तानबाट बनाएका राडीपाखी बुन्दै मुगुकी स्थानिय महिला

Posted on: 20 Feb, 2018


पुर्खादेखि तानवाट बुन्दै आएको राडीपाखी पछिल्लो समयमा भेडा बाख्रा पाल्न कम भएपछि तानबाट तयार पारिएका राडी पाखी समेत मुगुमा लोपहुन लागेका छन ।  

भेडाको उनबाट तयार गरीएका राडीपाखीहरु प्रती पिसको ५ हजार देखी ८ हजार सम्म मूल्य पर्न आउँछ । तानबाट बनाएका राडीपाखी बुन्दै मुगुकी स्थानिय महिला । तस्वीर: दानबहादुर बुढा, मुगु, सास  

यस बिषयमा तपाइको प्रतिक्रिया...!