शिक्षा | म्याग्दी - MGD


प्रवासीको सहयोगमा दुई करोडभन्दा बढीको लागतमा विद्यालय भवन निर्माण

Posted on November 25, 2018 | views : 150 | म्याग्दी - MGD

मङ्सिर ९, गलेश्वर (रासस) | म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका व्यक्तिको रु दुई करोडभन्दा बढी आर्थिक सहयोगमा भकिम्लीमा पक्की २० कोठे विद्यालय भवन निर्माण गरिएको छ ।  स्थानीयवासीको सक्रियता र प्रवासीको पहलमा जयन्ती माविको २० कोठे पक्की भवन

Read More

दुर्गमका जनतालाई स्वास्थ्य सेवा पाउन सकस

Posted on November 25, 2018 | views : 35 | म्याग्दी - MGD

कमल खत्री | मङ्सिर ९, बेनी (रासस) | रघुगंगा गाउँपालिका–८ कुईनेखानीका स्थानीयवासीलाई प्राथमिक स्वास्थ्य सेवा लिन पनि ४ घण्टा भन्दा बढीको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिक रुपमा विकट कुईनेदेखि वडाको एउटै स्वास्थ्य संस्था घ्याँसीखर्कस्थित स्वास्थ्य चौकीमा सेवा लिन जान उनीहरुलाई घण्टौं हिँड्नुक

Read More

अन्नपूर्णका विद्यालयमा ‘टेलिटिचिङ’

Posted on October 07, 2018 | views : 172 | म्याग्दी - MGD

असोज २१, म्याग्दी | अन्नपूर्ण गाउँपालिकामा रहेका माध्यमिक विद्यालयमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर “टेलिटिचिङ” विधिबाट पठनपाठन शुरु भएको छ ।  विषयगत शिक्षक अभावका कारण पठनपाठन प्रभावित बनेपछि एउटा विद्यालयका शिक्षकले पढाएको अन्य विद्यालयका विद्यार्थीले पनि देख्न, सुन्न र सवालजवाफ गर्न मिल्ने

Read More

स्कुलले २२ विद्यार्थीलाई गरेको निलम्बन फिर्ता

Posted on October 03, 2018 | views : 115 | म्याग्दी - MGD

असोज १७, बेनी (रासस) | रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई लगाइएको निलम्बनको निर्णय फिर्ता भएको छ ।  नियमित रूपमा पठनपाठनको मागसहित आन्दोलित कक्षा १० का २२ विद्यार्थीलाई विद्यालयले एक महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । विद्या

Read More

स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन

Posted on August 09, 2018 | views : 4891 | म्याग्दी - MGD

साउन २४, काठमाडौँ (रासस) | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ ।  मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।  अडियो सेवा नेपाल

Read More


विद्यालयलाई मंगला गाउँपालिकाको २५ लाख

Posted on July 09, 2018 | views : 140 | म्याग्दी - MGD

असार २५, म्याग्दी | म्याग्दी जिल्लाको मंगला गाउँपालिकामा शून्य दरबन्दीमा सञ्चालित सामुदायिक विद्यालयलाई गाउँपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको छ ।  नतिजा राम्रो र विद्यार्थी संख्या भए पनि सरकारबाट आधारभूत र मावि तहमा कुनै पनि कोटा प्राप्त नगरेका विद्यालयका शिक्षकको तलबभत्तामा खर्च गर्ने गरी

Read More