सूचना प्रबिधि | म्याग्दी - MGD


५० शहरमा टेलिकमको फोरजी सेवा

Posted on September 30, 2019 | views : 1916 | म्याग्दी - MGD

रमेश लम्साल | सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । सो सेवा आउँदो बुधबारदेखि शुरु हुनेछ ।  निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा पुर्याएको दावी गरिरहँदा सरकारी स्वामित्वको टेलिकमले लामो प्रय

Read More

स्कुलका विधार्थीलाई लक्षित गरि म्याक्स कनेक्टले ल्यायो 'स्मार्टर' मोबाइल एप, एपबाट नै पढ्न पाइने

Posted on June 28, 2019 | views : 2290 | म्याग्दी - MGD

असार १३, काठमाडौं । स्कुल लेवलका विधार्थीहरुलाई लक्षित गरि अध्ययन गर्न सहयोग पुग्ने 'स्मार्टर' मोबाइल एप सार्वजनिक भएको छ। म्याक्स कनेक्ट प्रा. लिले संचालनमा ल्याएको मोबाइल एपको एक कार्यक्रमका विच महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले शुभारम्भ गरे ।  कक्षा ४ देखि ९ सम्मका विधार्थ

Read More

कृषिदेखि सूचना प्रविधिसम्म आत्मनिर्भर 'महावीर पुन'को गाउँ

Posted on December 15, 2017 | views : 811 | म्याग्दी - MGD

मङ्सिर २९, म्याग्दी । धौलागिरि अञ्चलमा नै सबैभन्दा पहिला इन्टरनेट पुगेको सामाजिक अभियन्ता महावीर पुनको गाउँ कृषिदेखि सूचना प्रविधिसम्म आत्मनिर्भर बनेको छ ।  पच्चीस वर्ष अगाडि अमेरिकाबाट उच्च शिक्षा हासिल गरेर नेपाल फर्किनुभएका महावीर पुनले गृहजिल्ला म्याग्दीको राम्चेस्थित नागीमा ताररहित इन्टरने

Read More

प्रदेश नम्वर ४ मा लगातार दोश्रो भूकम्पको धक्का महशुस

Posted on October 16, 2017 | views : 1448 | म्याग्दी - MGD

असोज ३०, बेनी | प्रदेश नम्वर ४ मा लगातार दोश्रो भूकम्पको धक्का महशुस गरिएको छ । म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो ।  राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँका चिन्तन तिमिल्सेनाले दि

Read More

विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दो

Posted on September 06, 2017 | views : 630 | म्याग्दी - MGD

शरद शर्मा। काठमाडौँ, २१ भदौ । सूचना र प्रविधिको विकाससँगै विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दै गएको छ ।  बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएकाले परम्परागत पुस्तकालयको विकल्पको रुपमा विद्युतीय पुस्तकालयको प्रयोग बढ्न थालेको हो । पुस्तकको सट्टा पुस्तकालयमा गएर विद्युतीय माध्यम (कम्

Read More

पाइजाको उपचारमा हङकङबाट रु चार लाख बढी सहयोग

Posted on August 28, 2017 | views : 379 | म्याग्दी - MGD

भदौ १२,म्याग्दी। आन्द्राको क्यान्सरबाट पीडित म्याग्दी रघुगंगा गाउँपालिका– ६ पाखापानीकी पारमाया पाइजाको उपचारमा हङकङबाट रु चार लाख भन्दा बढीको सहयोग जुटेको छ ।  हङकङमा रहेका म्याग्दी पाखापानी र चिमखोलावासीको पहलमा संकलन भएको रु दुई लाख १६ हजार ४१० तथा पात्लेखककी राममाया गर्वुजा ९पाइजा०को पहलमा स

Read More

साझा सबालले ल्यायो नेपालको सातै प्रदेश समेट्ने नयाँ मोबाइल एप्स

Posted on January 23, 2017 | views : 6877 | म्याग्दी - MGD

माघ १०, काठमाडौँ | साझा सबाल मिडियाले साझा सबाल डट कमको देशभर समेट्ने गरि नयाँ मोबाइल एप सोमबार सार्वजनिक गरेको छ । काठमाडौँमा एक बिशेष कार्यक्रम मार्फत सार्वजनिक भएको 'साझा सबाल (Sajha Sabal)' एपमा ७ प्रदेश अन्तर्गत ७५ जिल्लाको आ-आफ्नै समाचार तथा जानकारी हेर्न सकिन्छ  ।  '

Read More

कक्षा १२ मा अध्यनरत विद्यार्थीले उडाए अफैंले बनाएको ड्रोन

Posted on January 18, 2017 | views : 2522 | म्याग्दी - MGD

माघ ५, म्याग्दी । न्यु वेस्ट पोइन्ट आवासीय माविका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् ।  विद्यालयले आयोजना गरेको अञ्चलस्तरीय बृहत् हस्तकला चित्रकला र रोबोटेक प्रदर्शनीमा कक्षा १२ का विद्यार्थीले ड्रोन बनाएर उडाएका हुन् ।  प्रदर्शनीमा विद्यार्थीले ड्रोन उडाउनुका साथै चित्रक

Read More

नेपाल टेलिकमको नेटवर्कभित्र प्रतिमिनेट ७० पैसामै कल, यसरि सुचारु गर्नुस सुबिधा

Posted on November 13, 2016 | views : 15752 | म्याग्दी - MGD

कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड प्रयोगकर्ताहरुका लागि लक्षित गरेर ‘Friends and Family’ सुविधा ल्याएको छ ।  यो सुविधाअन्तर्गत ग्राहकहरुले आफूले चाहेका ५ वटा एनटिसी नम्बरमा प्रतिकल ७० पैसामै फोन गर्न सक्नेछन् । सुविधा कात्तिक २५ देखि सुरु भएको नेपाल टेलिकमले जनाएको छ । यो

Read More

फ्रि वाइफाई म्याग्दी बनाउन देउसीभैलोमार्फत बेलायतमा २५ लाख सङ्कलन

Posted on November 01, 2016 | views : 1892 | म्याग्दी - MGD

कात्तिक १६, म्याग्दी । बेलायतमा रहेका म्याग्देलीले जिल्लालाई ‘फ्रि वाइफाई’ बनाउन देउसीभैलोमार्फत रु २५ लाखभन्दा बढी सङ्कलन गरेका छन् ।  म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना) युकेको दशौँ वार्षिकोत्सव तथा फ्रि वाइफाई अभियानका लागि रात्रिभोज कार्यक्रममा म्याग्देलीले देउसीभैलोमार्फत उक्त रकम सङ्कलन गर

Read More

आइफोन सेभेनमा देखियो अनौठो समस्या !

Posted on September 20, 2016 | views : 23388 | म्याग्दी - MGD

असोज ४, काठमाडौँ | केहि समय अघि सामसुंगको नयाँ फोन नोट ७ को ब्याट्री पड्कने समस्याका कारण सामसुंगले आफ्नो सबै नोट ७ बजारबाट फिर्ता लागेको समाचार सेलाउन नपाउँदै फेरी अर्को बिश्व ब्रान्डेड कम्पनी एप्पलको आइफोन-७ ले अचम्मको समस्या झेल्नु परेको समाचार छ । अहिले आइफोनमा देखिएको समस्या त्यति खतरनाक नभएपनि

Read More

फेसबुक चलाउँदा मोवाइलमा डाटा बचत गर्ने चार तरिकाहरु यस्ता छन् !

Posted on July 03, 2016 | views : 784 | म्याग्दी - MGD

हामी स्मार्टफोनबाट फेसबुक वा अन्य विभिन्न प्रकारका एप्स चलाउँछौं । कतिपयले थोरै डाटा चलाएको समयमा पनि धेरै पैसा खर्च भएको गुनासो पनि गर्छौ । यद्यपि डाटा बचत गर्न हामीले पनि केही उपाय अपनाउनु आवश्यक छ । १ नचाहिंदा नोटिफिकेसन अफ ब्याकग्राउन्डमा कुनै पनि एप खुलेको हुनु हँुदैन । त्यसैले धेरै जरुरी एप्सल

Read More

​सगुनमा विश्वभबाट लगानी गर्ने अवसर खुल्ला हुंदै

Posted on July 03, 2016 | views : 1060 | म्याग्दी - MGD

असार १३, अमेरिका । सामाजिक सञ्जालले विश्वलाई औलाको टुप्पोमा सिमित गरिरहेको यो विश्व परिवेशमा नेपाल र नेपालीलाई युग अनुसारको पहिचान प्रदान गर्ने अभियानमा जुटेको सगुन (क्बनययलअयm) लगानीको माध्यमबाट विश्वव्यापीकरण हुंदैछ । अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले सञ्चालन गर्दै आइरहेको सामाजिक सञ्जाल

Read More

तपाईको मोबाइल हरायो ? यसरी पत्ता लगाउनुस !

Posted on July 03, 2016 | views : 726 | म्याग्दी - MGD

काठमाडौं । सामान्यतया मोबाइल हराएपछि नभेटिन सक्छ । तर यो समस्या समाधान गर्न नेपाल दूरसञ्चार प्राधिकरणले हराएका मोबाइल ‘ट्रयाकिङ’ गरेर पत्ता लगाउने व्यवस्था गरिसकेको छ । मोबाइलको इन्टरनेसनल स्टेसन इक्विपमेन्ट (आईएमआई)को आधारमा हराएका त्यस्ता मोबाइल पहिचान हुने प्राधिकरणले बताएको छ । आईएमआई कोड तपाई

Read More

विश्वका निकै डेन्जर दुर्घटनाका भिडियाहरु, हेर्दा हेर्दै यसरी उछिट्टिन्छन् गाडीहरु (भिडियो हेर्नुस्)

Posted on July 03, 2016 | views : 534 | म्याग्दी - MGD

काठमाडौं । बिश्वमा सवारी दुर्घटनाहरु धेरै हुन्छन् त्यो हामी लाई थाहा भएकी कुरा हो । दैनिक हजारौं सवारीहरु दुर्घटना हुन्छन् तर र्दुघटनाका लाईभ भिडियोहरु हामीहरु खासै देखेका हुँदैनौं । हामी यहाँ विश्वका बिभिन्न स्थानमा भएका ट्रक दुर्घटना देखाउँदै छौं । दजर्नौ दुर्घटनाकाृ संकलन भिडियो हेर्नुस् जसल

Read More