 1486 | मुगु - MG

नन्द बहादुर रोकाया/चैत ४ मुगु | आगामी चैत्र ८ गतेवाट संचालन हुने यस वर्षको माध्यामिक शिक्षा परीक्षामा मुगुबाट १४ सय २५ जना बिद्यार्थी परिक्षमा सहभागी हुदै छन ।  जिल्ला भरी तोकिएका ७ वटा परिक्षा केन्द्रमा नियमित तर्फका ११ सय ५५ र एक्जामटेड तर्फका २७० जना गरेर १४ सय २५ जना बिद्यार्थी परिक्षमा सहभ

Read More

विकास निर्माणका काममा जान पाउदैनन छाउ भएकी महिला

Posted on March 13, 2018 | views : 1036 | मुगु - MG

नन्द बहादुर रोकाया/फागुन २९, मुगु | मुगु लगायत कर्णालीका जिल्ला तथा सुदूर र मध्यपश्चिमका जिल्लाका महिलाहरु महिनावारी भएका बेला बिकास निर्माणका कामबाट बन्चित हुने गरेका छन | अन्धविस्वासका कारण देवीदेवता रिसाउने डरले महिनावारी अर्थात स्थानीय भाषामा छाउ भएका बेला सामाजिक रुपमा काम गर्नु हुदैन भन्ने अलि

Read More

छाउपडी प्रथान्युनिकरण गन गुम पाँच बर्षीय रणनीति तयार

Posted on March 08, 2018 | views : 1122 | मुगु - MG

नन्द बहादुर रोकाया | मुगु २४, फागुन | मुगुमा छाउपडी प्रथा न्युनिकरण गर्न पाँच बर्षीय रणनीति खाका तयार पारिएको छ । मुगुमा रहेको छाउपडी प्रथातथा लैगिक  हिसां न्युनिकरण गर्न पाँचबर्षिय रणनितिक योजनाको खाका तयार पारिएको हो ।  बिगत लामो समय देखि छाउपडी प्रथा लैगिक हिसां बिरुद्ध काम गदै आएको हिम

Read More

मुगुमा राहात शिक्षक संर्घषमा

Posted on March 06, 2018 | views : 1213 | मुगु - MG

मुगु २२ फागुन । मुगुमा सञ्चालित सरकारी विद्यालयमा राहत दरबन्दीमा कार्यरत शिक्षकले विभिन्न माग राख्दै संघर्षका कार्यक्रम घोषणा गरेका छन् । लामो समयदेखि राहत दरबन्दिमा कार्यरत रहे पनि सरकारले विभिन्न सेवा सुविधाबाट बञ्चित गराएकाले राहत दरबन्दिका शिक्षक अन्यायमा परेको भन्दै संघर्षमा उत्रनु परेको उनीहरु

Read More