बिशेष खबर | म्याग्दी - MGD


नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 32406 | म्याग्दी - MGD

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 39878 | म्याग्दी - MGD

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

ढकमक्क फुलेको लालीगुराँस

Posted on March 09, 2017 | views : 571 | म्याग्दी - MGD

धौलागिरि पदमार्गमा पर्ने म्याग्दीको पर्यटकीय रुईसे–भेडीओढार क्षेत्रमा ढकमक्क फुलेको मनमोहक लालीगुराँस फुल । तस्बिर: कमल खत्री, म्याग्दी, रासस

Read More

भूकम्प प्रतिरोधी विद्यालय भवन

Posted on February 27, 2017 | views : 524 | म्याग्दी - MGD

म्याग्दीको भुरुङ तातोपानीको मान्द्रेढुङ्गामा निर्माण भएको भूकम्प प्रतिरोधी हिमालयन प्रावि भवन । तस्बिरः सन्तोष गौतम, म्याग्दी, रासस

Read More

विदेशबाट फर्किएर बाख्रापालन

Posted on February 21, 2017 | views : 245 | म्याग्दी - MGD

साउदी अरबमा १३ वर्षसम्म काम गरेर फर्किएका म्याग्दी घार–५ का टेकबहादुरले सञ्चालन गरेको निलगिरि बाख्रा फार्म । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस

Read More

बेनीमा महायज्ञ सञ्चालन

Posted on January 27, 2017 | views : 208 | म्याग्दी - MGD

म्याग्दीको बेनी नगरपालीका–१३ तातोपानीस्थित सरस्वती माविमा बिहीबार सुरु भएको महायज्ञको उद्घाटन गर्दै जिल्ला न्यायाधीश रामप्रसाद शर्मा । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस

Read More

चक्रीय धौलागिरि पदमार्गमा पूर्वाधार बनाउन ११ करोड आवश्यक

Posted on January 15, 2017 | views : 515 | म्याग्दी - MGD

(कमल खत्री) | माघ २, म्याग्दी । मुदी गाविसमा रहेको आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरसम्म आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न करोडौँ रुपैयाँ बजेट आवश्यक देखिएको छ ।  चक्रीय धौलागिरि पदमार्ग र हिमालको आरोहण गर्न आधार शिविर पुग्ने पर्यटकको सुविधाका लागि पदमार्ग निर्माण

Read More

छानामा मौरीको घार

Posted on January 04, 2017 | views : 169 | म्याग्दी - MGD

म्याग्दीको डढुवामा घरको छानामा राखिएका मौरीका घार । तस्वीर: धु्रबसागर शर्मा, बेनी(म्याग्दी), रासस

Read More

सामूहिक तरकारी खेती

Posted on January 02, 2017 | views : 867 | म्याग्दी - MGD

म्याग्दीको भकिम्ली २ छेपारेमा मिलीजुली कृषक समूहका सदस्यहरुले गरेको सामूहिक तरकारी खेती । तस्बिरः सन्तोष गौतम, म्याग्दी, रासस

Read More

आहा ! बेनीबजार

Posted on November 21, 2016 | views : 316 | म्याग्दी - MGD

म्याग्दीको सदरमुकाम बेनी बजार प्राकृतिक सौन्दर्यले मनोरम छ । यो बजार पछिल्लो समयमा पर्यटकको रोजाइमा पर्दै गएको छ । तस्बिर: धु्रबसागर शर्मा,म्याग्दी,रासस

Read More

धौलागिरि हिमाल हाँस्दा

Posted on November 21, 2016 | views : 202 | म्याग्दी - MGD

म्याग्दीको ताकमबाट देखिएको धौलागिरि हिमालको प्राकृतिक मनोरम दृश्य । तस्बिर: धु्बसागर शर्मा, म्याग्र्दी,रासस

Read More

सहयोग जुटाउन देउसी भैलो, मौलिकता जोगाउने कमै चिन्ता

Posted on October 29, 2016 | views : 537 | म्याग्दी - MGD

(कमल खत्री) | कात्तिक १३, म्याग्दी । तिहारको सुरुवातसँगै देउसी भैलोको रौनक पनि सुरु भएको छ । यतिखेर सहरदेखि गाउँसम्म विभिन्न समूह देउसी भैलोमा झुमिरहेका छन् । बालबालिकादेखि युवायुवती र वृद्धवृद्धालाई समेत देउसी भैलोले छोएको छ । यहाँ देउसी भैलोमा प्रस्तुत गरिने लोपोन्मुख परम्परागत संस्कृतिले सर्वसाध

Read More

स्वास्थ्य चौकी भवन

Posted on October 25, 2016 | views : 185 | म्याग्दी - MGD

म्याग्दीमा रु एक करोड २५ लाखको लागतमा निर्मित भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री मल्लाज स्वास्थ्य चौकी भवन । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस

Read More

धान काट्ने चटारो

Posted on October 23, 2016 | views : 590 | म्याग्दी - MGD

म्याग्दीको बेनी–३ फापरखेतमा धान काट्न व्यस्त कृषक । समयमै रोपाइँ र पर्याप्त सिँचाइ भएपनि धान फल्ने बेलामा रोगको समस्या देखिएको र धान ढलेकाले धान उत्पादनमा कमी भएको कृषक बताउँछन् । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस 

Read More

हिमालको काँखमा सुन्दर गाउँ

Posted on October 17, 2016 | views : 230 | म्याग्दी - MGD

म्याग्दीको ताकम गाविस–७ हिलापोखरी गाउँ र पृष्ठभुमिमा देखिएको गुर्जा, पुथा र चुरेनलगायतका हिमशृङ्खला । तस्बिरः सन्तोष गौतम, म्याग्दी/रासस

Read More

मुक्तिनाथ जाने तीर्थयात्री

Posted on September 29, 2016 | views : 273 | म्याग्दी - MGD

बेनीको कालीपुल बसपार्कमा सोह्रश्राद्ध सकिन केही दिन बाँकी रहँदा सडक मार्ग भएर मुक्तिनाथ र कागबेनी जाने तीर्थयात्रीको भीड । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 5984 | म्याग्दी - MGD

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

पदमार्ग मर्मत गर्दै प्रहरी

Posted on August 12, 2016 | views : 187 | म्याग्दी - MGD

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुरक्षाकर्मी बेनीदेखि मल्लाज जाने पदमार्ग मर्मतका लागि श्रमदान गर्दै । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस,

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 2911 | म्याग्दी - MGD

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 2350 | म्याग्दी - MGD

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 816 | म्याग्दी - MGD

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 4141 | म्याग्दी - MGD

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 2300 | म्याग्दी - MGD

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 1555 | म्याग्दी - MGD

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 813 | म्याग्दी - MGD

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More