पर्यटन | मुस्ताङ्ग - MST


विश्वकै अग्लो स्थानमा रहेको तिलिचोमा आन्तरिक पर्यटकको घुइँचो

Posted on November 01, 2017 | views : 609 | मुस्ताङ्ग - MST

कात्तिक १५, मनाङ । विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको आधारशिविरमा अवलोकन गर्न आएका आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।  केही वर्ष अगाडि विषेशगरी यहाँ अवलोकनका लागि थोरै संख्यामा बाह्य पर्यटक आउने गरेकामा गत वर्षबाट आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।  करिब चार हजार ४०० मिटर उचाइ

Read More

मुक्तिनाथमा आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्या बढ्दै

Posted on April 16, 2017 | views : 701 | मुस्ताङ्ग - MST

वैशाख ३, पोखरा। हिमाल पारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरमा जाने आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।  नेपालका चारधाममध्ये एक मुक्तिनाथको दर्शनपछि मनोकामना पूरा हुने जनविश्वासका नेपाली दर्शनार्थी मुक्तिनाथ पुग्ने गरेका छन् भने भारतका विभिन्न स्थानबाट पुग्न

Read More

मुस्ताङको कोरला नाका अवलोकन गर्न जाने आन्तरिक पर्यटक बढे

Posted on October 18, 2016 | views : 1186 | मुस्ताङ्ग - MST

कात्तिक २, बेनी (म्याग्दी) । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका अवलोकन गर्न जानेको सङ्ख्या ह्वात्तै बढेको छ ।  सरकारले नाका सञ्चालनका लागि चीनसँग कूटनीतिक संवाद र भौतिक संरचनाको स्तरोन्नति गर्न थालेपछि व्यापारी, विद्यार्थी र अनुसन्धानकर्ता नाका पुगेर त्यहाँको वस्

Read More