मुस्ताङमा ७०.६ प्रतिशत मतदान

Posted on: 26 Nov, 2017

मङ्सिर १०, मुस्ताङ । मुस्ताङमा दिउँसो चार बजेसम्म ७० प्रतिशत भन्दा बढी मतदान भएको छ । 

३७ मतदान केन्द्र रहेको मुस्ताङमा मतदान अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बालकृष्ण मिश्रले जानकारी दिनुभयो ।

९ हजार ४ सय २७ मतदाता रहेको मुस्ताङमा अहिलेसम्म ६ हजार ६ सय ५६ मतदाताले भोट दिएका छन् । यसरी हेर्दा दिउँसो चार बजेसम्म मुस्ताङमा ७० दशमलव ६ प्रतिशत मतदान भएको मिश्रले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!