गाउँ गाउँमा चुनावले यसरी निम्तायो दुस्मनी

Posted on: 15 Nov, 2017

कात्तिक २९, मुगु । मुगुमा चुनावको रौनकता संगै गाउँ गाउँमा चुनावले एक आपसमा दुस्मनी निम्ताउर्दै गहेको छ । 

चुनावमा घरदैलो कार्यक्रम गदै गरेका राजनैतिकदलका कार्यकता हरु बिच एक आपसमा दुस्मनी बढ्दै गहेको हो । मुगुमा मुख्यत लौकतान्त्रीक गठबन्धन नेपाली काग्रेश र वामगठबन्धन नेकपा एमाले बिच प्रतिष्पदा हुने भएकाले पनी कार्यकता बिच दुस्मनीका क्रियाकलाप बढ्दै गहेका देखिन्छन । 

नेता देखि कार्यकता सम्म आपनो पक्षमा जितहात पार्न भन्दै रातदिन नभनि घरदैलो कार्यक्रम लाई तिव्रताका साथ अगाडी बढाएका छन ।मुगुमा रहेका चार भेग सौरु,करान,खत्याढ र गमभेगमा यतिबेला च्नावले छप्पकै ढाकेको छ । 

युवा हरु लगायत कामदार हरु पनी विपक्ष संग बोलचाल गदैन । पानी पधेरा घाँसदाउरा लगायतमा पनी आफनै पाटी बाहेक अन्य संग जादैनन् । प्रचा पम्पलेट जताततै टाँसिएका छन भने उम्मेदार चुवावी प्रचार प्रसारका लागी गाउँ गाउँमा गहेका छन । 

पहिलो चरणमा मुगुमकार्मारागं गहेका राजनैतिक दलका उम्मेदार यतिबेला सौरु र खत्याड भेग तिर चुनावी घरदैलो गदै छन भने । प्रदेशका उम्मेदार छायाँनाथ रारा नगरपाली भित्रनै चुवानी कार्यक्रम आमसभा गदै छन । 

मुगुमा लौकताीन्त्रक गठबन्ध नेपाली काग्रेश बाट प्रतिनिधि सभामा  हस्त बहादुर मल्ल र वाम गठबन्धन बाट एमाले बाट गोपाल बम मैदानमा उत्रेका छन भने प्रदेश सभा १ मा लोकतान्त्रि बाट काग्रेशका तिलक बहादु्र मल्ल र वामगठबन्धनका दानसिङ परिवार बिच प्रतिष्पदा हुने भएको छ । 

प्रदेश सभा २ मा भने लोकतान्त्रि बाट काग्रेशका खड्का बहादुर शाही तथा वामगठबन्धन बाट एमालेका चन्द्र बहादुर शाहि बिच कडा टक्कर हुने देखिएको छ । नन्द बहादुर रोकायाको सहयोगमा


यस बिषयमा तपाइको प्रतिक्रिया...!