कृषि गतिबिधी | मुगु - MG


मुगुको खत्याड भेगमा एक घर एक करेसाबारी अभियान

Posted on June 22, 2018 | views : 76 | मुगु - MG

दान बहादुर बुढा/असार ८, मुगु | मुगु जिल्लामा रहेको ४ स्थानिय निकाय १ नगरपालिका ३ गाँउपालिका मध्ये सदरमुकाम गमगढीदेखी पूर्वी भेगमा रहेको खत्याड गाँउपालिकाले एक घर एक करेसाबारीको अवधारण ल्याएको छ ।  पछिल्लो समयमा स्थानीय सरकार खन्याड गाँउपालिकाले गाँउपालिकामा रहेका सबै वडामा अनिवार्य गाँउपालिका व

Read More

बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 1814 | मुगु - MG

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

मुगुका कृषकलाई जै गहुँ टिप्न चटारो

Posted on April 29, 2018 | views : 198 | मुगु - MG

दान बहादुर बुढा | बैशाख १६, गते | हिजो आज मुगुमा जै,गँहु खेत बारीमा पाकी सकेको हुदा मुगुका कृषकहरुलाई जै,गँहु टिप्न चटारो रहेको छ ।  मुगु जिल्लामा सबै भन्दा बढी लगाईने अन्न बालीमा जै,गहुँ प्रर्दोछ ।हिजो आज जता ततै खेत बारीमा जै, गहुँ पाकेका  हुदाँ  कृषकहरुलाई जै गहुँ टिप्न ब्यास्त देख

Read More

तरकारी उत्पादनमा आत्मनिर्भर मुगु हिन्दीकाद गाँउ

Posted on February 23, 2018 | views : 253 | मुगु - MG

दान बहादुर बुढा | फागुन ११, मुगु | जिल्लाको छाँयानाथ रारा नगरपालिका ३ वडामा रहेको हिर्नीकाँद गाँउ हिजो आज तरकारी उत्पादन बाट आत्मनिर्भर भएको छ । कुनै बेला यो  गाँउका मानिसहरु हरियो तरकारीको नाम मात्र सुन्ने गरेका थिए तर पछिल्लो समयमा तरकारी खेतिलाई व्यवसायिक बनाए पछि यस गाउँ स्थानीयवासीहरुको आम

Read More

हिमपातले कर्णालीको जनजीवन कष्टकर, किसानलाई भने राहत

Posted on February 13, 2018 | views : 451 | मुगु - MG

फागुन १, हुम्ला | कर्णालीलगायतका हिमाली जिल्लामा भारी हिमपात भएको छ । सोमबार बिहानदेखि परेको हिमपातले यस क्षेत्रमा नागरिकको जनजीवन कष्टकर बनेको छ ।  हिमपातले मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोटका उच्च भेक सर्वत्र सेताम्य देखिन्छ । भारी हिमपातका कारण सोमबारदेखि नागरिकको आवातजावतमा कमी आए

Read More

मुगुमा २९ जना किसानलाई बीमा दावी रकम भुक्तानी

Posted on January 08, 2018 | views : 228 | मुगु - MG

नन्द बहादुर रोकाया | पुस २४, मुगु | मुगु जिल्लाका २९ जना स्याउ किसानहरुलाई स्याउ खेती बीमा दावी रकम भुक्तानी दिईएको छ ।  शिखर ईन्स्योरेन्स मुगुमा  मौसममा आधारित स्याउ खेती बीमा गरेका २९ जना किसानहरुलाई रकम प्रदान गरीएको हो । मुगु जिल्लामा पहिलो पटक ६५ जनाले स्याउ खेतीको बीमा गरेकोमा ४१ जना

Read More

कर्णालीमा पहिलोपटक ह्रायाचरी मेशिनबाट कुखुराको चल्ला उत्पादन

Posted on December 15, 2017 | views : 610 | मुगु - MG

दान बहादुर बुढा/मङ्सिर २९, मुगु  । बिकट हिमाली जिल्ला मुगुमा कर्णालीमानै पहिलोपटक रत्न ह्राचरी फर्मबाट कुखुराका चल्ला उत्पादन गरिएको छ ।  मुगुमा पहिलो पटक रत्न ह्रायाचरी फर्मलेमा रहेको ह्रायाचरी मेशिनले १ सय ८० चल्ला उत्पादन क्ष्यामताको मेशिनबाट पहिलो पटक कुखुरा बिकास केन्द्र खजुराबाट १सय

Read More

मुगुमा बर्षे अन्नबालीको उत्पादनमा वृद्धि

Posted on November 02, 2017 | views : 943 | मुगु - MG

दान बहादुर बुढा/कात्तिक १६, मुगु । नेपालको अति बिकट दुर्गम हिमाली जिल्ला मुगुमा यो बर्ष बर्षे अन्न बालीको उत्पादनमा निकै वृद्धि भएको छ । मुगु जिल्लामा रहेको गम,करान,सोरु, खत्याड ४ भेगमा उत्पादन हुर्ने बर्षे अन्नबालि कोदो, मकै, जै, फापर, कागुनो, चिनो, मार्सो, गहुँ,धान, नाफल गहुँ, लगाएतका अन्न बालिहरु

Read More

दशै नजिकैआउदा मुगुमा बाहिरी जिल्ला बाट खसी बोको भित्रीय

Posted on September 25, 2017 | views : 303 | मुगु - MG

दान बहादुर बुढा। असोज ९, मुगु। ,नेपालीहरुको महान चाड बडा दशै शुरुभए लगतै जिल्ला सदरमुकाम गमगढी बजारमा बाहिरीय जिल्ला बाट खसी,बोका र भेडा भित्रिएका छन । मुगु जिल्लामा भेडा बाख्रा पाल्र्ने कृषकहरु कमै भएको हुदा छिकेकी जिल्ला जुम्ला,बाजुरा  बाट हिजो आज खसी भेडा दशैको लागी २ हजार २५ सय भन्दा बढी भ

Read More

मुगुका किसानलाई दशैँभन्दा कामको चटारो

Posted on September 19, 2017 | views : 294 | मुगु - MG

नन्द बहादुर रोकाया/असोज ३, मुगु । मुगुमा बर्षबाली थन्क्याउने समय भएसंगै दशै परेकाले मुगुका किसान लाई दशै भन्दा कामको चटारोले स्थानीय लाई भ्याईन भ्याई भएको छ ।  दशैको समय नजिकिए पनी दशै भन्दा काम कत्तिखेर सकिएला भन्ने सोचमा किसान रहेका छन । प्रति बर्ष काम सकिए पछी दशै पर्दा किसानले दशै हर्ष उल्ल

Read More

अघिल्लो आर्थिक वर्ष भन्दा यो वर्ष स्याउको उत्पादन बढ्ने

Posted on August 25, 2017 | views : 383 | मुगु - MG

दान बहादुर बुढा/भदौ ९, मुगु । आर्थिक वर्ष २०७३/०७४ भन्दा २०७४/०७५ मा मुगु जिल्लामा स्याउको उत्पादन बढ्ने देखिएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।  अघिल्लो वर्ष १५ मेट्रिक टन स्याउ उत्पादन भए पनि ४ मेट्रिक टन मात्र निर्यात भएको थियो भर्ने यो बर्ष समयमा नै हिउँ पानि परेको हुदा जिल्ल

Read More

मुगुको मुर्मा गाँउलाई सिमी खेतिबाट आत्मनिर्भर बनाउने लक्ष्य

Posted on August 20, 2017 | views : 641 | मुगु - MG

दान बहादुर बुढा/भदौ ४, मुगु । जिल्लाको एकमात्र नगरपालीका भित्र हरेको नेपालको ठूलो ताल रारा वा महेन्द्रताल नजिक रहेको मुर्मा गाँउलाई सिमि खेती बाट आत्मनिभर बनाउर्ने लक्ष्य रहेको छ । नेपाल सरकार कृषि मन्त्रालय ,नेपालउद्योग बाणिज्य महाँसघ,कृषि उद्यम केन्द्र ,जिल्ला मुगु उद्योग वाणिज्य संघ मार्फत छाँया

Read More

खुम्रे किराले बाली काट्दा किसान चिन्तित

Posted on July 28, 2017 | views : 666 | मुगु - MG

नन्द बहादुर रोकाया/साउन १३, मुगु । मुगु जिल्लामा खुम्रे किराले खेतबारीमा लगाएको बाली काट्दा किसान हैरान भएका छन् ।  जिल्लाको अधिकांश क्षेत्रमा खुम्रे किराले बाली काटेर नोक्सानी पु¥याएपछि किसान हैरान भएका हुन् । किसानले लगाएका धान, कोदो खुर्सानी सिमी लगायतका बालीमा खुम्रे किराले जरा काट्दा लगाए

Read More

आधुनिक सिमी खेतीले राम्रै फल पाएकोमा किसान खुसी

Posted on July 24, 2017 | views : 796 | मुगु - MG

नन्द बहादुर रोकाया/साउन ९, मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालीका वडा नं ११ का किसान यतिबेला खुसी देखिएका छन ।  बिगतमा गर्ने सिमी खेतीले खासै फल प्राप्त गर्न नसकेका कृषक आधुनि सिमी खेति गर्दा पाएको सफलताले खुसी देखिएका हुन । जिल्लामा रहेको एक गैर सरकारी संस्था नारी उत्थान तथा सचेतनाकेन्द मुगु

Read More

सोरु गाउँपालीकामा खडेरीले स्थानीय आक्रान्त

Posted on July 06, 2017 | views : 1112 | मुगु - MG

नन्द बहादुर रोकाया/असार २२, मुगु । जिल्लाको सोरुगाउँपालीकामा लामो समय देखि बर्षात नहु“दा स्थानीयबासी  खडेरीले आक्रान्त भएका छन् ।  गमभेग, खत्याड र करान भेगमा बर्षात भएर अन्नबाली बन जंगल हरियाली भएपनि सोरु गाउँपालीकामा गत बैशाख महिना देखि बर्षात भएको छैन् । खडेरीले स्थानीयले अन्नबाली लगाउन

Read More

कृषि कार्यालयद्धारा सुन्तला र कागतीका विरुवा वितरण

Posted on June 26, 2017 | views : 682 | मुगु - MG

दान बहादुर बुढा/असार १२, मुगु । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका कृषकहरुका लागि कागती, सुन्तला र जुनारका विरुवा वितरण गरेको छ । जिल्लाका तिन गाउँ पालिका र एक नगरपालिकाका कृर्षकहरुलाई २ सय सुन्तलाका बिरुवा,१५ सय कागतिका  १ सय गरी जम्मा १८ सय बिरुवा बितरण गरेका छौ ।गर्त बर्षमा १२ सय बिरुवा

Read More

हावाहुरीसंगै असिनापानीले गहुँबाली तथा फलफुलमा क्षेती

Posted on April 07, 2017 | views : 318 | मुगु - MG

नन्दबहादुर रोकाया/चैत २५, मुगु । जिल्लाको पश्चिम खत्याड गाउँपालीकामा हावाहुरी संगै असिनापानीले अन्नबाली, तरकारी र फलफूलमा क्षेती पु¥याको छ ।  अनायासै परेको असिना पानीले खत्याड गाउँपालीका धेरै ठाउँमा कृषिबाली फलफुलमामा नोक्सान गरेको हो ।  पाक्नै लागेको गहुँ ,जौ लगायतका फलफुलमा असिना पानीले

Read More

च्याउ खेतीबाट मासिक लाखौ कमाई

Posted on March 24, 2017 | views : 392 | मुगु - MG

दान बहादुर बुढा/चैत ११, मुगु । वन पाईने अन्य च्याउ भन्दा घर मै खेती गरिने कन्ने जातको च्याउले बजारमा राम्रै मुल्य पाउन थालेपछि  कार्कीवाडा गाँउका बर्ष २८ का रामराज कार्की हिजो आज च्याउ खेतीबाट मासिक लाखौ रकम कमाई रहेका छन । अहिले बिएड पढाई सकेका  रामराज कार्की खालि बेरोजगारी बस्नु परेको र

Read More

खडेरी ग्रस्त गाबिसका कृषकहरुलाई कृषि औजार बितरण

Posted on February 05, 2017 | views : 426 | मुगु - MG

दान बहादुर बुढा | माघ २३, मुगु | बिकट हिमाली जिल्ला कहीले रोग त कहीले भेग कहीले खडेरीले दिन प्रति दिन  मारमा परेका कृषकहरुलाई बुधबार कर्णाली सामुदायक बिकास केन्द्रले कृषि सम्बन्धिका औजार बितरण गरीएको छ । गर्तबर्ष मुगु जिल्लामा खडेरी ग्रस्तक्षेत्रमा परेका जिमा, भिई,रारा, कालै,नार्थपू र सुकाढीक

Read More

हिमपात र पानि परेपछी मुगुका कृषक खुसी

Posted on January 29, 2017 | views : 727 | मुगु - MG

दान बहादुर बुढा/माघ १६, मुगु । शुक्रवार दिन भरी मुगुको उच्च हिमाली क्षेत्रमा हिमापात तथा जिल्ला सदरमुकाम गमगढी आस पासमा परेको पानिले मुगालि कृषकहरु खुसीभएका छन ।  उच्च हिमाली वस्तीहरुमा दिनभरी मुगु किम्री, दोल्फु, माग्री, पुलु , रोवा, जिमा, नार्थपु धैन, रारा, कालै खमाले, गम्था, सेरी, श्रीकोट,

Read More

भालुले मह खाइदिन थालेपछि कृषक हैरान

Posted on November 10, 2016 | views : 692 | मुगु - MG

कार्तिक २५, मुगु । कात्तिके मह निकाल्ने बेला भालु आएर मह खाइदिन थालेपछि जिल्ला रारा गाविस–८स्थित मुर्मा गाउँका कृषक हैरान भएका छन् ।  मौरीका घार भालुले फोरेर मह खाइदिन थालेपछि कृषक हैरान भएका हुन् । स्थानीय मह व्यवसायी धनसिंह रोकायाका अनुसार एक सातायता जङ्गली भालुले गाउँका डबलबहादुर रोकायाका दु

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 18234 | मुगु - MG

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

आजभोलि निकै खुशि छन्, मुगुका मोतीसिंह दमाई

Posted on July 23, 2016 | views : 1064 | मुगु - MG

दानबहादुर बुढा | साउन ८, मुगु | जिल्ला कार्किबाडा गाबिस वडा नं. २ भामबावाडा गाउँमा बस्दै आईरहेका ४३ बर्षिय मोती सिंह दमाई आज भोली निकै खुसी देखिन्छन । ८ बर्ष पहिले बाजा बजाउने, अर्काको हलिया जाने कुमारो गई बालबच्चा पाल्न उनलाई धौ–धौ थियो ।  गरीबी निबारण कोषको आर्थिक सहयोग र जनकल्याण ग्रामिण बि

Read More

बाख्रापालनबाट आयस्तरमा सुधार

Posted on July 23, 2016 | views : 793 | मुगु - MG

दानबहादुर बुढा | साउन ८,  मुगु | जिल्ला स्थित फोतु गाविस वडान ५ का ४१ बर्षिय नन्दबीर नेपालीको गोठमा २० वटा बाख्रा छन् । पहिले एउटा पनि बाख्रा नभएका नन्दबीर २० वटा बाख्रा पाल्न पाउँदा सार्है खुशी छन् ।  जनकल्याण ग्रामिण बिकास तथा अनुसन्धान केन्द्र मुगुको सामाजिक परिचालन र गरिबी निबारण कोषको

Read More

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने

Posted on July 01, 2016 | views : 15317 | मुगु - MG

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल

Read More

भूकम्पका कारण उत्पादन घट्यो

Posted on July 01, 2016 | views : 13891 | मुगु - MG

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।  क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb

Read More

जुम्लामा ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू

Posted on July 01, 2016 | views : 10381 | मुगु - MG

जुम्ला  । जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो ।  बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्

Read More

नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

Posted on July 01, 2016 | views : 6931 | मुगु - MG

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने

Read More