धन कमाउन दिनानु दिन भारत जाँदै बेरोजगार युवा

Posted on: 08 Nov, 2017

कात्तिक २२, मुगु । मुगुका वेरोजार युवाहरु यति बेला धन कमाउन भन्दै भारत जानेको ताती नै दिनानु दिन बढ्दै गहेको छ । 

आज मात्र एक दर्जन जत्ति युवा भारत तिर गहेका छन । बर्ष बाली स्याहारे संगै मुगुका बेरोजार युवा धन कमाउन भारत तिर जाने गर्दछन । तर यो बर्ष चुनाव छ जादैन्नकि भन्ने सोच गरेको भएपनी अझै बढी गहेका पाईन्छन । 

हिउँद याममा खासै घरमा काम नहुने भएकाले तेतिकै बस्नभन्दा भारतमा गहेर पैसा कमाउने गरेको वेरोजार युवा हरु बताउँछन । नेपालमा काम पाईदैन पाए पनी समयमै पैसा हातमा पदैन त्यसैले भारतको बाटो पहिल्याएको सोरु गाउँपालीकाका हस्त बहादुर रावलले बताउनुभयो । 

उहाँका अनुसार चार पाँच महिना भारतमा गहेर काम गर्ने र खेति लगाउने सिजनमा फर्किहाल्ने सोचका साथ आफु भारत तिर लागेको रावलको भनाई छ । रावलमात्र होईन हिजो आज भारत तिर जाने वेरोजागार युवाको तात्तिनै लागेको छ भने गाउँ गाउँमा चुनावको रौनकता पनी बढ्दै गहेको छ । 

नजिकै चुनाव  आएको भए पनी चुनावले नेताले खान नदिईने छोरा छोरी पाल्नै प¥यो भन्दै वेरोजारगार युवा भारत तिर लागने गरेका देखिन्छन । छायाँनाथ रारा नगरपालीका १३ का जयन्द्र बिक पनी छोरा छोरी सहित भारत गहेका छन । 

मुगुमा खासै काम पनी नहुने र बालबच्चा पाल्नपनी मुसिकल हुने भएकाले छोरा छोरी साथमा लगी भारत गहेको बिकको भनाई छ । नन्द बहादुर रोकायाको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!