निजामति दिवसमा मुगुमा महिलाको सहभागिता न्यून

Posted on: 08 Sep, 2019

दान बहादुर बुढा | भाद्र २२, मुगु | नेपालमा आज (सक्षम निजामति प्रशासन बिकास समृद्धि र सुशासन )भन्ने मुल नासाका साथ देश भरी निजामाति दिवस भब्याताकासाथ मनाइएको छ | त्यस्तै मुगु जिल्लामा निजामति दिवसमा महिलाको सहभागिता भने शुन्य रहेको थियो |


जिल्ला प्रशासन कार्यालय मुगु र निजामति कर्मचारीहरुको आधिकारीक टेड यूनियनको संयूक्त आयोजनामा निजामतिकर्मचारी  दिवसमा जिल्ला भरि रहेको २ दर्जन सम्मका सरकारी कार्यालयमा आवद्धत भएका कार्यालय प्रमुख तथा अन्य कर्मचारीहरुले दिवस मनाउने क्रमममा भने महिला निजामति कर्मचारीहरुको उपस्थीति  एक जनाको मात्र रहेको छ । जिल्लामा महिला निजामति कर्मचारीहरुको संख्या पनि निम्न रहेको छ । जति जिल्लामा रहेका महिला ,पुरुष निजामति कर्मचारीहरुलाई अनिवार्य रुपमा उपस्थीति हुनको लागी पत्रचार गरे पनि पुरुष कर्मचारीको उपस्थीति भए पनि महिला कर्मचारी एक जनाको उपस्थीति रहेको कार्यक्रम आयोजकका एक जना कर्मचारीले  बताएका छन ।


 निजामति दिवसको अबसरमा खुल्ला पुरुष ब्याटम्यान्टेन प्रतियोगिति गरि प्रथम,दितीय ,तृतिय खेलाडीहरुलाई नगर र प्रमाण पत्र बितरण गरि आज बिहान अदालत चोक बाट जनचेतना मुलक नारा सहित र्याली निकालेर जिल्ला समन्वय समिति मुगुको हलमा बिभिन्न कार्यात्रलम सन्चालन गरी सम्पन्न गरिएको कर्मचारीहरुको आधिकारीक टेड यूनियनका मुगु जिल्ला अध्क्षय तिर्थराज शाहीले बताइका छन ।


शाहीका अनुसार निजामति दिवशको दिन सम्पूर्ण निजामति कर्मचारीहरुलाई पारदशिकरुपमा सहज तरिकाले जनतालाई सेवा प्रबाह गनुहोला कुनै पनि निजामति कर्मचारीहरुलाई जनताको सेवामा काम गदा गदौ कुनै पनि नकारात्मक कार्य गराउन दवाब दिने बिरुद्ध सदै निजामति कर्मचारी टेड यूनियन सदैब एक जुट भएर लडीरहने समेत बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!