विप्लव नेतृत्वको बन्दले मुगु पूर्ण रुपमा प्रभावित

Posted on: 14 Aug, 2018

दान बहादुर बुढा | साउन २९  मुगु | केही दिन अघि सरकारले नेकपाका नेत्रबिक्रम चन्द्र विप्लव नेतृत्वका प्रवक्ता खड्क बहादुर बिश्वकर्मा 'प्रकान्ड'लाई प्रक्राउगरेको विरोधमा आज गरेको बन्दले मुगु जिल्ला पूर्ण रुपमा प्रभावित भएको छ ।

सरकारको नियन्त्रणमा रहेका प्रकाण्डलाई रिहाईको माग गदै विप्लपले देश व्यापी बन्द घोषणा गरेसँगै मुगुमा पनि शैक्षिक संस्था, यातायात लगाएत सबै क्षेत्रमा बन्दको प्रभाव परेको छ ।

जिल्ला प्रशासन कार्यालयले कुनै पनि ठाउँमा नराम्रो घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारीएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!