समाज | मुगु - MG


मुगुमा सुसासन सम्बन्धी सडक नाटक प्रर्दशन

Posted on December 28, 2017 | views : 2598 | मुगु - MG

नन्द बहादुर रोकाया/पुस १३, मुगु । छायाँनाथ रारा नगरपालीकाका बिभिन्न वडामा शुसासन सम्बन्धि सडक नाटक प्रर्दशन गरीएको छ ।  स्थानिय बासिन्दाहरुलाई शुसान सम्बन्धि जानकारी गराउने उदेश्यका साथ कुरा शुसासनका नामक सडक नाटक  प्रर्दशन गरीएको हो । पुनं निर्माण तथा अनुसन्धान बिकास केन्द्र (आरआरडिसी मु

Read More

मुगुका महिलामा आङ्ग खस्ने समस्या बिकराल बन्दै

Posted on December 24, 2017 | views : 1446 | मुगु - MG

 नन्द बहादुर रोकाया , पुस ९, मुगु । मुगु जिल्लाका महिलामा पाठेघर खस्ने तथा आङ्ग खस्ने समस्या बिकारल बन्दै गहेको छ । गाउँघरमा आङ खस्ने रोग भनेर चिनिने पाठेघर खस्ने समस्याबाट मुगुका महिला दिन प्रतिदिन ग्रसित बन्दै गहेका छन । आङ खस्ने समस्या बाट पिडित मुगुका महिलाहरु खुलेर नआउने गर्नाले पनी यो समस

Read More

हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपूर्ति ठप्प !

Posted on December 22, 2017 | views : 4525 | मुगु - MG

पुस ७, काठमाडौं । जंगली हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपुर्ति रोकिएको छ । कुसुम र कोहलपुरको बीचमा पर्ने समशेरगञ्ज नजिक १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर जंगली हात्तीले ढालिदिएपछि सुदूरपश्चिम र मध्यपश्चिममा बिद्युत आपुर्ति ठप्प भएको हो । भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने

Read More

दृष्टि विहिन तथा सुस्त श्रवण भएका विद्यार्थीलाई सरसफाई सामाग्री वितरण

Posted on December 11, 2017 | views : 1805 | मुगु - MG

दान बहादुर बुढा/मंसिर २५, मुगु । विश्व मानव अधिकार दिवसका अवसरमा जिल्लामा सरकारी निकायबाट कुनै कार्यक्रम नगरिए पनि गैर सरकारी संस्थाले जिल्लामा रहेका दुईवटा विशेष कक्षाका विद्यार्थीलाई सरसफाई सामाग्री वितरण गरेका छन । सदरमुकाम स्थित महाकालि माध्यामिक विद्यालयमा रहेको विशेष कक्षामा अध्ययनरत २३ जना स

Read More

भाइरल प्रकोप बढ्दो, एक सातामा दर्जनौँको मृत्यु

Posted on December 02, 2017 | views : 1729 | मुगु - MG

मङ्सिर १६, मुगु । जाडो अत्यधिक बढेसँगै जिल्लाभर भाइरल ज्वरो बढेको छ भने दर्जनौँको मृत्यु भइसकेको छ ।  जिल्लाका सबैजसो गाउँ बस्तीमा फैलिएको रुघा, खोकी, निमोनिया र भाइरल ज्वरोका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । गाउँमा घाम लागेको बेला हरेक घरका छतमा दुई तीन जना सुतेको देखिन्छ, रुघा

Read More

रारा बासीको जौं, गँहु र अन्न बाली बदेलले खाईदिएपछि...

Posted on November 23, 2017 | views : 1735 | मुगु - MG

दान बहादुर बुढा/मङ्सिर ७, मुगु । रारा तालको छेउमा रहेको मुर्मा रारा गाँउलेहरुले लगाएको जौं, गँहुको अन्न बाली दिउँसै बदेलहरु खेत बारीमा आएर खाई दिए पछि भोकमरी हुर्ने मुमा रारा  गाँउका स्थानिय बासीहरुको गुनासो रहेको छ । ८६ घर धुरी भएको रारा मुर्मा गाँउलेहरुको मुख्य जिवन निवाह गर्नको लागी लगाउर्ने

Read More

मुगुमा मदिरामा बिक्रीवितरणमा पुर्ण प्रतिबन्ध

Posted on November 23, 2017 | views : 1877 | मुगु - MG

दान बहादुर बुढा/मङ्सिर ७, मुगु । आगामी मंसिर १० गते हुन लागेको प्रतिनीधी सभा र प्रदेश सभाको निर्वाचनलाई लक्ष्यीत गरि मङ्सिर ४गते देखि जिल्लाभरमा मदिरामा पुर्ण प्रतिबन्ध लगाईएको छ । मदिरा बेच विखन र सेवनका कारण समाजमा अप्रिय घट्ना घट्ने तथा निर्वाचन विरोधी गतिविधी हुने सक्ने सम्भावना देखिएकाले मदिरा

Read More

राहातका लागी पहल गरिदिन ईन्सेकलाई गुहार्दै द्धन्दपिडित

Posted on November 13, 2017 | views : 1559 | मुगु - MG

कार्तिक २७, मुगु । नेपाल सरकार शान्ति मन्त्रालयले द्धन्दपिडित हरुलाई उपलब्ध गराउने राहतका लागी स्थानिय शान्ति समितिमा आफुहरुले नाम दर्ता गराएको भएपनि अहिले सम्म कुनै खाले राहत नपाएको भन्दै राहतका लागी सम्बन्धित निकायमा पहल गरिदिन अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेक लाई आग्रह गरेका छन ।  तत्का

Read More

धन कमाउन दिनानु दिन भारत जाँदै बेरोजगार युवा

Posted on November 08, 2017 | views : 1820 | मुगु - MG

कात्तिक २२, मुगु । मुगुका वेरोजार युवाहरु यति बेला धन कमाउन भन्दै भारत जानेको ताती नै दिनानु दिन बढ्दै गहेको छ ।  आज मात्र एक दर्जन जत्ति युवा भारत तिर गहेका छन । बर्ष बाली स्याहारे संगै मुगुका बेरोजार युवा धन कमाउन भारत तिर जाने गर्दछन । तर यो बर्ष चुनाव छ जादैन्नकि भन्ने सोच गरेको भएपनी अझै ब

Read More

अख्तियारमा सबैभन्दा स्थानीय तहका मुद्दा बढि

Posted on November 07, 2017 | views : 1812 | मुगु - MG

दान बहादुर बुढा/कात्तिक २१, मुगु । मुगु जिल्ला भरमा सबै भन्दाबढि मुद्दा स्थानीय तह अन्र्तगत दर्ता हुन आएका अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतले जनाएको छ । मंगलबार सदरमुकाम गमगढीमा आयोजना गरेको भ्रष्ट्राचार नियन्त्रण तथा सुशासन प्रर्बद्धन सम्बन्धि अन्र्तक्रियामा जिल्लाका विभिन्न सरकारी निका

Read More

लावडका स-परिवार न्याय खोज्न देवताको शरणमा पुगे

Posted on October 06, 2017 | views : 1871 | मुगु - MG

नन्द बहादुर रोकाया/असोज २०, मुगु । सोरु गाउँपालीका वडा नं ६ जिमाका एक दम्पति न्याय पाउँ भन्दै देवताको शरणमा पुगेका छन ।  आफ्नो घरको खेतबारी आफ्नै साखले जबजस्ती गरी खाएकाले आफ्नो जग्गा आफुले पाउँ भन्दै धन बहादुर लावडका दम्पति छोराछोरी काधँमा बाबाीको हलुडो बाँधी, शररिमा खरानी घसी, मुखमा घाँस च्या

Read More

बुवा र छोरीको नाममा धर्मशाला निमाण

Posted on September 26, 2017 | views : 1426 | मुगु - MG

नन्द बहादुर रोकाया/असोज १०,  मुगु । छायाँनाथ रारा नगरपालीका वडा नं ४ का तिन भाईले स्वर्गीय बुवा र छोरीको नाममा धर्मशाला निमार्ण गरेका छन ।  तिन भाई को संयुक्त लगानीमा बुवा रत्न बहादुर भाम र छोरी लगन माया रावलको सम्झनामा आर्यघाटमा धर्मशाला निमार्ण गरेका हुन ।  मुगुको सबै भन्दा ठुलो आर्

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 13724 | मुगु - MG

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

मुगुमा बहुलाह कुकुरको बिगबिगी, रेबिज बिरुद्धको सुइ अभाव

Posted on September 18, 2017 | views : 2256 | मुगु - MG

दान बहादुर बुढा/असोज २, मुगु । जिल्लामा एक साता यतादेखि बहुलाह कुकुरको बिगबिगीले स्थानीयबासी त्रसित भएका छन् ।  बहुलाह कुकुर बाट घाइते भएका स्थानीयलाई उपचार गर्ने रेबिज सुईको अभाव भएको छ । मुगुमा बहुलाह कुकुरको टोकाइ बाट ८ जना घाइते भएका छन् । जिल्ला रेबिज भ्यास्किन सुई नहुदा उपचार गर्न नेपालग

Read More

दशै खर्च जुटाउन लोपमुलक जातिका राउटे मुगुमा

Posted on September 15, 2017 | views : 2150 | मुगु - MG

दान बहादुर बुढा/भदौ ३०, मुगु । नेपाली हरुको महान पर्व बडा दशै नजिक आउदा नेपालैको लोपमुलक जातिमा राउटे दशै खर्च जुटाउनको लागी मुगु पुगेका छन । मानब जाति मध्य लोपमुलक जातिका राउटे नेपालको दौलेख जिल्लाको पानिपोखरीको घना जङ्गगलमा बस्तै आएका दुई सय भन्दा बढी जनसंख्या भएका राउटे हरु दशै खर्च जुटाउनको लाग

Read More

माटो परिक्षण प्रयोगशाला प्रयोग विहिन

Posted on September 12, 2017 | views : 2032 | मुगु - MG

दान बहादुर बुढा/भदौ २७, मुगु । जिल्ला कृषि विकास कार्यालय मुगुले एक वर्ष अगाडी स्थापना गरेको माटो परिक्षण प्रयोगसाला प्रयोग विहिन भएको छ । २०७३ साल असोज महिनामा पूर्व कृषि राज्य मन्त्री राधिका तामाङ्ग मुगु आई उद्घाटन गरीएको मिनि ल्याप माटो प्रयोग साला प्रयोगमा नआउदा स्थापना गरिएको प्रयोगशालाका लागि

Read More

मुगुमा रेबिज र चरचरे रोगका कारण ८ पशुथौपाय मरे

Posted on September 03, 2017 | views : 1311 | मुगु - MG

नन्द बहादुर रोकाया | भदौ १८, मुगु | छायाँनाथ रारा नगरपालीका भित्र फरक फरक रोग का कारण ८ पशुचौपाय मरेका छन् । छायाँना रारा नगरपालीकाको वडा नं ८ र वढा नं ९ मा गरी ८ पशुचौपाया मरेका हुन् ।  छायाँनाथ रारा नगरपालीका वडा नं ८मा चरचरे रोगका कारण मा ७ वटा पशुचौपाय मरेका छन भने यता नगरपालीकाकै ९नं वडा र

Read More

मुगुमा घोडे भेडा प्रथा कायमै

Posted on September 02, 2017 | views : 1389 | मुगु - MG

नन्द बहादुर रोकाया/भदौ १७, मुगु । मुगुमा झै–झगडा तथा महिला माथि हुने हिसात्मक गतबिधि मिलाई दिए बापत भेडा खुवाई घोडमा चडाउने घोडे भेडा प्रथा कायमै रहेको छ ।  गाउँ घरमा महिला माथि हुने हिंसा, घरेलु हिंसा जस्ता गतिबिधि माथी गाउँमै पैसा तिर्ने  र मिलोमतो गरी न्याय दिएको बाहानामा भेडा खुवाई घोड

Read More

अवरुद्ध टावर सञ्चालनमा ध्यान नदिंदा स्थानीय मर्कामा

Posted on September 01, 2017 | views : 1365 | मुगु - MG

नन्द बहादुर रोकाया/भदौ १६, मुगु । दुई महिना देखि अबरुद्ध भएको नेपाल टेलिकमको सोरु कोटमा रहेको टावर सञ्चालनमा कसैको ध्यान नजादाँ स्थानीय मर्कामा परेका छन  ।  सदरमुकाम गमगढिबाट २५ कोष टाढा रहेको मुगु जिल्लाको उत्तरी क्षेत्र सोरु गाउँपालीका को सोरु कोट तथा साविकाको भिई गा बि समा रहेको भिई टाव

Read More

दरबन्दी अनुरुप गेम स्काउट नहुदाँ वन गस्तीमा समस्या

Posted on August 28, 2017 | views : 2019 | मुगु - MG

नन्द बहादुर रोकाया/भदौ १२, मुगु । रारा राष्ट्रिय निकुञ्जमा दरबन्दी अनुरुप गेम स्काउट नहुदाँ वन गस्तीमा समस्या भएको रारा राष्ट्रिय निकुञ्जको कार्यलयले जनाएको छ ।  वनको नियमित गस्ती गर्न तथा चोरीशिकारी नियन्त्रण गर्न गेमस्काउटको मुख्य भुमिका हुने भएकाले दरबन्दी अनुसारका गेमस्काउट नहुदाँ वन गस्तीम

Read More

महिलाले गरे छाउपडी हटाउने लिखित प्रतिवद्धता

Posted on August 27, 2017 | views : 1549 | मुगु - MG

नन्द बहादुर रोकाया। भदौ ११, मुगु। छायाँनाथ रारा नगरपालीका वडा नं ९ मुर्माका महिला र खत्याड गाउँपालीका साविकाको सेरी गाविसका महिलाले छाउपडी हटाउने लिखित प्रतिवद्धता गरेका छन ।  शनिबार मुमा गाउँमा आयोजित अन्तरक्रिया कार्यक्रमा महिलहरुले यस्तो प्रतिवद्धता गरेका हुन । हिमाली ग्रामिण युवा समाज बिकास

Read More

आकाशे पानीको भरमा जिविकोपार्जन

Posted on August 27, 2017 | views : 1366 | मुगु - MG

नन्द बहादुर रोकाया। भदौ ११, मुगु। सोरु गाउँपालीका वडा नं ६ का १ सय २५ घरधुरीका स्थानीय आकाशे पानीको भरमा जिविकोपार्जन गर्न बाध्य भएका छन ।  घर नजिकै पानीको स्रोत नभएको र पानी लिन ४ घण्टा हिड्नु पर्ने बाध्यताले आकाशे पानीको भरमा जिविकोपार्जन गर्न बाध्य भएका हुन ।  सोरु गाउँपालीका वडा नं ६ ज

Read More

महिनावारी बार्ने घरलाई सेवा-सुविधाबाट बञ्चित गराईने

Posted on August 26, 2017 | views : 1457 | मुगु - MG

दान बहादुर बुढा/भदौ १०, मुगु । कर्णाली लगाएत सुदुरपश्चिम अञ्चलमा रहेको जिल्लामा व्याप्त रुपमा रहेको छाउपडी प्रथाका कारणले नै महिला हिंसा बढि रहेको भन्दै जिल्लाका सरोकारवाला निकायहरुले छाउपडी प्रथा अर्थात महिनावारी सुत्केरी बार्ने घर धुरीलाई सम्बन्धित नगर वडाबाट प्रदान गरिने सेवा सुविधामा रोक लगाउनु

Read More

नगरपालिकाका २ वडामा मात्र सचिव, १२ वडा सचिव विहिन

Posted on August 26, 2017 | views : 1207 | मुगु - MG

नन्द बहादुर रोकाया/भदौ १०, मुगु । छायाँनाथ रारा नगरपालिका भित्र रहेका २ वडाहरुमा सचिव भएका र १२ वडामा सचिव  नहुदाँ दैनिक कार्य सम्पादनमा समस्या भएको छ ।  मुगु जिल्लाका चारवटा स्थानीय निकाय मध्ये सदरमुकाम रहेको छायानाथ रारा नगरपालिकाका वडा कार्यालयहरुमा कर्मचारी नहुँदा दैनिक कार्य सम्पादन त

Read More

मुर्मा गाउँमा वडा स्तरिय खानेपानी तथा सरसफाई समिति गठन

Posted on August 26, 2017 | views : 1484 | मुगु - MG

नन्द बहादुर रोकाया/भदौ १०, मुगु । छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्मा गाउँमा पुर्ण सरसफाई अभियानलाई सफल बनाउन शुक्रवार वडा स्तरिय खानेपानी सरसफाई स्वच्छता समिति गठन गरिएको छ । संयुक्त राष्ट्र संघ अन्र्तराष्ट्रिय बाल कोष युनिसेफको आर्थिक सहयोगमा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक

Read More

हाट नलागेपछि रित्तै घरहरु

Posted on August 24, 2017 | views : 1060 | मुगु - MG

भदौ ८,मुगु । उत्तरी तिब्बती नाका नाग्चेलाग्नादेखि पर चिनियाँ क्षेत्र ह्याजिमारमा खाद्यान्न, लत्ताकपडा लगायतका दैनिक उपभोग्य सामान खरिद गर्न गएका सो क्षेत्रका बासिन्दा यस वर्ष रित्तै घर फर्केका छन् ।  सदियौंदेखि वर्षको एकपटक लाग्दै आएको हाटबजार यस वर्ष सीमावर्तीका तिब्बतेलीले सोझै चिनियाँ व्यापा

Read More

कामारोङ्ग र सोरु गाउँपालिकाका वडा सचिव नहुँदा स्थानिय सरकारबाट हुने सम्पूर्ण काम ठप्प

Posted on August 22, 2017 | views : 1078 | मुगु - MG

दान बहादुर बुढा/भदौ ६, मुगु । मुगु जिल्ला एक वटा नगरपालिका र तिन बटा गाँउ पालिका रहेकोमध्य हिजो आज मुगम कामारोङ्ग गाँउ पालिका ९ बडा सम्म रहेकोमा एक मात्र वडा सचिब रहेको छ भने आठ बडाका सचिब जिल्ला बाहीर गएका छन भर्ने सोरु गाउ पालिकामा रहेको ११ बडाका सबै वडा सचिव जिल्ला छोडे पछि स्थानिय वडा सरकार बाट

Read More

तराईका बाढि पिडितहरुका लागि मुगुमा राहत संकलन

Posted on August 18, 2017 | views : 1358 | मुगु - MG

नन्द बहादुर रोकाया/भदौ २, गमगढी । केहि दिन अघि तराईका बिभिन्न जिल्लामा अविरल बर्षा संगै आएको बाढीले भगनाबिशेष सहित मानव तथा धन जन क्षेति भएका बाढी पिडितका लागी आज  मुगु सदरमुकाम गमगढीमा राहात संकलन गरीएको छ ।  एक क्षेत्रका नागरिकलाई दुख पर्दा अर्को क्षेत्रका नागरिकलाईे सहयोग गर्नुपर्ने भन

Read More