खेलकुद | मुगु - MG


पूर्व धावक अक्कल बोहोरा द्वारा खेलाडीलाई जुता सहयोग

Posted on December 20, 2019 | views : 4385 | मुगु - MG

दान बहादुर बुढा | पुस, ४ मुगु | नेपालको विकट हिमाली जिल्ला मुगुमा जन्मिएका पूर्व धावक अक्कल बोहोराले खेलाडीलाई जुता सहयोग गरेका छन | बोहोरा अहिले स्पेनमा रारा नामक होटल सन्चालन गर्दै आएका छन् | उनी अहिले पनि स्पेंनमै बस्दै आएका छन् | भखरै नेपाल दक्षिण एसियाली खेलमा नेपाल सशत्र प्रहरी बलबाट खेल खेलेर

Read More

बखतबहादुर स्मृति कप भलिबलको उपाधी नेपाल पुलिसलाई

Posted on January 19, 2019 | views : 2437 | मुगु - MG

नन्द बहादुर रोकाया | माघ ५ मुगु | शुक्रवार देखि सुरु भएको नेपाली काँग्रेसका संस्थापक नेता स्वर्गीय बखतबहादुर शाहीको सत्रौं स्मृतिमा आयोजना गरिएको जिल्ला स्तरिय खुल्ला भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिसले जितेको छ । शुक्रवार देखि सदरमुकाम गमगढीमा आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगिताको अन्तिम फा

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 10053 | मुगु - MG

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13526 | मुगु - MG

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11239 | मुगु - MG

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

काँग्रेस मुगु संस्थापक सभापतिको स्मृतिमा विभिन्न प्रतियोगिता सुरु

Posted on January 18, 2018 | views : 1821 | मुगु - MG

दान बहादुर बुढा/माघ ४, मुगु । सदरमुकाम गमगढीमा काँग्रेसका मुगुका संस्थापक सभापतिको स्मृतिमा विभिन्न प्रतियोगिता सुरु भएको छ । नेपाली काँग्रेस मुगुका संस्थापक सभापति एवं पुर्व जिल्ला विकास समितिका सभापति स्वर्गीय बखत बहादुर शाहीको १६औं स्मृति दिवसका अवसरमा लोकतान्त्रिक खेलकुद संघको आयोजनामा बुधवार दे

Read More

१५औँ शाही स्मृति भलीबल कपको उपाधि नेपाल पुलीसलाई

Posted on January 23, 2017 | views : 2999 | मुगु - MG

नन्द बहादुर रोकाया/माघ १०, मुगु । मुगु सदरमुकाम गमगढीमा आज सकिएको १५ औ शाही स्मृती भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिसले हात पारेको छ ।  आज भएको फाईनल खेलमा महाकाली नमुना उच्च माध्यामिक बिद्यालयलाई हराउदै पुलिसले उपाधी जितेको हो । उपाधि बिजेता पुलिसले शिल्ड सहित नगद रु दश हजार रुपैया पुरष्का

Read More

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता नेपालगञ्जमा हुने घोषणापछी मुगुमा खुसियाली

Posted on January 01, 2017 | views : 1922 | मुगु - MG

नन्द बहादुर रोकाया | पुस १७, मुगु  | आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता नेपालगञ्जमा हुने घोषणाको खुसीयालीमा मुगुमा दिप प्रज्वलन गरिएको छ ।   पुर्वाञ्चलका बिभिन्न जिल्लाहरुमा शुक्रबार मात्रै सकिएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पछी हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता २०७५ आउदोँ सस्क

Read More