मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार विजयी

Posted on: 08 Dec, 2017

मङ्सिर २२, मुस्ताङ । मुस्ताङबाट बाम गठबन्धनले विजयीको खाता खोलेको छ । 


मुस्ताङ प्रदेश सभा क मा इन्द्रधारा विष्ट ११६७ मत सहित विजयी भएका छन् । विष्ट एमालेका उम्मेदावर हुन् ।

उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार मिक्युर गुरुङले ६ सय ५७ मत प्राप्त गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!