राजनीति | मुस्ताङ्ग - MST


सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 12006 | मुस्ताङ्ग - MST

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार विजयी

Posted on December 08, 2017 | views : 564 | मुस्ताङ्ग - MST

मङ्सिर २२, मुस्ताङ । मुस्ताङबाट बाम गठबन्धनले विजयीको खाता खोलेको छ ।  मुस्ताङ प्रदेश सभा क मा इन्द्रधारा विष्ट ११६७ मत सहित विजयी भएका छन् । विष्ट एमालेका उम्मेदावर हुन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार मिक्युर गुरुङले ६ सय ५७ मत प्राप्त गरेका छन् ।

Read More

कांग्रेसको दावी क्षेत्रमा बामगठबन्धनबाट पहिलो निर्वाचित सांसद बने तुलाचन

Posted on December 08, 2017 | views : 813 | मुस्ताङ्ग - MST

मंसिर २२, काठमाडौं । बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यससँगै प्रतिनिधिसभा निर्वाचनमा खाता समेत खोलिएको छ । तुलाचन मुस्ताङबाट निर्वाचित भएका हुन् । तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली का

Read More

प्रदेशसभामा एमालेले खोल्यो मुस्ताङबाट खोल्यो खाता, इन्द्रधारा विष्ट विजयी

Posted on December 08, 2017 | views : 621 | मुस्ताङ्ग - MST

मंसिर २२, काठमाडौं । वाम गठबन्धन प्रमुख घटक एमालेले प्रदेशसभामा पहिलो जित हासिल गरेको छ । मुस्ताङको प्रदेश ‘क’ बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मंसिर १० गते सम्पन्न मतदानको मतगणना बिहीबार साँझ ५ बजेबाट सुरु भएको थियो । प्रदेशसभा सदस्यमा निर्वाचित विष्टले ११

Read More

मुस्ताङमा ७०.६ प्रतिशत मतदान

Posted on November 26, 2017 | views : 533 | मुस्ताङ्ग - MST

मङ्सिर १०, मुस्ताङ । मुस्ताङमा दिउँसो चार बजेसम्म ७० प्रतिशत भन्दा बढी मतदान भएको छ ।  ३७ मतदान केन्द्र रहेको मुस्ताङमा मतदान अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बालकृष्ण मिश्रले जानकारी दिनुभयो । ९ हजार ४ सय २७ मतदाता रहेको मुस्ताङमा अहिलेसम्म ६ हजार ६ सय ५६ मतदाताले भ

Read More

मनाङ र मुस्ताङमा मतदान प्रकृया शुरु

Posted on November 26, 2017 | views : 489 | मुस्ताङ्ग - MST

मङ्सिर १०, पोखरा । दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा आज बिहानैदेखि मतदान प्रकृया शुरु भएको छ ।  चिसोको बाबजुद बिहानैदेखि लामबद्ध भएर मनाङका २८ वटै मतदान केन्द्रमा मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो । अधिराज्यकै सबैभन्दा कम मतदाता भएको मनाङमा पाँ

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 15624 | मुस्ताङ्ग - MST

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 7443 | मुस्ताङ्ग - MST

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

मुस्ताङी राजाका सल्लाहकार विष्ट गाउँपालिका प्रमुखमा उठ्ने

Posted on April 18, 2017 | views : 1409 | मुस्ताङ्ग - MST

बैशाख ५, मुस्ताङ | पूर्व मुस्ताङी राजा स्व जिग्मेपरवल विष्टका सल्लाहकारका रुपमा काम गरेका इन्द्रधारा विष्टले लोमान्थाङ गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।  जिग्मेपरवल विष्टको दुई महिनाअघि काठमाडौँमा उपचारको क्रममा निधन भएको थियो । २०६२÷०६३ पछि वैधानिक रुपमा उपल्लो मुस्ताङम

Read More

मुस्ताङमा ३७ मतदान केन्द्र निर्धारण गरियो

Posted on March 24, 2017 | views : 1085 | मुस्ताङ्ग - MST

चैत ११, मुस्ताङ । वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनलाई हिमालपारिको जिल्ला मुस्ताङमा ३७ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।  जिल्ला मतदान केन्द्र सिफारिस समितिले पाँच गाउँपालिकामा उक्त सङ्ख्यामा मतदान केन्द्र निर्धारण गर्न निर्वाचन आयोगलाई सिफारिस गरिएको हो । जिल्ला निर्वाचन अधिकारी सीत

Read More

टुकुचे र कोवाङलाई छुट्टै गाउँपालिका बनाउन आन्दोलन

Posted on December 02, 2016 | views : 690 | मुस्ताङ्ग - MST

मङ्सिर १७, मुस्ताङ । मुस्ताङको टुकुचे र कोवाङ गाविसलाई छुट्टै गाउँपालिका बनाउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् ।  स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले आफूहरुलाई कुनै जानकारी नदिई दुई गाविसलाई थासाङ गाउँपालिकामा समावेश गरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । लामो समयदेखि दुई गा

Read More

आज प्रथम संविधान दिवस

Posted on September 19, 2016 | views : 8789 | मुस्ताङ्ग - MST

महेन्द्र केसी। आज संविधान दिवस मनाइदै छ । गणतन्त्र स्थापना पछि दोस्रो संविधानसभाबाट संविधान जारी भएको एक बर्ष पुरा भएको अबसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउन लागिएको हो । २०६२÷६३ को जनआन्दोलन र १२ बुदेँ विस्तृत शान्ति सम्झौता पछि दोस्रो संविधानसभा बाट असोज ३ गते संविधान

Read More