यात्रुहरुलाई सहजको लागी सिंन्जाबाट काठमाडौ सम्म रात्रिबस सेवा सुरु

Posted on: 11 Oct, 2017

दान बहादुर बुढा/असोज २५, मुगु । नेपाली भाषाको उद्गम स्थाल जुम्लाको सिंन्जाबाट कर्णाली अञ्चल ब्यावसाय प्रधान कार्यालयको शाखा कार्यालय सिंन्जाबाट काठमाडौ जाने यात्रुहरुलाई असहज भएको भन्दौ जुम्लाको सिंन्जा बाट काठमाडौ सम्मको लागी रात्रि बसको सेवा सुरु गरेको छ ।

जुम्लाको सिंन्जाबाट एक हप्तामा ३ बाटा रात्रि सेवाका बसहरु चल्र्ने र प्रति यात्रुहरुकाट जुम्लाको सिंन्जाबाट काठामाडौ सम्मको भाडा दर तिन हजार रुपैया लाग्र्ने । 

लोक्कल वा छोटोदुरीका बस सेवाबाट लामो दुरीका यात्रुहरुले सास्ती बोक्नो भएको हुदा यो सात्रि सेवा सुरु गरेको कर्णाली अञ्चल ब्यावसाय प्रधान शाखा कार्यालय गोठीज्यूलाक सल्लाहकार डम्बर बहादुर शाहीले बताएका छन । 

यस कर्णाली अञ्चल ब्यावसाय प्रधान शाखा कार्यालय गोठीज्यूलाबाट २ बर्ष पहिला देखी नै दिवा सेवाका बसहरु सन्चालनमा आए पनि बल्ला लामो दुरीको रात्रि सेवा सुरु गरेको छ ।

कानुनि रुपमा आ.व २०६४।०६५। दर्ता नम्बर ६मा जिल्ला प्रशासन कार्यालयमा दतौ भई जुम्लाबाट कालीकोट, दौलेख, सुर्खेत, नेपालगंज, सम्म दिवा सेवा दिदै आईरहेको र सुदुरपश्मिका जिल्लाहरुमा समेत केही समय भित्रबाट सेवा दिर्ने समेत शाहीले बताएका छन ।

रात्रि सेवा शुरु भएपछि जुम्ला सिंन्जाका कनका सुन्दरी गाँउ पालिका,सिंन्जा गाँउ पालिका, हिमा गाँउ पालिकाका स्थानिय बासीहरु सहजै रुपमा काठमाडौ सम्मको यात्रा शुरु हुने भएकोमा खुसी भएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!